सडक यातायात नेपालीको यात्राका लागि विकल्पहीन विकल्प हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भइनसकेको र हवाईमार्ग अधिकांश नेपालीको पहुँचबाहिर रहेकाले सडक यातायात एकमात्र यात्राको माध्यम हो । तर, पछिल्लो समयमा दिनप्रतिदिन बढ्दो सवारीसाधनको दुर्घटनाले नेपालको सडक यातायात कति असुरक्षित र अव्यवस्थित छ भन्ने दृष्टान्तलाई पु..
नेपालको स्वास्थ्य क्षेत्र यतिवेला दुई धारमा बाँडिएको छ । निजी र सरकारी स्वास्थ्य संस्थाबीच..
मधेस प्रदेश प्रतिष्ठाको सवाल मात्र होइन, मधेसीको पहिचान पनि हो । सिङ्गो मधेसको विकास र परि..
दैनिकजसो भइरहने दुर्घटनाका खबरले गाउँमा रहेका आफन्तको मन भत्भती पोल्न थालेको छ । नजाउँ भने..
“तिन (सामान्य नेपाली जनता) लाई थाहा छ– तिनको देशको अक्षुण्ण स्वतन्त्रताले आफ्नो जनताको खान..
हामी अहिले विकास र समृद्धिको कुरा जोडतोडसाथ गरिरहेका छौं । बहुआयामिक बन्दै गएको वैश्विक परिवेशमा चलनचल्तीमा रहेको पुँजीवादी विकासको मोडल र राज्य नियन्त्रित समाजवादी मोडलका आ–आफ्नै गुण, दोष तथा कमीकमजोरी देखापरे । पुँजीवादी अर्थात् उदारवादी र नवउदारवादी मोडलले व्यक्ति र बजारलाई नै प्रधान मान्यो । यसले व्यक्ति धनी भयो भने समाज धनी..
नेपालमा अहिले सबैभन्दा लाचार मानिस कोही छन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुन् । उनको लाचारीको कुनै सीमा नै छैन । अनेक कामका एजेण्डाको भारी बोकेर प्रधानमन्त्री बनेका प्रचण्डले न केही काम गर्न सके, न गर्न सक्नेवाला नै छन् । अगाडि पछाडि मात्र होइन चारैतिर तगारो छ उनको । पाइलैपिच्छे खाडल छ । दायाँ पहिरो […]
अहिले विश्वमा सूचनाको महत्व निकै बढी छ । रक्तसञ्चारविनाको जीवन असम्भव भएजस्तै सूचना सञ्चारविनाको विश्व कल्पना गर्न सकिँदैन । सूचना भनेको मूलतः वर्गसङ्घर्ष र प्रकृतिसँगका सङ्घर्षका घटना र प्रक्रियाका जानकारी हुन् । जबदेखि मान्छेले प्रकृतिसँग सङ्घर्ष सुरु ग¥यो, यसैक्रममा समाजको सिर्जना हुन पुग्यो । समाजको उत्पत्ति र विकाससँगै वर्ग..
दस वर्षको सङ्घर्षपूर्ण बहसपछि जारी संविधानमा सङ्घीयताको ग्यारेन्टी त गरियो तर यसको व्यावहारिकता र सर्वस्वीकार्यतामाथि अझै बहस जारी छ । खासगरी सङ्घीयताको सीमाङ्कनलगायत मधेसको सवालमा छिमेकीसमेतको चासो र स्वार्थ जोडिएका कारण उत्पन्न समस्याले संविधान कार्यान्वयनमा बाधा पुगेको छ । हुनत नेपाल जस्तो सानो मुलुकमा सङ्घीयता कति व्यावहारिक..
विश्वमा परिवर्तनका लागि भएका हरेक आन्दोलनमा महिलाको सशक्त भूमिका रहेको छ । नेपालमा पनि आधा हिस्सा ओगटेका महिलाले राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । जस्तै, शैलजा आचार्य, साहना प्रधान, मोती देवीहरु जसले आफ्नो घर परिवार सम्हाल्नेदेखि राजनीतिक आन्दोलनलाई समेत धान्ने हिम्मत राखे । विश्व..
केही समय अगाडि एकजना मित्रले चितवनको एउटा पेट्रोल पम्पबाट आफ्नो मोटरसाइकलमा पेट्रोल भर्दा १५ लिटर क्षमता भएको ट्याङ्कीमा १७ लिटर पेट्रोल गएको र आफू सोझै २ लिटर ठगिएको गुनासो गरे । अर्का साथीले काठमाडौँ जाँदा मुग्लिनको एक होटलमा गुणस्तरहीन सादा खानाको रु २०० तिरेको बताए । चार जना सदस्य भएको परिवारमा एक सिलिन्डर ग्यास डेड [&helli..
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा दक्षिण र उत्तरका दुवै छिमेकी देशहरूको भ्रमण सम्पन्न गरेर दुवै देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूलाई नेपाल भ्रमणका निम्ति आमन्त्रण गरेपछि दुवै देशका राष्ट्रपतिले नेपालको भ्रमण गर्ने लगभग निश्चित भएको थियो । दुवै देशका पाहुनाहरूको नेपाल भ्रमणको चर्चा ठूलो उपलब्धिको रूपमा ओली..
आजको विश्व विज्ञान, प्रविधि, सूचना र सीपको विश्व हो । यस प्रकारका संसारका मूलभूत तत्वलाई शिक्षा, तालिम, उद्योगधन्दा रोजगार आदिका आयतनले मापन गरिरहेका हुन्छन् । नेपालका सन्दर्भमा भन्नुपर्दा यथार्थ वस्तुनिष्ठ र जीविकोपार्जन विषयलाई पन्छाएर प्राकृतिक सौन्दर्य पारालौकिक परनिर्भरता र शैक्षिक सैद्धान्तिक कोरा ज्ञानका आदर्शले राष्ट्र द..
जनपक्षीय पत्रकारिताको चर्चा गर्नुअघि नेपाली सञ्चार माध्यमका केही कटु यथार्थबाट यो छोटो लेखको आरम्भ गरौं । जसरी अधिकांश दक्षिण अमेरिकी मुलुकहरूमा संयुक्त राज्य अमेरिकामा उत्पादन भएको ९० प्रतिशतभन्दा बढी टेलिभिजन कार्यक्रमम प्रसारित हुने गर्दछ, त्यसरी नै नेपाली समाजमा भारतीय टेलिभिजन कार्यक्रममको वर्चश्व रहेको छ । अझ भारतीय चलचित्..
एमालेको जारी केन्द्रीय समिति वैठकमा केपी ओलीको चुट्किला र उखानतुक्का जस्तै हाँसो लाग्दो दृष्य देखिएको छ । वैठकमा सबै नेताहरुले गुटवन्दीको विरोध गरेका छन् । गुटवन्दीको विरोध गर्ने नेताहरुको भने आआफ्नो गुट सक्रिय छ । गुटको सिरानमा उभिने अनि गुटवन्दीको विरोध गर्ने ? यस्तो रमाइलो दृष्य एमालेमा देखिंदैछ । सबैलाई थाहा भएकै कुरा हो, एम..
विश्व प्रसिद्ध लेखक ओजी म्यान्डिनोको भनाइ छ, ‘जहिल्यै उत्कृष्ट नतिजा दिने प्रयास गर । किनकि आज रौप्छौ, त्यसको फल पछि मात्र पाउनेछौ ।’ झण्डै एक शताब्दी लामो नेपाली जनताको बलिदानपूर्ण सङ्घर्षको फल स्वरुप ‘नेपालको संविधान २०७२’ को घोषणा भयो । तर कार्यान्वयनको प्रकृया आज राजनीतिक दलहरुको व्यहोरालाई हेर्ने हो भने ओजीको भनाइ सान्दर्भि..
प्रधानमन्त्री प्रचण्ड भारतको चार दिने राजकीय भ्रमण सम्पन्न गरेर स्वदेश फर्किनुभएको छ । स्वदेश फर्किएपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण अत्यन्त सफल भएको दाबी गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले कोशी सम्झौतामा मातृका कोइरालाले गरेको राष्ट्रघातलाई सच्याउने आशा गरिएको थियोे, गण्डक सम्झौतामा वीपी कोइरालाले गरेको राष्ट्रघातलाई ..
“…हाम्रो पार्टीको वैधानिक र संस्थागत जीवन अहिले जस्तो कहिल्यै भत्केको थिएन । ..पार्टी भित्र व्यापक गुटबन्दी रहेको छ ।” –घनश्याम भुसाल । असोज ४ गते एमाले पार्टी स्थायी समितिमा सचिव घनश्याम भुसालले प्रस्तुत गरेको २६ पानाको वैकल्पिक प्रतिवेदनबाट उध्रित गरिएका हु्न् । भुसालले अत्यन्त उचित कुरा उठाउनु भएको देखिन्छ । २०७३ साउन ८..
विषयप्रवेश : नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को मुखपत्र (माओवादी) को पूर्णांक १०, २०७३ मा सो पार्टीका वरिष्ठ नेता तथा अन्तर्राष्ट्रिय विभागका प्रमुख कमरेड सीपी गजुरेल ‘गौरव’ को ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन ः वर्तमान सन्दर्भमा’ शीर्षकको लेख प्रकाशित भएको छ । त्यसमा थुप्रै विरोधाभासपूर्ण भनाइ रहनुका साथै कतिप..
प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेकी सुशीला कार्की र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, नाताले सात पुस्ताभित्रका दिदी–भाइबीचको मनमुटाव सतहमा आएको छ । सर्वोच्च अदालतको कार्यविधि नियमावलीमा सात पुस्ताभित्रको नाता–सम्बन्धभित्रका व्यक्तिसँग सम्बन्धित मुद्दा न्यायाधीशले हेर्न नहुने व्यवस्था भए पनि सुशीला कार्की यसप्रका..
नेपालको लिपुलेक नाकालाई प्रयोग गर्ने क्रममा चीनले गरेको गल्तीले नेपालको एउटा सानो जमिनको टुक्रा मात्र गुमेको छ । तर यो गल्तीले गर्दा चीनको परिचय कायापलट गराएको छ । विश्व राजनीतिक मञ्चमा साम्राज्यवादी मुलुकको रूपमा चीनले कुख्याति कमाउनेछ । यस्तो गलत बाटोबाट चीनले आफूलाई सच्याउन सकेन भने उत्पीडित मुलुकहरूको मित्रशक्तिको स्थान पनि ..
सम्माननीय प्रधानमन्त्रीज्यू, इतिहास साच्चिकै निर्मम र कठोर हुँदो रहेछ । म तपाईंहरुकै स्कुलिङबाट जन्मे हुर्केको पात्रहरूमध्ये एउटा सक्रिय पात्र हुँ । महसुस गर्नुहोस अथवा नगर्नुहोस, तपाईं आज फरक दुनियाँको दोसाँधमा हुनुहुन्छ भन्ने मैले महसुस गरेको छु र जीवनभर गरिरहने छु । त्यसैले त आज म बन्द पर्खालभित्र विगतभन्दा फरक जीवनको फरक पाट..
ठिकै गरेका थिए उनले ब्याडमिण्टन खेलेर । एकातिर स्वास्थ्य–लाभ भएको थियो भने अर्कोतिर टाइम–पास भएको थियो । दुर्भाग्य जब उनले ब्याडमिण्टन खेल्दाखेल्दै ‘ब्याड–थिङ्किङ्’ गर्न थाले । कुरा यहीनेरबाट बिग्रियो । बालुवाटार छाडेर बालकोट पुगेपछि त झन् उनी बढी ‘बकबके’ र ‘कर्कसे’ भएका छन् । देशले पहिलो संविधान दिवस मनाई राख्दा उनी खुल्लामञ्चम..
संविधान कार्यान्वयन त एउटा गतिमा गइसक्यो । स्थानीय निकाय पुनः संरचना अयोगले कार्यासम्पादनको धेरै काम गरिसक्यो । उच्च अदालतहरु गठन भइ नै सके । उच्च अदालतका न्यायाधीशहरु नियुक्ति लगभग भएसरह नै हो । यी चिजहरु अगाडि गइसकेपछि संविधान कार्यान्वयनको प्रकृया अगाडि गयो नै । तर जुन तीव्रता र गतिका साथ हुनुपथ्यो त्यो भएको छैन । […]
अन्तर्राष्ट्रिय राजनीतिमा शक्तिको होडबाजीका कारण विगतमा विश्व दुई धुव्रमा विभाजित हुन पुगेको थियो । अमेरिकाले पुँजीवादको नेतृत्व गर्न पुग्यो भने समाजवादी रुसले साम्यवादी धारको नेतृत्व गर्न पुग्यो । जस कारण साना स्वतन्त्र उत्पीडित राष्ट्रहरु आफ्नो रक्षाका लागि यो वा त्यो ध्रुवमा लाग्न बाध्य हुनपर्ने परिस्थिति सिर्जना गयो । जसकारण..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..