• चिनियाँलाई निःशुल्क प्रवेशाज्ञाः चीनबाट पर्यटक बढ्ने आशा

    काठमाडौँ– भूकम्प र अघोषित नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन प्रवद्र्धन गर्न सरकारले चिनियाँ पर्यटकलाई निःशुल्क प्रवेशाज्ञाको व्यवस्था गरेसँगै चीनबाट नेपाल आउने पाहुनाको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । पर्यटन प्रवद्र्धनात्मक कार्यलाई तीव्रताका साथ अघि बढाएको सरकारले नेपाल सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवाह ग..

  • काँकडभिट्टा भएर आउने पर्यटकको सङ्ख्यामा गिरावट

    झापा–लामो समयसम्म नाकाको अवरोध, भूकम्प र बन्द हडतालका कारण सन् २०१५ मा पूर्वी ना..

  • “सुन्दरीजललाई सुन्दर बनाऔँ”

    काठमाडौँ– गुह्येश्वरीमाथिको वाग्मती सफाइमा क्रियाशील विभिन्न सङ्घसंस्थाले यस क्ष..

  • खानाबार : नेपाली स्वादका लागि ‘नेपाली भोजन’

    काठमाडौ– काठमाडौंको लाजिम्पाट चोकबाट झण्डै १५० मिटर पर र्याडिसन लेनमा अवस्थित छ,..

  • यस वर्षको घुम्नै पर्ने १० देशको सूचिको पहिलो नम्बरमा नेपाल पर्‍यो

    काठमाडौं–सन् २०१६ मा घुम्नै पर्ने १० देशको सुचिमा नेपाल पहिलो नम्बरमा परेको छ । ..

  • कहिले उड्लान् भैरहवामा ठूला जहाज ?

    भैरहवा –बिभिन्न चर्चा र परिचर्चाका बीच राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिईएको भैरहवा स्थित गौतम बुद्ध बिमानास्थलको स्तरोउन्नती कार्य जोडतोडका साथ अगाडी बढिरहेको छ । १ बर्ष अघि तात्कालीन प्रधानमन्त्री सुशील कोइरालाबाट निर्माण कार्यको शुभारम्भ भएको भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय बिमानास्थल निर्माण कार्य बिचमा बिभिन्न कारणले..

  • ‘माटोको शहर’ लोमान्थाङ घुम्न जाने पर्यटक घटे

    मुस्ताङ– माटोको शहर भनेर चिनिने मुस्ताङको लोमान्थाङ उपत्यकामा एक वर्षमा भ्रमणका लागि जाने पर्यटकको सङ्ख्यामा ३५ प्रतिशतले कमी आएको छ । भूकम्प र तराईमा जारी आन्दोलन तथा नाकाबन्दीका कारण सन् २०१५ मा अघिल्लो वर्षभन्दा न्यून पर्यटक भित्रिएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अनुसार लोमान्थाङमा सन् २०१४ मा चार हजार १४६..

  • भुकम्पले ध्वस्त बस्तीमा यसरी जुध्दैछन् गोरुहरु

    काठमाडौं– हरेक वर्षझैं यसवर्ष पनि नुवाकोटको तारुकामा गोरु जुधाई प्रतियोगिता हुँदैछ । माघे सक्रान्ति (माघ १)को अवसरमा हुने सो प्रतियोगिताको तयारी तीब्र रुपमा चलिरहेको आयोजकले जनाएको छ । आन्तरिक र बाह्य पर्यटकको साथै राष्ट्रिय अन्तराष्ट्रिय सञ्चारमाध्यममार्फत समेत उल्लेख्य ‘कभरेज’ पाइरहेको गोरु जुधाई प्रतियोगिता गत बैशाख १२ गते गए..

  • हिउँमा डुबेको क्यानाडियन जीवनशैली (फोटो फिचर)

    टोरोन्टो (क्यानडा)– सदा बर्ष भन्दा केही समय ढिलै भएपनि क्यानडामा हिमपात सुरु भएको छ । क्रिसमस र नयाँ बर्षको रौनकसँगै क्यानडाको प्राय सबै ठाउँहरुमा भारी हिमबर्षा भएको छ । हेरौं  तस्बिरहरु :

  • कम्प्युटर वा मोबाइलमै हेर्नुस् सदर चिडियाखाना

    काठमाडौं– कतै तपाईंले काठमाडौंको जावलाखेलमा रहेको सदर चिडियाखाना प्रवेश गर्ने मौका पाउनुभएको छैन कि ? यदि छैन भने, चिन्ता नगर्नुस् । तपाईं आफ्नो कम्प्युटर वा मोबाइलमै चिडियाखाना घुमेको आनन्द लिन सक्नुहुन्छ । डिस्कवरी न्युज नेटवर्क डिएनएनका पत्रकार संजीव दाहाल र फोटो पत्रकार अशोक दुलालले तपाईंलाई चिडियाखानाको अवस्थाबारे जानकारी द..

  • नयाँ वर्षको पूर्वसन्ध्यादेखि ठमेल चौबिसै घन्टा खुल्ला हुने

    काठमाडौँ–राजधानीको प्रमुख पर्यटकीय स्थल ठमेल अबदेखि चौबिसै घन्टा खुल्ला हुने भएको छ । पर्यटकको सुविधालाई दृष्टिगत गर्दै आउँदो सन् २०१६ अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यादेखि ठमेल क्षेत्रका सबैखाले सेवालाई चौबिसै घन्टा खुलाइने भएको हो । ठमेल पर्यटन विकास परिषद्ले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र महानगरीय प्रहरी आयुक्तको कार्याल..

  • ‘होम स्टे’सँगै भदौरे–पञ्चासेको पर्यटकीय प्रवर्द्धनमा जुटे युवा

    पोखरा– विश्वमै पर्यटकीय नगरीका रुपमा प्रख्यात पोखरा सहर नजिकैको रमणीय भदौरे–पञ्चासे क्षेत्रको पर्यटकीय विकास अभियानमा यहाँका युवाहरू जुटेका छन् । होम स्टे (घरवास)का माध्यमबाट स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँको आकर्षण पस्किन क्रियाशील यहाँका युवाले रोजगारीका विदेसिन आवश्यक नभएको सन्देश पनि दिएका छन् । विगत तीन वर्षयता भदौरे गावि..

  • नुवाकोट तारुकादेखि धादिङ जोड्ने पदमार्ग खोल्ने तयारी

    काठमाडौं– नुवाकोट जिल्लाको तारुका हुँदै धादिङ जोड्ने नयाँ पदमार्ग खोल्ने तयारी गरिएको छ । उक्त पदमार्गले तारुका वडा नं. ४ आरुबोटे हुँदै बँदेली, ढकालगाउँ, शिवालय थान, जोरचौतारा, तेर्सेपानी, खानीगाउँ, कौसिनी, काउलेको बाटो हुँदै धादिङ धुवाँकोटबाट पुनः तारुकालाई जोड्ने छ । वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्सालको संयोजनमा उ..

  • जोडी जुराउने र सन्तान माग्ने अनौठो मेला

    नुवाकोट – मन्दिरमा भगवानसँग वरदान माग्ने चलन धार्मिक मान्यतामा विश्वास राख्ने समाजमा सदियौँदेखि चल्दै आएपनि पुरा हुने वा नहुने कुनै वैज्ञानिक आधार भेटिएको त छैन । तर, नुवाकोटको एक धार्मिकस्थलमा वर्षेनी लाग्ने मेलामा भने मागेको पुरा हुने जनविश्वास छ । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यहाँ लाग्ने परम्परादेखिको एउटा मेला ..

  • पर्यटकीय गन्तव्य बन्दै कुपिण्डे ताल

    सल्यान– समय चिसो छ । मौसम सफा । उत्तरतिर मोती झै हाँसिरहेका हिमश्रृङ्ला । वरिपरी अग्ला–अग्ला पहाड, हरियाली जङ्गल र बीचमा नीलो आकाश झै दक्षिणतिर फैलिएको सुन्दर मनै लोभ्याऊने दृश्य भएको तलाऊ कुपिण्डे ताल । यो दह, आज भोलि आन्तरिक पर्यटनको केन्द्र बनेको छ । यस जिल्लाका मात्र नभई राप्ति र भेरी अञ्चलका विभिन्न जिल्लाका […]

  • पर्यटक चढ्ने सवारीसाधनमा यात्रुहरु बढे

    काठमाडौँ–इन्धन अभावका कारण पछिल्लो समयमा पर्यटकीय सवारी साधनमा यात्रागर्ने क्रम बढेको छ । भारतको अघोषित नाकाबन्दीले इन्धन अभाव भएपछि पर्यटक चढ्ने सवारीसाधनमा यात्रागर्ने क्रम बढेको हो । ९० सवारी साधन आबद्ध भएको टुरिस्ट बस एसोसियसन अफ नेपाल (टिवान) मा दिनहुँ एक हजार ५०० देखि दुई हजारसम्म यात्रुहरु ओहोरदोहोर गर्ने गरेकामा इन्धन अभ..

  • चार पाथी धान कुट्दा आठ पाथी चामल भएपछि बनेको मन्दिर

    डोल्पा– त्रिपुराकोट, कोटगढीमा बाईसे–चौबिसे राज्यअन्तर्गत राजा विक्रम शाहीको दरबार थियो । शाहीले डोल्पाका नौ राज्य गर्थे । उनले कोटगढीका १४ घर विष्टलाई आफ्ना काजी नियुक्त गरेका थिए । गढीमा राजाको दरबार थियो । दरबारनजिकै एउटा धान कुट्ने ओखल थियो । कजिनीहरू धान कुट्न त्यहाँ जान्थे । एक समय, ओखलमा धान कुट्दा अचम्म हुन थाल्यो । [&hel..

  • मुस्ताङको पर्यटकीय गन्तव्य लोमान्थाङमा पर्यटक घटे

    मुस्ताङ– मुस्ताङको पर्यटकीय गन्तव्य लोमान्थाङ भ्रमणमा जाने पर्यटकको सङ्ख्यामा ३३ प्रतिशतले कमी आएको छ । भूकम्प र बन्द हडतालका कारण पर्यटकको सङ्ख्यामा कमी आएको छ । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) का अनुसार सन् २०१५ को ११ महिनाको अवधिमा दुई हजार ६६२ पर्यटकले लोमान्थाङ भ्रमण गरेका छन् । एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनका अन..

  • पर्यटकीय सम्भावना रहेको आलिताल संरक्षणविहीन

    डडेल्धुरा–पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको आलिताललाई संरक्षण र संवद्र्धन गर्न सके यस क्षेत्रको आर्थिक उन्नतिमा विकास हुने सर्वसाधारण बताउँछन् । डडेल्धुरा आलिताल गाविसको गोदामबाट तीन किलोमिटर टाढा रहेको ताललाई व्यवस्थित गरी प्रचारप्रसार गर्ने हो भने पर्यटकबाट निकै आम्दानी बढाउन सकिने स्थानीय आलिताल प्रावि चनलाका प्रधान..

  • लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको अध्यक्षमा थपलिया

    काठमाडौँ– नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको अध्यक्षमा रामशरण थपलिया निर्वाचित भएका छन् । नेपाली काँग्रेस निकट केन्द्रीय पर्यटन विभागको प्रथम राष्ट्रिय भेलाले थपलियाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सङ्घको उपाध्यक्षमा नवीन त्रिताल र कुमार अधिकारी, महासचिवमा सोनामजी शेर्पा, सचिवमा पासाङ शेर्पा, कोषाध..

  • अन्नपूर्ण पदमार्गका होटलमा निःशुल्क ‘वाइफाई’

    म्याग्दी– पदयात्राका लागि चर्चित अन्नपूर्ण परिपथ मार्गका पर्यटकीय गाउँहरुमा निःशुल्क ताररहित ९वाइफाई० इन्टरनेट सेवा सञ्चालन गरिएको छ । वीरेढा“टी, घान्द्रुक, घोडेपानी र तातोपानीका सबै पर्यटक होटल/रेष्टुरेंन्टमा निःशुल्क वाइफाई इन्टरनेट युक्त भएका छन् । नेपाल टेलिकमले एडिएसएल र वाइम्याक्स इन्टरनेटसहितको रिलेस्टेसन स्थापना गरेपछि य..

  • ५५ सेकेण्डमा तीन जिल्ला घुम्नुहोस् (भिडियो)

    ५५ सेकेण्डमा तीन जिल्ला घुम्ने कुरा कति सम्भव होला ? सामान्यतया यो असम्भव कुरा हो । तर गुल्मी, अर्घाखाँची र प्युठान जोडिएको यस्तो सीमा क्षेत्र छ, जहाँ तपाईं एक मिनेटभन्दा पनि कम समयभित्र तीन जिल्लामा पाइला टेक्न सक्नुहुन्छ । त्यो ठाउँ हो, सौतामारे । जुन अर्घाखाँचीको हंसपुर, प्युठानको बांगेमरोट र गुल्मीको पुर्कोट गाविसको सीमाक्षे..

  • शनिबार विहानै पशुपति क्षेत्र (फोटो फिचर)

    काठमाडौं – भारतले गरेको नाकाबन्दीले गर्दा देखिएको इन्धन अभावका शनिबार सवारीसाधनहरु कम मात्रामा नै चलेका थियो । तैपनि पशुपतिनाथको दर्शन गर्नका लागी आउनेहरुको संख्या अन्य दिनकोभन्दा भीड नै थियो । एक समुहले पशुपति आर्यघाटमा लास जलाएको बाँकी रहेको दाउरा संकलन गरी रहेका देखिन्थ्यो । विहानै बाहुनहरु ब्यस्थ देखिन्थे । एक युवकलाई बिहानै..

  • आहा कति सुन्दर हिमाल : क्लिक, क्लिक, क्लिक !

    कास्की–क्लिक, क्लिक र क्लिक ! एकनासले दबाइएका क्यामेराका सटरस्पिडले दिने अनौठो आवाज । शरद ऋतु । खुलेको मौसम । आँखैमा टाँस्सिन आइपुग्ने अन्नपूर्ण र कुमारी माछापुच्छ्रे । फेवातालको कञ्चन पानी अनि त्यही पानीमा देखिने अन्नपूर्ण र माछापुच्छ्रेको छाया । “सुन्दर पोखरालाई तस्बिरमा उतार्ने हिमाल खुलेकै बेला हो,” पोखराका पाका पत्रकार तथा ..

  • आन्तरिक पर्यटन विकास हुँदै

    म्याग्दी– पोखराकी सदिक्षा थापाको सोचाइ थियो पदयात्रा गर्दा निकै दुख, कष्ट हुन्छ । तर २१ वर्षीया थापाको अनुमान गलत सावित भयो जब उनले नयाँपुल–घोरेपानी–घान्द्रुकको पदयात्रा गरिन् । ‘महिलालाई पदयात्रा गर्न अझ दुख हुन्छ होला भन्ने सोचेकी थिए तर कुनै अप्ठ्यारो र दुखको अनुभव भएन,’ तीन हजार २१० मिटरको उचाइमा पर्ने पुनहिलमा कात्तिक दोस्र..

रातोपाटी स्पेशल