• नाकाबन्दीको बिरोधमा अमेरिकामा रहेका नेपालीले ह्वाइट हाउसअगाडि प्रदर्शन गर्ने

    अमेरिका – डिसी महानगर क्षेत्र सेरोफेरोमा बसोबास गर्ने नेपालीहरुले भारतले लगाउँदै आएको अघाषित नाकाबन्दीको बिरोधमा ह्वाइट हाउसअगाडि प्रदर्शन गर्ने भएका छन् । नागरिक समाजको विशेष पहलमा नोभेम्बर १५ मा यस्तो प्रदर्शन गर्न लागिएको हो । बिरोध तथा खबरदारी कार्यक्रमका पहलकर्ता मध्येका एक लोकनाथ तिवारीले आगामी नोभेम्बर १५ तारिख मध्यान्ह १..

  • साउदीमा ५० नेपालीको विचल्ली

    साउदीअरब–रोजगारदाता कम्पनीले आवासीय अनुमति पत्र नवीकरण नगरिदिँदा साउदी अरबको एक ..

  • अमेरिकामा उज्ज्वल ठकुरी कराते प्रतियोगितामा प्रथम

    वाशिंगटन डिसी-अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली मुलका उज्ज्वल ..

  • ६ बर्षदेखि कुवेतबाट बेपत्ता भएकी नेपाली महिला सुडानबाट घर पुगिन्

    कुवेत – ६ बर्षदेखि कुवेतबाट हराएकी दाङ जिल्लाकी देवकी मल्ल १५ दिन पहिले सुडानबाट..

  • म्युजिक भिडियो सुटिङका लागि नृत्य निर्देशक भट्ट युएईमा

    युएई–नेपाली गीत संगीतको क्षेत्र फराकिलो हुदै गईरहेको छ । बन्द कोठामा क्रोेमा काट..

  • डिसीमा अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार २०१५ समारोहको भब्य तयारी 

    वाशिंगटन डिसी-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले हरेक दुई बर्षमा प्रदान गर्ने अनेसास सर्बोत्कृष्ट पुस्तक २०१५ का बिजेताहरु लाई देवकोटाको जन्म जयन्तीको अबसरमा आगामी नोवेम्बर २१ मा वाशिंगटन डिसीको टाईसन् कर्नर स्थित मेरियट होटलमा एक भब्य समारोहका बिच पुरस्कार वितरण गरिने जानकारी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पुरस..

  • कुवेतमा युबा पत्रकारीता पुरस्कारबाट ४ जना सम्मानित

    कुबेत – प्रबाशमा रहेर कलमको माध्यमबाट कुवेतको नेपाली समाजमा पुर्याएको योगदानको कदर गर्दै युबा पत्रकारिता पुरस्कारबाट स्थानीय ४ जना पत्रकारहरु सम्मानित भएका छन | दर्शन ठकुरी समाज कुवेतको वार्षिकोत्सव तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीय मिडियाका इस्टमान वाइबा (लामा भाइ), राज मल्ल ठकुरी, प्रदिप नेपाली र सुरे..

  • भारतीय नाकाबन्दी विरुद्ध जेनेभामा प्रर्दशन

    स्विजरल्याण्ड  – भारतले नेपालमाथि लगाएको नाकाबन्दीको बिरोधमा स्वीटरल्याण्डको जेनेभास्थित राष्ट्रसंघीय कार्यालय अगाडी नेपालीहरुले बिरोध सभा गरेका छन् । गत अप्रिल २५ र मे १२ का दिन आएका दुई ठूला भूकम्पबाट शोक र दुःखमा डुबेका नेपाल र नेपाली यो भयङ्कर विपत्तिबाट तंग्रिन नपाउँदै, गत सेप्टेम्बर २० देखि अप्रत्याशित रुपमा नेपाल विरुद्ध ..

  • मलेसियामा इलामे युवकको मृत्यु

    इलाम – वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामे युवकको मृत्यु भएको छ । रोजगारीका लागि एक वर्षअघि मलेसिया पुगेका माईपोखरी–८ का १९ वर्षीय सुरेश राईको मृत्यु भएको हो । छ दिनअघि मृत्यु भए पनि परिवारले भने बिहीबार मात्रै उनको मृत्युको खबर सुनेका थिए । मलेसियामा अवैध रूपमा बस्दै आएका राईलाई छ महिनाअघि मलेसिया [..

  • मृगौला पीडित यूवालाई धादिङ कोरिया समाजको सहयोग

    काठमाडौ–धादिङ्गका दुबै मृगौला विग्रिएर डाईलासिसमा रहेका २८ वर्षिय यूवा कृष्णबहादुर शाहीलाई धादिङ्ग–कोरिया समाजले थप उपचारको लागि आर्थिक सहयोग गरेको छ । बुधवार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर समाजका सस्थापक अध्यक्ष सुर्दशन खतिवडा, सस्थापक उपाध्यक्ष केशबकुमार श्रेष्ठ, सदस्य विनोद अधिकारीले शाहीलाई १ लाख ११ हजार ..

  • चेक रिपब्लिकमा पनि अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) गठन

    Inbox x चेक-अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को शाखा चेक रिपब्लिकमा पनि गठन भएको छ। विश्वव्यापीरुपमा विस्तार हुने क्रममा रहेको नेपाली कलाकार, साहित्यकार तथा कला, साहित्य र संस्कृतिप्रेमीहरुको विश्वव्यापी संगठन अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) चेक रिपब्लिकमा समेत गठनको लागि परेको आवेदनलाई यस समितिमा रहन छुट भएका र इ..

  • साउदीमा नयाँ श्रम नीति, नेपाली कामदारलाई फाइदा

    साउदी अरब– साउदी अरबमा कार्यरत कामदारका लागि साउदी सरकारले श्रम संरक्षण योजनाअन्र्तगत तलबसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ । साउदी अरबको श्रम मन्त्रालयले तीन हजार ५९५ निजी कम्पनीमा कार्यरत झण्डै चार लाख पाँच हजार ५९० कामदारको तलब सुनिश्चततालाई लक्षित गरी सो व्यवस्था सार्वजनिक गरेको हो । यो योजना सार्वजनिक गरिएसँगै साउदी अ..

  • कोरियामा कडा श्रमनीति आउने संकेत

    दक्षिण कोरिया–लचिलो श्रम कानुनको समर्थन गदै रोजगार प्रक्रिया प्रणालीेको माध्यममार्फत बिश्वका १५ राष्ट्रबाट आप्रबासी कामदारको बर्षेनी हजारौको संङख्यामा आपुर्ती भैरहेको दक्षिण कोरियामा बितेको दुई दशक बिचमा बनेका कैयौ श्रम कानुनबाट कमजोर बनेको अर्र्थ ब्यबस्थालाई मजबुद बनाउन भन्दै मजबुत र कडा श्रमनीति बनाउने राष्ट्रपति पार्क गेयुन ह..

  • जापानमा नेपाली कामदारको मृत्यु

    टोकियो (जापान) – जापानमा भएको सवारी दुर्घटनामा एकजना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला कल्लेरी–२ का ३० वर्षीय मनोज खतिवडा रहेका छन् । एहिमे प्रान्तको माचुयामा सहरमा रहेको आना होटलमा कार्यरत खतिवडा छ वर्षअघि अध्ययनका लागि जापान आएका थिए । काम सकेर घर फर्कदा सडक पार गर्ने क्रममा गएराति १२ः५० मा […]

  • बाबुको किरियाका लागि छुट्टी माग्दा साउदी अरबको जेल सजाय

    साउदी अरब   – वैदेशिक रोजगारीको सिलसिलामा १० महिनाअघि साउदी अरब आएका रुपन्देही तिलोत्तमाका कृष्ण श्रेष्ठ यतिबेला साउदी अरबको जेलमा छन् । धन कमाउने सपना बोकर विदेसिएका उनी अहिले खाडीको जेलमा परेका हुन् । बुबाको निधन भएपछि काजकिरियाका लागि स्वदेश जाने विषयमा रोजगारदाता कम्पनीसँग कुरा मिल्न नसकेपछि श्रेष्ठ जेल जान परेको हो । म साउद..

  • कुवेतको प्रतिष्ठित कम्पनिले तलब नदिएपछि कामदारहरु हड्तालमा

    कुवेत – कुबेतको चर्चित र ठुलो मानिएको खराफी नेसनल कम्पनीमा कार्यरत नेपालीहरु आजदेखी हड्तालमा उत्रिएका छन् | कम्पनिले २ महिना देखि तलब नदिएको भन्दै कामदारले काम बन्द गरेका हुन । सो कम्पनिमा नेपाली मात्र २ हजार भन्दा बढी रहेको अनुमान गरिएको छ | मासिक तलब सम्बन्धमा कम्पनीसग पटक(पटक सामुहिक कुरा गर्दापनी माग सुनुवाई नभएको पिडितहरुको..

  • दशैं टिकाकै दिन कुवेतमा एक नेपाली मृत्यु

    कुबेत-काठमाडौं–दशैंको रमझम चलिरहदा दशैं टिकाकै दिन अस्पतालमा उपचार गर्दागर्दै एक नेपालीको निधन भएको छ भने मृतकको शब हिजो नै नेपाल पुगिसकेको छ । खोटाङ सिम्पानी (७ घर भएका ४२ बर्षिय राम बाबू खड्का एक हप्ता अगाडी कार्यस्थलमा अचानक बेहोस् भइ ढलेका थिए । खड्काको उपचार गर्दैगर्दा गत २२ तारीख मुबारक अलकबिर हस्पिटलमा निधन भएको खोटाङ [&h..

  • साउदीबाट मधेसी युवा भन्छन्– मधेस आन्दोलन मधेसी जनताको हितमा छैन

    काठमाडौं– तराई मधेसमा आन्दोलन चर्किरहेको बेला एक मधेसी युवाले जारी आन्दोलन मधेसी जनताको हितमा भन्दापनि नेताहरुको स्वार्थ पूरा गर्नको लागि मात्रै भएको आरोप लगाएका छन् । हाल वैदेसिक रोजगारीको सिलसिलामा साउदी अरेबियामा रहेका सप्तरीका मोहम्मद युसुव अन्सारीले मधेसमा जारी आन्दोलन मधेसी नेताहरुको स्वार्थपूर्तिका लागि मात्रै भएको आरोप ल..

  • कुवेतमा नेपालीहरुले यसरी मनाए दशैं (तस्बीरहरु सहित)

    कुबेत- बिभिन्न संघ संस्थाको आयोजनामा सामुहिक तथा पारिवारिक जमघटमा टिकाटाला गरी कुवेतमा रहेका नेपालीहरुले महान पर्व दशैं भब्य रुपमा मनाएका छन | बिहीबार परेको दशैं टिका सम्भव हुनेले सोही दिन टिकाटाला गरेका थिए भने कुबेतमा शुक्रबार सरकारी बिदा हुनाले सो दिन बिभिन्न नेपाली संघ सस्थाले बिशेष कार्यक्रम गरेरै ठुलाबढ़ाको हातबाट सामुहिक र..

  • अस्ट्रेलियन सांसदले लगाइदिए नेपाली समुदायलाई दसैंको टीका

    अस्ट्रेलिया– जिलोङ नेप्लिज एसोशियसनद्धारा जिलोङ्मा आयोजित दसैं कार्यक्रममा अस्ट्रेलियाकी सांसद क्रिस्चिनकोजिन्सले नेपाली समुदायलाई टीका लगाइदिंदै आशिर्बाद दिइन् । कार्यक्रममा मन्तब्य दिने क्रममा सांसद कोजिन्सले जिलोङको नेपालीसमुदायसंग आफू अत्यन्तै नजिक रहेर काम गरिरहेको बताउँदै भिक्टोरियाका मुख्यमन्त्री डानियल एण्ड्र्यू र अस्ट्र..

  • मलेसियाद्वारा कामदारको तलब बृद्धि

    काठमाडौं– मलेसियन सरकारले निजी क्षेत्रमा कार्यरत कामदारहरुको न्युनतम तलब (बेसिक सेलरी) बृद्धि गरेको छ । शुक्रबार प्रधानमन्त्री नाजिब तुन रजाकले ‘बजेट–२०१६’ घोषणा गर्दै न्यूनतम तलब बृद्धि भएको घोषणा गरेका हुन् । एजेन्सीका अनुसार नयाँ घोषणामा पश्चिमी मलेसियामा निजी क्षेत्रमा कार्यरत कामदारका लागि १ हजार रिंगिट र पूर्वी मलेसियामा क..

  • कुवेतमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु

    कुवेत – कुवेतमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । गाडीको ठक्करबाट संखुवासभा वडा नं ३ का ४४ बर्षीय गजेन्द्र कुमार गदाल बिकको मृत्यु भएको हो । गत २० तारिखमा बेलुका ६ बजे कुवेतको शुवैखस्थित अल सभा हस्पिटल नजिक बाटो काट्ने क्रममा कुवैती नागरिकको कारले ठक्कर दीदा उनको घटना स्थालमै मृत्यु भएको मृतकका गाउँले […]

  • अमेरिकामा उज्ज्वल ठकुरीलाई पुन पदक प्राप्त

    काठमाडौँ -अमेरिकाको बाल्टिमोरमा भएको ३३ औ बार्षिक ब्याटल अफ बाल्टिमोर नामक प्रतियोगितामा नेपाली मुलका भुतपुर्ब शितेरियो खेलाडी उज्ज्वल ठकुरीले अर्को पदक प्राप्त गर्न सफल भएका छन्। गत आइतबार अक्टोबर १८ तारिख सम्पन्न खेलमा ४० देखि ५० बर्ष उमेरका ब्लाक बेल्ट समुहको प्रतिस्प्रद्धामा दोश्रो स्थान प्राप्त गरेका छन् । ४ महिनाको अवधि (ज..

  • अमेरिकाबाट गायक कर्ण दास नेपाल फर्के

    अमेरिका -झन्डै १ दशक सम्म अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोर क्षेत्रमा बसोबास गर्ने गायक कर्ण दास अन्तत्वगत्वा अमेरिकाबाट नेपाल फर्केका छन् । नायक सरोज खनाल लाई बिदाई समारोहमा उनले आफू पनि नेपाल फर्किने प्रतिबद्धता जनाए अनुसार उनि नेपाल फर्कने एक अर्का कलाकार भएका छन् । जिन्दगीको के भरोसा यो त एउटा सानो खेलौना हो भन्ने [..

  • अवैद्य बालिकाकी आमा बनिन् माया, कमला पुगिन् जेलमा

    कुवेत – गैरकानुनीरुपमा कुवेतमा बिबाह गरी हाल ७ महिने छोरीको साथमा अलपत्र बनेकी सुनसरीकी कमला आचार्यले राहत पाएकी छिन् । आफ्नी छोरी छोरीलाई माया बीसीले धर्मपुत्रीका रुपमा लिने भएपछि कमला नेपाल फर्कन जेलमा गएकी छिन् । दाङ धनौरी–६ घर भई हाल कुवेतको मंगाफमा रहदै आएकी माया बिसीले ७ महिने दुधे बालिकालाई धर्मपुत्रीका रुपमा राख्ने भन्दै..

रातोपाटी स्पेशल