• टानद्धारा हिमपातमा ज्यान गुमाएका परिवारलाई राहत प्रदान

    काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले सन् २०१४ मा नेपालका विभिन्न हिमाली क्षेत्रमा हुदहुद आँधीका कारण आएको हिमपातमा परी ज्यान गुमाएका पदयात्रा मजदुरका आश्रित परिवारलाई शनिबार राहत रकम प्रदान गरेका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रत्येक पीडित परिवारलाई नेपाल पर्यटन बोर्डबाट ..

  • वैकल्पिक (धिरज बज्रचार्य : मोडलिङदेखि पर्यटनसम्म)

    धिरज बज्राचार्य नेपाली पर्यटन क्षेत्रका नयाँ अनुहार होइनन् । २००५ देखि निरन्तर प..

  • मुस्ताङमा पर्यटकको सङ्ख्या ४० प्रतिशतले घटे

    मुस्ताङ– जिल्लामा हवाई मार्ग हुँदै आउने पर्यटकको सङ्ख्या घटेको देखिएको छ । नयाँ ..

  • ‘ठमेल सुरक्षित छ आउनुहोस् घुम्नलाई’

    काठमाडौं–ठमेल पर्यटन विकास परिषदले राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को नवनिर्..

  • इलाम घुम्न आउन नेम्वाङको एमाले जिल्ला अध्यक्षहरुलाई चुल्है निम्तो

    इलाम – नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले आर्थिक विकासका लाग..

  • एकता मंच, मध्य भारत क्षेत्रीय सम्मेलन मुम्बईमा हुने

    दिल्ली– अखिल भारत नेपाली एकता मंच, मध्य भारत क्षेत्रीय सम्मेलन मुम्बईमा हुने भएको छ । सम्मेलन मार्च १२ र १३ मा हुनेछ । ३७ बर्षदेखि प्रवासी नेपालीको हकहितमा तथा नेपाली जनताको बर्गीय, जातीय, क्षेत्रीय, लैंिगक उत्पीडिनको पक्षमा संघर्ष गर्दै आएको मंचको सम्मेलनको उदघाटन एकीकृत माअ‍ोवादीका नेता विश्वभक्त दुलालले गर्नेछन् । प्रवासी नेप..

  • नाटोजको केन्द्रीय कार्यसमितिको विशेष भेला सम्पन्न, दश विभाग गठन

    काठमाडौं–राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को केन्द्रीय कार्यसमितिको विशेष भेला सम्पन्न भएको छ । केन्द्रीय कार्यालय कमलादीमा बसेको बैठकले १० वटा विभागहरुको गठन गरेको छ । बैठकले अध्यक्ष शिव अधिकारीको संयोजकत्वमा संस्थागत समन्वय विभाग, उपाध्यक्ष मधुजंग पाण्डेको संयोजकत्वमा विदेश विभाग, उपाध्यक्ष विकास लोहोनीको संयोजकत्वमा पुरस्..

  • ११ बुँदे घोषणापत्र जारी गर्दै सकियो नाटोजको प्रथम भेला

    काभ्रे  (बल्थली) – राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले ११ बुदे बल्थली घोषणा पत्र सार्वजनिक गरेको छ । हिजो काभ्रेको बल्थलीमा अवस्थित बल्थली इको हिल रिसोर्टमा सम्पन्न संघको पहिलो पूर्ण बैठक उद्घाटन समारोहीबीच सो घोषणा पत्र जारी गरिएको हो । कार्यक्रमलाई उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री आनन्दप्रसाद पोखरेलले..

  • गत वर्ष पर्मिट लिएर सगरमाथा चढ्न नपाएकाले निःशुल्क चढ्न पाउने

    काठमाडौं — गत वर्ष सगरमाथा चढ्ने अनुमति लिएर पनि महाभूकम्पका कारण शिखर चढ्न नपाएका विदेशी आरोहीहरुका लागि नेपाल सरकारले यस वर्ष जारी गरेको फ्रि परमिटको अवधि लम्ब्याउने भएको छ । यसअघि गत वर्ष सगरमाथा चढ्न लागेका ८ सयभन्दा बढी विदेशी आरोहीहरुबाट सरकारले झन्डै ११ हजार अमेरिकी डलर राजश्व उठाएको थियो । तर अप्रिलमा भूकम्प गएपछि [&hell..

  • मनासलु क्षेत्रमा पर्यटकहरुको चहलपहल सुरु

    काठमाडौं–पर्यटकीय सिजन सुरु भएसंगै भूकम्पले थालिएको गोर्खाको मनास्लु क्षेत्रमा विस्तारै विदेशी पर्यटकहरुको आगमन  हुन थालेको छ। गत वैशाख १२ गते को भूकम्प पछी यस क्षेत्रमा विदेशी पर्यटकहरु को आगमन शून्य थियो । तर, गत अशोज कार्तिक सिजनमा भने यस क्षेत्रमा नगन्य मात्रामा विदेशी पर्यटकहरुले भ्रमण गरेको भिजिट हिमालय ट्रेक्स प्रालिका प्..

  • जिरी विमानस्थलन पुनः सञ्चालनमा ल्याइने

    जिरी –  दोलखाको पर्यटकीय नगरी जिरीमा रहेको विमानस्थल तीस वर्षपछि पुनःसञ्चालनमा ल्याइने भएको छ । विसं २०४२ देखि बन्द रहेको सो विमानस्थल पुनः सञ्चालनमा ल्याउनका लागि नेपाल उड्डयन प्राधिकरणका निर्देशक धु्रवदास योक्षिमयो, वरिष्ठ अधिवक्ता योगेन्द्रराज शर्म र दोलखा क्षेत्र नं १ का सभासद् पार्वत गुरुङले निरीक्षण गर्नुभयो । “विमान..

  • रत्न मगरको नेतृत्वमा एकसोडस ट्रेकिङ एण्ड एक्पिडिसन

    काठमाडौं – प्रतिष्ठान स्तरको ट्रेड यूनियन एकसोडस ट्रेकिङ एण्ड एक्सपिडिसन प्रालिको चौथो अधिवशसनले रन्तबहादुर मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार सम्पन्न अधिवेसनले उपाध्यक्षमा पेमा नुरु शेर्पा, सचिवमा ङिमा शेर्पा, सह सचिवमा फुर्बा शेर्पा, कोषाध्यक्षमा पेम्बा छिरिङ भोटेलाई चयन गरेको हो । त्यस्तै सदस्यहरुमा मिङमार श..

  • नाटोजको नयाँ कार्यसमिति निर्विरोध चयन, अध्यक्षमा पुनः अधिकारी

    काठमाडौं–राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को साधरणसभा र निर्वाचन सम्पन्न भएको छ । राजधानीको सि डब्लु पार्टी हल कमलादीमा पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलको प्रमुख आथित्यमा उक्त साधरणसभा र निर्वाचन सम्पन्न भएको हो । निर्वाचनले १९ सदस्यीय नयाँ कार्यसमितिको निर्विरोध चयन गरेको हो । गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीको नेतृत्वम..

  • सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीमा हुने

    बैतडी – सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ मध्यपहाडी लोकमार्गस्थित पश्चिमी सहर बैतडीको पाटनमा हुने भएको छ । पाटनलाई प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि केही हप्ताभित्र प्याराग्लाइडिङ सुरु हुने भएको हो । गत वर्ष नै प्याराग्लाइडिङको परीक्षण सफल भएपछि प्राविधिक टोली यसवर्ष पुनः पाटन पुगेर प्याराग्लाइडिङक..

  • फष्टाएन होमस्टे

    काठमाडौँ – ग्रामीण पर्यटनको दरिलो आधार मानिने होमस्टे घरबास कार्यक्रमको व्यावसायिक सम्भावना रहे पनि उचित व्यवस्थापन तथा प्रवद्र्धन हुन सकेको छैन । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण बनेको होमस्टे सेवाको गुणस्तरीय व्यवस्थापन तथा बजारीकरण गर्नसके मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ । अनुपम प्राकृतिक सम्पदा, भ..

  • तंग्रने प्रयासमा भूकम्प र नाकाबन्दीले थलिएको सौराहा

    सौराहा – वैशाख १२ को भूकम्प र झण्डै ६ महिनाभन्दा लामो नाकाबन्दीले थलिएको सौराहाको पर्यटन व्यवसाय विस्तारै उकालो लाग्न थालेको छ । भूकम्पले कुनै क्षति नपुगे पनि लामो समय सौराहा सुनसान थियो । अब सौराहा घुम्दै रमाउनेहरुको विस्तारै आवतजावत बढ्दै गएको पर्यटन व्यवासायीहरु बताउँछन् । लामो समयदेखि लागेको अघोषित नाकाबन्दी खुलेसँगै सौराहमा..

  • पर्यटक डुलाएर साढे दुई करोड आम्दानी

    चितवन–जिल्लाको बाघमारा मध्यवर्ती सामुदायिक वनले पर्यटक डुलाएर साढे दुई करोड बढी आम्दानी लिन सफल भएको छ । गतवर्ष सो वनले रु दुई करोड ५९ लाख आम्दानी गरेको थियो । उक्त सामुदायिक वनका अध्यक्ष विपी चौधरीका अनुसार यो वर्ष भूकम्प र नाकाबन्दीका कारण आम्दानी घटेको छ । सौराहा नजिकै रहेकोले अधिकांश पर्यटक, डुङ्गा सफारी र हात्ती […]

  • गुरुङ संस्कृति अनुसन्धान–अवलोकनको आकर्षण बन्दै सङ्ग्रहालय

    पोखरा– कास्कीको पर्यटकीय गाउँमा सञ्चालित ‘सिक्लेस इको–म्युजियम’ गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धान र अवलोकनका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।  प्राचीन गुरुङ सभ्यताको विशिष्टस्थलका रुपमा विकसितसङ्ग्रहालय गुरुङ सभ्यताको जानकारी राख्न चाहने जो कोहीका लागि निकै उपयोगी बन्दै गएको छ । सङ्ग्रहालयकै अवलोकनका लागि दैनिक रुपमा पोखरा ..

  • किन घुम्न जाने सौराहा ? (हेर्नुहोस् १९ तस्विर)

    सौराह– घुमफिरका लागि हामीकहाँ धेरै रमणीय ठाउँ छन् । साहसिक पर्यटन, जल पर्यटन, वाइल्र्डलाइफ पर्यटन, टे«किङ, माउन्टेन क्लाइम्विङका लागि नेपाल विश्वमै प्रसिद्ध नै छ । विभिन्न ठाँउ पनि प्रर्यटनका लागि चर्चित छन् । नेपालको तेस्रो पर्यटकीय गन्तव्य थल चितवनको सौराहा प्रर्यटनका लागि प्रसिद्ध छ । सौराहा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, ..

  • नाटोज निर्वाचनको मनोनयन दर्ता फागुन १६ मा

    काठमाडौं–देशैभरका पर्यटन पत्रकारहरुको सञ्जाल राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को निर्वाचनमा उमेद्धारहरुको मनोनयन कार्यतालीका सार्वजनिक गरीएको छ । १६ फागुनमा मतदाता नामावली प्रकाशन गर्ने कार्यतालीका सार्वजनिक गरेको (नाटोज)ले सोही दिन ३ बजेभित्रमा उमेद्धारहरुको मनोनयन दर्ता गरीसक्नुपर्ने समय तोकेको छ । यसका साथै मनोनयन फिर्ता ल..

  • नाटोजको साधारणसभा फागुन १८ मा, चन्दलाई प्रमुख निर्वाचन अधिकृत तोकियो

    काठमाडौं–राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को निर्वाचन तथा बार्षिक साधरणसभा फागुन १८ गते हुने भएको छ । संघको सचिवालयमा आज शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । साधरण सभासँगै हुन लागेको निर्वाचन प्रयोजनका लागि (टूर्गान) का हालै नवनिर्वाचित अध्यक्ष तथा अधिवक्ता नगेन्द्र चन्दलाई निर्वाचन प्रमुख अधिकृतको रुपमा मनोनयन गरिएक..

  • पोखरामा प्याराग्लाइडिङ प्रिवल्र्डकप फागुन १५–२२ सम्म हुने

    पोखरा–नेपाल हवाई खेलकुद संस्था पोखराको आयोजनामा यही फागुन १५ देखि २२ गतेसम्म पोखरामा प्याराग्लाइडिङ प्रि वल्र्ड कप प्रतियोगिता आयोजना गरिने भएको छ । मनोरञ्जनात्मक एवम् साहसिक हवाई खेलकुदको माध्यमबाट नेपालको आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित सो प्रतियोगितामा नेपालसहित ३५ राष्ट्रका १५० जना प्याराग्लाइडिङ..

  • पर्यटनलाई युरोप अमेरिका हैन, छिमेकी मुलुक रोजौँ

    काठमाडौँ– बङ्गलादेशका पर्यटन व्यवसायीले नेपालको पर्यटन प्रवद्र्धनका लागि छिमेकी मुलुकलाई गन्तब्य बनाइनुपर्ने बताएका छन् । विश्व पर्यटन बजारमा नेपाली पर्यटनको आकर्षण बढिरहेको सन्दर्भमा अव अन्य विकसित मुलुक नभइ छिमेकी मुलुकलाई नै प्राथमिकता दिनुपर्ने उनीहरुको धारणा छ । बङ्गलादेश फाउन्डेसन अफ टुरिजम डेभलपमेन्टका प्रमुख कार्यकारी अध..

  • सरकारी बेवास्ताले राजारानी ताल संरक्षण अलपत्र

    धनकुटा–जिल्लाको पर्यटकीय क्षेत्र राजारानी गाविसमा अवस्थित राजारानी ताल बेवारिसे बन्दै जान थालेको छ । सरकारी निकायको गैरजिम्मेवारी तथा स्थानीय निकायको चासो कम भएसंगै ऐतिहासिक राजारानी ताल वेवारिसे बन्दै गएको हो । पर्याप्त राजश्व संकलन गर्न सकिने राजारानी ताल संरक्षणमा सरकारले चासो नदेखाउँदा यस्तो अवस्था आएको स्थानीयवासी भिमकुमारी..

  • प्याराग्लाइडिङ : पर्यटनको महत्वपूर्ण आधार

    काठमाडौँ– साहसिक पर्यटनको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ)मा पछिल्लो समय आन्तरिक ताथ बाह्य पर्यटकको आकर्षण बद्दै गएको छ । कम लगानी र तुरुन्तै बढी लाभ पाइने भएकाले यसको व्यावसायिक आकर्षण बढ्दो छ । यद्यपि, यो व्यवसाय अझै व्यवस्थित र प्रभावकारी हुन सकेको छैन । करिब डेढ दशकअघि पोखराको सराङ्कोटबाट सुरु भएको प्यारा..

रातोपाटी स्पेशल