• पत्रकारले उत्तर दिन नसक्ने एउटै प्रश्न : ‘संस्थाले तलब त दिन्छ ?’

    तिमी के गर्छौ ? गर्वका साथ भन्छु, म पत्रकारिता गर्छु । म पत्रकार हुँ भनेर भन्न नपाउँदै आजकाल सबैले एउटै प्रश्न तेस्र्याउँछन्, तिमीले काम गर्ने संस्थाले तलब त दिन्छ ? कति महिना भयो तलब नपाएको ? यस अघिसम्म गर्वका साथ शिर ठाडो बनाएर उभिएकी म क्षणभरमै निहुरिन्छु र मेरो पेसा र कर्मथलोप्रति सोच्न बाध्य हुन्छु […]

  • गणतन्त्रको मूल मर्म नै स्थानीय तहको निर्वाचन

    लोकतन्त्रको अर्थ स्पष्ट पार्दै अब्राहम लिङ्कनले भनेका थिए– जनताद्वारा जनताका लागि जनताको श..

  • वर्तमान सरकार जनताको कि बुर्जुवाको ?

    निमकान्त पाण्डे हाम्रो देशमा यतिबेला क्रान्तिकारी कम्युनिष्ट नेताहरू प्रधानमन्त्री, अर्थमन..

  • परिवर्तनपछि राजनीतिक संस्कारमा सुधार

    केही दिन अगाडि फागुन ७ गते ६७औं प्रजातन्त्र दिवस मनाइँदै थियो । तर के साँचै मनाइयो त त्यो ..

  • ‘विप्लव’ जी त्यागौँ साम्यवादको उल्टो बाटो

    सर्वप्रथम त तपाईंजस्ता नेपाली मोडलका कच्चा कम्युनिस्टहरुलाई ‘कमरेड’ भनेर पुकार्नु नै कम्यु..

  • राजनीतिक क्रान्तिको आगामी कार्यदिशा

    मोहन खत्री देशको राजनीतिक एवं आर्थिक सम्बन्ध अर्धसामन्ती र अर्धऔपनिवेशिक नरहेर अर्धसामन्तीको ठाउँ दलालपुँजीवादले र अर्धऔपनिवेशिकको ठाउँ नवऔपनिवेशिकवादले लिएको छ । अन्तर्राष्ट्रिय पुँजीवाद पनि अहिले भूमन्डलीकृत पुँजीवादमा रूपान्तरित भएको छ । त्येसैले नेपालमा दलाल पुँजीवाद र नेपाली जनताबीचको अन्तरविरोध प्रमुख बनिरहेको छ । यता नेपा..

  • अनिश्चित स्ववियु निर्वाचन : हामीलाई चाहिएको किन ?

    त्रिभुवन विश्वविद्यालय प्रशासनले स्ववियू निर्वाचन २०७३ को कार्यतालिका फागुन १८ गतेका निम्ति पूनः निर्धारण गरेको छ । यसअघि फागुन १४ गतेको लागि सार्वजनिक गरिएको थियो । केही विद्यार्थी संगठनका अवरोध र अनुरोधका कारण त्रिवि पूनः अर्को कार्यतालिका सार्वजनिक गर्न बाध्य भयो । २०६९ सालमा स्ववियू निर्वाचनको ३ दिन बाँकी छँदा आन्दोलनरत विद्..

  • काठमाडौँ मापदण्डभन्दा पाँच गुणा बढी प्रदूषण हुनका कारण

    वायु, भूमि, ध्वनि र जल प्रदूषणमध्ये लगभग चारवटै क्षेत्रबाट अहिले राजधानी अछुतो छैन । बढ्दो अव्यवस्थित सहरीकरण र औद्योगीकरण, परम्परागत इँटाभट्टा तथा कोइला प्रयोग लगायत धुवाँ प्रदायक कारखनाहरू, पुराना सवारी साधनजस्ता प्रदूषणयुक्त स्रोतले उपत्यकामा वातावरण भयानक बन्दै छ । वातावरणीय संरक्षणको पक्ष जति गम्भीर छ, त्यति नै पर्यटकीय पक्..

  • ठिन्ले, यार्सा र डोल्पा

    – जग भण्डारी झण्डै तीन वर्ष अगाडि डोल्पामा पहिलो पटक पाइला टेक्दा मेरा नजर कुतुहलताका परेलीले झिमझिम गरिरहेका थिए । भौगोलिक अस्थिपञ्जर, कर्णालीको स्थानीय रहन सहन र संस्कृति खासै मेरा लागि कुनै नौलो र फरक बिपना थिएन । बरु जोकोहीलाई भएजस्तै मलाई पनि क्याराभान नायक ठिन्ले र यार्सागुम्बाको यथार्थ जान्ने अधैर्यताको बयलपङ्खी घोडाले दौ..

  • चुनावले उब्जाएका केही प्रश्न

    मनिकर कार्की निवर्तमान सरकारले आगामी वैशाख ३१ गते एकै चरणमा देशभर स्थानीय निकायको चुनाव गर्ने मिति घोषणा गर्यो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत सत्ता साझेदारी गरिरहेको सबैभन्दा ठूलो पार्टी नेपाली काङ्ग्रेसले सरकारलाई चुनावको मिति घोषणा गर्न तारन्तर दबाब दिइरहेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले चुनावको मिति घोषणा गरेका ह..

  • नेपाली काङ्ग्रेस प्राइभेट लिमिटेड हो ? 

    प्रा.डा. बद्रीविशाल पोखरेल नेपाली काङ्ग्रेस पार्टीमा बी.पी. कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईपछि वैचारिक नेतृत्व नरहरि आचार्यले गरेका हुन् । पछिल्लो अवधिमा लोकतान्त्रिक वैचारिक तथा व्यावहारिक नेतृत्व उपेक्षित हुन पुग्दा पार्टी गम्भीर विचलनमा फसेको हो । शेरबहादुर देउवाको पार्टी नेतृत्वले देशलाई धेरैपटक धरापतिर धकेलेको दे..

  • रारालाई कुरुप बनाउन खोज्नेहरुको नाममा

    देवीकृष्ण रोकाया पश्चिमको अफगानिस्तानदेखि पूर्वको म्यानमारसम्मको समग्र हिमालय क्षेत्रमा अवस्थित तालहरुको तुलनामा सबैभन्दा सुन्दर मानिएको रारामा पुगेका एक चिनियाँ पर्यटकले भनेका थिए ‘मानसरोवर सधैँ ठूलो र राम्रो लाग्थ्यो तर राराको तुलनामा मानसरोवर हरेक हिसाबमा तल रहेछ ।” २०२० सालमा राजा महेन्द्र रारा पुग्दा राराको सुन्दरताप्रति लो..

  • ट्रम्प, सिरिया र विश्वसम्बन्ध

    –विजय ज्ञवाली सन् २०११ यताका ५ वर्ष सिरियाका लागि अत्यन्त भयानक वर्ष रहे । लाखौँ नागरिकको मृत्यु एवं उत्तिकै सङ्ख्यामा विस्थापित र सोही अनुपातको सिरियन शरणार्थीको मुद्दाले युरोप मात्र होइन समग्र अमेरिकाको लागि पनि एउटा बहसको पाटो उजागर गरेको छ । ओबामा प्रशासनले सल्ट्याउन नसकेको सिरिया मुद्दा ट्रम्प प्रशासनका लागि फलामको चिउरा चप..

  • महिला पत्रकारमाथि विभेद

    रञ्जना पौडेल २००८ सालमा पहिलो मासिक पत्रिका महिलाबाट पत्रकारिता क्षेत्रमा महिलाले आफ्नो प्रतिनिधित्व देखाएको सबैमा अवगतै छ । २००८ साल उता महिलाहरुको सङ्ख्या पत्रकारितामा शून्य उपस्थिति थियो । त्यस समय महिला मासिक पत्रिकाबाट सीमित महिला पत्रकारको समूहले पत्रिका सञ्चालन गर्न सहज थिएन । असहज परिस्थितिबाट पनि महिलाहरुको हौसला, आँट र..

  • चुनावी महान पर्वलाई सफल पारौँ

    कृष्णप्रसाद पराजुली लामो समयको प्रतीक्षापछि सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ । सरकारले मिति घोषणा गरेसँगै चोकचोकमा अब चुनावी माहोल छाउन थालेको छ । चुनाव हुन अब करिब ८० दिन मात्र बाँकी रहे पनि निर्वाचन आयोगले तोकिएकै मितिमा चुनाव सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै युद्धस्तरमा काम गर्ने जनाएको छ । चुनावको घोषणासँग..

  • भारतलाई नेपालको असल मित्र बन्ने अवसर

    निमकान्त पाण्डे लामो समयदेखि संक्रमणकालीन स्थितिबाट गुज्रिरहेको नेपाल पछिल्ला केही वर्षयता द्वन्द्व व्यवस्थापन, राजनीतिक अस्थिरताको अन्त्य तथा लामो प्रयासबाट प्राप्त उपलब्धिहरूको संस्थागत र संरक्षण गर्ने दिशातर्फ अघि बढिरहेको छ । भारतले खुल्ला सिमाना तथा नेपालको आन्तरिक द्वन्द्वका कारण आफ्नो देशलाई सुरक्षा चुनौती बढेको जनाउँदै आ..

  • विप्लव ‘नयाँ मित्र’को खोजीमा

    डा. ऋषिराज बराल दुई वर्षअघि नेपाल कम्युनिस्ट पार्टी (माओवादी, हाल क्रान्तिकारी माओवादी) बाट सम्बन्ध विच्छेद गरेर ‘एकीकृत क्रान्ति’को नारा बोकेर हिँडेको विप्लव समूहका नामले पचिरित नेपाल कम्युनिस्ट पार्टी (माओवादी) यतिबेला आफ्नो पार्टीको पहिलो महाधिवेशनमा व्यस्त छ । विप्लवले रहस्यमय किसिमले कमरेड किरणको नेतृत्वमा रहेको माओवादी पार..

  • राप्रपा महाधिवेशन र राष्ट्रघात सन्दर्भ

    प्रा.डा. बद्रीविशाल पोखरेल नेपालमा राष्ट्रवाद र राष्ट्रघातको तीव्र बहसका बेला राप्रपाको राष्ट्रिय महाधिवेशन भएको छ । उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष कमल थापाले अब कुनै पनि पार्टीले परिवर्तनका मुद्दाका स्थापित गर्न दुई तिहाई जित हासिल गरेर सकिने बताए । थापाले अब यसका लागि जङ्गल पस्नु पनि पर्दैन र नाकामा धर्ना गर्नु पनि पर्दै..

  • जनउत्तरदायी नेताको खडेरी

    –केदारनाथ नेपाल ‘निश्चल’ सात दशक अघिदेखिको संविधानसभाबाटै संविधान काम बनाउने नेपाली जनताको सपना पूरा भएको छ । संविधानसभाबाट संविधान जारी भइसकेको छ । सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक जस्ता मुद्दाहरु संविधानमा व्यवस्था गरिएको छ । अब नेपाली जनता थप शक्तिशाली र अधिकार सम्पन्न भएका छन् । राजा ज्ञानेन्द्रको वि.सं. ..

  • पेलेर होइन संशोधन गरेर चुनावमा जाऔँ

    ०६२/६३ को जनआन्दोलनको परिवर्तनपछि नेपाली समाजले केही परिवर्तन भएको महसुस गर्न थालेको छ । यसले वर्षैंदेखि राजतन्त्रका विरुद्ध आन्दोलन गर्दै आउनु परेको बाध्यतालाई सदाका लागि बिदाइ गरेको छ । यो आम नेपालीहरुको खुसीको कुरा हो । किनभने अब राजतन्त्रका लागि पुनः आन्दोलन गर्नुपर्ने अवस्था छैन । तर गणतन्त्रको स्थापना भएको दशौँ वर्ष वितिसक..

  • मुसो कमल थापा हात्ती बने !

    कमल थापा एकीकृत राप्रपाको अध्यक्ष बन्दैछन् । कमल थापा एकीकृत राप्रपाको अध्यक्ष बन्नु भनेको राप्रपामा नयाँ पुस्ता उदाउनु हो । कमल थापालाई नयाँ पुस्ताभन्दा धेरै मानिस हाँस्लान्, तर, राप्रपाको इतिहास हेर्ने हो भने यिनी नयाँ पुस्ता नै हुन् । हेर्दाहेर्दै राप्रपाको इतिहास तीन दशकको भएको छ । पञ्चायती व्यवस्थालाई पनि राप्रपाको इतिहाससं..

  • हाम्रो विकास कस्तो चाहिन्छ ?

    डा.बाबुराम भट्टराई भौतिक पूर्वाधार र सेवा क्षेत्रले जनताको जीवनको स्तरोन्नति मात्रै होइन हाम्रो अर्थतन्त्रको उच्च उत्पादकत्व हासिल गर्न पनि योगदान पु¥याउ“छ । समकालीन भूमण्डलीकरणको युगमा आधुनिक पूर्वाधार निर्माणविना हाम्रो अर्थतन्त्रले अन्य मुलुकसित प्रभावकारीपूर्ण प्रतिस्पर्धा गर्न सक्दैन । हरेक देशको आ–आफ्नै विशिष्ट अवस्था अनुर..

  • एमालेको मेची–महाकाली अभियान किन ?

    वंशीधर मिश्र पोलिटब्युरो सदस्य, एमाले नयाँ संविधान आउनुभन्दा केही समय पहिलाबाट नै मधेशमा समस्या आएको थियो । त्यो समयमा प्रमुख तीन दलहरु संविधान निमार्णमा लागेका थिए । जब संविधान जारी भयो आन्दोल जारी नै थियो । केपी ओलीको सरकार बनेपछि भारतसँग कुराकानी भएको थियो । यताका आन्दोलनरत दलहरुले नाकामा गएर नाका बन्द गरेका थिए । […]

  • प्रजातन्त्रका मर्ममाथि भएका कुठाराघात

    २००७ साल फागुन ७ गते नेपालमा ऐतिहासिक परिवर्तन भएको र त्यसको महत्व अहिलेको पुस्ताले विर्संदै गएका छन् । किनभने त्यसपछि नेपालकोे राजनीतिक इतिहासमा तीनतीनवटा कोशेढुङ्गा खडा भइसकेका छन् : २०१७ साल, २०४६ साल र २०६३ साल । सन् १८४६ देखि १८५० सम्म चलेको राणा शासनमा कुन राणा कति अनुदारवादी वा सुधारवादी, कति राष्ट्रवादी वा अङ्ग्रेजपरस्त ..

  • कथित प्रेमदिवसबारे केही कुरा

    हिरामणि दुःखी फेब्रुअरी १४ तारिकलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डेका रूपमा संसारभरी मनाउने प्रचलन छ । नेपालमा पनि यो विगत केही बर्सदेखि भाइरल बनेर पसेको छ । विशेषतः यो भ्यालेन्टाइन डे र वर्थ डे जस्ता पश्चिमा संस्कृति बर्खे च्याउझैँ नेपाली समाजका हरेक गाउँ र टोलमा खुलेका बोर्डिङ स्कुलहरूले भित्र्याएका हुन् । यसको सुरुआत रोमबा..

रातोपाटी स्पेशल