• १२ जिल्लामा २२ स्थानीय तह थप : बिराटनगर र वीरगञ्जलाई महानगर बनाउने सरकारको निर्णय (सूचीसहित)

    शम्भु दंगाल जेठ ८, काठमाडौं । सरकारले वीरगञ्ज र बिराटनगरलाई महानगरपालिका बनाँउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले तराईमा २ महानगरपालिका सहित २२ स्थानीय तह थप गर्ने निर्णय गरेको छ । १२ जिल्लामा २२ स्थानीय तह थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं संचारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए..

  • स्थानीय तहको संख्या बढाउने प्रस्ताव (विवरण सहित)

    शम्भु दंगाल काठमाडौं, जेठ ८ – स्थानीय तहको संख्या परिमार्जनमा लागि सरकारले गठन ग..

  • प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिने दिन जुर्यो

    काठमाडौ जेठ ८– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट राजीनामा दिने विष..

  • कैलाली घटनाको मुद्दा फिर्ता लिनाको कारण देखाऊ : अदालत

    काठमाडौँ, जेठ ८ – सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्त..

  • हिमाली क्षेत्रको विद्यालय भवन निर्माणका लागि परियोजना सुरु

    भक्तपुर, जेठ ८ – नेपालको हिमाली भेगका विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास ग..

  • आफ्नो पार्टीलाई चुनाब चिन्ह नदिनु षड्यन्त्रमूलक कार्य : डा भट्टराई

    भीमदत्तनगर, जेठ ८ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले आफ्नो पार्टीलाई षड्यन्त्रमूलक ढङ्गले चुनाव चिह्न नदिएको बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आज पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनाव चिन्ह नदिएर नयाँ शक्तिलाई सिध्याउन एम्बुस थापिएको बताए । संयोजक डा। भट्टराईले स्थानीय तहको निर्वाचनको मुखमा सत्त..

  • विप्लवका नेताले भने– दलाल व्यवस्था उखेलेरै छाड्छौं

    काठमाडौं, जेठ ८– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समीति सदस्य धर्मेन्द्र बास्तोलाले आफूहरुमाथि सरकारले जतिसुकै दमन गरे पनि प्रतिरोध गरिने बताएका छन् । राजधानीमा सोमवार आयोजित अन्तरक्रिया कार्यक्रममा बास्तोलले वर्तमान ब्यवस्था उखेलेरै छाड्ने दाबी गरे । सरकारले देशभर आफ्ना पार्टीका ४ सय भन्दा बढी ..

  • सरकारले औषधि आयातमा रोक लगाउने निर्णयको नेउवा महासंघको स्वागत स्वागत

    काठमाडौँ, जेठ ८ – नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल औषधि उत्पादक सङ्घ र नेपाल आयुर्वेदिक औषधि उत्पादक सङ्घले आत्मनिर्भर भइसकेका औषधि आयातमा रोक लगाउने सरकारी निर्णयको स्वागत गरेका छन् । नेपाल सरकार, स्वास्थ मन्त्रालयले आत्मनिर्भर भइसकेका औषधि आयातमा रोक लगाउने निर्णय हालै गरेको थियो । हाल नेपालमा रु २० अर..

  • जनप्रतिनिधिलार्इ बधाइ दिँदा ओलीको आक्रोश– यो भ्रष्ट र लुटेरा सरकार हो

    ‘बुथ कब्जा गर्ने काम काँग्रेसले गर्यो’ भक्तपुर, जेठ ८– एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारप्रति खनिएका छन् । उनले वर्तमान सरकारलाई भ्रष्ट र लुटेराहरुको सरकार भएको आरोप समेत लगाए । नेकपा एमालेका तर्फबाट भक्तपुरको सूर्यविनायक नगरपालिकामा बिजयी उम्मेदवारहरुलाई सोमबार बधाई तथा शुभकामना दिदैं ओलीले भने ‘यो सरकार लुटेरा र भ्रष्टहरु..

  • परराष्ट्रमन्त्रीद्वारा ८ प्रजातिका चार हजार १२ थान अखेटोपहार आगो लगाएर नष्ट

    चितवन, ८ जेठ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले चोरीसिकारको प्रवृत्तिलाई निरुत्साहित पार्न जलाएर अखेटोपहार नष्ट गरिएको बताएका छन् । वन्यजन्तुको अखेटोपहार नष्ट गर्न आज कसरामा आयोजित एक कार्यक्रममा उनले अन्तर्राष्ट्रिय बजारमा अखेटोपहारको माग छ भन्ने प्रचारबाजीलाई निस्तेज पार्न यस्तो अभियान सहयोगी हुने विश्वास पनि उनले व्यक्त गर..

  • ललितपुर महानगरको मतगणना स्थलमा देखिएका दृष्य

    कृष्ण गिरी ललितपुर, जेठ ८–मतगणना सु्रु भएको ८ दिन भइसक्दा पनि ललितपुर महानगरपालिकामा मतगणना सकिएको छैन । सुरुका दिनमा जुन जोस, जाँगर र उत्साह थियो त्यसको तुलनामा पछिल्लो त्यस्तो देखिन्नँ । २९ वटा वडा भएको ललितपुरमहानगरपालिकामा अहिले सम्म २३ वटा वडाको मत गणना सकिएको छ । माओवादी केन्द्र एउटामा विजयी भएको छ भने अन्य वडाहरुमा [&hell..

  • एमालेका कारण किड्नी र मुटु रोगी घटे : केपी ओली

    भक्तपुर, जेठ ८ – एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई ‘हावा न चावा’को सरकारको संज्ञा दिएका छन् । भक्तपुरमा स्थानीय तहमा विजयी नगर प्रमुख तथा उपप्रमुखहरुको विजयी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई कुनै काम र ठोस निर्णय गर्न नसक्ने सरकार भन्दै उनकै शव्दमा हावा न चावाको सरकार भएको टिप्पणी गरे..

  • अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक दङ्गालद्वारा पद तथा गोपनीयताको शपथ

    काठमाडौँ, ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीशको हैसियतमा प्रधानन्यायाधी गोपाल पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्न्यात र महालेखा परीक्षकमा टङ्कमणि शर्मा दङ्गाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी छिन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष ..

  • प्रचण्डले तत्काल राजिनामा दिएर कामचलाउ बजेट ल्याउनुपर्छ : डा. महत

    काठमाडौं, जेठ ८ – सरकारले पुर्ण बजेट ल्याउने तयारी गरिरहेका बेला सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले वर्तमान सरकार कामचलाउ भैसकेकोले बजेट पनि कामचलाउ नै ल्याउनुपर्ने बताएका छन् । यद्यपी उनले संविधानले पूर्ण बजेट ल्याउनबाट भने बञ्चित नगरेको बताएका छन् । सोमबार काठमाडौमा भएको साक्षत्कारमा नेता महतले निर्वाचन आचारसं..

  • बैठक चलिरहँदा प्रधानमन्त्रीको फोन, राजपाले एक दिन पर्खने

    काठमाडौँ, जेठ ८ – नयाँ चरणको आन्दोलनको घोषणा गर्ने तयारी गर्न बसेको राष्ट्रिय जनता पार्टी नेपालको बैठकले आफ्ना मागहरु पूरा गर्न सहमति जुटाउन सरकारलाई थप एक दिन समय दिने निर्णय गरेको छ । बैठकका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजपाका नेताहरुलाई फोन गरेर सहमति जुटाउन थप एक दिन समय माग गरेपछि राजपाको बैठकले आन्दोलनको घ..

  • एकीकृत राप्रपा (राष्ट्रवादी) : लोहनीद्वारा पदाधिकारी मनोनयन (नामावलीसहित)

    काठमाडौं, जेठ ८– एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष प्रकाशचन्द्र लोहनीले सोमबार विधानबमोजित ८ जनालाई पदाधिकारी र अरु दुई जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । जसअनुसार ५ नेताहरु तारानाथ लुईँटेल, ऋषिबाबु परियार, बृजलाल यादव, मीनबहादुर कुँवर र अधिवक्ता विष्णु भट्टराईलाई उपाध्यक्ष बनाइएको छ । यस्तै श..

  • १७ वर्षीय छात्रको कमालः ५ सयको पुरानो नोटमा उत्पादन गरे बिजुली

    डेक्कन क्रोनिकल्स जेठ ८ – ओडिशाको नुआपादा जिल्लाका एक १७ वर्षीया छात्रले ५ सय भारुको प्रतिबन्धित नोटबाट बिजुली पैदा गर्ने प्रविधि विकास गरेका छन् । खरिअर कलेजका लख्मण दुन्डी नामका एक छात्रले आफू ५ सय भारुको एक पुरानो नोटबाट ५ भोल्टको बिजुली पैदा गर्न सक्ने दाबी गरेका छन् । लख्मणलाई उद्धृत गर्दै द टाइम्स अफ […]

  • मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौ, जेठ ८ – आज दिउँसो मन्त्रिपरिषद बैठक बस्दैछ । साढे तीन बजे बस्ने मन्त्रिपरिषद बैठकले के कस्ता निर्णय गर्ला ? भन्ने विषयलाई चासोका साथ हेरिएको छ । मधेसका जिल्लामा स्थानीय तह थप्नुपर्ने माग पुरा गरे दोस्रो चरणको निर्वाचनमा सहभागि हुने राष्ट्रिय जनता पार्टी नेपालको माग अनुसार सरकारले आज त्यसबारे निर्णय गर्ला या नगर्ला भन्ने..

  • प्रधानमन्त्रीले एमालेको सन्देश सुनाएपछि धारणा बनाउँदै राजपा

    रातोपाटी संवाददाता काठमाडौँ, जेठ ८ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन र स्थानीय तहको संख्या बढाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निष्कर्श सुनाउँदै त्यस विषयमा राष्ट्रिय जनता पार्टी नेपालको धारणा माग गरेका छन् । सोमबार प्रधामन्त्री निवास बालुवाटरमा बसेको संक्षिप्त बैठकमा प्रधानमन्त्रीले दोस्रो ..

  • सिलगुढीमा साझाको शाखा पुनः सञ्चालन हुने

    काठमाडौँ, ८ जेठ । साझा प्रकाशनले भारतको सिलगुढीमा पुनः शाखा सञ्चालन गर्ने भएको छ । आन्तरिक अव्यवस्थापनका कारण केही वर्षयता बन्द रहेको त्यहाँको शाखा खोल्न आवश्यक पूर्वाधार पूरा भएकाले शाखा सञ्चालन गर्न लागिएको प्रकाशनले जनाएको छ । भारतको विभिन्न क्षेत्रबाट काठमाडौँमा साहित्यिक सम्मेलनका लागि आएका नेपालीभाषी साहित्यकारहरुलाई आज सा..

  • राप्रपाको निश्कर्ष : ‘हारेपनि चिन्तित र विचलन हुनुपर्दैन’ (बैठकका निर्णयसहित)

    काठमाडौ, जेठ ८ – राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो चरणको चुनावमा अपेक्षित परिणाम नआएपनि प्राप्त परिणामबाट चिन्तित र विचलित हुनुपर्ने अवस्था नरहेको ठहर गरेको छ । सोमबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचनको माध्यमबाट पार्टीको एजेण्डा र अडानप्रति आमजनतामा चेतनाको अभिवृद्धि गर्न संगठनको प्रभाव विस्तार गर..

  • संसद बैठक भोलिसम्मको लागि स्थगित

    काठमाडौं, जेठ ८– व्यवस्थापिका संसदको बैठक मंगलबार बिहान ११ बजेसम्मको लागि स्थगित भएको छ । सो अघि सभामुख ओनसरी घर्ती व्यवस्थापिका संसदको तेस्रो अधिवेशनको पहिलो बैठकको कारबाही सुरु भएको जानकारी दिँदै सोसम्बन्धी राष्ट्रपति कार्यालयबाट पा्रप्त पत्र बैठकको सरुमै पढेर सुनाएकी थिइन् । सो लगत्तै लोकतन्त्र र प्रजातन्त्र प्राप्तिको लागि ज..

  • नेकपा संयुक्तले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने

    काठमाडौँ, ८ जेठ । नेकपा (संयुक्त)ले संसद्मा प्रस्तुत भएको संविधान संशोधन प्रस्ताव पारित गर्नका लागि पक्षमा मतदान गर्ने भएको छ । पार्टी अध्यक्ष गणेश साहको अध्यक्षतामा बसेको पोलिटब्युरो बैठकले दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न सो प्रस्ताव अगाडि बढाउनुपर्ने ठहर गरेको छ । विभिन्न बाधा, विरोधबीच पहिलो चरणको न..

  • टार्गेट जेठ ३१ : पहिलो चुनावको समिक्षा गर्दै दोस्रो चरणको चुनावका लागि दलहरुको गृहकार्य तीव्र

    काठमाडौँ, जेठ ८ – पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकका सवै राजनीतिक दलहरु दोस्रो चरणको निर्वाचनको तयारीमा होमिएका छन् । बैशाख ३१ गते तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहको निर्वाचन सकिएर अन्तिम नतिजा आउने क्रममा रहेका वेला पहिलो चुनावको समिक्षा गर्दै राजनीतिक दलहरु दोस्रो चरणको चुनावको रणनीतिसहित तयारी..

  • संघीय गठबन्धनले बोलायो बैठक

    काठमाडौं, जेठ ८– मधेसी दल आबद्ध संघीय गठबन्धनको बैठक आज बस्दैछ । आज दिउँसो तमलोपा कार्यलयमा बस्ने बैठकमा जेठ ३१ हुने स्थानीय तहको चुनावमा सहभागि हुने या नहुने भन्ने विषमया छलफल हुने बताइएको छ । गठबन्धनभित्र चुनावमा जाने र नजानेबीचमा दुई धार देखिएको बेला बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

रातोपाटी स्पेशल