• एमालेले माग्यो जित–हारका ५ कारण

    काठमाडौ, जेठ १० – एमालेले दोस्रो चरणको निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउन सिंगो पार्टी परिचालन गर्ने भएको छ । नेकपा एमाले स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बुधबार बसेको बैठकले पहिलो चरणको निर्वाचनको अनुभवहरूबाट शिक्षा लिंदै दोस्रो चरणको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन अझ बढी एकताबद..

  • सहमति नजुट्दा संसद बैठक अन्यौलमा, शीर्ष बैठक समेत बसेन

    काठमाडौ, जेठ १०– मंगलबार पटकपटक स्थगित हुँदै बुधबार ११ बजेलाई बोलाइएको व्यवस्थाप..

  • स्थानीय प्रशासनबाट सुनसरीका मतदान केन्द्रको निरीक्षण

    सुनसरी, जेठ १० –दोस्रो चरणमा हुने स्थानीय तहको चुनावका लागि सुनसरीमा निर्वाचन के..

  • किन हार्‍यो ललितपुर महानगरमा एमाले ?

    कृष्ण गिरी ललितपुर, जेठ १०–कुनै पनि विकास र विनासमा प्रधान कुरा आन्तरिक हुन्छ । ..

  • एमाले फकाउन प्रधानमन्त्रीको प्रयास जारी

    काठमाडौ, जेठ १०– मंगलबार एमालेले संसद चल्न नदिने चेतावनी दिएपछि रोकिएको प्रधानमन..

  • पाकिस्तानको चौकीमा भारतद्वारा आक्रमण, जारी गरियो भिडियो

    एजेन्सी नयाँ दिल्ली, जेठ १० – भारतीय सेनाले जम्मु–कश्मिरको नौशेरा सेक्टरमा रहेको पाकिस्तानको कयौँ चौकीमा हमला गरेर ध्वस्त बनाएको छ । ध्वस्त पारिएका चौकीबाट भारतमा घुस्ने आतंकवादीलाई मद्दत गरिरहेको भारतको आरोप छ । त्यस्तै त्यहीँबाट भारतका गाउँहरुमा गोलीबारी गर्ने गरेको भारतीय सेनाले उल्लेख गरेको छ । सम्भवतः पहिलो पटक सेनाले पाकिस..

  • साझा यातायात आजदेखि स्वयम्भूबाट सूर्यविनायकसम्म

    काठमाडौँ – यात्रुको सुविधालाई मध्यनजर गर्दै साझा यातायातले आफ्नो सेवा आजदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म विस्तार गरेको छ । काठमाडौँ, ललितपुर र उपत्यकाबाहिरका केही स्थानमा समेत आफ्नो सेवा विस्तार गरेको साझा यातायातले आजदेखि भक्तपुरमा पनि आफ्नो सेवा सुरु गरेको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पा..

  • किर्ते कागजको स्रोत माग्दा डिआईजी सिलवालले भने, ‘ढाडको बिरामी छु, अदालतमै सोध्नुहोस्’ (बयानको पूर्णपाठ)

    -राजेश भण्डारी जेठ १०, काठमाडौं – डिआईजी नवराज सिलवालले कार्यसम्पादन मुल्यांकन किर्ते गरेर सर्वोच्च अदालतमा पेश गरेको ठहर गर्दै सरकारले छानविन समिती गठन गरेको थियो । प्रहरी प्रधान कार्यालयका डिआईजी बिजयकुमार भट्ट नेतृत्वको छानविन समितीले बोलाउँदा अटेर गरेपछि वैशाख ११ गते समितीले उनलाई नियन्त्रणमा लिएर बयान लिएको थियो । बयानका क्..

  • मध्यरात ललितपुरमा उदायो काँग्रेस

    -कृष्ण गिरी जेठ १०, काठमाडौं – अन्ततः ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जन मेयर पदमा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई ३ सय २६ मतको फरकले पछि पार्दै ललितपुर महानगरपालिकाको मेयर बन्न सफल भएका छन् । मंगलबार राति साढे १ बजे घोषणा गरिएको अन्तिम मतपरिणमको नतिजाअनुसार महर्जनल..

  • सत्ता हस्तान्तरणः एमालेले संसद चल्न नदिए बुधबार के गर्लान् प्रचण्ड ?

    काठमाडौं, जेठ ९– सत्ता साझेदार प्रमुख घटक नेपाली काँग्रेससँग नौ नौ महिना आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए । नौ महिनाको अवधिमा प्रचण्ड नेतृत्वमा स्थानीय तहको निर्वाचन गर्ने सहमति काँग्रेस र माओवादीबीच भएको थियो । तर स्थानीय तहको निर्वाचन मध..

  • एकाधिकार तोड्दै भोलिबाट चल्ने भो भक्तपुरमा साझा बस

    भक्तपुर, जेठ ९ – भक्तपुरका बस व्यवसायीको एकाधिकार तोड्दै साझा यातायातले बुधबारबाट भक्तपुरमा साझा बस सञ्चालन गर्ने भएको छ । भक्तपुरमा बस सञ्चालन गर्ने साझा यातायातको गत चैतदेखिको प्रयास अहिले आएर सफल भएको हो । उक्त यातायातले काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म भोलि बिहान ६ः३० बजेदेखि २० वटा बस सञ्चालनमा ल्याउने भएको..

  • प्रधानमन्त्रीको राजीनामा रोकियो, भोलि ११ बजेसम्म संसद बैठक स्थगित

    काठमाडौं, जेठ ९–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिन लागेको राजिनामा रोकिएको छ । ब्यवस्थापिका संसदको बैठक चल्न नसकेपछि प्रधानमन्त्री प्रचण्डको राजिनामा रोकिएको हो । संसद बैठक मंगलबार तेस्रो पटक स्थगित भएपछि प्रधानमन्त्रीको राजिनामा नआउने भएको हो । पटक पटक स्थगित भएको बैठक मंगलबार बेलुका सूचना टाँस गरी बुधबार ११ बजेसम्मका ल..

  • संसद खुलाउने प्रयास जारी, सभामुखसहितको तीन दलको बैठक नयाँ वानेश्वरमा

    काठमाडौं, जेठ ९– पटक–पटक स्थगित हुँदै साँझ ५ बजेको लागि तय गरिएको व्यवस्थापिका संसदको बैठक अझैं बस्न सकेको छैन । स्थानीय तह संख्या थपिएको बिरोधमा नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्ने तयारी गरेपछि संसद बैठक बस्न ढिलाई भएको हो । संसद खुलाउने प्रयासस्वरुप अहिले सभामुख ओनसरी घर्तीसहित प्रमुख दलका शीर्ष नेताहरुको बैठक नयाँ वानेश्वरस..

  • स्थानीय तह थपिएपनि चुनाव रोकिदैन : प्रमुख निर्वाचन आयुक्त

    काठमाडौ, जेठ ९ – प्रमुख निर्वाचन आयुक्त डा. आयोधिप्रसाद यादवले जेठ ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु आफ्नो दायित्व भएको बताएका छन् । प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तहको संख्या थप गरिए पनि तोकिएकै मितिमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नैपर्ने राष्ट्रिय कार्यभार भएको पनि स्पष्ट पारेका छन् । मंगलबार व..

  • काँग्रेसको सशस्त्र विद्रोहमा होमिएका कामी बुढालाई शहीद घोषणा

    काठमाडौं, जेठ ९– सरकारले २००७ सालको काँग्रेसको सशस्त्र विद्रोहमा मारिएका रुकुमका कामी बुढालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बुढालाई शहीद घोषणा गरेको हो । ००७ सालको काँग्रेसको सशस्त्र विद्रोहमा होमिएका बुढा वि.सं. २०१० सालमा मारिएका थिए । ००७ सालमा उनी..

  • प्रचण्डले राजीनामा दिन हुन्न भन्दै देउवामाथि ओलीले लगाए आरोपै-आरोप

    काठमाडौ, जेठ ९ – स्थानीय तह थप्ने सरकारको निर्णयको विरोध गर्दै  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरी सरकारको निर्णय नमान्ने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले पत्रकार सम्मेलनमा  पहिलो चरणको निर्वाचन सम्पन्न भइ अधिकांश स्थानको निर्वाचन परिणाम घोषणा भइसकेको अवस्थामा स्थानीय तह थपिएको भन्दै..

  • संसद बैठक पाँच बजेका लागि सर्यो, एमालेलाई मनाउने प्रयास जारी

    काठमाडौ जेठ ९–एकैदिनमा आज व्यवस्थापिका संसदको बैठक तीन पटक सरेको छ । विहान १ बजे बोलाइएको बैठक तीन वजेको लागि सारेको थियो भने अहिले पुनः पाँच वजेका लागि सूचना टाँस गरि सारिएको छ । मन्त्रीपरिषद्को बैठक बस्नुपर्ने भएकाले एकवजेको बैठक ३ बजेका लागि सारिएको थियो । तर तीन वजेको बैठकलाई एमालेले अवरोध गर्ने जानकारी पाएपछि […]

  • इतिहासको सम्मान : कामी बुढालाई शहीद घोषणा

    रमेश लम्साल काठमाडौँ, जेठ ९ – ‘या त म जितेर फर्कन्छु, नत्र रातो अक्षरले लेखेको चिट्ठी लिएर मेरा साथी आउनेछन्’ यो भनाइ हो सहिद कामी बुढाको । ग्रामीण जनजीवन सुधारका लागि राजनीतिक अधिकार दिनुपर्छ र ग्रामीण समुदायलाई राजनीतिको अग्रभागमा ल्याउनुपर्छ भन्ने लक्ष्यका साथ सशस्त्र सङ्घर्षमा लाग्नुभएका बुढाको इहलीला समाप्त भएको आज ६४ वर्षप..

  • किन भयो संसद बैठक सुरु हुन ढिलाई ?

    काठमाडौं, जेठ ९– तीन बजेको लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक बस्न ढिलाइ भएको छ । अहिले नयाँ वानेश्वरमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । एमालेले स्थानीय तह संख्या बढाइएको विरोधमा संसद अवरुद्ध पार्ने संकेत दिएसँगै सो पार्टीलाई मनाउने प्रयासस्वरुप शीर्ष नेताहरुको बैठक बसेको बताइएको छ । आजको बैठकमा प्रम प्रचण्डले स..

  • सरकारद्वारा बेलायतमा भएको आतङ्ककारी हमलाको निन्दा

    काठमाडौँ, ९ जेठ । नेपाल सरकारले बेलायतको म्यान्चेस्टर एरेनास्थित एक कन्सर्टमा गए राति भएको आतङ्ककारी हमलामा परी १९ जनाको ज्यान गएको घटनाको निन्दा गरेको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बेलायतका विदेशमन्त्री बोरिस जोनसोनलाई आज पत्र लेखी उक्त हमलामा परी १९ जनाको ज्यान गएको समाचारले आफू र नेपाल सरकारलाई अत्यन्त दुःखी बनाएको ..

  • बालुवाटारमा मन्त्रिमण्डलका सदस्यसँगै प्रधानमन्त्रीले तस्बिर खिचाए

    काठमाडौं, जेठ ९– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा मन्त्रिमण्डलका सादस्यहरुसँगै सामूहिक तस्बिर खिचाएका छन् । मन्त्रिपरिषद्को बैठक सकिएसँगै यसरी बालुवाटारमा सामूहिक तस्बिर खिचाइएको हो । आजै प्रचण्डले संसदलाई विशेष सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन् ।

  • यस्ता छन् मन्त्रिपरिषदका निर्णय

    काठमाडौ, जेठ ९– सरकारले बाणिज्य मन्त्रालय अन्तर्गत मिडिया तथा प्रवद्धन केन्द्रको कार्यकारी निर्देशकमा शरदविक्रम राणालाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रवद्धन केन्द्रमा राणा र राष्ट्रिय समाचार समितिको महाप्रवन्धकमा ओपेन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै आजको मन्त्रिपरिषद बैठक..

  • राससको महाप्रवन्धकमा ओपेन्द्र शर्मा नियुक्त

    काठमाडौ, जेठ ९ – सरकारले राष्ट्रिय समाचार समिति (रासस) को महाप्रवन्धकमा ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ । आज बसेको मत्रिपरिषद बैठकले शर्मालाई नियुक्त गरेको हो । राष्ट्रिय समाचार समितिको रिक्त रहेको महाप्रबन्धक पदमा ओपेन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय लिइएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री सुरेन्द्रकुमार कार्कील..

  • स्थानीय तह थप्ने निर्णयको पत्र पाएका छैनौं : आयोग

    काठमाडौ, जेठ ९ – निर्वाचन आयोगले स्थानीय तहको संख्या बढाउने सरकारी निर्णयबारे आफूलाई औपचारिक जानकारी नआएको बताएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मंगलबार दिउँसो २ः३० बजेसम्म त्यसवारे औपचारिक पत्र आयोगलाई प्राप्त भएको छैन । सोमबार सरकारले २२ वटा स्थानीय तह बढाउने निर्णय गरेको थियो । सरकारी निर्णयपछि दोस्रो..

  • एक्ला व्यक्तिको हमलाले म्यान्चेस्टरको कन्सर्टमा २२ को मृत्यु, ५० घाइते

    बीबीसी जेठ ९ – सोमबार राती म्यान्चेस्टर शहरमा भएको पप कन्सर्टमा भएको हमलामा मारिनेको संख्या बढेर २२ पुगेको छ भने लगभग ५० घाइते भएका छन् । पुलिसका अनुसार त्यो आत्मघाती हमला थियो र एक्ला हमलाकर्ताको पनि मृत्यु भएको छ । चुनावको दुई हप्ता पहिले भएको यो बिस्फोटपछि सबै ठूला राजनीतिक दलले चुनाव अभियान स्थगित गर्ने […]

रातोपाटी स्पेशल