• यी महिला रोबोटको प्रेममा, चाँडै नै विवाह गर्ने

    आर्टिफिसियल इन्टेलिजेन्सका विज्ञ डेभिड लेभीले सन् २०५० सम्म मानव र रोबोटबिच विवाह निकै साधारण हुने बताइरहेका बेला एक फ्रान्सेली महिला र उनले बनाएको ‘थ्रीडी प्रिन्टेड’ रोबोटका बिच रोमान्टिक सम्बन्धले उनको भविष्यवाणीको थालनी गरेको भन्दा फरक नपर्ला । सुरुमा यो कुरा सुन्दा तपाईंमध्ये धेरैले यो कुरालाई नपत्याउनुहोला तर लिली नामकी यी ..

  • गोहीसँग सेल्फी लिन खोज्दा…

    फ्रान्सकी एक महिलालाई गोहीले टोकेपछि अस्पतालको शैयामा पुगेकी छिन् । उनलाई गोहीले..

  • मृत्युका यी १२ रोचक तथ्य जसले अचम्मित बनाइदिन्छ

    जीवन अनिश्चित छ अनि मृत्य अवश्यम्भावी । मृत्युसँग जोडिएका केही रोचक तथ्य यहाँ पस..

  • एउटै घरमा बस्छन् तर २० वर्षदेखि श्रीमतीसँग रिसाएर बोलेका छैनन्, अचम्म छ कारण  

    हुन त झगडा नहुने श्रीमान् श्रीमती कसको होला र ? तर यहाँ जुन जोडीको कुरा गर्दै छौ..

  • तीन मिनटेको भिडियो हेर्नुहोस् र जान्नुहोस कम्मरमा गाँठो बनाउने कला

    तपाईं यी महिलाको कला देख्नुहुन्छ भने यो तीन मिनेटको भिडियो हेर्नुहास् । उनले कम्..

  • यी दिलदार व्यापारी जो बाबु नभएका दुलहीको धुमधाम विवाह गराउँछन् (फोटो/भिडियो)

    गुजरात – भारत विकासको गतिमा अघि बढेपनि समाज भने अझै रुढीवादी नै रहेको छ । त्यही भएर विवाहमा दुलहा पक्षलाई खुसी बनाउन दुलही पक्षले विवाहमा ठूलो भोज र समारोहको आयोजना गर्नुपर्छ । तर, यदी घरको मुख्य व्यक्ति (दुलहीको पिता) को निधन भएको खण्डमा, विशेष गरेर गरिब परिवारका लागि, विवाह कल्पनाभन्दा बाहिर हुने गर्छ । यहाँ […]

  • गर्भवती महिलाले यस्तो रमाइलो गरेपछि… हेर्नुहोस् १६ तस्वीरमा

    गर्भवती महिला कति संवेदनशिल तरिकाले आफ्नो शरीरको ख्याल गर्छन, तपाईं–हामी सवैले देखेका छौँ । तर, कतिपय गर्भवती महिला चाहिँ यो समयमा पनि रमाइलो गर्न मन पराउँछन् । सोसल मिडियामा त्यस्ता गर्भवती महिलाका तस्वीर भाईरल भएका छन् । तपाईं पनि हेर्नुहोस्, यी गर्भवती महिलाका फोटो

  • १८ तस्वीर हेर्नुहोस्, अनि हास्नुहोस् !

    भारतीय नागरिक व्यवस्थापनमा अलि अगाडि छन् । व्यवस्थापन यति धेरै गर्छन कि, फोटा हेर्दा नै हाँसो लाग्छ । केही तस्वीर सोसल मिडियामा भाइरल भए । केही सम्पादन गरेका पनि हुन सक्छन् । जे होस्, तपाईं हेर्नुहोस् केही तस्वीर । यस्ता तस्वीर भारतमा बाहेक अनेत्र देख्न पाइदैन । भारतीय मिडियाले चासोसाथ जीवनशैलीका यी तस्वीर छापेका छन् । [&helli..

  • सावधान ! धोकादिएपछि ब्वाइफ्रेन्डले गरे गर्लफ्रेन्डको यो हालत (भिडियो)

    नयाँ बर्षमा मस्ती गरिरहेका ब्वाइफ्रेन्ड–गर्लफ्रेन्डका लागि चिन्ताको विषय छ । तपाईं एकले अर्कालाई धोका त दिनुभएको छैन ? सावधान हुनुहोला, ब्राजीलमा यस्तो भएको छ, जसलाई पढेपछि कुनै पनि ब्वाइफ्रेन्ड–गर्लफ्रेन्डका एक पटक सोच्न बाध्य हुनेछन् । एक ड्रग माफियाले आफ्नी गर्लफ्रेन्डलाई यस्ता सजाय दिएका छन्, तीय यूवती यो घटना कहिल्यै भुल्ने..

  • यी हुन् छुटाउनै नहुने वर्षका उत्कृष्ट वन्यजन्तुका तस्बिरहरु

    सन् २०१६ हामीबाट बिदा हुँदैछ । यस मौकामा हामी तपाईंलाई केही यस्ता तस्बिर सेयर गरेका छौं जुन यो वर्षको उत्कृष्ट तस्बिर मानिएका छन् । यहाँ दिइएका यी तस्बिरहरु सन् २०१६ का उत्कृष्ट तस्बिर मध्येका एक हुन् । यी तस्बिर युक्रेनका चर्चित फोटोग्राफर, सर्गे पोलिउस्कोले आफ्नो क्यामरामा कैद गरेका हुन् । हेरौं  यी तस्बिरहरुः

  • एकैपटक पाँच बच्चा जन्माएर यिनले दोहोराइन् १२१ वर्ष पुरानो इतिहास

    अमेरिकाको एरिजोनाको फिनिक्स शहरमा मारग्रेट बाउडिनेट र उनका श्रीमान माइकलले गत डिसेम्बर ४ तारिखमा डिग्निटी हेल्थ सेन्ट जोसेफ अस्पताल र मेडिकल सेन्टरमा एकैसाथ चार छोरी र एक छोरालाई जन्म दिएका छन् । भर्जिनियाको यो जोडी डा. जोन इलोइट (मल्टिपल–बर्थ प्रेगनेन्सीका विशेषज्ञ) सँग उपचार गराउनका लागि अस्थायी रुपमा एरिजोना बसाईं सरेका थिए ।..

  • एक मानिस र माछाबिचको २५ वर्षे पुरानो प्रेम कहानी (भिडियो)

    जपानाको चिबा प्रान्तमा अवस्थित ततेयामा बे, दुई अचम्मका साथीहरुको भेट्ने स्थल बनेको छ । स्थानीय गोताखोर हिरोयुकी अराकावा र योरिको नामको एसियाली सिपसेड र्यासबिच निकै बलियो सम्बन्ध स्थापित भएको छ । यी दुई विगत २५ वर्ष पहिले भेटेका थिए ।  त्यतिबेला देखि नै उनीहरु एकअर्कालाई बारम्बार भेटिरहन्छन् । आराकावाले विगत २५ वर्षदेखि तातेयामा ..

  • क्यामरामा कैद भएका यी फोटो जुन छन् निकै ‘लज्जास्पद’

    सोसल साइटमा यस्तो फोटो भाइरल हुने गरेका छन् जसलाई देखेर अचम्म लाग्छ । यस्तोमा कुनै फोटो निकै हाँस्यास्पद हुन्छन् त कुनै ठिक समयमा कैद गरिएका र कसैले भने समाजमा प्रेरणा दिइरहेका हुन्छन् । यस्तैमा कुनै फोटो भने निकै लज्जास्पद हुन्छन् । आज हामी तपाईंलाई यस्तै फोटो देखाउँदैछौं ।

  • गज्जबको बाइक जसलाई उठाउन सकिन्छ, ब्यागमा राख्न सकिन्छ र सिढिंमा चढाउन पनि (भिडियो)

    तपाईंले अहिलेसम्म यस्तो बाइक देख्नुभएको छैन होला जुन हिलोमा दौडन्छ । सिढींमा चढ्न सक्छ । सायद देख्नुभएको छ भने पनि फिल्ममा मात्र होला । आज हामी तपाईंलाई यस्तो एउटा बाइकबारे जानकारी दिँदै छौं जतिबेला तपाईंलाई मन लागे चलाउन सक्नुहुन्छ र मन नलाग्दा ब्यागमा प्याक गरेर राख्न सक्नुहुन्छ । यो बाइकका विशेषताले मानिसहरुको होस उडाइदिएको छ..

  • उफ् ! यो कस्तो फोटोग्राफी

    यी सबै तस्बिरका मालिक इन्डोनेसियाका मोहम्मद रोयम हुन् जो क्लोज–अप तस्बिर खिच्न पोख्त छन् । २८ वर्षीया रोयम फोटोग्राफीका शौखिन हुन् । फोटो हेर्दा तपाईंलाई अचम्म लाग्ला कि उनको यो शौख मात्र तीन वर्ष पुरानो हो । रोयमका धेरैजसो तस्बिर भ्यागुताका हुन्छन् । उनलाई सायद भ्यागुता मनपर्लान् । रोयमले बीबीसीलाई भने, ‘म किरा फट्याङ्ग्रालाई प..

  • जब वासिङ मेसिनमा भेटियो १२ फिट लामो अजिंगर (भिडियोसहित)

    थाइल्याण्डमा सबैलाई चकित पारिदिने एउटा घटना सार्वजनिक भएको छ । ४८ वर्षीया कोर्नचारुन रोइक्चाईको घरको वासिङ मेसिनमा १२ फिट लामो अजिंगर भेटिएको छ । उक्त भयानक दृश्यपछि निकै आत्तिएका उनले वन्यजन्तु बचाउने टोलीलाई खबर गरे । उक्त टोलीले अजिंगरलाई वासिङ मेसिनबाट सफलतापूर्वक निकाल्नका लागि ३० मिनेटको समय लगाए । क्रोन्चारुनले आफ्नो लागि..

  • वास्तविक देखिने यस्ता डरलाग्दा केक, के खान सक्नुहुन्छ तपाईं ?

    नाताली साइडरसर्फ अमेरिकाकी चर्चित केक आर्टिस्ट हुन् जसको विशेषता निकै वास्तविक देखिने केक बनाउनु हो । उनले डिजानइ गरेका केक यस्ता हुन्छन् जुन खान त परै जाओस् हेर्दा मात्रै पनि डरलाग्दा हुन्छन् । हेरौं उनले डिजाइन गरेका अचम्मका केक ।

  • छेपारोले मात्र रङ परिवर्तन गर्छ भन्ने लाग्छ ? भ्रममा नपर्नुहोस्, हेरौं २० अन्य जीव

    जङ्गलमा बाँच्नु एक चुनौती हो – विशेषगरी जब तपाईं आफ्ना सम्भावित शिकारीभन्दा सानो र ढिलो हुँदा । त्यसकारण विकासको क्रममा विभिन्न जीवजन्तुले आफूले आफैंलाई लुकाउने एउटा गुणको विकास गरे जसलाई अंग्रेजीमा ‘क्यामोफ्लेज’ भनिन्छ । आफूलाई वातावरण अनुरुप परिवर्तन गरेर वा आफू जुन स्थानमा बसेको ठ्याक्कै त्यस्तै भएर अथवा रङ परिवर्तन गरेर त्यस..

  • संसारभरका निकै अचम्मका ‘सेक्स ट्रेडिसन’

    सेक्स शब्द सुन्नेबित्तिकै धेरैजसो मानिस लजाउने गर्दछ, यस्तो किन हुन्छ ? किनभने हाम्रो समाजमा हामीलाई यस्तै सिकाइएको हुन्छ । तर संसारभरी यस्ता थुप्रै मानिस र समूदाय छन् जो सेक्सका बारे निकै खुल्ला बिचारका हुन्छन् । आज हामी तपाईंलाई यस्तै सेक्स परम्परको बारेमा जानकारी दिँदै छौं जो निकै अचम्मका छन् । बीर्य पिउनुः न्यू गुइएनाको समबि..

  • पोर्न उद्योगसँग जोडिएका १० रोचक तथ्य

    जबदेखि इन्टरनेट सबैको पहुँचमा पुगेको छ त्यतिबेलादेखि पोर्नबारे लगभग धेरैजसोलाई थाहा छ । तपाईंलाई थाहा नै छ होला, यसको पूरा उद्योग नै हुन्छ । तपाईं यसलाई फिल्म इन्डष्ट्रि जस्तै बुझ्न सक्नुहुन्छ । र यसमा धेरै मात्रामा एक्टिङ नै हुने गर्दछ । पोर्न उद्योगका रोचक तथ्यबारे हामी तपाईंलाई जानकारी दिँदै छौं । पारिश्रमिकः एक पुरुष स्टारका..

  • गिनिज बुकमा सुचिकृत संसारको सबैभन्दा पिरो खुर्सानी खाएपछि… (भिडियोसहित)

    १८ वर्षीया लिजि र सब्रिनाले संसारको सबैभन्दा पिरो खुर्सानी खाएको भिडियो सार्वजनिक भएपछि उनीहरु एकाएक चर्चामा आएका थिए । चार महिनाअघि पोष्ट गरिएको उक्त भिडियो संसारको सबैभन्दा पिरो खुर्सानी खाने प्रतिस्पर्धाको शीर्षकमा पोष्ट गरिएको छ । क्यरोलिना रिपर पिपर नाम दिइएको उक्त खुर्सानी खाएपछि उनीहरुको प्रतिक्रिया निकै भयानक देखिएको छ ।..

  • रोचक : एलियन होइनन् यिनीहरु… (फोटोफिचर)

    मस्को – पृथ्वीभन्दा बाहिर पनि जीवहरुको अस्तित्व छ भनेर वैज्ञानिकहरुले धेरै पहिलेदेखि अध्ययन गर्दै आएका हुन् । त्यही अवधारणामा ‘एलियन’ बारे कयौँ काल्पनिक चलचित्रहरु पनि निर्माण भएका छन् । एलियनहरु कस्तो हुन्छन् भनेर मानिसले कल्पना गरेजस्तै जीव पृथ्वीभन्दा बाहिर नभएर यहीँ नै पाइन सकिन्छ । वास्तवमा विश्वको ठूलो हिस्सा ओगटेको समुद्र..

  • कमैले विश्वास गर्ने संसारका यी अपत्यारिला तस्बिर

    भनिन्छ, हरेक तस्बिरले केही न केही वर्णन गरेको हुन्छ, हरेक तस्बिर हज्जारौं शब्द बराबर हुन्छ तर यस्ता थुप्रै तस्बिर छन् जसमा विश्वास गर्न निकै मुश्किल हुन्छ । किनभने ती तस्बिरहरु कल्पनाभन्दा बाहिर हुन्छन् । आज हामी तपाईंलाई यस्ता तस्बिरहरु देखाउँदैछौं जुन हेर्दा फोटोसप लाग्छन् तर यी वास्तविक हुन् ।

  • यहाँ आफै सर्छन् ढुङ्गा, नासाले सुल्झाउन नसकेको रहस्य

    डेथ भ्याली पूर्वी क्यालिफोर्नियामा रहेको एक मरुभुमी हो । यो उत्तरी अमेरिकाको सबैभन्दा गर्मी, सुख्खा र विचित्र स्थान हो । क्यालिफोर्नियाको डेथ भ्यालीको संरचना र तापक्रमले भू–वैज्ञानिकलाई सधैं अचम्मित पारिरहेको छ । अझै योभन्दा बढि अचम्मको कुरा के छ भने यहाँका ढुङ्गा आफ्सेआफ सर्छन् ।यी ढुङ्गालाई ‘सेलिंग स्टोन्स’ को नामले पनि परिचित..

  • रमाइलोका लागि खिचिएका यी तस्बिर अपलोड भएपछि बने भाइरल

    सबैको जीवनमा यस्ता पल हुन्छन् जसलाई उनीहरु कसैसँग पनि सेयर गर्न चाहँदैनन् । तर आज हामी तपाईंका लागि मानिसको दैनिकीका केही तस्बिरहरु सार्वजनिक गर्दै छौं जुन हेर्दा तपाईंको हाँसो छुट्छ ।

रातोपाटी स्पेशल