• फायर एण्ड मोर फायर टु प्रचण्ड !

    मलेसियाको कुचिङस्थित सरावक मैदान मङ्गलबार साँझ वर्षाका कारण हिलाम्मे थियो । त्यहीँ मैदानमा एसियाली फुटबल महासङ्घले आयोजना गरेको एएफसी सोलिडारिटी कपको उपाधि जित्न नेपालले प्रतिद्वन्द्वी मकाउविरुद्ध घम्साघम्सी गरिरहेको थियो । खेलको निर्धारित समय सकिँदा नेपाल १ गोलका साथ उपाधि उचाल्न सफल बन्यो, संसारभरका नेपालीको मन मुटु विजयी उल्ल..

  • वैदेशिक रोजगारले निम्त्याउँदै छ घरघरमा सम्बन्ध विच्छेद

    अहिले मुलुकमा वैदेशिक रोजगारले हरेक नेपालीको घरघरमा रोजगार दिएको छ । जसले गर्दा हरेक नेपाल..

  • सुजाता कोइरालालाई खुलापत्र : तपाईंलाई निको हुँदा देश रोगी नहोस्

    पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाज्यू सादर नमस्कार । म कुनै पाटीको नेता, कार्यकर्ता हो..

  • सुजताको क्यान्सर र गगन थापाको सेन्सर

    झण्डै एक दशकअघि एक साप्ताहिक पत्रिकामा माननीय सुजता कोइरालाका केही तस्बिर प्रकाशन भए । त्य..

  • त्रिभुवन कि महारानी अङ्गीकृत !

    संविधान निर्माणसँगै मधेसी मोर्चाले संविधान संशोधन गर्नुपर्ने माग राखेको हो तर त्यो नुहने भ..

  • प्रचण्ड कामरेडको मुद्दा हराएको दिनः बहिर्गमन लडाकुहरू बिचल्लीमा

    ‘अरूका लागि लड्यौँ पटक–पटक, आफ्नो स्वाभिमान, पहिचान र अधिकार प्राप्तिको निम्ति लडौ अन्तिम पटक’ यही नारा लिएर लाउलाउ खाउखाउ उमेरका युवा–युवतीहरू काखमा अनारी बालबच्चा च्यापेर सपनाको दरबार पेरिसडाँडामा अधिकार माग्न आए । जो अरूका लागि जीवनलाई आहुति दिएर मर्न तयार हुँदाहुँदै बाँचेर आएका हुन् । यस्तै धेरै लक्का जवान परिवर्तनको समरमा क..

  • पुरुषको लगाममा महिला कहिलेसम्म ?

    ऋतु मेरो समीप आउथिन्, घण्टौँ मेरो घरमा बस्थिन् । दुःखका आर्तनादहरू खोल्थिन् । हामीबीच रगतको नाता त थिएन । तैपनि आफ्नै दिदी ठानेर मन खोल्थिन् । म पनि अपनत्व पाएको महसुस गर्थें । म उनको पीडा बिसाउने माध्यमजस्तै थिएँ । उनी मसँग रूँदा आफ्नो मन हलुका भएको महसुस गर्थिन । एउटी पीडामा पिल्सिएकी नारीको दुःखमा […]

  • यी नेताले संसदमा मुख देखाउँदा के बिग्रन्छ ?

    केही साता अघि सांसदको तलब भत्ता बढ्यो । घरभाडा र यातायात भत्ता पनि बढ्यो । महंगी बढेको अनुपातमा र राष्ट्रिय तलबमानसंग मिलान गर्न उनीहरुको तलबभत्ता बढाइएको हो । यही क्रममा अब केही समयमा राष्ट्रपति सहित संवैधानिक निकायका पदाधिकारीहरुको पनि तलब बढ्नेछ । उनीहरुको तलब किन बढाउने ? प्रश्न उठ्छ । तलब किन बढाइएको हो भने […]

  • सरकारका सय दिनका उपलब्धि

    सरकारको मुख्य काममध्येको एक महत्वपूर्ण काम विस्तृत शान्ति सम्झौतालाई पूर्णता दिनु हो । यही सम्झौताको आधारमा नेपालको व्यवस्था परिवर्तन भयो र जनप्रतिनिधिले नेपालको संविधान २०७२ जारी गरे । राज्यको पूरै संरचनाको प्रवन्ध गरिए पनि शान्ति प्रकृया समापन भएको छैन । जनयुद्ध कालीन घटनाबाट पीडित र पीडक भनी आरोपित व्यक्तिहरु सधैँ मानसिक पीडा..

  • प्रत्यक्ष निर्वाचित कार्यकारीको अवश्यकता

    संसारको नजरमा अमेरिका शक्तिशाली मुलुकका रूपमा स्थापित छ । त्यहाँ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख हुने राष्ट्रपतीय शासन प्रणालीको छ । देश र जनताका लागि असल काम गर्ने राजनीतिक दलले मात्र राज्यसत्तामा पुग्ने अवसर पाउँछन् । निर्धक्कसाथ आफ्नो कार्यकालभरी काम गर्ने मौका पनि पाउँछन् । असल काम गरे जनताले फेरि मूल्याङ्कन गर्..

  • लागू औषध दुव्र्यसनमा जेलिएका महोत्तरीका युवा पुस्ता

    लागू औषध भनेको त्यस्तो प्राकृतिक तथा कृत्रिम रासायनिक पदार्थ हो जसको सेवनले मानिसको शारीरिक तथा मानसिक जीवनमा असर पर्दछ र चेतनशील अवस्थाबाट अर्धचेतनशील अवस्थामा लगी आनीबानीमा फरक पार्दछ । यसको प्रयोगले शारीरिक कार्य तथा वनावटमा नै परिवर्तन ल्याउँछ । लागू औषधको सेवनले मस्तिष्क र रक्तसञ्चार प्रणालीमा प्रत्यक्ष असर पार्ने गर्दछ । ल..

  • सरकारको हनिमुन समाजिक सञ्जालमा

    २६ गते शुक्रबार बेलुकी सामाजिक सञ्जालमा एकाएक सनसनी फैलियो । यो पङ्क्तिकारको लिस्टमा भएका प्रायः सबै साथीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरिरहेका थिए । त्यही दिन सरकारले १०० दिन पूरा गरेको उपलक्ष्य पनि थियो । उपलब्धिभन्दा धेरै आलोचनाले सरकारको हनिमुन पिरियड भरिएको थियो । प्रधानमन्त्रीले त्यही समयमा सामाजिक सञ्..

  • माधव कमरेड, कम्युनिस्ट आफैँ समाप्त हुन सक्छन्

    #8230;संविधानसभा पहिलो निर्वाचनदेखि कम्युनिस्ट शक्तिको बाहुल्य रहे पनि बेलाबेला त्यसविरुद्ध षड्यन्त्र हुने गरेको छ । …अमेरिकाले रुससँग राम्रो सम्बन्ध राख्यो र राम्रैसँग कम्युनिस्ट समाप्त पारिदियो । …यस्तै प्रयास नेपालमा समेत भइरहेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल झपेन्द्र मनोज स्मृति भवन उद्घाटन समारोह, २०७३ कात्ति..

  • धरापमा परेको सङ्घीयता

    नेपाल विश्व मानचित्रमा अन्य धेरै मुलुकभन्दा क्षेत्रफलको हिसाबले सानो मुलुक हो । यहाँ एक सयभन्दा जात जातिको बसोबास छ । लगभग चालीसभन्दा बढी विभिन्न प्रकारका भाषा बोल्ने भाषाभाषी बसोबास भएको देश हो । नेपाल आफैं पनि सानो मुलुक त्यसमा पनि आर्थिक हिसाबले गरिब देश, यस्तो अवस्थामा अवस्थित देशले सङ्घीय प्रदेशको मोडालिटीमा जाने मुद्दा दिन..

  • भारतीय सत्तापक्षले बुझ्नैपर्ने विषय

    भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीन दिने भ्रमण सम्पन्न गरेर स्वदेश फर्किनुभएको छ । नेपालमा आफूले पाएको आतिथ्यबाट आफू प्रफुल्लित भएको प्रतिक्रिया दिँदै मुखर्जी आफ्नो देश फर्किनुभएपछि नेपालमा मुखर्जीको भ्रमणबाट के उपलब्धि भयो भन्नेबारे चर्चा परिचर्चा सुरु भएको छ । लगभग दुर्ई दशकपछि भएको भारतीय राष्ट्रपतिको नेपाल भ्रमण स्वा..

  • काङ्ग्रेस आत्महत्याको साक्षी !

    प्रचलित मूल्य, मान्यता र परम्परागत सोच, संस्कार तथा धर्मप्रति नकारात्मक, आलोचनात्मक या विद्रोहात्मक सोच भएका मानिसलाई वामपन्थी भनिन्छ । राजाका आलोचकहरू, राजाका प्रस्तावप्रति प्रायः नकारात्मक सोच राख्नेहरू र विद्रोही मनोवृत्ति भएकाहरूलाई बेलायती संसद्मा राजाको बायाँहाततर्फ बस्ने व्यवस्था मिलाइन्थ्यो भने धर्म, परम्परा, प्रचलित साम..

  • भारत, मुखर्जी भर्सेज हामी नेपाली !

    हाम्रो इतिहास र परम्परा इण्डस नदीको सभ्यता र नामबाट बनेको इण्डिया (भारत) र आफैँमा अनेक अर्थ बोकेको नेपालबीच धेरै समानता र थोरै भिन्नता रहेको छ । समानता यस मानेमा की (१) हामी सिन्धुघाटिको आर्यन सभ्यता, मङ्गोलियन र द्रविड सभ्यता आदि मिसिँदै यहाँ आएका हौँ । कालान्तरमा अनेक उथलपुथल, बदलाभएका बाबजुद भौगोलिक रूपमा अलग–अलग स्वतन्त्र रा..

  • देवकोटाको जन्मजयन्ती चाहिं किन तिथिमा ?

    प्रत्येक वर्ष तिहारताक महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा नुवाकोटको झिल्टुङमा महाकवि देवकोटा साहित्य प्रतिष्ठानले साहित्यिक कार्यक्रम गर्दोरहेछ । कार्यक्रममा राजधानीबाट राष्ट्रियस्तरका ख्यातीप्राप्त साहित्यकारहरुलाई अतिथीको रुपमा बोलाउने गरिएको रहेछ । अनि अतिथी व्यवस्थापनको चाँजोपाँजो मिलाउने काममा खट्ने मित्र च..

  • चाडपर्वसँग गाँसिएको राजनीतिक दुष्चक्र

    ‘दशैं–तिहार आयो, खाउँला पिउँला, रमाइलो गरौंला’– यो भनाईलाई विस्थापित गर्दैछ यो भनाईले–‘दशैं–तिहार र छठ गयो, अब दुख पाउँला !’ हो, दशैं–तिहार र छठको रमाइलो सकिएपछि नरमाइलो दिनहरु अब फेरि सुरु हुनेछन् । नरमाइलो दिनको दुष्चक्र सुरु भएको दुई दशकभन्दा धेरै भयो । यसपटक पनि एकखाले नेताहरुले केही साता पहिलेदेखि छठपछि आन्दोलन गर्ने धम्की ..

  • सिस्टीसरकोसीस, न्युरो सिस्टीसरकोसीसको के छ जनस्वास्थ्यमा सरोकार ?

    पृष्ठभूमि सिस्टीसरकोसीसलाई सुँगुर प्रजातिमा हुने टिनिया सोलियम नामक फित्ते जुकाका कारण जनसमुदायको सम्पूर्ण शरीरमा परजीवीजन्य सङ्क्रमण गराउने रोग मानिन्छ । यो परजीवी मानिसको शरीरमा प्रवेश गरेपछि विकशित हुने विशिष्ठ पानीका थैला जसलाई सिस्ट भनिन्छ, जुन शरीरका विभिन्न भाग जस्तैः केन्द्रीय स्नायु प्रणाली, शरीरका विभिन्न भागका मासुजन्..

  • साझा पर्व छठको बिदा बढाइयोस्

    छठ पर्व विस्तारै सम्पूर्ण नेपालीको पर्व बन्दै गएको छ । आजभन्दा २० वर्ष पहिले तराई मधेसमा मात्रै मनाइने यो पर्व पहाडी जिल्लाका साथै राजधानीमा समेत मनाउन थालिएको दशकौं भइसकेको छ । सबै साझा पर्वका रुपमा विकसित भइसके पनि छठ पर्वप्रति राज्य गम्भीर बन्न सकेको छैन । अर्थात् छठ पर्वप्रति विभेद गरिएको देखिन्छ । नेपालमै २० […]

  • बेलायतमा मानवअधिकार खोज्दै मायाँकुमारीहरू

    खोटाङको बुईपा गाउँमा गल्ला पसेको हल्ला सुनेको । बुईपाका दहमानको छोरा अमृतबहादुर राईलाई भर्ती लाग्ने इच्छा पटक्कै हुँदैन । आमा र चेलिहरूको सल्लाहअनुसार अमृतबहादुर घरको खाटमुनी लुक्छन् तर पनि गल्लावालहरूले प्रलोभनसहित जबरजस्ती गरेर खाटमुनीबाटै तानेर भर्ती गराउन लैजान्छन् । यो कथा नभएर वि.सं. २०१८ सालमा भएको सत्य घटना हो । अमृतबहाद..

  • आहुतिलाई प्रा.डा. बद्रीविशालको जवाफः कम्युनिस्टको दसैँ तिहार बहिष्कार उग्रवाद

    रातोपाटी अनलाइन पत्रिकामा प्रसिद्ध प्रगतिवादी स्रष्टा, चिन्तक तथा लेखक आहुतिको कम्युनिस्टले किन मनाउँदैन तिहार ? शीर्षकको लेख पढेर यसमा आफ्ना तथ्य र तर्कसहित प्रतिवाद पत्र लेखिएको हो । आहुतिको विचार यस्तो थियो :  कम्युनिष्टले किन मनाउँदैन तिहार ? आहुतिले दसैँ, तिहार र छठलगायत पर्व कृषि युगमा सुरु भएको बताएका छन् । कृषि बाली लगाए..

  • राष्ट्रपति मुखर्जीको भ्रमणः कुटनीतिक सन्तुलनको नयाँ आयाम

    भारतीय राष्ट्रपति प्रणव मुखर्जी भाइटिकाको भोलीपल्ट नेपाल भ्रमणमा आउँदैछन् । करिब अठार वर्षपछि भारतका राष्ट्र प्रमुखबाट हुन लागेको यो भ्रमणको ऐतिहासिक र कुटनीतिक महत्व छ । यो भ्रमणले नेपाल भारत सम्बन्धमा निकट अतितमा उत्पन्न तिक्तता र बैमनस्य हटाउने र हार्दिकता थप्ने विश्वास गरिएको छ । भारतबाट बिगतमा थोपरिएको अघोषित नाकाबन्दीका का..

  • जहाँ भगवान् नै अछूत भए !

    सुदूरपश्चिमा कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं. २ मोतियाफाँटामा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम÷पुनर्वास नगरपालिकाले नागरीक सचेतना केन्द्रद्वारा सञ्चालन गरेको गतिविधि स्थलगत अनुगमन गर्ने क्रममा म त्यहाँ पुगेको थिएँ । मोतियाफाँटा राज्यले बिर्सेको बस्ती जस्तै छ । गुजुमुज्ज छाप्राको घनाबस्ती एक घरमा एक अर्को घर..

रातोपाटी स्पेशल