नेपालभित्रै रहेर पनि दोस्रो दर्जाको नागरिक भएर बाँच्नुपरेको गुनासो तराई–मधेशका जनताले लामो समयदेखि गर्दै आए । देशमा ठूलो राजनीतिक परिर्वतपछि अन्य नागरिकजस्तै समान हक र अधिकार पाउने आशा राखे उनीहरुले । माओवादी जनयुद्ध होस्, २०६२/६३ को जनआन्दोलन होस् या त मधेश आन्दोलन नै, यी सबै आन्दोलनमा मधेशका जनताको सक्रिय सहभागीता थियो, किनभने..
मूलत: संविधानसभा लोकतान्त्रिक पद्धति र मान्यता हो । संविधानसभाबाट संविधान निर्माण गर्दादेख..
पृष्ठभूमी : स्थानीय निकायहरुमा निर्वाचन नभएको झण्डै दुईदशक हुदैछ । यो अवधीमा जे जति सरकारह..
एमाले अध्यक्ष केपी ओलीको प्रधानमन्त्रीत्वमा वर्तमान सरकार गठन भएसँगै देशका दुई ठूला कम्युन..
सन् १९३९ देखि सुरु भएको दोस्रो विश्वयुद्ध सन् १९४५ मा अन्त्य भएपछि विभिन्न समूह र उपसमूह..
यी पंक्ति लेखिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा नेपाल–भारत सम्बन्ध सुधार गर्ने प्रयोजनले नयाँदिल्लीमा छन् । पछिल्लो समय विकास भएको दुई देशबीचको पारवहन अवरोध यति जटिल छ कि थापाको तीनदिने यात्राले मात्र समाधान होला भनेर निश्चिन्त हुने अवस्था छैन । मधेसी मोर्चाको आन्दोलन दुई देशको सीमा क्षेत्रमा केन्द्रित ..
जननायक विश्वेश्वरप्रसाद कोइरालाले २००७ को क्रान्तिको उद्घोषसँगै प्रारम्भ गर्नुभएको संविधानसभाको सपना आज ६५ वर्षपछि पूरा भएको छ । हजारौंको बलिदानी तथा लाखौंको त्याग र तपस्याबाट नेपाली जनताले आफ्नो संविधान आफैँले बनाउन सफल भएका छन् । नेपाली जनताले संविधानसभाका लागि चुनेका प्रतिनिधिले नयाँ संविधान लेखेका हुन् । कुनै आयोग वा सीमित व..
भारतको साथ पाएर उसको अदृश्य आकांक्षा पूरा गराउन मधेशी दल ७ देखि उक्लेर १७ माग सम्बोधन गराउने दम्भका साथ प्रस्तुत भएका छन् । नेपाली नागरिकताधारी गैरनेपाली जमातलाई भोजनको प्रबन्धलगायत भारतीय भूमिबाट स्वतन्त्र रूपमा ढुंगा बर्साउने तथा नेपाल प्रवेश गर्ने मालवाहक गाडीलाई अवरोध गर्ने छूट दिएर भारतद्वारा नेपालप्रति गरेको अन्यायपूर्ण क्..
प्रमुख दलहरुको सहमतिमा नयाँ संविधान घोषणा भएपश्चात विकास र प्रगतिको मार्ग खुलेकाले सो यात्रामा निरन्तरता दिन जरुरी छ । त्यसकालागि नयाँ संविधानको कार्यान्वयनको लागी कानुन र संरचनाहरु निर्माण गर्नुछ । उपर्युक्त कार्य सहमतिको अभावमा संभव छैन । नेपालमा ठूला ठूला परिवर्तन, आन्दोलनहरु पार्टीहरुको सहकार्यमा संभव भएकोमात्र हैन सफल भएका ..
आज एउटा युगको समापन गरेर नयाँ युगको सूत्रपात गरेका छौँ । नेपाली जनताका नाममा नेपाली जनतालाई केही राजा–महाराजाले संविधान दिने युगको हामीले अन्त्य ग¥यौँ । नेपाली जनताको नाममा केही विशिष्ट व्यक्तिका आयोगहरूबाट संविधान दिने परम्पराको पनि हामीले अन्त्य ग¥यौँ । र, नेपालमा एउटा युगीन परिवर्तनलाई संस्थागत गर्ने, नेपाली जनताले आफ्नो निम्..
यो देश हाम्रो हो । यो नेपाल हो । यो देशका बासिन्दा हामी नेपाली हौं । अत्यन्तै खुसीको कुरा लामो समयदेखि सम्पन्न देश बनाउने नेपाली जनताको उद्देश्य थियो, जनताद्वारा चुनिएका प्रतिनिधिमार्फत संविधान बनाउने लामो समयदेखिको प्रतीक्षा थियो र प्रयास थियो । त्यो प्रतीक्षा पहिलो संविधानसभाबाट सुरु भयो । पहिलो संविधानसभाबाट सुरु भएको यात्रा ..
जनगणतन्त्र नेपालको संविधानसम्बन्धी अवधारणा सार्वभौम, स्वतन्त्र, अखण्ड र स्वाधीन नेपाल राज्यका हामी गौरवशाली जनताले; लामो समयदेखि सामन्तवादी, एकात्मक, निरंकुश एवं व्यक्तिवादी राज्यसत्ताका विरुद्ध जनताको नयाँ राज्य व्यवस्थाको स्थापनाका लागि सञ्चालन गर्दै आएका संघर्ष, जनयुद्ध र जनआन्दोलनको मर्म तथा भावनालाई आत्मसात् गर्दै; सहिद तथा..
कुनै अनिष्ट भएन भने भोलि ३ असोजमा संविधान जारी हुनेछ । स्वयम्बरका लागि दुलही सिँगारेर ठिक्क पारेझैँ नयाँ संविधान पनि घोषणाका लागि तयार छ । सभाध्यक्ष सुवास नेम्वाङले प्रमाणीकरण गरेर राष्ट्रपति रामवरणको हातबाट जारी हुन नेपालको संविधान–०७२ निर्माण भइसकेको छ । संविधान जारी हुने यो पूर्वसन्ध्यामा ६५ वर्षदेखि नेपाली जनताको रगत र पसिना..
सुगौलीसन्धि भएको दुई सय वर्षपछि नेपाल विकेन्द्रित शासन प्रणालीमा जाने निश्चित भयो । विगत ६५ वर्षदेखि नेपाली जनताले आफैँले संविधान बनाउने सपना पूरा भएको छ । असोज ३ गते आइतबार साँझ ५ बजे नेपालले नयाँ संविधान पाउने निश्चितजस्तै भएको छ । नयाँ संविधानसँगै देशको एक कालखण्डले बिट मार्नेछ । एकातिर संविधान बनेकोमा उल्लास छाएको छ, [&helli..
आज देशमा सरकार र संविधानसभामा रहेका कतिपय राजनीतिक पार्टीका जनविरोधी तथा राष्ट्रघाती नेताहरूद्वारा आफ्ना हक, अधिकार र मुक्तिका लागि सङ्घर्षमा उत्रिएका श्रमजीवी वर्ग र उत्पीडित समुदायका जनतामाथि फासीवादी दमन भइरहेको छ । कफ्र्यु लगाएर तथा सेना परिचालन गरेर राजनीतिक समस्याको समाधान फौजी भाषामा गर्ने धृष्टता गरिएको छ । आन्दोलनमा दर्..
हाम्रो देश नेपालमा संविधानसभाको इतिहास नियालेर हेर्दा सबैभन्दा पहिले नेपालमा संविधानसभाको माध्यमबाट संविधान बनाउने सुझाव बाहिर कतैतिरबाट आएको, त्यसपछि त्यस सुझावलाई तत्कालीन राणा सरकारका प्रधानमन्त्री मोहन शम्शेर राणाबाट स्वागत, अनि राजा त्रिभूवनबाट गरिएको शाही घोषणाबाट त्यस सभाको निर्वाचन गराई त्यसको माध्यमबाट संविधानको निर्माण..
देशमा यतिवेला आन्दोलनको आगो बलिरहेको छ । राजनीतिक तबरले भन्दा पनि सत्तारुढ पार्टी कांग्रेस एमालेहरु समस्यालाई फौजी ढंगले समाधान गर्न खोजिरहेका छन् । जति शान्तिपूर्ण तबरले संविधानसभाभित्र संविधान निर्माणको प्रक्रिया अगाडि बढिरहेको छ, त्यति नै अशान्त बनिरहेको छ, मधेश/तराई । सडकमा उठेको आवाजलाई सम्बोधन गर्न जति ढिलाइ गर्छन्, यि दलह..
विगत केही दिनदेखि तराई मधेसका जिल्लामा भइरहेको आन्दोलन हिंसात्मक बन्दै गएको छ । एकथरी मान्छे यसलाई नै ठूलो बनाएर परिस्थिति बिगारी संविधान निर्माणलाई अन्योल र अनिश्चिततामा धकेल्न चाहिरहेका छन् । यस्ता रणनीतिप्रति हामी सबै सचेत र संवेदनशील हुनुपर्छ । त्यहाँका जनताका उचित मागलाई राजनीतिक दल र संविधानसभाले अधिकतम सम्बोधन गर्नुपर्छ ।..
संविधान बन्ने र बनाउने कार्यमा एकथरी हतारोमा छन् भने अर्कोथरी दिनहुँ बन्द गर्ने र आन्दोलन गर्ने कार्यमा उद्यत देखिन्छन् । हरेक जाति, समुदाय आफ्नो हक–अधिकार संविधानमा लेखाउन आन्दोलनमा छन् । नेपाल बहुजाति, बहुभाषी, बहुसांस्कृतिक भएको देश हो भनेर हामी सबैले स्वीकार गरेकै कुरा हो । यथार्थ पनि यही नै हो । यद्यपि यो यथार्थलाई नकारेर [..
तराई–मधेसमा जारी आन्दोलन यतिबेला प्रहरी/प्रशासन भर्सेज आन्दोलनकारी हुन गएको छ । सडकमा विद्रोहका बिगुल फुकी हुने विगतका अधिकारकेन्द्रित आन्दोलनमा यसपटक भयानक हिंसात्मक घटना घट्न थालेका छन् । त्यस्तै, अश्रुग्यास हान्ने, तितरबितर पार्ने, हातखुट्टा भाँच्ने प्रहरी/प्रशासनको कारबाही प्रक्रिया यसपटक भने ताकी–ताकी टाउकोमै गोली हान्ने, घ..
संविधानबिना देश नचल्ने निष्कर्षमा पुग्न न्युजिल्यान्ड, ब्रिटेन र इजरायलजस्ता मुलुकले दिइरहेका छैनन् । लिखित संविधानबिना पनि ती मुलुक बाँचेका छन्, बाँचेका मात्र होइनन्, चलनचल्तीको शब्दमा भन्नुपर्दा सानका साथ बाँचेका छन् । बिनासंविधान पनि देश चल्न सक्छ भन्ने मान्न नेपाली राजनीतिक नेतृत्वले दिइरहेको छैन । संविधान जारी नभए दे..
अदालत निष्पक्ष हुनुपर्छ, अदालतको छवि स्वच्छ हुनुपर्छ र अदालतसँग सम्बन्धित सबै पक्ष सक्षम हुनुपर्छ । यहाँ अदालतसँग सम्बन्धित पक्ष भन्नाले कानुन व्यवसायी र न्यायाधीशलाई भन्न खोजिएको हो । अदालतमा काम गर्ने न्यायाधीश र वकिललाई सक्षम बनाउन पहिले त कानुनसम्बन्धी संस्था नै सक्षम हुनुपर्छ । नेपालको कानुनी पेसालाई भारत र बेलायतसँग सजिलै ..
झिंगाको विशेषता फोहोरमा बस्ने हो, यो नौलो त कुरा होइन । तर, हरियो झिंगाले फोहोरभन्दा बढी आलो घाउ मन पराउँछ । हरियो झिंगा डिंगाको जिउमा घाउ देखिनु हुँदैन टुप्लुक्क आइहाल्छ । आउने मात्र होइन, घाउमा अन्डा छेरिहाल्छ । त्यही अन्डा कीरा बन्छ र डिंगा मर्न पनि सक्छ । वर्षौंको पर्खाइपछि देशमा नयाँ संविधान घोषणाको […]
अवधारणा काठमाडौँ उपत्यकालाई केन्द्रमा राखेर देशभरि, विश्वभरि राम्रो, उत्तम र उच्च नयाँ राष्ट्रिय जागरण सृजना गर्ने, उत्पादन र विकासलाई तिर्वता दिन विशेष योगदान गर्ने, सरकार र सम्बद्ध सबैलाई जनादेश पालना गर्न गराउन सचेतनतापूर्वक सुसंठित प्रयत्न गर्ने उद्देश्यले जनस्तरबाट अभियान नयाँ नेपाल शुभारम्भ गर्ने जमर्को गरेका छौं । यो अभिय..
कृष्णप्रसाद सिटौला लेख नै लेखेर प्रशंसा या आलोचना गर्नुपर्ने तहका नेतामा पर्नुहुन्न, नयाँ संविधान तर्जुमा गर्ने क्रममा मस्यौदा समितिको सभापतिका हैसियतले उहाँ जे–जस्ता भूमिका निर्वाह गर्दै हुनुहुुन्छ, त्यही भूमिकाले कलम चलाउन बाध्य तुल्याएको छ ।
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..