• महाभियोगको असर देखियो सर्वोच्चको चियापानमा (फोटोफिचर)

    काठमाडौं, बैशाख २६– संसद र सरकारसँग न्यायालयको दुरी बढेपछि त्यसको असर आज देखिएको छ । ६५ औं कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले आयोजना गरेको चियापानमा कैयौ भीभिआइपी अनुस्थित भएका छन् । मंगलबार सर्वोच्च अदालत परिसरमा आयोजित चियापान कार्यक्रममा मन्त्रपरिषद्का तर्फबाट एक जना मन्त्री (राम कार्की) मात्र सहभागी भए । चियापानमा राष्ट्रप..

  • बालुवाटार वार्तामा महन्थ ठाकुरले यसरी फुकाए गुनासोको पोको

    काठमाडौं वैशाख २६– संविधान संशोधन नगरी वैशाख ३१ गते चुनाव गर्न लागिएको प्रति संघ..

  • आज पनि भयो दुई मन्त्रीको सपथ

    काठमाडौं, बैशाख २६– मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट सरकारमा प्रतिनिधित्व गर्..

  • बरियतामा गच्छदारभन्दा निधि पछाडि

    काठमाडौं, वैशाख २६– कमल थापालाई दोस्रो बरियतामा राखिएपछि रुष्ट भई राजिनामा नै दि..

  • कुलमान घिसिङले भने –एलइडी बल्ब खरिद प्रक्रिया कुनियत भेटिए झुन्डिन तयार छु

    काठमाडौं, वैशाख २६–विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले एलइडी बल्व खरिद प्र..

  • संशोधन प्रस्तावमा सहयोग नगर्ने कमल थापाको संकेत

    काठमाडौं, बैशाख २६– राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन प्रस्ताव पारित गर्न सहयोग नगर्ने संकेत गरेको छ । सरकारले आगामी जेठ ४ गतेको बैठकबाट संशोधनको टुंगो लगाउने तयारी गरेको भनिएको बेला सो पार्टीले त्यस्तो संकेत गरेको हो । पार्टी अध्यक्ष कमल थापाले पार्टीको सहमति बिना सत्तारुढ दलले गर्ने निर्णय मान्न आफूहरु बाध्य नहुने ..

  • राष्ट्रलाई जिताउन राप्रपासँग एमालेको तालमेलः पोखरेल

    काठमाडौं, बैशाख २६–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता शंकर पोखरेलले राष्ट्रलाई जिताउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग चुनावी तालमेल गरेको दावी गरेका छन् । नेता पोखरेलले राष्ट्रहित विरुद्ध सत्तापक्षले उठाएका कदमलाई सामना गर्न पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र आफ्नो पार्टीबीच चुनावी तालमेल गर्नु परेको स्पष्ट पारे ।..

  • हुलाकी राजमार्ग आसपासमा दश नयाँ सहर बन्दै, काठमाडौँमा चार नयाँ व्यवस्थित सहर

    रमेश लम्साल र अच्युत रेग्मी काठमाडौँ, २६ वैशाख । सरकारले तराई–मधेस क्षेत्रमा व्यवस्थित सहर बनाउने लक्ष्यका साथ नयाँ अवधारणा अगाडि सारेको छ । तराई– मधेस क्षेत्रमा निर्माण भइरहेको हुलाकी राजमार्ग आसपासमा नै बस्ती विस्तार गर्ने र व्यवस्थित सहरीकरणलाई प्रश्रय दिने लक्ष्यका साथ नयाँ दश सहर बनाउन सरकारले तयारी गरेको हो । हुलाकी राजमार..

  • नेपाल सरकारलाई ११ लाख तिर्नुपर्ने डरले यी सगरमाथा आरोही २० हजार फिटमाथिको गुफामा लुके

    डेली मेल बैशाख २६ – सगरमाथा चढेबापत् नेपाल सरकारलाई बुझाउनुपर्ने  ११ लाख रुपैयाँ (८ हजार ५ सय पाउन्ड) तिर्नुपर्ने डरले एक पर्वतारोही गुफाभित्र लुकेका छन् । नेपालका अधिकारीले दक्षिण अफ्रिकाका रेयान सिन डेभी २० हजार फिट माथिको गुफामा लुकिरहेको अवस्थामा भेटेपटि यस विषयमा पर्दाफास भएको हो । उनलाई त्यहाँबाट ओर्लन आदेश दिइएको छ भने उन..

  • आज पनि नयाँ मन्त्रीले सपथ लिदै, को-को आउँदैछन् ?

    बैशाख २६, काठमाडौं– हिजो तीन मन्त्री थपेर मन्त्रीपरिषद् विस्तार गरेका प्रधानमन्त्री प्रचण्डलेअ ाज थप तीन मन्त्रीलाई सपथ खुवाउँदैछन् । आज साँझ ५ बजेका लागि प्रधानमन्त्री कार्यलय सिंहदरवारमा सपथ कार्यक्रम तय भएको छ । आज मन्त्रीपरिषद्मा तीन जना मन्त्री थप हुँदैछन् । लोकतान्त्रिक फोरम नेपालले राज्य मन्त्री पठाउने भएपछि नयाँ मन्त्रीक..

  • कमल थापा : यता न उता

    टिप्पणी काठमाडौ, बैशाख २६ – कुनै बेला आफ्नै पार्टीको नेतृत्वको सरकार गिराउन अविश्वास प्रस्ताव लगेर ‘मुसा’ प्रवृतिको उपमा पाएका नेपाली राजनीतिका ‘चतुर’ खेलाडी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा पछिल्लो समय राजनीतिक रुपमा ‘यता न उता’ का भएका छन् । खासगरी थापाको राजनीतिक ‘स्ट्याण्ड’मा आएको उत्तरचढावका कारण उ..

  • द्रुतमार्गको ‘हतियार’ : पहिले प्रचण्डतिर, अहिले ओलीतिर !

    काठमाडौँ, २६ वैशाख– जतिबेला एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गर्दैगर्दा त्यसबेला बन्न थालेको काङ्ग्रेस–माओवादी गठबन्धनप्रति अनेकौँ आशङ्का गरेका थिए । त्यसमध्ये एक थियो– द्रुतमार्ग निर्माणको विषय । ओलीको दाबी थियो– काङ्ग्रेस–माओवादी गठबन्धनमा बन्ने नयाँ सरकारले यसको निर्माणको काम भारतीय कम्पनीलाई दिने..

  • बालुवाटारमा कुरा नमिलेपछि गठबन्धनद्वारा आन्दोलन घोषणाको तयारी

    काठमाडौ वैशाख २६ – बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा कुरा नमिलेपछि संघीय गठबन्धनले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ । संघीय गठबन्धनले आज बिहान नेपाली काँग्रेस, एमाले र माअ‍ोवादी केन्द्रसँग बालुवाटारमा छलफल गरेको थियो । छलफलमा प्रधानमन्त्री प्रचण्डले जेठ ४ गते सविधान संशोधन विधेयक पारित गर्न प्रयास गर्ने आश्वासन दिएका छन..

  • बच्चालाई स्तनपान गराइरहेकी महिलालाई भनियो, ‘आफ्नो स्तन ढाक’: महिलाको जवाफ भयो भाइरल

    एजेन्सी बैशाख २६ – साना बच्चासँग यात्रा गर्नु वा कतै नजानु दुबै मुश्किलको कुरा हो । बच्चालाई जुनसुकै समयमा जहाँ पनि भोक लाग्न सक्छ । यस्तोमा आमाले आफ्नो बच्चालाई भोको देख्न सक्दिनन् र कसैको पर्वाह नगरी स्तनपान गराउनु आफ्नो प्राथमिकता सम्झने गर्दछन् । स्तनपानमाथि गरियो आपत्तिः जर्जियाकी २८ वर्षीया एबर्डी लेनेको दुई महिनाको बच्चा ..

  • वनमन्त्रीमाथि एमालेका कार्यकर्ताद्वारा आक्रमणको प्रयास गरेकोमा काँग्रेसको निन्दा

    तनहुँ, २६ वैशाख । नेपाली काँग्रेसले सोमबार वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीमाथि नेकपा (एमाले) का कार्यकर्ताले तनहुँको भानुमा आक्रमणको प्रयास गरेको र नेपाली काँग्रेसबाट वडा नं १ का अध्यक्षका उम्मेदवार बनेका आशबहादुर लामामाथि अभद्र व्यवहार गरेको भनी निन्दा गरेको छ । निर्वाचनका समयमा जिल्ला आएको भन्दै एमाले कार्यकर्ताले लमजुङब..

  • जेठ ४ गतेभित्र प्रधानमन्त्रीले राजीनामा दिने सहमति

    बैशाख २६, काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ४ गतेभित्र राजीनामा दिने भएका छन् । पहिलो चरणको चुनाव लगत्तै राजीनामा गरेर काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि बाटो खोलिदिने विषयमा काँग्रेस र माओवादीका शीर्ष नेताबीच सहमति बनेको छ । ‘जेठ ४ गतेभित्र प्रधानमन्त्रीले शेरबहादुर देउवाका लागि बाटो खुला..

  • बल्ब खरिद नेपाल र भारत सरकारबीच सम्झौताबाट हुन्छः ऊर्जामन्त्री

    सल्यान, वैशाख २६–ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले भारत सरकारबाट खरिद गर्न लागेको एलइडी बल्बमा बाहिर आएजस्तो कुनै चलखेल नभएको बताएका छन् । गृह जिल्ला रुकुम जाने क्रममा श्रीनगरमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले बल्ब खरिद गर्ने कुरा नेपाल र भारत सरकारबीच सम्झौता गरेर हुने कुरा हो, यसमा कुनै चलखेल भएको छैन भने । उनले खलङ्ग..

  • गोरखा पुगेर बाबुरामले भने– जेठ १५ अघि नै बजेट ल्याउनुपर्छ

    गोरखा, वैशाख २६– नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले संविधानअनुसारस आगामी जेठ १५ गते नै बजेट ल्याउनुपर्ने र त्यसअघि स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउनुपर्ने बबताएका छन् । मतदातासँग मत माग्न गोरखा नगरपालिकाको पस्लाङ पुगेका डा भट्टराईले आज पत्रकारसँग कुरा गर्दै भागबन्डाको राजनीतिले गर्दा देश भाँडभैलोतर्फ गए..

  • निर्वाचन विरोधी गतिविधिमा संलग्न २१ जना पक्राउ

    चितवन, वैशाख २६– निर्वाचन विरोधी गतिविधिमा सक्रिय नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न मितिमा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सो पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल शिक्षक सङ्गठन चितवनका अध्यक्ष कृष्णबहादुर परियार, अखिल नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष विष्णु कोइरालालगा..

  • महाअभियोगदर्तापछि बोलिन् सुशीला, के भनिन् ?

    काठमाडौँ, २५ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीले संवैधानिक सर्वोच्चता, कानुनको शासन र स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता जगेर्ना गर्ने दिशामा सबैको ध्यान जानुपर्ने बताएकी छिन् । कानुन दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले नागरिकका संवैधानिक एवम् कानुनी हक अधिकारको सच्चा पहरेदारका रुपमा रहेको स्वतन्त्रता न्..

  • चट्याङ लागेर माओवादी उम्मेदवारको मृत्यु

    चितवन, बैशाख २६– चितवनमा चट्याङ लागेर मंगलबार बिहान एक जनाको मृत्यु भएको छ । मृतक स्थानीय तह निर्वाचनमा माओवादीको तर्फबाट उम्मेदवार बनेका सिफल प्रजा भएको प्रहरीले जनाएको छ । उनी कालिका नगरपालिका वडा नं ११ बाट माओवादी केन्द्रको वडा सदस्य उम्मेदवार बनेका थिए । कालिका नगरपालिका – ११ खोलागाउँस्थित घरमै सुतिरहेका बेला बिहान ३ बजे [&h..

  • उपत्यकामा चार नयाँ सहर निर्माणको तयारी

    काठमाडौं, बैशाख २६– उपत्यकाका चार स्थानमा नयाँ सहर निर्माण गर्ने तयारीमा सरकार जुटेको छ । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले काठमाडौं उपत्यका भित्रका चार दिशामा चार नयां नगरहरुको निर्माण गर्ने काममा सरकार जुटेको जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकाको भौतिक विकास समितिको आठौं वैठकले यसबारे आवश्यक निर्णय समेत गरिसकेको छ ..

  • गच्छदारले टुंगो लगाए राज्यमन्त्रीको नाम

    काठमाडौ वैशाख २६ –उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा रहेको नेपाल लोकतान्त्रिक फोरमले सरकारमा पठाउनका लागि तीन राज्यमन्त्रीको नाम टुगों लगाएको छ । आज सिहदरवारमा बसेको संसदीय दलको बैठकले सँस्कृति तथा पर्यटन राज्यमन्त्रीमा सुमित्रा थरुनी, भूमि सुधार तथा व्यवस्था राज्यमन्त्रीमा यशोधा ला..

  • उत्तर कोरियाले आखिर परमाणु बम कसरी बनायो ? कसरी निरन्तरता दिइरहेछ ?

    बीबीसी बैशाख २६ – अमेरिका र उत्तर कोरियाबिच तनाव लगातार बढिरहेको छ । उत्तर कोरियाली नेता किम जोंग उन लामो दुरीको मिसाइल परिक्षण र परमाणु कार्यक्रमलाई अगाडि बढाउन लागिपरेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गरोस् भन्ने चाहन्छन् । अमेरिकाले उत्तर कोरियाको मामलामा लक्ष्य हाँसिल गर्ने सबै वि..

  • सिरहाको कचनारिमा झाडापखालाको प्रकोप, एक बालिकाको मृत्यु

    रामभरोसी यादव सिरहा, बैशाख २६– सिरहाको कचनारिमा झाडा पखालाको प्रकोपले एक बालिकाको ज्यान जानूका साथै २५ जना विरामी परेका छन् । झाडा पखालाले बरियारपटी – १ नरगीटोल कचनारिका रामउदगार सदय का १० वर्षिया छोरी कबिताको ज्यान गएको हो । कचनारि–३ मा शनिवारयता झाडापखाला फैलिएको स्थानीयले बताएका छन् । गाउँमा झाडा पखाला फैलिएपछि स्थानीय वासिन्..

रातोपाटी स्पेशल