• काठमाडौ महानगरपालिकामा कोसँग को भिड्दैछन् ? : मेयरमा १९ जनाको भिडन्त

    काठमाडौँ, बैशाख १९ –काठमाडौं महानगरपालिकाको प्रमुख एक पदका लागि १९ जनाको उम्मेदवारी परेको छ । उपप्रमुख पदमा मात्रै ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । महानगरको प्रमुखमा दलगत रुपमा नेपाली कांग्रेसले राजुराज श्रेष्ठ र एमालेले विद्यासुन्दर शाक्यको नाम दर्ता गरेका छन् । काठमाडौको मेयरका लागि एमालेले सवैभन्दा पछाडी उम्मेदवार दर्ता ग..

  • चार महानगरपालिकामा ठूला दलका यी हुन् मेयर र उपमेयरका उम्मेदवार

    काठमाडौं, बैशाख १९ –बैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प..

  • सुशीलाविरुद्धको महाभियोग फिर्ताको माग गर्दै रिट दायर

    काठमाडौं, वैशाख १९– निलम्बित प्रधानान्यायाधीस सुशीला कार्कीविरुद्धको महाभियोग फि..

  • सुशीला विरुद्धको महाअभियोग प्रस्ताववारे पति दुर्गाले दिए यस्तो अभिव्यक्ति

    बैशाख १९, काठमाडौं– प्रधानन्यायाशीस सुशीला कार्की विरुद्ध सत्तारुढ काँग्रेस र मा..

  • स्थानीय चुनावः भक्तपुरमा क–कसले गराए उम्मेद्वारी दर्ता ?

    हेमराज ढकाल भक्तपुर, बैशाख १९–स्थानीय तहको निर्वाचनमा भक्तपुरमा विभिन्न राजनितकी..

  • एमालेका तर्फबाट काठमाडौँको मेयरमा प्रस्तुत विद्यासुन्दर को–हुन् ?

    काठमाडौ, बैशाख १९– नेकपा (एमालें)का तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यले उम्मेदवार बनाएको छ । राप्रपासँग तालमेल गरेको एमालेले काठमाडौ महानगरको मेयरको उम्मेदवार मनोनयन दर्ताको अन्तिम समयमा टुङगो लगाएको हो । त्यस्तै एमाले राप्रपा तालमेलबाट उपमेयरमा राप्रपाबाट राजाराम श्रेष्ठलाई उम्मेदवार बनाएको राप्रपाका प्र..

  • स्थानीय तहको चुनावमा उम्मेदवार मनोनयन

    बैशाख १९, काठमाडौं– पहिलो चरणको स्थानीय तहको निर्वाचनको उम्मेदवारी मनोनयन सकिएको छ । बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता मंगलबार विहान १० बजेबाट सुरु भएको थियो । प्रमुख राजनीति दलसहितका दल र स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले वैशाख ३१ गते आइतबार हुने स्थानीय तह ..

  • काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसका राजुबाबुको उम्मेद्वारी

    काठमाडौं, बैशाख १९– काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसका राजुबाबु जोशीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा हरिप्रभा खड्कीले उपमेयरमा उम्मेद्वारी दर्ता गराएकी छिन् ।

  • ललितपुर महानगरपालिकामा कांग्रेसको उम्मेद्वारी

    काठमाडौ, बैशाख १९ – कांग्रेसले ललितपुर महानगरपालिकाको मेयर तथा उपमेयरमा उम्मेदवारी दर्ता गरेको छ । ललितपुर महानगरपालिकामा काँग्रेसबाट मेयरमा श्रीबाबु महर्जन र उपमेयरमा गीता सत्यालले उम्मेदवारी दर्ता गराएका हुन् । ललितपुरमा एमाले र राप्रपाबीच प्रमुख तथा उपप्रमुख पदमा चुनावी तालमेल भइसकेको छ भने माओवादी केन्द्र र कांग्रेस छुट्टाछु..

  • उपमेयर उम्मेद्वारको भोटिङ लिस्टमा नामै नभएपछि…

    काठमाडौं, बैशाख १९– माओवादी केन्द्र ललितपुरका स्थानीय नेत्री मन्जली शाक्यलाई पार्टीले ललितपुर महानगरपालिकाकामा उममेयरको टिकट दियो । सोही अनुसार मंगलबार उनी उम्मेद्वारी दर्ताका लागि जिल्ला निर्वाचन आर्यालयमा पुगिन् । मनोनयन दर्ताको सम्पूर्ण तयारी चलिरहेको थियो । तर मतदाता नावावलीमा नाम छ कि छैन भन्ने जाँचने क्रममा निर्वाचन अधिकृत..

  • माओबादी केन्द्रबाट काठमाडौको मेयरमा डंगोल र उपमेयरमा पौडेलको उम्मेदवारी

    काठमाडौ, बैशाख १९ –माओबादी केन्द्रले काठमाडौ महानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारी दर्ता गराएको छ । माओवादी केन्द्रको तर्फबाट आज अपरान्ह काठमाडौको मेयरमा सर्वोत्तम डंगोल र उपमेयरमा शुशीला पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

  • के काँग्रेस–माओवादीबीच पनि गठबन्धन बन्दैछ ?

    बैशाख १९, काठमाडौं– पहिलो चरणको चुनावका लागि उम्मेदवार मनोनयन हुनुभन्दा केही बेर अगाडि प्रमुख प्रतिपक्ष एमाले र हिजो मात्र सरकारबाट बाहिरने निर्णय गरेको राप्रपाबीच चुनावी तालमेलको समाचार प्रकाशमा आएको छ । सत्ताबाहिर रहेका दुई दलबीचको यो गठबन्धनले के सत्तापक्षबीच पनि गठबन्धन हुँदैछ भन्ने प्रश्न उठाएको छ । चुनावी गठबन्धनका विषयमा ..

  • काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल ‘फाइनल’ : राप्रपा प्रवक्ता

    काठमाडौ, बैशाख १९ – एमाले र राप्रपाबीच उपत्यकाभित्रका दुई महानगरपालिका काठमाडौं र ललितपुरमा चुनावी तालमेल गर्ने सहमति भएको राप्रपाका प्रवक्ता सुशील श्रेष्ठले बताएका छन् । यो सहमति अनुसार काठमाडौ र ललितपुर महानगरपालिकामा एमालेले मेयर र राप्रपाले दुवैमा उपमेयरको उम्मेदवार उठाउने भएका छन् । काठमाडौँको मेयरमा एमालेले केही समयपछि उम्..

  • ललितपुर महानगरपालिकाको मेयर र उपमेयरमा एमाले र माओवादीले उम्मेदवारी दर्ता गरायो

    काठमाडौं, बैशाख १९– ललितपुर महानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै नेपाली कांग्रेसले भने उम्मेद्वारी दर्ता गराउन बाँकी छ । ललितपुरमा क–कसले मनोनय दर्ता गराए ? माओवादीबाट मेयर र उपमेयरमा क्रमशः दिनेश महर्जन र सहिना शाक्य एमालबाट मेयर र उपमेयरमा क्रमशः..

  • एमालेलाई काठमाडौं महानगरपालिकाको उम्मेदवार छान्न महाभारत

    काठमाडौ, बैशाख १९– नेकपा एमालेलाई काठमाडौं महानगरपालिकाको मेयर तथा उपमेयरका उम्मेदवार छान्न महाभारत परेको छ । उम्मेदवार मनोनयनका लागि आयोगले दिएको समयसीमा अव दुई घण्टामात्र बाँकी रहँदा समेत एमालेले काठमाडौ महानगरपालिकामा आफ्नो उम्मेदवारको नाम टुङगो लगाउन सकेको छैन । बिहानैबाट काठमाडौको मेयर तथा उपमेयरको टुङगो लगाउन स्थायी समिति ..

  • चार महानगरपालिकामा कांग्रेसका यस्ता छन् मेयर र उपमेयरका उम्मेदवार

    काठमाडौ, बेशाख १९– नेपाली कांग्रेसले ४ वटै महानगरपालिकाको मेयर तथा उपमेयरकोमात्रै टुङगो लगाएको छ । कांग्रेसले काठमाडौ, ललितपुर, पोखरा, र भरतपुर गरी चारवटै महानगरपालिकाको उमेद्वार टुङगो लगाएको हो । कांग्रेसले काठमाडौंको मेयरमा राजुराज जोशीलाई उम्मेदवार बनाएको छ भने उपमेयरमा हरिप्रभा खड्गीलाई उम्मेद्वार बनाएको छ । उसले ललितपुर महा..

  • काठमाडौं महानगरपालिकामा एमाले र राप्रपाको तालमेल ?

    काठमाडौं, बैशाख १९– काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा एमाले र राप्रपाबीच तालमेलको प्रयास भएको छ । स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच विभिन्न चरणमा छलफल भएको छ । एमालेले मेयरमा आफ्नो उम्मेद्वार बनाउने र राप्रपालाई उमपेयर बनाउने प्रस्ताव गरेको छ । तर यसविषयमा गम्भीर छलफल भइरहेको तर अन्त..

  • भरतपुर महानगरमा काँग्रेसबाट दिनेश कोइराला

    बैशाख १९, काठमाडौं – बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा  भरतपुर महानगरपालिकाको मेयरको लागी काँग्रेसले दिनेश कोइरालाको नाम टुङगो लगाएको छ। कॉगेसले उपमेयरको लागी पार्वती शाहलाई चुवावी मैदानमा पठाउने भएको छ।

  • ललितपुर महानगरपालिकामा कांग्रेसले लगायो मेयर र उपमेयरको टुंगो

    ललितपुर, बैशाख १९– काँग्रेसले ललितपुर महानगरपालिकाको मेयर र उपमेयरको टुंगो लगाएको छ । निकै रस्काकस्सीका बीच काँग्रेसले मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस्तै उपमेयरमा गीता सत्याललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

  • मेयरमा उम्मेद्वारी दर्ता गरेपछि के भनिन् विवेकशिल पार्टीकी दर्शनाले ? (भिडियोसहित)

    काठमाडौं, बैशाख १९– पहिलो चरणको स्थानीय निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता विहान १० बजेबाट सुरु भएको हो । यसैबीच, काठमाडौंको मेयरमा विवेकशील पार्टीका रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभागृहमा विहान पौने..

  • अहिलेसम्म ५ जनाबाट काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता : कान्छो दलबाट पहिलो नम्बरमा उम्मेदवारी !

    काठमाडौ, बैशाख १९ – काठमाडौ महानगरपालिकाको मेयरमा अहिलेसम्म पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन् । त्यसमा एक नम्बरमा स्वतन्त्रबाट किशोर थापाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनलाई रविन्द्र मिश्रको साझा पार्टीको समर्थन रहेको छ । मिश्रको पार्टी केहि पहिलेमात्रै खुलेको थियो । यस्तै दोस्रो नम्बरमा विनोदकुमार क्षेत्री स्वतन..

  • काठमाडौंमा यस्तो देखियो उम्मेद्वारी मनोनयनको दृश्य, १७ तस्बिरमा हेर्नुहोस्

    काठमाडौं, वैशाख १९– निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा आज बिहान १० बजेबाट उम्मेदवारी मनोनयन दर्ता सुरु भएको जनाएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा पुगि उम्मेदवारहरुले मनोनयन दर्ताका लागि सम्पर्क राख्न थालेको जानकारी आयोगलाई प..

  • तथ्यांकमा ३, ४ र ६ नम्बर प्रदेशको निर्वाचन

    काठमाडौं, बैशाख १९– वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा पुगेर उम्मेदवारहरुले मनोनयन दर्ताका लागि सम्पर्क राख्न थालेको निर्वाचन आयोगले जनाएको छ । तथ्य..

  • नारायणकाजी यसरी उत्रे सुशीलाको बचाउमा : सुशीला कार्की व्यवसायिक ब्यक्तित्व

    बैशाख १९, काठमाडौं -प्रधानन्यायधीस सुशील कार्की विरुद्ध सत्तारुढ काँग्रेस र माओवादीले गराएको महाअभियोग प्रस्ताव दर्ताप्रति माअ‍ोवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले त्रवी असन्तुष्टि जनाएका छन् । उनले सामाजिक संजालमा स्टाटस लेखेर तीन बुँदे फरक मत राखेका छन् । श्रेष्ठले महाअभियोग प्रस्ताव गलत भएको भन्दै फिर्ता लिन माग गरेका छन..

  • कहाँ, कसरी हुदैछ उम्मेदवारी मनोनयन ? हेर्नुस् विवरणसहित

    काठमाडौं, वैशाख १९– निर्वाचन आयोगले वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा आज बिहान १० बजेबाट उम्मेदवारी मनोनयन दर्ता सुरु भएको जनाएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा आई उम्मेदवारहरुले मनोनयन दर्ताका लागि सम्पर्क राख्न थालेको जानकारी आयोग..

रातोपाटी स्पेशल