• नेपाली कांग्रेस डोटीको पार्टी कार्यालयमा तालाबन्दी

    डोटी, बैशाख १३–स्थानीय तह निर्वाचनका लागि पार्टीले टिकट वितरणमा ढिलाई गरेको भन्दै नेपाली कांग्रेस डोटीको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । विगत चार दिन यता काँग्रेस जिल्ला कार्य समिति बैठकले वडा, गाउँपालिका र नगरपालीकामा टिकट वितरण गर्न नसकेको भन्दै तालाबन्दी गरिएको नेपाल विद्यार्थि संघ डोटीका अध्यक्ष समेत रहेका आदर्श गाउँप..

  • सुशीलालाई महाभियोग लगाउने निर्णयबाट सत्तारुढ दल ब्याक

    काठमाडौं, जेठ १३– सत्तारूढ दलले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभिय..

  • नागरिकता, पासपोर्ट तथा आईप्याड हरायो ? जानुस्, रानीपोखरी प्रहरीमा हुनसक्छ

    काठमाडौं, जेठ १३–काठमाडौं उपत्यकामा विभिन्न मितिमा फेला परेका नागरिकता, पासपोर्ट..

  • संसदको अवरोध हट्यो : यस्ता छन् तीन दलबीच भएका सहमति

    काठमाडौँ, जेठ १३ – व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जारी र..

  • भारतमा घुसे लश्करका आतंकी : दिल्लीदेखि मुम्बईसम्म हाई अलर्ट

    एजेन्सी नयाँ दिल्ली, जेठ १३ – भारतमा लश्करे–तैयबाका २० देखि २१ जना अतंकवादी घुसे..

  • यस्तो छ काठमाडौं महानगरपालिकाको पछिल्लो अपडेट

    काठमाडौँ, जेठ १३– काठमाडौँ महानगरपालिका प्रमुखमा उम्मेदवारी दिएका नेकपा एमालेका विद्यासुन्दर शाक्यले हालसम्म ६१ हजार पाँच सय तीन मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली काँग्रेसका राजुराज जोशीले ४३ हजार एक सय ३९ हजार प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका सर्वोत्तम डङ्गोलले सात हजार चार सय दुई, साझा पार्टीका किशोर थापाले १७ ..

  • इच्छुकको १५ औं स्मृति दिवस : यसरी मनाइयो

    काठमाडौं, जेठ १३– माओवादी धाराका पत्रकारहरुले जनपक्षिय कवि तथा पत्रकार कृष्ण सेन “इच्छुक” को स्मृति दिवस संयुक्त रुपमा मनाएका छन् । इच्छुकको १५ औं स्मृति दिवसको अबसरमा शनिवार काठमाडौंको नयाँ बानेश्वरबाट माइतीघरसम्म प्रभातफेरी र कोण सभा गरिएको छ । प्रभातफेरीमा नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठन, ..

  • यी हुन् प्रदेश नम्बर ७ बाट चुनाव लड्ने एमाले उम्मेदवार (नामावलीसहित)

    काठमाडौं, जेठ १३– आगामी जेठ ३१ गते हुने भनिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि एमालेले प्रदेश नम्बर ७ अन्तर्गतका ९ जिल्लाका स्थानीय तहहरुमा पार्टीका तर्फबाट निर्वाचन लड्ने उम्मेदवाहरुको टुंगो लगाएको छ । बाँकी प्रदेशहरुमा पनि केहि दिनभित्रै उम्मेदवारको टुंगो लाग्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।..

  • कांग्रेस सभापति देउवा र राजपाबीच छलफल

    जेठ १३, काठमाडौं – जेठ ३१ गते तोकिएको स्थानीय तहको दोस्रो चरणो निर्वाचन विथोल्ने उदेश्यले हिजो (शुक्रबार) आन्दोलन घोषण गरेको राजपाका नेताहरुले अहिले कांग्रेस सभापति शेर बहादुर देउवासँग भेट्दै छन् । राजपाले आन्दोलन घोषणा गरेकै दिन सरकारले थप गरेको २२ वटा स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न हिजो नै सर्वोच्च अदालतले आदेश जा..

  • महन्थ ठाकुरले टेबलमा किन बजारे मुक्का ?

    काठमाडौ जेठ १२– चुनावमा जाने कि आन्दोलनमा जाने विषयमा पाँच दिनदेखि अन्योलमा रहेको राष्ट्रिय जनता पार्टी नेपाल अन्ततः शुक्रबार सात दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यो आन्दोलन घोषणा गर्नका लागि राजपा नेपालका नेताहरुले कस्तो बेल्ना बेल्नु पर्यो उनीहरुलाई नै थाहा छ । शुक्रबार पनि आन्दोलनको घोषणा हुन्छ कि हुँदैन भनि राजपा नेप..

  • राजपाले आन्दोलनको घोषणा गरेकै दिन मधेशमा ४ सय नेता कार्यकर्ताद्वारा पार्टी परित्याग

    सर्लाही, जेठ १२ – राष्ट्रिय जनता पार्टी (राजपा)ले निर्वाचनलाई विथोल्ने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेकै दिन सर्लाहीमा उक्त पार्टीका चार सय भन्दा धेरै नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । राजपाको एक घटक महेन्द्र राय यादब नेतृत्वको तराई मधेश सद्भावना पार्टीका सह महामन्त्री रामचन्द्रसिंह कुशवाहाको नेतृत्वमा..

  • ज्वाईँलाई टिकट दिएर आफूले नपाएपछि कश्यपले पार्टी छाडे

    सन्धिखर्क, जेठ १२– नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व उपसभापति श्यामनाथ काश्यपले पार्टी परित्याग गरेका छन् । लामो समय काँग्रेस राजनीतिमा लागेर पनि मूल्यांकन नभएको गुनासो गर्दै कश्यपले पार्टी परित्याग गरेका हुन् । पार्टी जिल्ला सभापतिलाई सम्बोधन गरी हातैले लेखिएको राजिनामा पत्र कश्यपले शुक्रबार बुझाएका हुन् । उनले राजिनामा पत्रमा..

  • धारिलो हतियारले ब्यक्ति हत्या गर्ने ११ वर्षपछि समातिए

    काठमाडौं, जेठ १२– काठमाडौंको तार्केश्वर नगरपालिका बस्ने कान्छा महर्जन भन्ने राधाकृष्ण महर्जनलाई धारिलो हतियार प्रयोग गरी फरार भएका पूर्णकुमार श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको छ । २०६३ असारमा राधाकृष्णको हत्या गरेर फरार भएका श्रेष्ठलाई ११ बर्षपछि नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्युरोकी प्..

  • सर्वोच्चको आदेशको एमालेद्वारा स्वागत

    काठमाडौं, जेठ १२– सर्वोच्च अदालतले स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्वागत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न/नगराउन दिएको आदेश कानुन र संविधानसम्मत भएको भन्दै स्वागत गरेका हु..

  • राप्रपाः केन्द्रीय सदस्यलाई चुनावी जिल्लामा खटाइने

    काठमाडौँ, जेठ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको दोस्रो निर्वाचनलाई दृष्टिगत गरी यही जेठ १५ गतेभित्र चुनाव हुन बाँकी विभिन्न ४१ जिल्लामा सम्बन्धित केन्द्रीय सदस्यलाई खटाउन निर्देशन गरेको छ । दोस्रो चरणको निर्वाचनमा पार्टीलाई सफलता दिलाउने उद्देश्यले ती केन्द्रीय सदस्यलाई चुनाव नसकिएसम्म अनिवार्य रुपले आआफ्नो जिल्ला..

  • एमाले नेता योगेशको दावी : निर्वाचनमा एमाले र माओवादी तालमेल सफल अरुसँग असफल

    काठमाडौं जेठ १२ – नेकपा (एमाले) का सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले अन्य पार्टीबीचको भन्दा एमाले र नेकपा (माओवादी) बीचको चुनावी तालमेल सफल भएको बताएका छन् । प्रेस चौतारी नेपालले यहाँ आज आयोजना गरेको उपत्यकास्तरीय भेलामा उनले पहिलो चरणको स्थानीय निर्वाचनको परिणामले नेपाली काँग्रेस र माओवादी वा एमाले र राष्ट्रिय प्र..

  • मधेस केन्द्रित दलको माग सम्बोधन गरेर जान एमाले तयार: अोली

    काठमाडौं, जेठ १२– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मधेश केन्द्रित दलहरुको माग सम्बोधन गरेर जान तयार देखिएको छ । शुक्रबार अपरान्ह संसद भवन परिसरमा पत्रकारहरुसँगको कुराकानीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सहमतिको लागि बाधक नभएको उल्लेख गरे । ओलीले संसद अवरुद्ध पार्ने परिस्थिति सरकार आफैंले निर्माण गरेको आरोप लगाउँदै सरकारले..

  • पूर्व अर्थमन्त्रीहरु भन्छन्– नेपाल स्वाधिन अर्थतन्त्र निर्माणको चरणमा

    काठमाडौं, जेठ १२– पूर्व अर्थमन्त्रीहरुले नेपाल स्वाधिन अर्थतन्त्र निर्माणको चरणमा प्रवेश गरेको दावी गरेका छन् । पूर्व अर्थमन्त्री एवम् काँग्रेस नेता डा. रामशरण महत र पूर्व अर्थमन्त्री एवम् एमाले नेता सुरेन्द्र पाण्डेले नेपाल स्वाधिन अर्थतन्त्र निर्माणको चरणमा प्रवेश गरेको दावी गरे । पूर्व अर्थमन्त्री महतले नेपालमा बैदेशिक परनिर्..

  • दोस्रो पटक पनि संसद बैठक बस्न सकेन, सहमति जुटाउने सभामुखको प्रयास असफल

    काठमाडौं, जेठ १२– ब्यवस्थापिका संसदको शुक्रबार बस्ने भनिएको दोस्रो वैठक पनि बस्न सकेन । दोस्रो पटकका लागि सारिएको बैठक बस्दै नबसी स्थगित भएको हो । स्थगित बैठक शनिवार दिउँसो १ बजेका लागि बोलाइएको छ । शुक्रबार दिउँसो १ बजेको बैठक पनि अपरान्ह ४ बजेसम्मका लागि स्थगित गरिएको थियो । सरकारले स्थानीय तह थप गरेको विरोधमा […]

  • संघीय गठबन्धनद्वारा मधेस बन्दसहितको आन्दोलन घोषणा

    काठमाडौं, जेठ १२–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसहितको संघीय गठबन्धनले जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन बहिस्कार गर्ने निर्णय गर्दै थरुहट÷मधेस बन्दसहितको आन्दोलनको घोषणा गरेको छ । गठबन्धनले बिहिबार दिउँसो राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी दुई दिनसम्म थरुहट तथा मधेस बन्द गर्नेसहितको आन्दोलनको घोषणा गरेक..

  • सरकारको निर्णयमा सर्वोच्चको अर्को तगारो (पूर्णपाठसहित)

    काठमाडौं, जेठ १२– सर्वोच्च अदालतले सरकारको अर्को महत्वपूर्ण राजनीतिक निर्णयमा तगारो लगाएको छ । पछिल्लो पटक मधेसी दलहरुलाई पनि निर्वाचनमा भाग लिने वातावरण बनाउन भन्दै २२ स्थानीय तह थप गर्ने भनी सरकारले गरेको निर्णय कार्यान्वयन नगर्ने सर्वोच्चले अन्तरिम आदेश दिएको हो । न्यायाधीश ईश्वर खतिवडा र सपना मल्ल प्रधानको इजलासले स्थानीय तह..

  • नेमकिपा नयाँ सरकारमा जाँदैन : बिजुक्छे

    भक्तपुर, १२ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनाव हुँदै गरेको अहिलेको समयमा नयाँ सरकार गठन आचारसंहिता विपरीत भएको बताएका छन् । आज भक्तपुरस्थित इवामुरा मेमोरियल अस्पतालले आयोजना गरेको नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा बोल्दै उनले सरकारले आचारसंहिता विपरीत नीति तथा कार्यक्रम ल्याएको आरोप लगाए..

  • ‘हिलारी स्टेप’ भत्किएको छैन, हिउँले छोपिएको छ– पथ प्रदर्शक शेर्पा

    सोलुखुम्बु, १२ जेठ । सगरमाथाको– आठ हजार मिटरमाथि रहेको ‘हिलारी स्टेप’ भत्किएको भन्ने खबर केही दिनदेखि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्ययममा आइरहेकामा सो कुरा सत्य नभएको सगरमाथाका पथ–प्रदर्शक पासाङ तेन्जिङ शेर्पाको दाबी छ । शेर्पासहित आरोहण गरेर फर्किएका दुई नेपाली आरोही र एक पर्वतारोहण अधिकारीले सगरमाथाको चुचुरो नजिकै रहेको हि..

  • प्रधानसेनापति क्षत्री स्वदेश फिर्ता

    काठमाडौं, जेठ १२– प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकाको औपचारिक भ्रमण सम्पन्न गरी शुक्रवार स्वदेश फर्किएका छन् । क्षत्रिलाई बलाधिकृत रथी वलदेव राज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रधान सेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टु..

  • प्रतिबन्धित भारतीय रुपैयाँ ओसारपसार गर्ने १० जना पक्राउ

    काठमाडौं, जेठ १२– भारत सरकारले चलन चल्तीमा प्रतिबन्ध लगाएको ५ सय र १ हजारका नोटहरु ओसार पसारमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिन्धीत नोटहरु नेपाल ल्याएर सर्वसाधारणलाई झुक्याएर चलनमा ल्याउने उद्देश्यले त्यस्ता नोटको कारोवारमा संलग्न १० जनालाई महाराजगञ्ज र नागार्जुन क्षेत्रबाट नियन्त्रणमा लिईएको केन्द्रिय अनुसन्धान..

रातोपाटी स्पेशल