• अत्यावश्यक औषधिका लागि अर्थ संकलन गर्न एनआएन उपाध्यक्ष कुमार पन्तको अनुरोध

    स्विट्जरल्याण्ड– गैरआवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष कुमार पन्तले भारतले गरेको अघोषित नाकाबन्दिका कारण उव्जिएको अत्यावश्यक औषधिको

  • अमेरिकामा चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन हुदै 

    अमेरिका-नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको ..

  • भारतीय नाकाबन्दीको कोरियामा पनि विरोध, भारतीय दुतावासद्वारा ज्ञापनपत्र लिन अस्विकार

    दक्षिण कोरिया–भारतीय सरकारले नेपालमा लगाइरहेको अघोषित नाकाबन्दीको विश्वव्यापी रु..

  • एनआरएनए प्रमुख संरक्षकमा जीवा लामिछाने नियुक्त

    काठमाडौं– गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को वैठकले संस्थाका प..

  • अमेरिकामा भारतीय नाकाबन्दीविरुद्ध विशाल प्रदर्शनको तयारी

    अमेरिका– अमेरिकामा रहेका नेपालीहरूले वासिङ्गटन डिसीेमा स्थानीय समयअनुसार आइतबार ..

  • मलेसियाले बिदेशी कामदार कटौती गर्ने 

    क्वालालम्पुर –मलेसिया सरकारले २ प्रतिशत बिदेशी कामदार कटौती गर्ने लक्ष्य लिएको छ । मानब संसाधन मन्त्री दातुक श्री रिचर्ड रियोटका अनुसार बिदेशी कामदारको कुल रोजगारी मध्य २ प्रतिशत कामदार कटौती गर्न लागीएको हो । अहिले मलेसियामा कुल रोजगारीको १७ प्रतिशत हिस्सा बिदेशी कामदारले ओगटेको जनाईएको छ । सन २०२० भित्र १७ प्रतिशत बिदेशी कामदा..

  • “द लाष्ट मोनार्क” को प्रदर्शन अमेरिकामा हुने

    अमेरिका – नेपालको शाहवंशीय राजतन्त्रको उत्थान र पतनको विषयलाई लिएर तयार गरिएको वृत्तचित्र “द लाष्ट मोनार्क”अमेरिकाका विभिन्न शहरहरुमा प्रदर्शन हुने भएको छ । काठमाडौंका मल्टीप्लेक्स सिनेमा हलहरुमा सबैभन्दा लामो समय चल्ने वृत्त चित्रको रेकर्ड बनाउन सफल “द लाष्ट मोनार्क” ले अन्र्तराष्ट्रिय प्रदर्शनीको सुरुवात अमेरिकाबाट गर्न लागेको..

  • बाबुरामलाई युएईबाट समर्थन, एमाओवादीबाट सामुहिक राजीनामा

    युएई–युएईको एमाओवादी निकट नेपाली जनप्रगतिशील मञ्च युएईको पुर्बअध्यक्ष सहित १७ सदस्यले उक्त संगठन परित्याग गरेका छन्। आज एक बिज्ञप्ति जारी गर्दै देश बिकास र सम्बृती तर्फ जानको लागी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति अपरिहार्य भएको बताउदै एमाओवादी परित्याग गरेका हुन् । बिज्ञप्तिमा भनिएको छ–दशवर्षे जनयुद्धको धारमा उभि..

  • जापानमा एक नेपालीको मृत्यु

    जापान – रोजगारीका लागि जापान आएका गुल्मी रूपाकोट– १ का ३५ वर्षीय रमेश भण्डारीको मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीका लागि कुक भिसामा जापानको ओसाका आएका भण्डारीको टोकियोबाट एक घन्टाको अन्तरमा पर्ने गुम्माप्रान्तको ओता सहरमा बिहीबार मृत्यु भएको हो । मृतक भण्डारीको ११ र नौ वर्षका दुई छोरा र एक श्रीमती रूपाकोट– १ स्थित […]

  • जर्मनीमा भारतविरोधी प्रदर्शन

    बर्लिन -गैरआवासीय नेपाली संघ राष्ट्रिय स्मन्वय समिति जर्मनी ,नेपाली जनसम्पर्क समिति,जर्मनी र बिद्यार्थीहरुको पहलमा भारतले लगाएको नाकाबन्दी तत्काल हटाउन माग गर्दै जर्मनीको राजधानी बर्लिनमा भारतीय दुताबास अगाडी नेपालीहरुले प्रदर्शन गरेका छन्। प्रदर्शनीमा विद्यार्थी, व्यवासायी, पत्रकार, बुद्धिजीवी, प्राध्यापक, जर्मनीस्थित नेपाली रा..

  • मलेसियामा महिला हत्याको आरोपमा ६ नेपाली पक्राउ, दुताबास भने बेखबर

    काठमाडौं – वैदेशिक रोजगारीका लागी मलेसियाको मुहारमा रहेका ६ नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । मलेसियाको स्थानिय एक महिला निर्बम रुपमा हत्याको आरोपमा पक्राउ परेका हुन् । मलेसियाको जोहर राज्यको मुहारबाट नेपालीलाई पक्राउ गरीएको जनाएको छ । जोरका जिल्ला प्रहरी प्रमुख अजमान आरुवलाई उद्धृत गर्दै मलेसियाका स्थानिय संञ्चार माध्यमले जना..

  • गोबिन्द बल्लभ पन्त स्मृति नेफ्सा अवार्ड –  २०१५   को घोषणा 

    अमेरिका-देशभरका खाध्य प्रविधिका स्नातक तहका उत्कृष्ट बिद्यार्थी मध्य दुइ जना लाई प्रत्येक वर्ष प्रदान गरिने गोबिन्द बल्लभ पन्त स्मृति नेफ्सा अवार्डको घोषणा गोविन्द बल्लभ पन्त मेमोरिअल ट्रष्टले गरेको छ ।   जस अनुसार त्रिभुवन बिश्वबिध्यालयका शुशिल कोइराला ,क्षेत्रिय बिज्ञान तथा प्रबिधि क्याम्पस ,पोखरा तथा पुर्वान्चल बिश्वबिध्यालय ..

  •     डिसीमा तीन दिन सम्म भब्य छठ पूजा गर्दै सम्पन्न 

       वाशिंगटन डिसी –अमेरिकाको डिसी महानगर क्षेत्र को भर्जिनियाको प्रख्यात शहर स्टर लिङ्ग स्थित पोटोम्याक नदीको किनारमा नेपालबाट अमेरिका आएका तराई मधेसका बिभिन्न जिल्लाहरुका तराई नेपाली समुदायको पहलमा नेपाललाई झझल्को ल्याउने गरि भव्यताको साथ छठ पर्व मनाएका छन् ।   पोटोम्याक नदी किनारलाई छठमय बनाउदै महिलाहरुले डिसीमा तीन दिन स..

  • साउदी अरबमा छठको रौनकता यस्तो छ

    साउदी –– शुद्धता र आपसी सद्भावको प्रतीक छठ पर्व स्वदेशमा समापन भएको भएपनि साउदी अरबमा रहेका प्रवासी नेपालीमा भने यस पर्वको रौनकता भर्खर सुरु भएको छ । छठ पर्वका दिन मङ्गलबार बिदा नमिलेका कारण छठ मान्न नपाएका प्रवासी नेपालीले बिदाका दिन पारेर यही आउंदो शुक्रबार हर्षोल्लासका साथ छठ पर्व मनाउने भएका छन् । तराईको साझा […]

  •  क्यालिफोर्नियामा तेश्रो नेपाली लायन्स क्लबको स्थापना

    बर्क्ली क्यालिफोर्निया-  दस बर्ष अघि नेपाली समुदायमा स्थापना भएको बर्कली अन्नपुर्ण लायन्स कल्बले आफ्नो दस बर्षको यात्रा संगै दुई वटा नेपाली लायन्स क्लबलाई प्रायोजन गरेर यस लायन्स डिस्ट्रिक 4c३ मै नया जोश र उर्जा थप्न सफल भएको छ।     यस क्लबका चार्टर अध्यक्ष राजेन थापा अहिले अमेरिकाकै नेपाली समुदायमा पहिलो पल्ट  दोश्रो भाइस गभर्न..

  • घाइते साथीको उपचारका लागि साउदीबाट आर्थिक सहयोग

    काठमाडौँ – गोदावरी बस दुर्घटनामा परि घाइते भएका एक दम्पतीलाई साउदरी अरबको रियादमा बस्दै आएका उनका साथीहरुले आर्थिक सहयोग गरेका छन् । बस दुर्घटनामा परि घाइते भएका नुवाकोट चाउथे ८ निवास बिक्रम पौडेलका दम्पत्तीलाई उपचारका लागि ५८ हजार ८ सय ७० रुपैया सहयोग गरेको सादउदीबाट साथी रामु बस्नेतले जानकारी दिएका छन् । प्युठान घर भई [&helli..

  • एनआरएन बेलायत :आकस्मिक राहत कोषका लागि जु्ट्यो

    लण्डन -केन्टस्थित फोकस्टन लेमन लिफमा अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा सम्पन्न गैर आवासीय नेपाली संघ, बेलायतको छैटौं कार्यसमितिको दोश्रो बैठकले ६ जना सल्लाहकार समिति चयन गरेको छ । अध्यक्ष गुरुङको सिफारिसमा ६ जना कृष्ण भट्टराई, कोपिला सुब्बा, मन्जु खरेल, डा.राजेन्द्र थापा, ललित गुरुङ र छविमाया पुन समेतलाई मनोनयन गरेको छ । नेपाल..

  • भयवादले बिस्तारै मान्यता पाउदै छ ,अनेसास सर्बोत्कृष्ट डायस्पोरिक पुस्तक पुरस्कार बिजेता :देश सुब्बा

    वाशिंगटन डिसी-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले हरेक दुई बर्षमा प्रदान गर्ने अनेसास सर्बोत्कृष्ट पुस्तक २०१५ का बिजेताहरुलाई आगामी नोवेम्बर २१ तारिख पुस्तक पुरस्कार बितरण देवकोटा जन्म जयन्तीको अबसरमा भब्य समारोह बीच पुरस्कृत गरिने भएको छ । यसको लागि स्थानीय आयोजक समिति अहोरात्र खटिई रहेको जानकारी अन्तर्राष्ट्रि..

  • हृदयघातका कारण साउदीमा एक नेपालीको मृत्यु

    साउदी अरब  – रोजगारीका सिलसिलामा साउदी अरब आएका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । पर्वत थानामौला–२ का २५ वर्षीय सुनिल नेपालीको बिहीबार राति हृदयघातका कारण कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो । मृतक नेपाली साउदीको जुबेलस्थित ओल्यान डिस्कोन कम्पनीमा सहायकका रुपमा कार्यरत थिए । कामबाट फर्केर राति खाना खाएर सुतेका नेपालीक..

  • न्युयोर्कमा डिजे हङ्क, गीति संग्रह कहिँ कतै सार्वजानिक

    न्युयोर्क- तिहारको अवसरमा आयोजित डिजे हङ्क न्युयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । बरिष्ठ गायक नविन ढुङ्गेलको सभापतित्वमा आयोजित उक्त कार्यक्रम नेपाली महावाणिज्यदूतावास, न्युयोर्कका उप–प्रमुख प्रविण भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।  नेपालका पहिलो तथा चर्चित डिजे तेञ्जिङ्गसँगै अमेरिकाका अन्य चार डिजेले एकै साथमा डिजेइङ..

  • नाकाबन्दीविरुद्द प्रदर्शन गर्न डिसीमा बन्यो समिति

    अमेरिका – भारतले गरेको नाकाबन्दी विरुद्ध सशक्त रुपमा आवाज उठाउने अभिप्रायले डिसी महानगर क्षेत्रमा विभिन्न संघरसंस्थाका प्रतिनिधि तथा स्वयं सेवकहरुले डिसी विरोध एकता योजना समिति गठन गरेका छन् । समितिले आगामी नोभेम्बर २२ मा वाशिंगटन डिसीस्थित ह्वाइट हाउसअगाडि व्यापक बिरोध प्रदर्षन गर्ने निर्णय गरेको छ । समितिले नाकाबन्दीको विरुद्द..

  •  डिसीमा नाकाबन्दी विरुद्ध व्यापक बिरोध प्रदर्शनी गरिने 

         वाशिंगटन डिसी –भारतले नेपाल माथि गरेको अब्यबहारिक तथा अमानवीय नाकाबन्दी विरुद्ध अमेरिकामा रहेका संघ/संस्थाको सयुक्त आयोजनामा आउदो नोभेम्बर २२ तारिख वाशिंगटन डिसी स्थित व्हाइट हाउस अगाडि व्यापक बिरोध प्रदर्सनी गरिने भएको छ ।   कार्यक्रम व्हाइट हाउस नजदिक रहेको लाफायते पार्कमा नोभेम्बर २२ तारिख मध्यान्ह समयमा जम्मा भै ब..

  • अमेरिकनले पनि कुकुर तिहारमा कुकुरलाई पुजे

    वाशिंगटन डिसी – अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको आसबर्न शहरमा पहिलो पटक अमेरिकन परिवारले कुकुर तिहारमा कुकुरलाई पुजेका छन् । नेपाली समुदायले कुकुरलाई टीका तथा माला लगाइ पूजेको देखेर अमेरिकन परिवारले पनि नेपालीहरुको चाड मनाई साथ दिएका छन् । अमेरिकाको भर्जिनियाको राजधानी मन्दिरका पण्डित मोति लाल शर्मा..

  • अमेरिकामा नेपालीले यसरी दुई करोडको पसल उपहार पाए 

    वाशिंगटन डिसी –   नेपालको पूर्व झापा दमक घर भएका र हाल भर्जिनियामा बसोबास गर्दै आएका अमेरिकन सेनाका पूर्व सैनिक सलिल गौतमले झन्डै २ करोड (१ लाख ९० हजार डलर )धनराशि बराबरको रकम छुट पाउदै सेवेन-ईलेवेन सहुलियत पसल प्राप्त गरेका छन् ।   आफना परिवार तथा अन्य अतिथिहरुको उपस्थितिमा सलिलले उक्त सहुलियत पसलमा आफुले रातो फित्ता [&he..

  • नायक दिलिप रायमाझी द्वारा अमेरिकामा गीत अल्बमको बिमोचन

     वाशिंगटन डिसी –अमेरिकाको सियाटल वासिंगटन राज्यका एसियन प्रशान्त अमेरिकन मामला आयोगका पहिलो नेपाली मुलका आयुक्त मोहन गुरुङ तथा नेपाली चलचित्रका नायक दिलिप रायमाझिले गत नोभेम्बर ७ तारिख भुटानी समुदाय द्वारा आयोजना गरिएको कार्यक्रममा सयुक्त रुपमा अपेक्षा मेरो नामक गीति अल्बमको बिमोचन गरेका छन् । उक्त अपेक्षा मेरो नामक गीति अ..

रातोपाटी स्पेशल