• आमा–छोरी नै एउटै पार्टीबाट उपप्रमुखका उम्मेदवार !

    चन्द्रकला भण्डारी काँकडभिट्टा, जेठ १८- असार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा झापामा आमा–छोरीले एउटै पार्टीबाट उपप्रमुखको टिकट पाएका छन् । नेपाली काँग्रेसबाट भद्रपुर नगरपालिकामा तारा भुर्तेलले उपप्रमुखको टिकट पाएकी छन् भने उनकी छोरी दुर्गा भुर्तेल खतिवडाले मेचीनगर नगरपालिकामा उपप्रमुखकै टिकट पाएकी हुन् । “र..

  • नयाँ शक्तिले थाल्यो महोत्तरीबाट मधेशकेन्द्रीत चुनावी अभियान

    महोत्तरी, जेठ १८– दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति सरेसँगै नयाँ शक्ति पार..

  • राष्ट्रपतिले आज बहुमतीय सरकार गठनका लागि अाह्वान गर्ने

    काठमाण्डौ, जेठ १८ – दलहरुलाई राष्ट्रपतिले राष्ट्रिय सहमतीको सरकार गठन गर्न दिएको..

  • महाशिला गाउँ कार्यपालिकामा एमाले निर्विरोध

    पर्वत,  जेठ १८ – पर्वत जिल्लाको महाशिला गाउँपालिकामा गाउँ कार्यपालिका गठन ..

  • मन्त्रीको निर्देशन अवज्ञा, ट्रायल सेन्टर नहुँदा सास्ती

    रमेश गिरी भक्तपुर, जेठ १८– यातायात कार्यालय भक्तपुरले जिल्लामै सवारी चालक अनुमति..

  • निगुरोको तरकारी खाँदा एकै परिवारका ५ जना सिकिस्त

    जमुना राई भोजपुर जेठ १८ – भोजपुरमा निगुरोको तरकारी खाँदा एकै परिवारका ५ जना सिकिस्त विरामी परेका छन् । निगुरोको तरकारी खाएर भोजपुर नगरपालिका ५ वोखीमका एकै परिवारका ५ जना विरामी भएपछि जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएको छ । विरामी हुनेमा नगरपालिका वडा नं ५ का वर्ष ४४ का मणिराज श्रेष्ठ सहित उनका परिवारका ४ […]

  • महिनावारी हुँदा मोडलको जागिर चट्

    बीबीसी जेठ १८ – एक मोडलले कार निर्माता कम्पनी ह्यून्डेविरुद्ध मुद्दा दर्ता गर्दै महिनावारी भएका कारण उनलाई जागिरबाट निष्कासन गरेको दाबी गरेकी छिन् । २७ वर्षीया रिचेल रिकेर्टका अनुसार अप्रिल महिनामा न्यूयोर्क इन्टरनेशनल अटो शोमा ब्रान्डको प्रतिनिधित्व गर्दा उनलाई लज्जित महसुस गराइएको थियो । त्यतिबेला उनले आफूलाई ट्वाइलेट ब्रेकको ..

  • नेविसङ्घका पूर्व महामन्त्री भुर्तेलको निधन

    काठमाडौँ, १८ जेठ – नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री शिव भुर्तेलको निधन भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिएका भुर्तेलको बुधबार राति अमेरिकामा निधन भएको हो । अमेरिकाको कोलोराडो मेडिकल कलेजमा क्यान्सरको उपचार गराइरहेका भुर्तेलको बुधबार राति पौने ९ बजे निधन भएको नेविसङ्घका अध्यक्ष नैनसिंह महरले ..

  • पुनःसंरचना समितिको प्रस्ताव : सङ्घमा १८ मन्त्रालय

    काठमाडौँ, १८ जेठ – अधिकारसम्पन्न सङ्घीय प्रशासनिक पुनःसंरचना समितिले सङ्घमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालयको प्रस्ताव गरेको छ । राज्य व्यवस्था समितिमा उक्त समितिले प्रस्तुत गरेको कार्यप्रगतिमा नेपालको संविधान, मौलिक हकको अध्ययन प्रतिवेदन, कार्यविस्तृतीकरण प्रतिवेदन, मुलुकको परिवेश, अन्तर्रा..

  • राजपाका दुई केन्द्रीय सदस्यसहित नौ सय कार्यकर्ता फोरम नेपालमा प्रवेश

    हातमा आएको ‘ब्यालेट’ सदुपयोग गर्न उपेन्द्र यादवको आह्वान राजविराज, जेष्ठ १७ – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का दुई जना प्रभावशाली केन्द्रीय सदस्य संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । जिल्लामा चुनाव जित्ने गरी जनाधार बनाएका केन्द्रीय सदस्यद्घय भीमराज यादव र भरत साहले राजपा परित्याग गरी फोरम नेपालमा प्रवेश गरे । सप..

  • संघीय गठबन्धनले गर्यो आन्दोलनको नयाँ कार्यक्रम घोषणा

    काठमाडौं, जेठ १७– महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति सारिएलगत्तै संघीय गठबन्धनले पनि आन्दोलनको स्वरुप परिवर्तन गरेको हो । निर्वाचनको कार्यक्रम प्रभावित तुल्याउने गरी गरिएको आन्दोलनको कार्यक्रमको स्वरुप परिवर्तन गरी उनीहरुले विहीबारदेखि अन्तरक्र..

  • भरतपुरमा मतपत्र च्यातिएकोबारे मुख खोले प्रमुख निर्वाचन आयुक्त यादवले (भिडियो)

    काठमाडौं, जेठ १७– प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भरतपुरमा मतपत्र च्यातिएको घटनालाई दुखद घटना भएको प्रतिक्रिया दिएका छन् । बुधबार आयोगमा बसेको बैठकपछि प्रतिक्रिया दिँदै यादवले अनुगमन समितिको प्रतिवेदन र मुख्य निर्वाचन आयुक्तको प्रतिवेदन आयोगले अध्ययन गरेको बताउँदै च्यातिएके मतपत्रबारे निर्वाचनमा सहभागी दल तथा स्वतन..

  • सबैलाई सहभागी गराउन निर्वाचन सार्नुपरेको हो : सञ्चारमन्त्री

    दमक, जेठ १७ – सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दोस्रो चरणको निर्वाचनमा सवैलाई सहभागी गराउन सरकारले निर्वाचनको मिति सारेको बताए । नेकपा (माओवादी केन्द्र)ले आज झापाको कमल गाउँपालिकाको क्याम्पा बजारमा आयोजना गरेको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले अब भने घोषित मितिमा दोस्रो चरणको निर्वाचन न..

  • काबुल घटनाप्रति देउवाद्वारा दुःख ब्यक्त

    काठमाडौं, जेठ १७– अफगानिस्तानको काबुलमा बुधबार भएको घटनाप्रति नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुःख ब्यक्त गरेका छन् । अफगानिस्तानको राजधानी कावुलस्थित अति संवेदनशील कुटनीतिक क्षेत्रमा बुधबार विहान भएको शक्तिशाली कारबम विष्फोटमा परी ८० जनाको मृत्यु भएको थियो । विस्फोटमा परी ५ नेपाली सहित कम्तिमा ३५० जना घाइते भएका छन् ..

  • फेरि गर्यो सरकारले बिराटनगर र वीरगञ्जलाई महानगर बनाउने निर्णय

    काठमाडौं, जेठ १७– विराटनगर र वीरगञ्ज उपमहानगरपालिकालाई सरकारले पुनः महानगरपालिका बनाउने निर्णय गरेको छ । यसअघि २२ स्थानीय तह थप गर्ने निर्णयका क्रममा पनि मन्त्रिपरिषद् बैठकले विराटनगर र वीरगञ्जलाई महानगरपालिका बनाउने निर्णय गरेको थियो । सर्वोच्च अदालतले स्थानीय तह थप गर्ने गरी भएको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेक..

  • एलईडी बल्ब खरिद प्रक्रियाको बाटो खुल्यो

    काठमाडौं, जेठ १७– सर्वोच्च अदालतले एलइडी बल्ब खरिद प्रक्रिया रोक्नु नपर्ने आदेश सुनाएको छ । बुधबार न्यायाधीश दीपकराज जोशी र मीरा खड्काको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला सुनाएको हो । मुद्दाको अन्तिम टुंगो नलागेसम्म अब एलइडी बल्ब खरिदको प्रक्रियामा कुनै अवरोध नहुने भएको छ । सर्वोको यो आदेशसँगै अब नेपाल विद्युत..

  • पुनःनिर्माणसम्बन्धी जिज्ञासा भए पैसा नलाग्ने नम्बरमा फोन गर्नुस्

    काठमाडौँ, जेठ १७ – निजी आवाससम्बन्धी कुनै गुनासो छ वा पुनःनिर्माणसम्बन्धी कुनै जानकारी चाहिएको छ भने अब पैसा नलाग्ने (टोल फ्री) सेवा उपयोग गर्न पाउने भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आजदेखि यस्तो सेवा सुरु गरेको हो । अब भूकम्पपीडितले आवास निर्माण तथा पुनःनिर्माणसम्बन्धी कुनै जानकारी चाहिए वा गुनासो गर्नुपरे प्..

  • विद्यासुन्दरको पदबहालीपछि यस्तो छ काठमाडौं महानगरपालिकाको पहिलो निर्णय

    काठमाडौं, जेठ १७– नेकपा एमालेकातर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित विद्यासुन्दर शाक्यले बुधबार पदबहाली गरेलगत्तै महानगरपालिकाले ११ बुँदे निर्णय गरेको छ । महानगरका मेयर शाक्यको अध्यक्षतामा बसेका पहिलो बैठकले काठमाडौं महानगरपालिकालाई ग्रीन सिटी बनाउनेदेखि जेष्ठ नागरिकलाई बार्षिक १२ हजार महानगरभत्ता उपलब्ध गराउने निर्ण..

  • यस्ता अभियोगमा ३ सय १८ नेपाली विदेशी जेलमा

    काठमाडौँ, जेठ १७ – भारतबाहेक विभिन्न देशमा कम्तीमा ३सय १८ जना नेपाली नागरिक विदेशी जेलमा रहेको भेटिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत परराष्ट्र सल्लाहकार शाखाको अग्रसरतामा विश्वका विभिन्न देशको जेलमा रहेका आफ्ना नागरिकको खोजी सुरु गरिएपछि सो सङ्ख्यामा नेपाली नागरिक मृत्युुदण्ड तथा जन्मकैदसहित विभिन्न सजाय..

  • सेनाको क्षमता बृद्धिलाई उच्च प्राथमिकताः रक्षामन्त्री खाँड

    काठमाडौं, जेठ १७ – रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेनाको क्षमता वृद्धिलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । मन्त्री खाँडले विपद व्यवस्थापनका लागि नेपाली सेनाले महत्वपूर्ण योगदान पु¥याउँदै आएको पनि स्मरण गराए । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मन्त्री खाँडले सरकारले विपद व्यवस्थापनका लागि नेपाली सेनालाई विभिन्न..

  • व्यापार घाटा नियन्त्रण अबको मुख्य चुनौति: प्रधानमन्त्री

    काठमाडौ, जेठ १७– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यापार घाटा नियन्त्रण नेपालका लागि अब मुख्य चुनौति भएको बताएका छन् । बुधबार दिउँसो नेपाल पशु चिकित्सा परिषदका पदाधिकारीहरुको सपथ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले अध्याँरो युग बिस्थापित गरेको भन्दै आर्थिक बृद्धिदर पनि उत्साहवद्र्धक रहेको बताएका हुन् । प्रधानमन्त्री प्रच..

  • भरतपुर प्रकरणः एमालेले आह्वान गर्यो भोलि चितवन बन्द (विज्ञप्तिसहित)

    चितवन, जेठ १७ –एमाले जिल्ला कमिटि चितवनले बिहीबार चितवन बन्द आव्हान गरेको छ । भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्न माग गर्दै बन्द आव्हान गरिएको एमाले जिल्ला कमिटि चितवनले जनाएको छ । एमाले जिल्ला कमिटि चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जारी गरेको विज्ञप्तिमा जनताले एकपटक आफ्नो अभिमत दिइसकेको अवसथामा अवरद्ध भएको मतगणना तीन दिन ..

  • विरुवा रोपेर पदभार ग्रहण गर्न पुगे काठमाडौं महानगरका मेयर

    काठमाडौं, जेठ १७–काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज पदभार ग्रहण गरेका छन् । बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित शाक्यले आज पदभार ग्रहण गरेका हुन् । सुन्धारास्थित महानगरपालिका कार्यालयमा पुगेर पदभार गरेका उनले भोलिदेखि लागू हुने गरी क्लिन काठमाडौं अभियान सुरु गर्ने..

  • धुम्रपान न्यूनिकरण अभियानलाई सरकारले तीव्रता दिने

    काठमाडौ, जेठ १७– सरकारले धुम्रपान न्यूनिकरण अभियानलाई तीव्रता दिने भएको छ । स्वास्थ्य मन्त्री गगन थापाले सरकारले धुम्रपान न्यूनिकरण अभियानलाई तीव्र गतिमा अघि बढाउने निर्णय भएको बताएका हुन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मन्त्री थापाले धुम्रपान र मदिरापान एकै पटक प्रतिबन्ध लगाउन नसकिने भएकाले तीव्र गतिमा न्यूनिकरण गर्दै ..

  • पुनः एक साता अघि सारियो कक्षा ११ को परीक्षा

    काठमाडौं, जेठ १७– दोस्रो चरणको स्थानीय तहको निर्वाचनका कारण एक सातापछि सारिएको कक्षा ११ को परीक्षा पुरानै मितिमा गरिने भएको छ । स्थानीय तहको निर्वाचन सारिएपछि राष्ट्रिय परीक्षा बोर्डले पुरानै मितिमा परीक्षा सञ्चालन गर्ने भएको हो । असार १ गतेदेखि सञ्चालन हुने गरी परीक्षा तालिका प्रकाशित गरिएकोमा जेठ ३१ गतेको निर्वाचनको कारण जनाउँ..

रातोपाटी स्पेशल