• झापाबाट धुर्मुस–सुन्तली फाउन्डेसनलाई २० लाख

    झापा, ८ जेठ । वीरता जेसिज बिर्तामोडको अगुवाइमा झापाबाट भूकम्पपीडित घर निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु १९ लाख ८० हजार ३६० सहयोग प्रदान गरिएको छ । महिला एसोसिएसन, अल्टसट युकेबाट कल्पना चेम्जोङले रु एक लाख ५० हजार प्रदान गरेपछि सहयोग रकम त्यति भएको वीरता जेसिज उत्कृष्ट नागरिक सम्मान समारोह २०७३ का संयोजक विनोद बस्नेत..

  • ललितपुर महानगरपालिका–२२ मा माओवादी विजयी, २ मतले हार्यो एमाले

    काठमाडौं, जेठ ८– नेकपा माओवादी केन्द्र ललितपुर महानगरपालिका बडा नम्बर २२ मा विजय..

  • बसको ठक्करले विद्यार्थीको मृत्यु भएपछि वीरगञ्जमा तनाव

    अमित अग्रवाल वीरगन्ज, जेठ ८– वीरगन्जको महाबिरस्थान चोकमा सोमबार बिहान स्कुल बसको..

  • सगरमाथा आरोहण गर्दा तीन विदेशीको मृत्यु, एक बेपत्ता

    वासिङ्टन पोष्ट जेठ ८ – सगरमाथा आरोहणको क्रममा दुई दिनभित्र तीनजना विदेशीको मृत्य..

  • चुनावी परिणामप्रति माओवादी सन्तुष्ट ! यस्तो छ हेडक्वार्टर बैठकको निश्कर्ष

    काठमाडौं, जेठ ८– नेकपा (माओवादी केन्द्र) हेडक्वार्टरको बैठकले पहिलो चरणको स्थानी..

  • गणतन्त्र दिवस भव्यताका साथ मनाउने सरकारको निर्णय

    काठमाडौं, जेठ ८– सरकारले गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । गणतन्त्र दिवस मुल समारोह समितिको सोमबार बिहान गृह मन्त्रालयमा बसेको बैठकले जेठ १५ गतेको गणतन्त्र दिवसलाई विविध कार्यक्रमसहित भव्य रुपमा मनाउने निर्णय गरेको हो । गणतन्त्र दिवस समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र ..

  • बजेट अधिबेशन आजबाट : राष्ट्रपतिले बिहीबार नीति तथा कार्यक्रम पेश गर्ने

    काठमाडौ, जेठ ८ –संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट लयाउनुपर्ने भएपछि आजबाट बजेट अधिवेशन सुरु हुने भएको छ । राष्ट्रपतिको आह्वानमा बजेट अधिवेशनको पहिलो बैठक सोमबार दिउँसो १ बजेका लागि डाकिएको हो । यसअघि आइतबारको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो । सरकारले तयार गरेको नीति तथा कार्यक्रमको दस्त..

  • मध्यपुर थिमी नगरपालिकामा एमालेका मदनसुन्दर विजयी, उपमेयरमा काङ्ग्रेस

    हेमराज ढकाल भक्तपुर, जेठ ८ – भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठ विजयी भएका छन् । १३ हजार ९६३ मतका साथ नेपाली काँग्रेसका निकटतम प्रतिद्वन्द्वी अष्ट कवेलाइ हराउँदै उनी मेयर पदमा निर्वाचित भएका हुन् । फवेले १० हजार ८४६ मत प्राप्त गरे । उपमेयरको पदमा काङ्ग्रेसकी अञ्जना मधिकर्मी विजयी भएकी छि..

  • के मुस्लिम देशमाथि ट्रम्पको दृष्टिकोण फेरिँदो छ ?

    बीबीसी जेठ ८ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रियाममा ४० भन्दा बढि मुस्लिम देशका नेतालाई सम्बोधन गर्दै साउदी अरबको आफूमाथि गरेको व्यवहारलाई मनैदेखि तारिफ गरेका छन् । यद्यपी, राष्ट्रपति ट्रम्पले आफ्नो भाषणको प्रयोग अरब र मुस्लिम देशलाई कडा सन्देश दिनका लागि गरेका छन् । उनले कि त चरमपन्थलाई बढाउने विचारधारासँग लड्न वा त आउँदा ..

  • विद्यार्थी लिन गएको बसले कुल्चेर ९ कक्षामा अध्ययनरत छात्राको मृत्यु

    -अमित अग्रवाल जेठ ८, विरगन्ज – आज विहान विरगन्जको महावीरआस्थानमा स्कुलको विद्यार्थी लिन गएको बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ । विरगन्जमा रहेको देल्ही पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययनरत दीया अग्रवालको मृत्यु भएको रातोपाटी संवाददाताले बताएका छन् । बिहान ८ ३० बजेतिरको समयमा ना २ ख ८९३ नम्बरको बसले कुल्चेर बालिकाको ज्..

  • पोखरा महानगरको मतगणना अझै शुरु हुन सकेन

    पोखरा – निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिकाको रोकिएको मतगणना अघि बढाउन आइतबार निर्देशन दिए पनि दलहरूबीच सहमति नहुँदा अझैसम्म मतगणना कार्य सुरु हुन सकेको छैन । मतगणनाका क्रममा शनिबार पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि विवादका कारण रोकिएको मतगणना सुचारु गर्न आइतबार..

  • भत्कियो सगरमाथाको चर्चित ‘हिलारी स्टेप’

    काठमाडौँ, चैत ७ – सगरमाथाको चर्चित विशेषता मध्ये एक रहेको ‘हिलारी स्टेप’ भत्किएको छ । यसले विश्वको सर्वोच्च शिखरको आरोहणलाई थप जटिल बनाएको छ । पर्वतारोहीहरुले गोरखा भूकम्पका कारण यो भत्किएको हुन सक्ने बताएका छन् । १२ मिटर अग्लो चट्टानी भूभाग सगरमाथाको दक्षिणपूर्वी भागमा रहेको थियो । सगरमाथाको आरोहणअघि यसलाई अन्तिम चुनौती मानिन्थ..

  • २ सय ६९ स्थानको नतिजा आयो, माओवादी केन्द्र ४६ स्थानमा रोकियो

    काठमाडौं, जेठ ७– पहिलो चरणमा भएको २ सय ८१ स्थानीय तहको निर्वाचनको परिणाम अन्तिम अवस्थामा आइपुगेको छ । अहिलेसम्म २ सय ६९ स्थानको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजाअनुसार नेकपा एमाले पहिलो, नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेका छन् । अब चार महानगर, एक उपमहानगरपालिकासहित १२ स्थानीय तहको नतिजा आउन [..

  • नीति तथा कार्यक्रमबारे राष्ट्रपतिलाई जानकारी

    काठमाडौँ, जेठ ७ – राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले भेट गरी आर्थिक वर्ष २०७४/ ७५ को नीति तथा कार्यक्रमबारे जानकारी गराएको छ । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आज साँझ भएको भेटमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रमबारे राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपतिका प्रेस विज्ञ माधव शर्माले जानकारी..

  • मोर्चालाई निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

    जनकपुरधाम, जेठ ७ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चा र सङ्घीय गठबन्धनलाई सङ्घर्षको नयाँ रूप नअपनाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए । जनकपुरधामबाट प्रकाशित हुँदै आएको जनकपुर टुडेको १८औँ वार्षिकोत्सव र ब्रोडसिट शुभारम्भ समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक पारित हुने..

  • सरकारले सहमतिमै स्थानीय तहको संख्या थप गर्ने तयारी गर्दै

    काठमाडौं, जेठ ७ – सरकारले राजनीतिक सहमतिकै आधारमा स्थानीय तहको संख्या थप गर्ने तयारी गरेको छ । स्थानीय तहको संख्या बढाउने जिम्मवारी पाएको उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार नेतृत्वको कार्य दलले राजनीतिक सहमतिकै आधारमा स्थानीय तहको संख्या बढाउने जानकारी गराएको हो । कार्य दलले आईतबार पनि सम्बन्धित प्रदेशका सांसदह..

  • ६ सय ८० मेगावाट क्षमताको जलविद्युत् आयोजना बनाउँदै कर्मचारी सञ्चय कोष

    रमेश लम्साल काठमाडौँ, जेठ ७ – सरकारले कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको लगानीमा कुल ६८० मेगावाट क्षमताको कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा मन्त्रालयले कर्मचारी सञ्चय कोषलाई आज सो आयोजना अगाडि बढाउने अनुमति प्रदान गरेको हो । ऊर्जा मन्त्री जनार्दन शर्माको उपस्थितिमा ऊर्जा सचिव..

  • पुननिर्माण प्राधिकरणले जोखिमयुक्त यी ५ जिल्लाका बस्ती स्थान्तरण गर्ने

    काठमाडौं, जेठ ७ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त पहिचान भएका भूकम्प अतिप्रभावित ५ जिल्लाका वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रयोजनका लागि एकीकृत वस्ती विकासको प्रक्रिया शुरु गरेको छ । प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको प्राधिकरणको ६४ र्आै कार्यकारी समितिको बैठकले एकीकृत व..

  • किन बस्दैछ राप्रपाको आकस्मिक बैठक सोमबार ?

    काठमाडौँ, ७ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक सोमबार बोलाएको छ । स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि पार्टी नेतृत्वको समीक्षा गर्नका लागि सो बैठक केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्न लागेको हो । बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, संविध..

  • प्रचण्डले सोमबार देलान् पदबाट राजीनामा ?

    काठमाडौ, जेठ ७ –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेपाली कांग्रेससँगको पूर्व सहमतिअनुसार भोलि पदबाट राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री निकट श्रोतका प्रधानमन्त्री प्रचण्डले भोलि बस्ने संसद बैठकमा सम्बोधन गरेर पदबाट राजिनामा मनस्थिति बनाएका हुन् । राजीनामाका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुर..

  • प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुको कारण खुलाउँदै सरकारले पठायो राष्ट्रसंघलाई जवाफ

    काठमाडौं, जेठ ७–प्रधानन्यायाधीश बिरुद्ध दर्ता गरिएको महाभियोग प्रस्ताव फिर्ता लिन आग्रह गर्दै संयुक्त राष्ट्रसंघले पठाएको पत्रको जवाफ दिँदै सरकारले महाअभियोग संवैधानिक भएको जिकिर गरेको छ । तिन साताअघि संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसिएचआर) अन्तर्गत स्वतन्त्र न्यायपालिका हेर्ने विशेष प्रतिवेदक डियागो गा..

  • सभागृहको सडक नखुल्दा यात्रुलाई सास्ती : प्रहरी भन्छ, ‘माथिको आदेश’, गृह भन्छ, ‘हामीले भनेका छैनौ

    पूर्णप्रसाद मिश्र काठमाडौँ, ७ जेठ । एक सातादेखि राष्ट्रिय सभागृहबाट पद्मोदय मोडसम्मको सडक बन्द गरिँदा दैनिक सयौँ सवारी साधन र हजारौँ यात्रु सास्ती खेप्न बाध्य छन् । राजधानीको मुटुमा रहेको यो सडक बन्द हुँदा सहरका मुख्य भागमा जाम हुने गरेको छ । यो सडक बन्द भएको निहुँ पारेर उपत्यकामा सञ्चालन भइरहेका यातायात व्यवसायीले मन लागे [&hel..

  • त्रिवि शिक्षण अस्पतालको डिन कार्यालयमा छापा

    काठमाडौं, जेठ ७– त्रिवि शिक्षण अस्पतालस्थित डिनको कार्यालयमा राष्ट्रिय सतर्कता केन्द्रले छापा मारेको छ । मास्टर्स अफ नर्सिङको प्रवेश परीक्षामा अनियमितता भएको दाबी गर्दै विद्यार्थी रितु यादवले दिएको उजुरीको आधारमा डिन डाक्टर जगदीश प्रसाद अग्रवालको कार्यकक्षमा केन्द्रले आइतबार अपरान्ह छापा मारेको हो । यादवको उजुरीमा प्रवेश परीक्षा..

  • काठमाडौं महानगर अपडेट : मेयरमा अघि बढ्यो एमाले, उपमेयरमा कांग्रेस (मत परिणाम सहित)

    काठमाडौं, जेठ ७–काठमाडौं महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् । दिँउसो ३ बजेसम्मको मत परिणाम अनुसार नेकपा एमालेका बिद्यासुन्दर शाक्य २४ हजार ६ सय ६३ मत सहित अगाडि छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले १७ हजार ३ सय ९३ मत ल्याएर दोश्रो स्थानमा छन् । यस्तै माओवादी केन्द्रको मेयरमा २ हजार ८ सय [&helli..

  • एक हप्ताभित्र उत्तर कोरियाले पुनः गर्यो अर्को मिसाइल परिक्षण

    बीबीसी जेठ ७ – उत्तर कोरियाले एक पटक पुनः मिसाइल परिक्षण गरेको छ । यो परिक्षणको सूचना दक्षिण कोरियाली सेनाले दिएका छन् । दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफको अफिसका अनुसार यो परिक्षण आइतबार स्थानीय समय अनुसार अपरान्ह गरिएको हो । एक हप्ता पहिले उत्तर कोरियाले मिसाइल परिक्षण गरेको थियो । उक्त मिसाइल परिक्षण बारे […]

रातोपाटी स्पेशल