• दोस्रो चरणको निर्वाचनको पाँच दिनपछि सार्न प्रस्ताव

    काठमाडौं, जेठ १३– सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति पाँच दिनपछि सार्ने प्रस्ताव अघि सारेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन स्थानीय तहको दोस्रो चरणको निर्वाचन पाँच दिनपछि सार्न सरकार तयार रहेको बताएका हुन् । शनिबार सानेपास्थित काँग्रेस केन्द्रिय..

  • वैद्यको प्रश्न– प्रतिक्रियावादी छैनन्, अब कोसँग लड्ने ?

    काठमाडौं, जेठ १३– नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले नेप..

  • मधेसका वरिष्ठ राजनीतिज्ञ भन्छन्– मधेशी जनता द्धिविधामा छन्

    काठमाडौं, जेठ १३– वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले स्थानीय चुनावलाई सामाजिक र र..

  • संसारकी सबैभन्दा होची युवतीको ज्यानमाथि खतरा, सरकारसँग मागिन् सुरक्षा

    एजेन्सी जेठ १३ – संसारकी सबैभन्दा होची युवती ज्योती आमगेले सरकारसँग सुरक्षाको मा..

  • निर्वाचन निष्पक्ष र भयमुक्त बनाउन संयुक्तको माग

    काठमाडौँ, जेठ १३– नेकपा (संयुक्त) ले दोस्रो चरणको स्थानीय निर्वाचन निष्पक्ष र भय..

  • बीपीको समाजवाद काँग्रेसले कार्यान्वयन गर्न सकेनः शशांक

    काठमाडौँ, जेठ १३– नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले आफ्नो पार्टीले बिपीको प्रातान्त्रिक समाजवादलाई कार्यान्वयन गर्न नसकेको बताएका छन् । अर्घाखाँची सम्पर्क सदन काठमाडौँले आयोजना गरेको कार्यकर्ता भेला तथा अन्तक्र्रिया कार्यक्रममा महामन्त्री कोइरालाले त्यो समाजवादमा मुलुकमा सबै जनताले न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति ..

  • निर्वाचनमा सुरक्षाकर्मीबाहेक करिब एक लाख कर्मचारी खटाइने

    काठमाडौंं, जेठ १३– निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुरक्षाकर्मीबाहेक एक लाखको हाराहारीमा कर्मचारी खटाउन लागेको जानकारी दिएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनको सबै प्रकारको तयारी पूरा भएको जानकारी दिँदै सुरक्षाकर्मीबाहेक ९५ हजार ९३१ कर्मचारी खटिने बताए । चार सय ६१ स्थानीय तहमा हु..

  • बाबुराम भन्छन्– क्वाटर फाइनलमा पुग्यौं, फाइनल खेल बाँकी नै छ

    काठमाडौं, जेठ १३– नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले पराजित उम्मेदवारहरुलाई नआत्तिन आग्रह गरेका छन् । नयाँ शक्ति पार्टी, नेपाल काठमाडौं जिल्ला परिषद्ले आयोजना गरेको चुनावी समीक्षा छलफलमा भट्टराईले पराजित उम्मेदवारहरुलाई सान्त्वना दिँदै विचलित नहुने आग्रह गरेका हुन् । उनले लडाइँ हारेको सेनाले धेरै कुरा सिक्न सक्ने भन..

  • दुर्घटनाग्रस्त विमानबाट जीवितै उद्धार गरिएका पाइलटको निधन

    काठमाडौं, जेठ १३– दुर्घटनाग्रस्त गोमा एयरको कार्गो विमानबाट जीवितै उद्धार गरिएका पाइलट पारस राईको निधन भएको छ । दुर्घटना भएको धेरैबेरपछि राईलाई जीवितै उद्धार गरिएको थियो । जीवितै उद्धार गरी अस्पताल पुर्याइएका राईको पासाङ ल्हामु अस्पतालमा उपचारका क्रममा निधन भएको हो । विमान दुर्घटनामा परी विभान भित्रै अड्किएका राईको उद्धारमा निकै..

  • सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु, भोलि प्रचण्डले जवाफ दिने

    काठमाडौं, जेठ १३– आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि व्यवस्थापिका संसदमा छलफल सुरु भएको छ । विहीबार सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि शनिवारदेखि छलफल सुरु गरिएको हो । छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका उपनेता सुवाष नेम्बाङले कामचलाउ सर..

  • रायमाझीको अभिब्यक्ति– नेपालमा माओवादी चाहिँदैन !

    सन्धिखर्क, जेठ १३– नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले नेपालमा नेपालमा माओवादी नचाहिने टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब अर्घाखाँचीले शनिवार सन्धिखर्कमा आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले काँग्रेस र कम्युनिष्ट गरी दुई पार्टी मात्रै भए पुग्ने बताए । रायमाझीले आफूले लामो समयदेखि नेपालमा दुई पार्..

  • मानव अधिकार ठूलाबडा र शिक्षितको मात्र होइनः प्रचण्ड

    काठमाडौं, जेठ १३– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले मानव अधिकार ठूलाबडा र शिक्षितको मात्र नभएको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको १७ औं वार्षिकउत्सवका अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले मानवअधिकार दूरदराजमा बस्ने गरिब, असहाय, वृद्ध, अपाङ्ग, अशक्त, बालबालिका, सीमान्तकृत समुदायको पनि भएको उल्लेख गरे ..

  • काँग्रेसको नेतृत्वमा सहमतीय सरकार आवश्यक

    काठमाडौँं, १३ जेठ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङक कोइरालाले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएको बताएका छन् । नेपाल प्रेस युनियनको रजतमहोत्सव समापन कार्यक्रमलाई राजधानीमा आज सम्बोधन गर्दे महामन्त्री कोइरालाले दोस्रोचरणको स्थानीय तह निर्वाचन, संविधान संशोधन तथा संसदको गतिरोध अन्त हुने विश्वास व्यक्त गरे । नेपाल..

  • स्थानीय चुनावको धाँधली छानबिन गर्न समिति गठन

    काठमाडौं, जेठ १३–व्यवस्थापिका संसदले बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा भएको भनिएको धाँधली छानविन गर्न पाँच सदस्यीय संसदीय छानविन विशेष समिति गठन गरेको छ । शनिबार बसेको व्यवस्थापिका संसदको दोश्रो बैठकले पाँच सदस्यीय स्थानीय तह निर्वाचन सम्बन्धी संसदीय छानविन विशेष समिति गठन गरेको हो । समितिले तीन महिना भित्र स्थ..

  • माग सम्बोधन नभए सरकार गठन प्रक्रियामा सहभागि हुँदैनौंः महतो

    काठमाडौं, जेठ १३–राष्ट्रिय जनता पार्टी, नेपालले मधेशको माग सम्बोधन नभए सरकार गठन प्रक्रियामा पनि भाग लिन नसकिने स्पष्ट पारेको छ । पार्टीका नेता राजेन्द्र महतोले यथास्थितिमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन प्रक्रियामा भाग लिन नसकिने पनि स्पष्ट पारे । उनले यथास्थितिमा मधेशमा निर्वाचन हुनै नदिने चेतावनी पनि दिए ..

  • साझा पार्टीको प्रवक्तामा सूर्यराज आचार्य नियुक्त

    काठमाडौं, जेठ १४– रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टीको प्रवक्तामा केन्द्रीय संयोजन समितिका सदस्य डा सूर्यराज नियुक्त भएका छन् । भरतपुर महानगरपालिका,  चितवनका स्थायी निवासी डा आचार्यलाई प्रवक्तामा नियुक्त गरिएको मिश्रले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ आचार्यले थाइल्याण्डकाे एशियन इ..

  • गोमा एयरको कार्गो विमान लुक्लामा दुर्घटना, चालकको मृत्यु

    काठमाडौँ, जेठ १३ – गोमा एयरको कार्गो विमान शनिबार दिउँसाे सोलुखुम्बुको लुक्लामा दुर्घटनाग्रस्त भएको छ । गोमा एयरका अनुसार विमान अवरण गर्ने क्रममा दुर्घटना परेको थियो ।   दुर्घटनामा पाइलट पारस राईको  उपचारको क्रममा लुक्ला अस्पतालमा निधन भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । गोमा एयरका क..

  • संसद बैठक सुचारु, राष्ट्रपति भण्डारीलाई धन्यवाद दिइयो

    काठमाडौ, जेठ १३ – व्यवस्थापिका संसद बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा गर्नुभएको सम्बोधनको लागि धन्यवाद प्रस्ताव पेश भएको छ । सनिबार बसेको संसदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले तेश्रो अधिवेशनमा राष्ट्रपतिबाट भएको सम्बोधनको प्रति प्रस्तुत गरेपछि सम्बोधनमाथिको धन्यवाद प्रस्ताव पेश भएको हो । धन्यवाद प्रस्तावको प्र..

  • फरक दृश्यः बर्मेलीलाई यसरी एमालेमा प्रवेश गराए केपी ओलीले (फोटोफिचर)

    कृष्ण गिरी काठमाडौं, जेठ १३ –नेकपा एमालेको व्यानरमा राजधानीको कार्की पार्टी प्यालेसमा पार्टी प्रवेशको कार्यक्रम थियो । एमालेका नेताहरु मञ्चमा बसेका थिए । पार्टी प्यालेसको हल पनि भरिएको थियो । अरु दिनको भन्दा फरक भेषभुषाका मानिसहरु बढी थिए । एमालेका आम कार्यकर्ताको झिनो उपस्थिति रहेको उक्त कार्यक्रममा मुस्लिम समुदायका धेरै थिए । ..

  • आगामी ४ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित द्रुतमार्ग आइतबार शिलान्यास गरिँदै

    काठमाडौँ, १३ जेठ । मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा हेरिएका राष्ट्रिय गौरवको आयोजनामध्ये सर्वाधिक चर्चामा रहेको काठमाडौँ–तराई– मधेस द्रुतमार्ग ९फाष्ट ट्र्याक० निर्माणलाई अव तीव्र गतिमा अघि बढाइने भएको छ । काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दुरीको उक्त द्रुतमार्ग नेपाली सेनाले आगामी ४ वर्..

  • ओलीले भने– जेठ ३१ मा चुनाव नगर्न गरेको आग्रह सरकारले मानेन

    काठमाडौं, जेठ १३–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमजानको समयमा निर्वाचनको मिति तोकेर सरकारले स्पष्ट रुपमा विभेदकारी निति अवलम्बन गरेको आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष ओलीले राज्यले सबै धर्माबलम्बीप्रति समान ढंगले समभाव राख्नुपर्नेमा त्यस विपरित मुस्लिम समुदायप्रति..

  • अनियमित विद्युत् कटौतीका कारण अस्पतालको उपचारमा समस्या

    पर्सा, १३ जेठ । अनियमित विद्युत् कटौतीका कारण वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सेवा प्रभावित भएको छ । अनियमित विद्युत् कटौतीका कारण अस्पतालमा रहेका उपचार उपकरण सञ्चालनमा समस्या भएपछि उपचारका लागि अस्पताल आएका बिरामी प्रभावित भएका हुन । विद्युत् प्रधिकरणले सार्वजनिक गरेको लोडसेडिंग तालिका बाहेक दिनभरी नै दश/दश मिनेटम..

  • टेलिभिजन पत्रकार केदार कोइराला पक्राउ

    काठमाडौं, जेठ १३–पत्रकार केदार कोइराला पक्राउ परेका छन् । घरमा काम गर्न बसेकी १५ वर्षीया किशाेरीलाई यौन दुर्व्यवहार परेको उजुरीको आधारमा कोइरालालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) छविलाल जोशीले जानकारी दिए । माउन्टेन टेलिभिजनका समाचार प्रमुखको रुपमा कार्यरत कोइरालालाई प्रहरीले शुक्रवार राती १०..

  • सेनाका जवान खैरो हेरोइन सहित पक्राउ

     काठमाडौं, जेठ १३– नेपाली सेनाका जवान सहित अर्का एकजना ३२ ग्राम खैरो हेरोईन सहित काठमाडौंको स्वयम्भुबाट पक्राउ परेका छन् । गोरखा पालुङटार स्थायी घर भई नेपाली सेनाको ब्यवसायिक तालिम केन्द्र छाउनीमा कार्यरत सैन्य जवान प्रविण भण्डारी सहित अर्का एकजनालाई खैरो हेरोईन सहित पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ । भण्डारी स..

  • ताप्लेजुङमा खोलाले बगाउदा श्रीमान्को मृत्यु, श्रीमती बेपत्ता

    ताप्लेजुङ, १३ जेठ । ताप्लेजुङको सिदिङ्वा गाँउपालिका– ७ सुरुम्खिम बस्ने एक दम्पतीलाई शुक्रबार खोलाले बगाउदा श्रीमान्को मृत्यु भएको छ भने श्रीमती बेपत्ता भएकी छन् । खाम्दिम्बे बजारबाट किनमेल गरेर घर फर्कंदै गर्दा खेवाङ र सुरुम्खिमको बीचमा पर्ने सिवाखोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो । खोलाले बगाउँदा– २२ वर्षीय गोपाल ता..

रातोपाटी स्पेशल