• लादेन मारिएको कहानी, उनकै श्रीमतीको मुखबाट

    बीबीसी जेठ १२ – १ मे , सन् २०११ को राती अमेरिकी सैनिकले चरमपन्थी संगठन अल कायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेनलाई पाकिस्तानमा हत्या गरेका थिए । अमेरिकी सैनिकले यो अपरेशनको कहानी थुप्रै पटक बताइसकेका छन् तर पहिलो पटक लादेनकी चौथी श्रीमती अमलाले त्यो रात बारे वर्णन गरेकी छिन् । अमालले स्कट–क्लार्क र एड्रिन लेवीसँग […]

  • एमाले–राप्रपा गठबन्धन : कसलाई घाटा कसलाई फाइदा ?

    कृष्ण गिरी काठमाडौ, जेठ १२– बैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनमा हालसम्म १२३..

  • काँग्रेसले प्रदेश नं १ मा उम्मेदवार टुङ्ग्यायो

    काठमाडौँ, १२ जेठ । नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर..

  • कुन दलले कति प्रतिशत स्थानीय तह जिते ?

    काठमाडौ, जेठ १२– काठमाडौ र भरतपुर महानगरपलिका तथा भक्तपुरको चागुनारायण नगरपालिका..

  • घरदैलोमा हिँडेका गल्छीका निर्वाचित गाउँपालिका अध्यक्ष दुर्घटनामा घाइते

    धादिङ, १२ जेठ । निर्वाचित भएपछि मतदाताको घरघरमा पुगेर धन्यवाद दिने र मतदातासँग स..

  • माछा मार्ने जालमा अड्किएर राष्ट्रिय निकुञ्जको एकमात्र भाले घडियाल गोहीको मृत्यु

    चितवन, १२ जेठ । चितवन राष्ट्रिय निकुञ्जको राप्ती र नारायणी नदीमा बस्दै आएको घडियाल गोही महाजालमा अड्किएर मरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार चितवनको गोलाघाट क्षेत्र आसपासमा बस्दै आएको एकमात्र वयस्क भाले घडियाल गोही जालमा अड्किएर मरेको हो । विश्वमा घडियाल गोहीलाई दुर्लभ मान्ने गरिन्छ । खोरिया मुहान ..

  • चट्याङ लागेर शुक्रवारमात्रै दुईको मृत्यु

    काठमाडौँ, जेठ १२– वर्षायाम सँगै चट्याङ पर्ने क्रम बढेको छ । शुक्रबार मात्रै चट्याङ लागेर २ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८ ईच्छापुर बस्ने ४० बर्षीया ईन्द्रकला देवी महतो बगैँचामा आँप टिप्न पुगेकी थिईन् । आँप टिप्ने क्रममा शुक्रबार चट्याङ लागेर उनको घट्नास्थलमै मृत्यु भएको छ ..

  • प्रचण्ड सरकारले राष्ट्र र जनताको पक्षमा महत्वपूर्ण काम गर्‍योः माओवादी प्रवक्ता

    भक्तपुर, जेठ १२–नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी नेतृत्वको सरकारले राष्ट्र र जनताको पक्षमा महत्वपूर्ण काम गरेको दावी गरेको छ । पार्टीकी प्रवक्ता पम्फा भुसालले आफनो पार्टी नेतृत्वको सरकारले राष्ट्र र जनताको पक्षमा महत्वपूर्ण काम गरेको बताएकी हुन् । उनले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम भने नआएको प..

  • एमालेको अवरोधपछि सभामुखले ३ दलका शीर्ष नेतासँग छलफल गर्दै

    काठमाडौँ, जेठ १२ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार तीन दिनदेखि संसद अवरोध जारी राखेपछि सभामुख ओनसरी घतीले तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएकी छिन् । शुक्रबार दिउँसो ३ः३० बजे शीर्ष नेताहरुसँग छलफल गर्ने सभामुख घर्तीले जानकारी दिएकी हुन् । ‘निति कार्यक्रम र बजेट अगाडि छ। आज पनि गतिरोध हटेन, संसद अबरुद्ध भयो। [&hell..

  • माओबादी केन्द्रले बनायो दशमध्ये पाँचमा महिलालाई प्रमुख

    रामधन बेदना खोटाङ, जेठ १२ – नेकपा माओबादी केन्द्र खोटाङले जिल्लाका दशवटा पालिकामध्ये पाँच पालिकाको प्रमुखमा महिलालाई उम्मेदवार बनाएको छ । दुई नगर र आठ गाउँपालिका रहेको खोटाङमा रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा पुर्ब सभाषद् दुर्गाजयन्ती राई, लामीडाँडा गाउँपालिकामा डा.चेतकुमारी गुरुङ, केपीलासगढी गाउँपालिका प्रमुखमा मनकुमारी रसाई..

  • काँग्रेसले तीन दिन भित्र ४ सय ६१ वटै स्थानीय तहको उम्मेदवार तय गर्ने (भिडियो)

    काठमाडौँ, जेठ १२ – नेपाली काँग्रेसले तीन दिन भित्र स्थानीय तहको दोस्रो चरणको निर्वाचनको उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ । काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले तीन दिन भित्र ४ सय ६१ वटै स्थानीय तहका लािग पार्टीले उम्मेदवार तय गर्ने जानकारी दिएका हुन् । शुक्रबार बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले प्रदेश नम..

  • बिना कुनै नाराबाजी, संसद शुरु भएको २ मिनेटमा यसरी भयो स्थगित (भिडियो)

    काठमाडौँ, जेठ १२ – व्यवस्थापिका संसद बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेपछि १ बजे बोलाइएको बैठक चार बजेसम्मका लागि स्थगित गरिएको हो । बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदहरुले उठेर अवरोध पु¥याएपछि सभामुख ओनसरी घर्तीले अपरान्ह ४ बजेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेकी ..

  • स्थानीय तह अधिकार सम्पन्न बनाउन कानुन निर्माणको काम तीव्र

    काठमाडौं, जेठ १२ – व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन आवश्यक सबै कानुन निर्माणको कामलाई तीव्र बनाउने भएको छ । राज्य व्यवस्था समितिका सभापतिका दिलबहादुर घर्तीले मुलुक स्वशासनतर्फ उन्मुख भएको उल्लेख गर्दै त्यसका लागि आवश्यक कानुनको प्रबन्ध गर्न आफूहरुले तीव्र गतिमा काम गर्ने बताएका हुन् ।..

  • पोखराको लेखनाथ महानगर चुम्ने को हुन् मानबहादुर ? यस्तो छ उनको पृष्ठभूमि

    कास्की, जेठ १२ – मानबहादुर जिसी स्थानीय तहको निर्वाचनबाट पोखरा लेखनाथ महानगरपालिकामा ठूलो मतान्तरले एमालेबाट मेयर पदमा निर्वाचित भएका छन् । कांग्रेस माओवादी केन्द्र गठबन्धनका मेयर उम्मेदवारलाई हराउँदै जिसी निर्वाचित भएका हुन् । विजयी जिसीले ६० हजार १ सय १८ र प्रतिश्पर्धी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत पाए । महानगरका..

  • अब ७६६ स्थानीय तह, थपिएका तहको प्रतिवेदन राजपत्रमा प्रकाशित

    काठमाडौ, जेठ १२ –निर्वाचन आयोगले पछि थप गरिएको स्थानीय तहको प्रतिवेदन नपाएको गुनासो गरेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आयोगलाई तह थपिएको प्रतिवेदन पठाउँदै राजपत्रमा समेत प्रकाशित गरेको छ । राजपत्रमा प्रकाशित भएपछि नयाँ स्थानीय तह स्वतः कार्यान्वयनमा आउनेछन् । यो सँगै ७ सय ४४ स्थानीय तहको संख्या अब बढेर ७ सय ६६ पुग..

  • राप्रपा महामन्त्रीले खोले हारको रहस्य

    बैतडी, जेठ १२– राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री जयन्तबहादुर चन्दले आफ्नो एजेन्डा जनतालाई बुझाउन नसक्दा पराजय भोग्नुपरेको बताएका छन् । चुनावी प्रचारप्रसारका क्रममा गृह जिल्ला बैतडी पुगेका महामन्त्री चन्दले जनतासमक्ष राप्रपाको एजेन्डा प्रष्ट पार्न नसक्दा पराजित हुनुपरेको बताए । “निर्वाचनको मुखमा आएर सरकार छाड्नुले पनि हाम..

  • तीन जिल्लाका बालबालिकालाई बीस करोड वितरण

    काठमाडौँ, १२ जेठ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय पञ्जीकरण विभागले तीन जिल्लाका बालबालिकालाई रु बीस करोड वितरण गरेको छ । विभागले मानव विकास सूचकाङ्कमा पछाडि परेका रौतहट, बझाङ र अछामका पाँच वर्षमुनिका ९० हजार बालबालिकालाई उक्त रकम वितरण गरेको हो । विभागका महानिर्देशक अनिलकुमार ठाकुरका अनुसार आयआ..

  • आन्दोलनमा जाने राजपाको निष्कर्ष

    काठमाडौं, जेठ १२– मधेस केन्द्रीय ५ पार्टीको एकतापछि बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल चुनाव बहिष्कार गरेर आन्दोलनमा जाने निष्कर्षमा पुगेको छ । बिहिबार बिहान पार्टी कार्यालय बिजुलीबजारमा बसेको अध्यक्षमण्डलको बैठकले अहिलेकै अवस्थामा चुनावमा जान नसकिने ठहर गर्दै आन्दोलनमा जाने निर्णय गरिएको राजपा नेपालका एक नेताले रातोपाटील..

  • अक्सिजनको बोतल चोरी हुन थालेपछि सगरमाथा आरोही चिन्तामा

    नविन सिंह खड्का/ बीबीसी जेठ १२ – सगरमाथा आरोहण गर्न आएका विदेशी आरोही र शेर्पा हाइ क्याम्पबाट अक्सिजनको बोतल चोरी हुने क्रम बढेपछि मर्कामा छन् । यसले आरोहीहरुको ज्यान नै जानसक्ने जोखिम भएकाले उनीहरु चिन्तामा भएको बताइएको छ । विशेषज्ञका अनुसार अनुभव नभएका आरोही र अयोग्य गाइडका कारण यस्तो परिस्थितीको श्रृजना भएको हो । ‘माथि [&hell..

  • ट्रम्पले पहिलो पटक चीनलाई दिए यस्तो धम्की, भड्कियो चीन

    बीबीसी जेठ १२ – दक्षिणी चीन सागरमा चीनले बनाएको कृत्रिम द्वीप नजिकै बुधबार एक अमेरिकी युद्धपोत पुग्यो । डोनल्ड ट्रम्पको हातमा अमेरिकी सत्ता आएपछि दक्षिण चीन सागरमा चीनियाँ दाबीले पहिले पटक यस्तो चुनौती पाएको हो । अमेरिकी मिडियाको नाम नखुलाइएको सूत्रका अनुसार यूएसएस डिवी युद्धपोत चीनको कृत्रिम द्वीपबाट १२ नौटिकल मिल टाढा पुगेको थ..

  • राष्ट्र हाँक्ने ‘टप’ तीन महिलाको लुकामारीः संयोग कि नियोजित ?

    नारायण पंगेनी काठमाडौं, जेठ ११– नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति भइन् भने युद्धको कमाण्डर महिला नेतृ ओनसरी घर्ती सभामुख बनिन् । राष्ट्रप्रमुखदेखि सभामुख मात्र नभइ न्ययपालिकाको प्रमुखसमेत महिला भएको भन्दै गणतन्त्रको उपहारको रुपमा लिने गरिएको छ । राज्यबाट पछाडि पारिएका महिलाहरु राज्यको उच्च स्था..

  • सरकारको नीति तथा कार्यक्रमप्रति दलका नेताहरुको फरक फरक प्रतिक्रिया

    काठमाडौं, जेठ ११– सरकारले ल्याएको नीति तथा कार्यक्रमको विभिन्न दलका नेताहरुले फरक फरक प्रतिक्रिया दिएका छन् । विपक्षी दलका नेताहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रमको औचित्य नरहेको बताएका छन् भने सत्तारुढ दलका नेताहरुले संविधान कार्यान्वयन गर्ने गरी ल्याइएको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सबै दल एकतावद्ध हुनुपर्नेमा जो..

  • एक साताभित्र सहमतीय सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

    काठमाडौं, जेठ ११– राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिका आधारमा नयाँ सरकार गठन गर्न राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् । संविधानको धारा २९८ को उपधारा २ बमोजिम एक साताभित्र सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयको तर्फबाट राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले विहीबार विज्ञप्ति जा..

  • घुस लिँदालिँदै जिशिअ र इन्जिनियर अख्तियारको फन्दामा

    वीरगञ्ज, जेठ ११– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला शिक्षा कार्यालयका पर्साका जिशिअ केदार तिवारी र इन्जिनियर नवल किशोर देवलाई घुसलिँदालिँदै पक्राउ परेको छ । पर्साको मैनपुरमा रहेको नेरा प्राविको तीन कोठे भवन निर्माणको बिल स्वीकृति गर्न घुस मागेको उजुरीको आधारमा उनीहरुलाई काठमाडौंबाट आएको अख्तियारको टोलीले रंगेशात पक..

  • यस्तो देखियो राष्ट्रपति भण्डारी संसद भवन पुग्दा (फोटोफिचर)

    कृष्ण खड्का काठमाडौँ, ११ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले व्यवस्थापिका–संसद्मा सरकारको आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन्। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रमको प्रति राष्ट्रपति भण्डारीसमक्ष पेस गरेका थिए । मन्त्रिपरिषद्का यही जेठ ७ गतेको बैठकले सरकारको ..

रातोपाटी स्पेशल