• साझा बसलाई भक्तपुरमा भव्य स्वागत ( हेर्नुस भिडियो)

    भक्तपुर, जेठ १० – भक्तपुर र काठमाडौँको सिमानामा पर्ने मनोहरा पुलमा भक्तपुरका बासिन्दाको विहानैदेखि निकै तामझाम थियो । उपभोक्ताका नाममा ब्यानर बोकेका भक्तपुरका बासिन्दाले हातमा अबिर, र फूलमाला लिएर बसेका थिए । जब प्रहरीको भ्यानको स्कटिङसहित छवटा साझा बस लाइनले भक्तपुरको नाकामा प्रवेश ग¥यो, तब भक्तपुरका बासिन्दाले गडगडाहट ताली बजा..

  • सगरमाथामा भारतीय महिलाको नयाँ कीर्तिमान

    सोलुखुम्बु, १० जेठ । एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु..

  • बाबुरामले भने, ‘ हामी जे भन्छौ, त्यो पूरा गर्छौ’

    कैलाली, जेठ १० –नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले देशमा चुनावी मौ..

  • हार स्वीकार गर्दै वैद्य माओवादीको मोर्चाले जारी गर्‍यो यस्तो विज्ञप्ति

    काठमाडौं, जेठ १०–मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा..

  • प्रधानमन्त्रीको सम्बोधनमा स्वास्थ्य क्षेत्रका १५ उपलब्धि

    काठमाडौं, जेठ १०– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्यको क्षेत्रमा आ..

  • भारतीय राजदूतले भने, ‘राजनीतिक विषयमा राजदूतले टिप्पणी गर्न मिल्दैन्’

    काठमाडौं, जेठ १०– नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले नेपाल–भारत सम्बन्ध अत्यन्तै सुमधुर रहेकोले आगामी दिनमापनि सम्बन्ध झनै मजबुद हुने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राजदुत पुरीले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अत्यन्तै सुमधुर रहेको बताउँदै आगामी दिनमा पनि सम्बन्धलाई थप मजबद..

  • जेठ ३१ को विकल्प नखोज्न नेताहरुलाई आयोगको आग्रह

    काठमाडौ, जेठ १० – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवलगायत अन्य आयुक्तहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जेठ ३१ को निर्वाचनका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्रीले पदबाट राजिनामा दिनुअघि प्रधानमन्त्री निवास बालुवाटरमा भएको छलफलमा कांग्रेस सभापति शेरवहादुर देउवा, उपप्रधानमन्त्री तथा गृह मन्त्री..

  • राजीनामा घोषणा गर्दै के–के भने प्रचण्डले ? (पूर्णपाठ/भिडियोसहित)

    काठमाडौं, जेठ १०– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् । बुधबार अपरान्ह सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्दै प्रचण्डले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पूर्व सहमतिअनुसार प्रचण्डले पदबाट राजीनामा दिएका हुन् । यो पनि पढ्नुहोस् प्रचण्ड..

  • प्रचण्डले भने– फाष्ट ट्रयाकलाई राजनीतिक दाउपेच बनाइयो

    काठमाडौं, जेठ १०– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराई–मधेस फाष्ट ट्रयाक निर्माणको कामलाई राजनीतिक दाउपेच बनाएको टिप्पणी गरेका छन् । बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक दाउपेचमा परेको फाष्ट ट्रयाक बन्ने ग्यारेन्टी आफूले गरेको बताए । फाष्ट ट्रयाक बन्ने निश्चित भएको बताए । काकाकुल राजधानीले..

  • राजीनामा घोषणा गर्दै प्रचण्डले भने– वचनको भरोसा नभएको नेतृत्वले राष्ट्रको नेतृत्व गर्न सक्दैन

    काठमाडौं, जेठ १०– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वचनको भरोसा नभएको नेतृत्वले राष्ट्रको नेतृत्व गर्न नसक्ने बताएका छन् । नेपाली काँग्रेससँग भएको समझदारी आफूले पालना गरेकोतर्फ इंगित गर्दै प्रधानमन्त्री प्रचण्डले बुधबारदेखि नै राजिनामा दिएको बताए । राजनीतिक दलहरुमा इमानको उपयोग कमी हुँदै आएको बताउँदै आफूले राजिनामा दिएको ..

  • देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले दिए पदबाट राजीनामा

    काठमाडौं, जेठ १०– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् । बुधबार अपरान्ह सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्दै  प्रचण्डले  पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पूर्व सहमतिअनुसार पदबाट राजीनामा दिएका हुन् । राजीनामा घोषणा गर्दै प्रमले..

  • फास्ट ट्रयाक बनेपछि तराई–मधेशको कायापलट हुनेछ–प्रधानमन्त्री

    काठमाडौं, जेठ १०–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौ–तराई जोड्ने फास्टट्रयाक निर्माण भए त्यसले तराई मधेशको कायापलट हुने विश्वास व्यक्त गरेका छन् । आज सिहदरवारमा देशबासीको नाममा विशेष सम्बोधन गर्दै उनले फास्टट्रयाक लगायतका विषयमा आफू प्रधानमन्त्री बन्न लाग्दा संसदमा उत्तेजनापूर्वक सोधिएको भन्दै त्यो सोध्नेहरुको नियत..

  • भोलि उपत्यकामा सार्वजनिक विदा

    काठमाडौं , जेठ १०– सरकारले भोलि उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । भाेलि रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

  • संसदमा अवरोध भएपछि सिधै जनता माझ आएँः प्रचण्ड

    काठमाडौं, जेठ १०– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ससदमा अवरोध भएपछि आफू सिधै जनता माझ आएको बताएका छन् । बुधबार सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ससदमा अवरोध भएपछि सिधै जनता माझ आएको बताएका हुन् । ब्यवस्थापिका संसदबाट राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी पछि प्रमुख विपक्षी दल..

  • प्रधानमन्त्री प्रचण्डको सम्बोधन : स्थानीय निर्वाचन पहिलो सफलता

    काठमाडौ, जेठ १० – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशबासीका नाममा विशेष सम्बोधन गरेका छन् । प्रधानमन्त्रीको कार्यलय सिंहदरवारमा  भएको सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले सुरुमै आफुले संसदमार्फत सम्बोधन गर्न चाहेपनि संसद अवरोधका कारण नसकेकको बताए । उनले करिव १० महनिाको अबधिका संविधान र संघीयता कार्यन्वयनमा स्थानीय तहको पहिलो..

  • प्रधानमन्त्रीद्वारा देशबासीको नाममा सम्बोधन

    काठमाडौं, जेठ १०–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशबासीको नाममा विशेष सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्रीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट देशबासीको नाममा सम्बोधन गरिरहेका हुन् । सम्बोधनकाे  सुरुमै  ख आफुले संसदमार्फत सम्बोधन गर्न चाहेपनि संसद अवरोधका कारण नसकेकको बताए । उनले करिव १० महनिाको अबधिका संविधान र स..

  • बिहीबारको संसद बैठक चल्न दिन्छौं : एमाले

    काठमाडौ, जेठ १० – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विहिबारको संसद बैठक अवरोध नगर्ने बताएको छ । एमालेले विहिबार राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने भएकाले संसद बैठक अवरोध नगर्ने प्रष्टयाएको हो । नेता माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम पेश हुने भएकाले विहिबार बोलाइएको संसद बैठक भने अवरोध नगर..

  • प्रधानमन्त्रीले सम्बोधन गर्ने समयमा एमालेले स्थायी कमिटी बैठक बोलायो

    काठमाडौं, जेठ १०– नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । अपरान्ह ४ बजे अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा बैठक बोलाएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोहि समयमा सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्दैछन् । एमाले स्थायी कमिटी बैठकमा स्थानीय तह संख्या थप्ने सरकारको निणय, चुनावी नतिजालगायतका समसामय..

  • डेडलाइन जेठ ३१ : राजपा नेपाल अनिर्णीत, कार्यकर्ता अन्यौलमा

    काठमाडौ जेठ १०– नवगठित राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल अन्यौलमा देखिएको छ । चुनावमा जाने/ नजाने भन्नेमा पार्टी अनिर्णित भएपछि कार्यकर्ता समेत अन्यौलनमा देखिएका छन् । जेठ ३१ काे स्थानीय तह दोस्रो चरणको चुनाव हुन २१ दिन बाँकी रहँदासम्म पनि राजपा नेपाल के गर्ने भनि हालसम्म प्रष्ट भएको छैन । अरु दलहरु चुनावी तयारीमा लागि सकेका [..

  • ‘भूकम्पपछिको नेपाल’ फोटोप्रदर्शनी हुने, दर्शकले मनपराएको तस्विरलाई ५० हजार

    काठमाडौँ, जेठ १० – राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे)ले ‘भूकम्पपछिको नेपाल’ विषयक फोटो प्रदर्शनीको आयोजना गर्ने भएको छ । प्राकृतिक विपद तथा सामाजिक र साँस्कृतिक लगायत अन्य विषयलाई लिएर एनएफपिजेले राष्ट्रिय तथा क्षेत्रीय स्तरमा विभिन्न पटक फोटो प्रदर्शनीको आयोजना गर्दै आएको छ । सोही सिलसिलामा एनएफपिजेले ‘भूकम्पपछिको नेपाल’ शीर..

  • बानेश्वरमा २ घण्टा बसेर फर्किए नेताहरु, ओली जाँदै गएनन्

    काठमाडौँ, जेठ १०– सहमति जुटाउन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोालएको शीर्ष तीन दलको बैठकमा एमाले अध्यक्ष केपी ओली अनुपस्थित भएका छन् । छलफलका लागि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा संसद भवन नयाँबानेश्वरमा पुगेपनि ओली नजाँदा शीर्ष बैठक नै बस्न सकेन । छलफलका लागि एमाले नेता माधव नेपाल र सुवास..

  • एमालेको संसद अवरोधपछि प्रधानमन्त्रीको सम्बोधन सिंहदरवारबाट

    काठमाडौँ, जेठ १० – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोधलाई जारी राख्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आज सिंहदरवारबाट राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । आज साँझ चार बजे प्रधानमन्त्री कार्यलय सिंहदरवारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । प्रधानमन्त्रीले मंगलबार संसदलाई सम्बो..

  • आज पनि बस्न सकेन संसद बैठक, भोलि अपरान्ह ४ बजेसम्मको लागि स्थगित

    काठमाडौं, जेठ १०– व्यवस्थापिका संसदको बैठक  भोलिसम्मको लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमति हुन नसकेपनि संसद बैठक भोलिसम्मको लागि स्थगित भएको हो । सभामुख ओनसरी घर्तीका प्रेस सहयोगी बबिन शर्माले बैठक भोलि अपरान्ह ४ बजेसम्मको लागि स्थगित भएको जानकारी दिए । भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका..

  • नेपाली काँग्रेस पाँचथरले उम्मेदवारको टुङ्गो लगायो

    पाँचथर, १० जेठ – नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । उक्त पार्टीको जिल्ला कार्यालयमा आज बिहान पत्रकार सम्मेलन गरी उम्मेदवारको घोषणा गरेको हो । फालेलुङ गाउँपालिकाको अध्यक्षमा सञ्चकुमार केरुङ, उपाध्यक्षमा हिमा अधिकारी, फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा अमर नेम्वाङ र उपाध्यक्षमा देवित्..

  • तालमेलको विरोध गर्दैै एमाले कार्यालय घेराउ

    प्यूठान, जेठ १० – नेकपा एमाले स्वर्गद्वारी नगरपालिकाले गरेको चुनावी तालमेलको फिर्ता लिन माग गर्दै सो पार्टीका नेता कार्यकर्ता आन्दोलित भएका छन् । विरोधमा उनीहरुले मंगलवार पार्टी कार्यालय घेराउसमेत गरेका छन् । स्वर्गद्वारी नगरपालिकाका कार्यकर्ताको चाहाना नबुझि पार्टीले तालमेल गरेको भन्दै संगठित सदस्यहरुले राजिनामा समेत दिएका छन् ..

रातोपाटी स्पेशल