• मतपेटिकाको विजोग : डस्टबिन बन्यो उम्मेदवारको ‘भाग्यविधाता’ (फोटोफिचर)

    विजु महर्जन काठमाडौँ, जेठ ९ – पहिलो स्थानीय तहको निर्वाचनमा प्रयोग भएका मतपेटिका मतगणना नसकिँदै डस्टबिनमा परिणत भएको छ । काठमाडौँ महानगरको मतगणना जारी रहँदा विभिन्न वडाको मतगणना सकिएका मतपेटिकालाई निर्वाचन आयोगका कर्मचारीको लापरवाहीका कारण निकै खराब हालतमा राखिएको हो । दोस्रो चरणको निर्वाचन बाँकी नै छँदा ति मतपटेकाहरुलाई पुनः प्..

  • ललितपुरको मतगणना अबरुद्ध, एमालेले लगायो यस्तो आरोप

    काठमाडौं, जेठ ९–ललितपुर महानगरपालिकाको मतगणना अबरुद्ध बनेको छ । २९ वडाको मात्रै ..

  • तीन दलको बैठक सकिएलगत्तै मन्त्रिपरिषद् बैठक सुरु

    काठमाडौं, जेठ ९– प्रमुख तीन दलको बैठक सकिएसँगै मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।..

  • जेठ १५ गते बजेट ल्याउने सरकारको निर्णय स्वागतयोग्यः राणा

    काठमाडौ, जेठ ९ – राष्ट्रिय प्रजातन्त्र पार्टीले जेठ १५ गते बजेट ल्याउने सरकारको ..

  • जंगली जनावरलाई बन्दुक हान्दा मान्छेलाई लाग्यो, एक घाइते

    काठमाडौं, जेठ ९ – वुटवल उप–महानगरपालिका–१२ स्चिारपाला जंगलमा जंगली जनावरलाई भरुव..

  • बालुवाटार बैठकपछि यस्तो आयो केपी ओलीको प्रतिक्रिया

    काठमाडौं, जेठ ९– एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई हराउने उद्देश्यले स्थानीय तहको संख्या बढाएको आरोप लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले भने– –कांग्रेस र माओवादी केन्द्रलाई लोकलाज केहि छैन । चुनावकै बीचमा बजेट ल्याउन खोजिन्छ । कसैलाई सरकार छाड्न म..

  • बालुवाटार बैठकमा जंगिए ओली, स्थानीय तह संख्या बढाइएकोमा आपत्ति

    काठमाडौं, जेठ ९– नेकपा एमालेले सरकारले स्थानीय तह संख्या थप गरेकोमा कडा आपत्ति जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ  दल र प्रमुख प्रतिपक्षी दलबीचको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको सहमतिबिनै स्थानीय तह संख्या बढाइएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।  बैठकमा सहभागि एक नेताले दिएको जानकारी अनुसार ..

  • त्यो एक गल्ती जसले लिएको थियो सात करोड मानिसको ज्यान

    कमल वर्मा/एजेन्सी जेठ ९ – विश्व इतिहासमा अमेरिकाको दादागिरी जगजाहिर छ । तर एक समय यस्तो पनि थियो जब विश्वमा दादागिरी देखाउने यसै अमेरिकालाई जापानले तहसनहस पारेको थियो । जापानको लडाकू विमानले एक घण्टा भित्रै अमेरिकाको आकाशलाई कालो धुँवाले भरिदिएको थियो । अचानक भएको यो हमलाका लागि अमेरिका न त तयार थियो न नै यसले […]

  • प्रधानमन्त्रीले संसदमा गर्ने विशेष सम्बोधनको समय सर्‍यो

    काठमाडौ, जेठ ९ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा मंगलबार दिउँसो १ बजे गर्ने भनिएको विशेष सम्बोधनको समय संशोधन भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद र दलहरुवीचको बैठककका कारण समय संशोधन गरी दिउँसो ३ बजेका तय गरिएको छ । यसअघि प्रचण्डले दिउँसो १ बजे सम्बोधन गर्ने समय तय भएको थियो । अहिले बालुवाटारमा क..

  • बालुवाटारको शीर्ष बैठकमा किन पुगे महरा ?

    काठमाडौं, जेठ ९– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी तीन दलका शीर्ष नेताहरुको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महरा र अर्थसचिव शान्तराज सुवेदी समेत पुगेका छन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे चासो राखेपछि त्यसबारे स्पष्ट पार्न महरा र सुवेदी पुगेका हुन् । बैठकमा महराले निर्वाचन आचारसंहितालाई प्रतिकूल नहुने..

  • यस्तो आयो काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम

    काठमाडौं, जेठ ९– काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । मंगलबार बिहिान ११ः४५ को मतपरिणामअनुसार एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै रहेको छ । मेयरमा एमालेका विद्यासुन्दर शाक्य — ३६३७० मत नेपाली कांग्रेसका राजुराज जोशी — २६७०९ मत विवेकशील नेपाली पार्टीका रञ्जु दर्शना — १३४९९ मत साझा पार्टीका किशोर थापा — १०१७४ मत माओव..

  • ‘युवकलाई जिपमा बाँध्ने मेजर सम्मानित’

    बीबीसी जेठ ९ – भारतीय मिडियामा आएको खबर अनुसार सेनाका मेजर एल गोगोईलाई सेनाले सम्मानित गरेको छ । समाचार एजेन्सी पीटीआईले सूत्रको हवाला दिँदै उनलाई चरमपन्थ रोधी (काउन्टर इनसर्जेन्सी) अभियानका लागि पुरस्कार दिएको बताएको छ । पीटीआईले एक अन्य ट्वीटमा मेजर गोगोईको निरन्तर प्रयासका लागि सेना प्रमुख जनरल बिपिन रावतले उनलाई कमनडेशन कोर्..

  • स्थानीय तह थपिएको भोलिपल्ट बालुवाटारमा केपी ओलीसहितको बैठक

    काठमाडौं, जेठ ९– सरकारले मधेसी मोर्चाको माग बमोजिम १२ जिल्लामा २२ स्थानीय तह थप गर्ने निर्णयसँगै प्रधानमन्त्री निवास बालुवाटामा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच छलफल भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायतको सहभा..

  • अबको दुई सातामा देउवा प्रधानमन्त्री, यस्तो छ नयाँ सरकार गठन प्रक्रिया

    काठमाडौं, जेठ ९– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिने भएसँगै देशले अबको दुई साताभित्र नयाँ प्रधानमन्त्री पाउनेछ । कांग्रेस– माओवादीबीच प्रचण्ड नेतृत्वको सरकार गठनताका भएको सहमतिअनुसार अब कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित छ । सोहि सहमति कार्यान्वयका लागि नै प्रचण्डले पदबाट..

  • आधुनिक हतियारसहित युवक जनकपुरबाट पक्राउ

    धनुषा, ९ जेठ । जनकपुरबाट प्रहरीले एक युवकलाई आधुनिक हतियारसहित पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–१० स्थित अप्सरा होटल एन्ड गेस्ट हाउसको कोठा नं १०७ मा बसी रहेका युवकसँग हातहतियार रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगन्ज उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय सुरज साह सोना..

  • राजीनामा दिनुअघि प्रचण्ड र देउवाबीच बालुवाटार ‘विशेष छलफल’

    काठमाडौं, जेठ ९– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पदबाट राजीनामा दिने तयारी गरिरहेको बेला बालुवाटारमा प्रचण्ड– कांग्रेस सभापति शेरबहादुर देउवाबीच विशेष छलफल चलिरहेको छ । छलफल प्रधानमन्त्रीले संसदलाई गर्ने सम्बोधन, मधेसी मोर्चाको माग, आगामी जेठ३१ गते हुने चुनाव र नयाँ सरकार गठनलगायतका विषयमा केन्द्रीत रहेको बालुवाटा..

  • २४ घण्टा नबित्दै बालुवाटारमा मन्त्रिपरिषद बैठक

    काठमाडौँ, जेठ ९ – आज अकस्मात मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद बैठकमा सहभागि हुन अधिकांश मन्त्रिहरु बालुवाटार पुगिसकेका छन् । बजेट, दोस्रो चरणको चुनाव र प्रधानमन्त्रीको राजिनामा लगायतका विषयमा छलफल गर्न मन्त्रीपरिषद् बैठक बोलाइएको हो । मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री प्रचण्डले पूर्व सहमतिअनुसार सत्ता हस्तान्तरणका विषयमा ..

  • नैतिकता थियो भने शुरुमै संसदको निर्वाचन गराउनुपर्थ्यो : संयोजक भट्टराई

    कञ्चनपुर, ९ जेठ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले ठूला दलहरुको नैतिकता हुन्थ्यो भने संसदको निर्वाचन गराउनुपर्ने बताएका छन् । मंगलबार बिहान कञ्चनपुरमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ुउहाँहरुको नैतिकता हुन्थ्यो भन्नुभयो संविधान बनाउन पाएको म्याण्डेट लिएर अहिलेसम्म सत्तामा बसिराख्ने होइन, सुरुमै संसदको निर्वाचन ग..

  • जब मेलानियाले झड्कारिन ट्रम्पको हात

    एजेन्सी जेठ ९ – मुश्लिम देशसँग आफ्नो विदेश यात्राको सुरुवात गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको यात्रा थुप्रै कारणले मिडियामा चर्चा बटुलिरहेको छ । सबैभन्दा पहिले ट्रम्पको साउदी अरबको यात्रामा नै हैरानी जताइयो भने दोस्रोतर्फ त्यहाँको रिति रिवाजसँग घुलमिल हुन खोजेको कुरामा पनि प्रश्न उठे । यसैबिच ट्रम्प इजराइलको तल–अविव पुग्ने क्रमम..

  • प्रधानमन्त्रीको आज विशेष सम्बोधन, राजीनामा दिने

    काठमाडौँ, जेठ ९ – प्रधानमन्त्री पुष्पकमल दाहालले संसद बैठकमा बिशेष संम्बोधनसँग आज पदबाट राजीनामा दिने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज दिउँसो १ बजे व्यवस्थापिका संसद बैठकमा विशेष सम्बोधन गर्ने भएका हुन् । प्रधानमन्त्रीको सम्बोधनका लागि ११ बजेका लागि बोलाइएको संसद बैठक १ बजेसम्मका लागि सारिएको छ । अह..

  • आरियाना ग्रान्डेले म्यान्चेस्टर कन्सर्टको बम बिस्फोटबारे भनिन्, ‘मसँग शब्द नै छैनन्’

    एजेन्सी जेठ ९ – आरियाना ग्रान्डेले सोमबार राती म्यान्चेस्टर एरिनामा आयोजित आफ्नै कन्सर्टमा भएको बम बिस्फोटबारे  टिप्पणी दिएकी छिन् । ‘भित्री मनदेखि नै क्षतविक्षत भएकी छु । मलाई माफ गरिदिनुहोस् । मसँग शब्द नै छैनन्,’ पुलिसले मृतक र घाइतेको संख्या पुष्टि गरेपछि ग्रान्डेले ट्वीट गरिन् । चिफ कन्स्टेबल इयान होप्किन्सले उक्त धमाका स्थ..

  • काठमाडौं महानगरमा एमालेको अग्रता कायमै

    काठमाडौं  – काठमाडौं महानगरपालिकाको आज बिहान सम्म एक लाख १२ हजार ५४४ मतगणना हुँदा नेकपा एमालेको अग्रता कायमै रहेको छ । मतगणनाअनुसार महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका विद्यासुन्दर शाक्यको ३७ हजार १५८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महानगर प्रमुख पदका उम्मेदवार राजुराज जोशीले ..

  • म्यान्चेस्टर एरिना किन पर्यो निशानामा ?

    बीबीसी जेठ ९ – म्यान्चेस्टर एरिनामा भएको बम बिस्फोटमा १९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ५० भन्दा बढि घाइते भएका छन् । म्यान्चेस्टरको सिटि काउन्सलर प्याट कार्नेले बीबीसीलाई उक्त स्थान निकै सजिलो निशाना भएको जानकारी दिए । उनले भने, ‘एरिनाको कन्सर्टमा धेरैजसो युवा थिए, जो संगीतमा झुमिरहेका थिए, कसैले यस्तो हमलाबारे सोचेका प..

  • महानगरपालिका बनेपछि विराटनगरमा आज दीपावली

    विराटनगर – विराटनगर महानगरपालिका बनेपछि स्थानीय हर्षित भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले विराटनगर उपमहानगरपालिकाको स्तरोन्नति गरी महानगरपालिकामा परिणत गरेको निर्णय गरेपछि स्थानीय हर्षित भएका हुन् । लामो इतिहास बोकेको विराटनगर महानगरपालिका बनाउनका लागि विभिन्न राजनीतिक दलका नेता, सांसद, व्याप..

  • सरकारको निर्णय : आजदेखि भलिबल भयो नेपालको राष्ट्रिय खेल

    शम्भु दंगाल जेठ ८, काठमाडौं । राष्ट्रिय खेल नभएको नेपालले आजदेखि भलिबल पाएको छ । प्रधानमन्त्रीको प्रचण्डको सरकारी निवास बालुवाटारमा सोमबार साँझ शूरु भएर राती सकिएको मन्त्रीपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिबल बनाउने निर्णय गरेको हो । बैठकपछि मन्त्रीपरिषदको निर्णय सुनाउदै अन्तिममा सुचना तथा संचारमन्त्री सुरेन्द्र कार्कीले भ..

रातोपाटी स्पेशल