• ठकुरीलाई स्वर्ण पदक प्राप्त

    अमेरिका  – नेपाल सितोरियु करातेका खेलाडी उज्ज्वल ठकुरीले ३५–४४ वर्ष उमेर समूहको २ मिनेट पोइन्ट फाइटमा ५(१ ले प्रतिद्वन्दी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेका छन् । सेप्टेम्बर २६ मा पेन्सलभेनियाको अल्तोन सहरमा सम्पन्न पिएमएए फल ब्रल फो वारिवर्स युनाइटेड सर्कुट गेममा ठकुरीले स्वर्णपदक हात पारेका हुन् । हाल सम्म ठ..

  • भारतीय हस्तक्षेपको विरोधमा स्विजरल्याण्डमा रहेको भारतीय दुतावास घेराउ

    स्वीजरल्याण्ड– भारतीय हस्तक्षेपका बिरुद्द स्विटजरल्याण्ड स्थित भारतीय दुताबासमा ..

  • एनआरएन यूरोप क्षेत्रीय संयोजक पदमा सापकोटाको उम्मेदवारी 

    कोपनहेगन– गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् युरोप क्षेत्रीय संय..

  • ठकुरीलाई पुनः सफलता

    न्युजर्सी–नेपाल सितोरियु करातेका अमेरिका निबासी खेलाडी उज्ज्वल ठकुरीले गत सेप्टे..

  • मलेसियामा गर्भपतन मुद्दा खेपेकी निर्मला निर्दोष साबित

    काठमाडौं– गर्भपतन गरेको आरोपमा मुद्वा खेपीरहेकी एक नेपाली युवतीले सफाई पाएकी छन्..

  • मलेसियाका १ सय ८४ कम्पनी शुन्य लागतमा नेपाली कामदार लैजान तयार

    काठमाडौं– सरकारले केहि समय गरेको निर्णय अनुसार मलेशियाका १ सय ८४ वटा कम्पनीले फ्रि भिजा फ्रि टिकट योजना अन्र्तगत नेपाली कामदार लैजान तयार भएको छ । त्यका लागि कम्पनीहरुले माग पत्र प्रमाणीकरणका लागी कागजात पेश गरेका छन् । मलेसियास्थित नेपाली राजदुतावासमा सो कम्पनीहरुले ५ हजार ३ सय ५३ कामदारको माग पत्र प्रमाणीकरणका लागी कागजात पेश ..

  • संबिधानको खुशियालीमा युएईमा  दिपप्रज्वलन

    युएई- देशमा संबिधान घोषणा भएलगतै प्रबासमा पनी खुशियाली मनाउने क्रम जारी छ। संबिधान घोषणाको स्वागतमा बिभिन्न देशहरूमा नेपालीहरूले हर्ष उल्लासका साथ शुभकामना तथा दिपावली मनाएका छन्। युएईमा पनी नेपालीहरूले दिपावली गरेर नँया संबिधानको स्वागत गरेका छन्। रोजगारीको शिलशिलामा युएईको बिभिन्न क्षेत्रमा रहेका नेपालीहरू जम्मा भएर खुश..

  • दिल्लीमा नयाँ संविधानको खुसीयालीमा दीपावली

    नयाँदिल्ली– ‘नेपालको संविधान २०७२ ’घोषणा भएको अवसरमा नयाँदिल्लीमा दीपावली गरिएको छ ।

  • संबिधानलाई स्वागत गर्दै मलेसियामा दिप प्रज्वलन, कतै संबिधान जल्यो

    क्वालालम्पुर-नयाँ संबिधान जारी हुदै गर्दा खुसीयाली स्वरुप मलेसियामा रहेका नेपालीले दिप प्रज्वलन गरेका छन् ।

  • कुवेतमा सवारी दुर्घटनामा परी नेपालीको मृत्यु

    दमक – वैदेशिक रोजगारीका लागि कुवेत पुगेका झापा, शिवसताक्षी नगरपालिका–८ बाइसबिघे निवासी गङ्गाप्रसाद योङहाङको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रोजगारीका क्रममा १६ महिना अघिदेखि कुवेतस्थित अल्मलिया कम्पनीमा कार्यरत योङहाङको दुई दिनअघि दुर्घटनामा परेर ज्यान गएको मृतकका मामा भगिहाङ नेम्वाङले जानकारी दिनुभयो । मृतक योङहाङका ..

  • एनआरएनए उत्तर अमेरिकाको क्षेत्रिय संयोजक पदमा रामचन्द्र खरेलको उम्मेद्वारी 

    वाशिंगटन डिसी -गैरआवसिय नेपाली संघ अन्तरराष्ट्रिय समन्बय परिषद (NRNA ICC) कोउ त्तर अमेरिका क्षेत्रिय संयोजक पदमा गैर आवसिय नेपाली संघ अन्तरराष्ट्रिय समन्बय परिषदका सल्लाहकार राम चन्द्र खरेलले उम्मेद्वारी घोषणा गर्नु भएको छ।

  • अमेरिकाका सत्यालद्वारा संबिधानको घोषणासँगै १ सय २९ पटक रगत दान

    वाशिंगटन डिसी-'रगत दान जीवन दान' भन्ने मूल मन्त्रबाट प्रभावित भएका अमेरिकाको फ्लोरिडा राज्यका समाज सेवी नेपाली अजय सत्यालले ८ बर्षपछि संबिधान बनेको खुशियालीमा रगत दान गरेका छन् l

  • संविधानको समर्थनमा बेग्लोरमा विद्यार्थीले बाले दीपवत्ति

    काठमाडौं– नेपालमा संविधान आउने भएपछि अध्ययनका लागि देशबाहिर गएकाहरु पनि उत्साही भएका छन् ।

  • नेपाली कामदारको हितमा कडा नीति बनाउन माग गर्दै दुताबासमा ज्ञापनपत्र

    साउदी अरब–साउदी अरबका कम्पनीहरुले नेपादी कामदारलाई उचित सेवा सुविधा नदिएको भन्दै नेपाल मेलमिलाप प्रवासी संघले कामदारको पक्षमा कडा नीति बनाइनुपर्ने मागस हित साउदी अरबस्थित नेपाली दुताबासमा एक ज्ञापन बुझाएको छ ।

  • जापानमा चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन

    जापान  – चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आजबाट जापानको राजधानी टोकियोमा सुरु भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको आयोजनामा सुरु भएको सम्मेलनमा भाग लिन विश्वभरका साहित्यकार जापानमा जम्मा भएका छन् । टोकियोको इकेगामी खाइकानमा बिहान १० बजेबाट सुरु भएको सम्मेलनमा वरिष्ठ साहित्यकार तथा समाजका संस्थापक केन्द्रीय अध..

  • एनआरएन युगान्डाको तिज बिशेष कार्यक्रम

    युगान्डा-हरेक बर्ष झैँ यसबर्ष पनि दर खाने दिन पारेर गैर आवासीय नेपाली संघ, युगान्डाले आयोजना गरेको तीज बिसेष कार्यक्रम हरितालिका साँझ यसै १५ सेप्टेम्बर २०१५ मा सम्पन्न भएको छ | कार्यक्रममा सत्तरी नेपालीको उपस्थिति रहेको भए पनि महिलाको न्यून उपस्थिति देखिएको थियो |

  •  मलेसियामा तीज भब्यताका साथ सम्पन्न

    क्वालालम्पुर-नेपाली महिलाहरुको महान पर्ब हरितालीका तीज मलेसियामा भब्यताकासाथ सम्पन्न भएको छ । मंगलबार राजधानी क्वालालम्पुर एनआरएन मलेसिया र नेपाली व्यापारी समाज मलेसियाको संयूक्त आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा बिभिन्न कारणले जेल जीवन विताई रहेका ५० नेपालीहरुलाई एनआरएन मलेसियाले नेपाल फर्काउन सहयोग गर्ने घोषणा गरेको छ । क..

  • गलत सन्देश सच्चाउन हिलारीको ध्यानाकर्षण

    काठमाडौं –अन्तराष्ट्रिय तेकवान्दो खेलाडी एवं एक्सन फर नेशनका अध्यक्ष प्रकाश थापाले अमेरिकाको आगामी राष्ट्रपतिय निर्वाचनकी डेमोक्र्याट उमेदवार हिलारी क्लिन्टसंग भेटवार्ता गरेका गरेका छन । पूर्व अमेरिकी विदेशमन्त्री समेत रहेकी हिलारीसंग क्यालिफोनियामा भएको भेटमा तेक्वान्दो खेलाडी थापाले अमेरिकी बिद्यालयका कोर्समा रहेको ‘बुद्ध वाज ..

  • बोस्टनमा बिदेशी महिलासहितको सहभागितामा तीज

    वाशिंगटन डिसी -नेपाली वुमेन ग्लोबल नेटवर्क (नेपाली महिला विश्व संजाल ) को आयोजनामा नेपालीहरुको बाक्लो वस्ती रहेको राज्य बोस्टनमा नेपाली महिलाहरुको महान चाड हरितालिका तिज भव्यताको साथ मनाएको छ l

  • एनआरएनए जाम्बियाको अध्यक्षमा बिदुर खनाल निर्वाचित 

      जाम्बिया-एनआरएनए  जाम्बियाको दोश्रो बार्षिक साधारण सभा हालै जाम्बियाको राजधानी लुसाकामा सम्पन्न भएको छ । सभाले बिदुर खनाललाइ सर्बसम्मतिले अध्यक्षमा निर्बाचित गरेको छ । त्यसै गरि प्रकाशचन्द्र घिमिरे उपादक्ष्य , अजिज रहमानी महासचिब र भिमबहादुर बम लाई कोषाध्यक्षमा निर्बाचित गरेको छ । कार्य समितीको सदस्यहरुमा सन्ध्या खनाल , इन्दिर..

  • तिजको अवसरमा शुभकामना सहित चेलीलाई दर

    दोहा–हिन्दुधर्मावलम्बी नारीहरु को पर्व हरितालिका तिजको अवसर मा कतारमा रहेका नेपाली महिलाहरुलाई समेट्दै समुहिक रुपमा नेपाल प्रवास जातीय भेदबाव उन्मुलन साझा मञ्च कतार ले गत शुक्रबार दोहामा शुभकामना आदानप्रदान सहित नेपाली चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।   मञ्च अध्यक्ष भिम सुनारको सभापतित्व तथा नेपाली महिल..

  • न्युयोर्कमा डा बिष्णु माया परियार सामाजीक न्याय पुरस्कारबाट सम्मानित       

    वाशिंगटन डिसी    अमेरिकाको न्यु योर्क राज्यमा स्थापना भएको लंग आइल्याण्ड नेपलिज सोसाइटीले नेपाली महिलाहरुको महान चाड हरितालिका तिज कार्यक्रममा महिला अधिकार कर्मी तथा सामाजिक कार्यकर्ता डा बिष्णु माया परियारलाई सामाजीक न्याय पुरस्कार बाट सम्मानित गरेको छ । उनलाई महिला सशक्तिकरण सम्बन्धी तथा बालबालिकाहरुको शिक्षामा गरेको अतुलनीय य..

  • अध्यक्ष मल्लमाथि भएको हातपातको प्रयास र पत्रकार श्रेष्ठमाथि भएको भौतिक आक्रमणको महासंघद्वारा  भर्त्सना

    टोकियो – एनआएन जापानको हालै सम्पन्न निर्वाचनको मतगणनाका क्रममा मतगणनाको लाइभ समाचार संप्रेषणमा खटिएका पत्रकारमाथि भएको हातपात एवं ज्यादतीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल पत्रकार महासंघ जापान शाखाले  निन्दा एवं भर्त्सना गरेको छ । आइतवार दिउँसोदेखि रातभर लाईभ समाचार संप्रेषणमा खटिएका नेपाल सन्देश डट कमका पत्रकार रवि..

  • गैरआवासीय नेपाली सङ्घ जापानमा थापा विजयी

    जापान  – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानमा सुदन थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । मत परिणामअनुसार दुई प्रतिद्वन्द्वी चिरञ्जीवी थापाले ७२७, नरबहादुर थापाले ५७९ मत ल्याएका छन् । विजयी थापाले ८९२ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा टासी लामा, टङ्कप्रसाद गैरे र देवीलाल भण्डारी विजयी भएका छन् । उनीहरुले सङ्गीता अध..

  • नेपाली जनप्रगतिशिल मञ्च, पोर्चुगलमा नयाँ कार्यसमिति

    शेर सिङ ठकुरी पोर्चुगल  – नेपाली जनप्रगतिशिल मंच पोर्चुगलको चौथो अधिवेशन लिस्वोनमा सम्पन्न भएको छ । एमाओवादीनिकट मञ्चको अधिवेशन बुधबार सम्पन्न भएको हो । अधिवेशनले ३ सद्स्स्यीय निवाचन कमिटि मार्फत नयाँ कार्यसमिति चयन गरेको छ । दिलाराम चापागाईको नेतृत्वमा बनेको नयाँ कार्यसमितिमा २५ सदस्यीय केन्द्रीय समिति गठन भएको छ । मञ्चको अधिवे..

रातोपाटी स्पेशल