• क्यानडामा नेपालीले मनाए नयाँवर्ष

    क्यानडा– नेपाल जनजाती संघ क्यानडा र नेपाली कम्युनिटी नेट्वर्क क्यानडाको संयुक्त आयोजनामा नयाँ वर्ष सांस्कृतिक सांझ सम्पन्न भएको छ । मिसिसागा स्थित ग्राण्ड ताज पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा बिशेषगरी मिसिसागा र ब्राम्टोन र टोरोन्टो निवासी नेपाली समुदायको उपस्थिती थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा क्यानडाकालागी न..

  • कतारमा नारायणकाजी

    कतार– गोरखा सेवा समाज कतारले नया बर्ष २०७३ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा..

  • मलेसियाका जेल र थुनुवा केन्द्रमा  नेपालीको चाप घट्दै 

     क्वालालम्पुर–मलेसियामा नेपाली कामदारको कुल संख्यामा गिरावट आएसंगै यहाका जेल र थ..

  • अधिवक्ता क्षेत्री लगातार दोस्रो वर्ष पनि अमेरिकाको सुपर लयर पर्न सफल

    न्यूयोर्क–न्यूयोर्कमा रहेर विगत ३ दशकदेखि कानुनी पेशामा सक्रिउ रहँदै आएका वरिष्ठ..

  • कलाकारका नाममा युएईमा मानवतस्करी : एनआरएन आईसीसीको प्रतिवेदनमा तस्करी भएको ठहर

    युएई – गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएन आईसीसी) ले य..

  • युएईमा गत बर्ष भन्दा यो वर्ष नेपालीको मृत्युदर कम

    युएई – सयुक्त अरब इमिरेटस् (यएईमा) ८ महिला सहित यो बर्ष ५८ जना नेपालीले ज्यान गुमाएका नेपाली दुताबास आबुधावीले जनाएको छ। यो संख्या अधिल्लो बर्षको तुलनामा कम हो । बिभिन्न कारणले अधिल्लो बर्ष ६० जनाले ज्यान गुमाएका थिए। गएका १२ वर्षमा एक हजार ५० भन्दा धेरै नेपालीले युएईमा ज्यान गुमाएका छन् । तीमध्ये पछिल्ला दुई वर्षदेखि [&he..

  • सुनयना राई : जसले जितिन् युएईमा २० करोडको चिठ्ठा

    युएई – मेरो नाम सुनयना राई हो । मेरो घर दार्जिलिङको सिँहामारी भन्ने ठाउँमा हो । म आजभन्दा ४ बर्ष अघि अर्थात् २६ मार्च २०१२ मा युएई आएकी हुँ । युएईको अबुधाबीस्थित स्वीस अरेबियन पर्फ्युम कम्पनीमा सेल्स प्रमोटरको रुपमा काम गर्दै आईरहेको छु । म आफु दार्जिलिङको भए पनि किन किन खै नेपालको पनि उत्तिकै […]

  • छोरो जेल परेपछि परिवारको बिचल्ली

    साउदी – वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका कुसादेवी–७ काभ्रेका रामचन्द्र तिमल्सिना पाकिस्तानी मुलका नागरिकको हत्या अभियोगमा जेल परेपछि परिवार बिचल्लीमा परेका छन् । साउदी अरबको अल्कासी बुरेदास्थित तुर्वा सिमेन्ट फ्याक्ट्रीको ड्राइभिङका लागि गएका उनी हत्या अभियोगमा जेल परेपछि परिवारको बिचल्ली भएको हो । कामको शिलशिलामा आफ..

  • अमेरिकाका नेपाली पत्रकारको नेतृत्व लिन रस्साकस्सी

      अमेरिका- अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ नेजाको आउँदो महिना हुन लागेको अधिवेशनको चुनावी सरगर्मी बढेको छ । आउँदो मे महिनाको ७ र ८ तारिक हलिउड शहर लसएन्जलसमा हुन लागेको अधिवेशनका लागि पत्रकारहरु चुनावी प्रतिस्पर्धा गर्न अहिलेदेखिनै थालेका छन् ।    दुई वर्षे कार्यकालको नेतृत्व लिन अहिले तीन जन..

  • अस्ट्रेलियामा  सिरुवा पावनी २०७३ मनाइदै

     सिड्नी  -हालै मात्रै सार्वजनिक गरिएको एउटा  सर्वेक्षणले  देखाइसकेको छ-   नेपाली   समूदाय अष्ट्रेलियामा निकै छिटो फस्टाइरहेको छ ।  उनीहरु आफ्नो भाषा, संस्कृति र चाडपर्वका बारेमा सचेत बन्ने र नेपालमा जस्तै यहाँ पनि यी चाडपर्व मनाउने क्रम बढ्दै गएको छ । । यसैक्रममा तराई क्षेत्रमा बसोबास गर्ने कोच जातिको ठूलो पर्व सिरुवा पावनी अष्ट..

  • सत्याल अन्तर्राष्ट्रिय नेपाली रक्तदाता सघको अध्यक्षमा

    वाशिंगटन डिसी-अन्तर्राष्ट्रिय नेपाली रक्तदाता सघको अध्यक्षमा अमेरिकाका अजय सत्याल निर्वाचित भएका छन् l आज अप्रिल १२ तारिखमा बसेको अन्तर्राष्ट्रिय नेपाली रक्त दाता संघको बैठकले सर्बसम्मती द्वारा सत्याललाई अध्यक्षमा चयन गरेको छ l सन् २०१४ मा स्थापित इन्टर नेसनल नेपलिज बल्ड डोनर्सका संस्थापक समेत रहेका सत्याल बिगत ३२ बर्ष देखि अमेर..

  • अस्ट्रेलियाको लेबर पार्टीले दियो नेपाली नयाँ वर्षको शुभकामना

    सिड्नी -अष्ट्रेलियाको लेबर पार्टीले अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुलाई नयाँ वर्ष २०७३ को अवसरमा शुभकामना सन्देश दिएका छन । अस्ट्रेलियाको केन्द्रीय सरकारको प्रमुख विपक्षी दलका नेता तथा लेबर पार्टीका अध्यक्ष विल सर्टन र नागरिक तथा बहुसाँस्कृतिक छायाँ मन्त्री मिसेल रोल्याण्डले संयुक्त रुपमा नेपाली समुदायलाई नयाँ वर्ष..

  • अस्ट्रेलियन प्रधानमन्त्री म्यालकोल्म टर्नबुलको शुभकामना सन्देश

    सिडनी—अस्ट्रेलियाका प्रधानमन्त्री म्यालकोल्म टर्नबुलले नेपाली नयाँ वर्षको अवसरमा अस्ट्रेलियामा रहेका नेपालीहरुलाई शुभकामना दिएका छन् । उनले नेप्लीज फ्रेण्ड्स अफ लिभरलका संयोजक श्रीनापित मार्फत नेपाली समुदायलाई नयाँ वर्षको शुभकामना सन्देश प्रेषित गरेका हुन् । नेपाली नयाँ वर्षलाई महत्व दिदैं अष्ट्रेलियन प्रधानमन्त्री टर्नबु..

  • रुपन्देही सोसियल नेटवर्कको “नयाँ बर्ष साँगितीक साँझ २०७३ ” सम्पन्न

    सिड्नी , अस्ट्रेलियामा हरेक हप्ताजस्तो साङगेतिक कार्यक्रम हुने गर्छन् । यसैबिच नयाँँ वर्ष २०७३ को अवसरमा विभिन्न सांगीतिक कार्यक्रमको आयोजना भईरहेका छन । यसै सन्दर्भमा नेपालको रुपन्देहीबाट अष्ट्रेलिया आई बसोबास गर्ने नेपालीहरुको संस्था रुपन्देही सोसियल नेटवर्कले अप्रिल ९ तारिखका दिन नयाँ वर्ष म्युजिकल नाईट २०७३ सम्पन्न गरेको छ ।..

  • टाउकोमा गम्भिर चोट लागेका विकको गोरखा समाजद्वारा सहयोग

    युएई-रूखबाट लडेर टाउकोमा गम्भीर चोट लागेका गोरखा जिल्ला हर्मीका-१३ वर्षीय विकास विकको उपचारको सहयोगार्थ गोरखा सेवा समाज यूएईले आर्थिक सहयोग गरेको छ । अति विपन्न वर्गमा जन्मिएका विक गत हप्ता घाँस काट्ने क्रममा रूखबाट लडेर टाउकोमा गम्भिर चोट लागेको र आर्थिक समस्याले उपचारसम्म गर्न नसकेको खबर आएपछि गोरखा सेवा समाज यूएईले सहयोग रकम ..

  • नयाँ बर्षको अवसरमा दिल्लीमा विद्यार्थीले गरे कार्यक्रम

    काठमाडौं- नेपाली नयाँ वर्ष २०७३ को सु-अवसरमा दिल्लीमा सीए अध्ययनरत नेपाली विद्यार्थीहरूको वृहत छाता संगठन हातेमालो नेपाली विद्यार्थी समूहूले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । दिल्लीस्थित आइटिओको आइएमए भवनमा औपचारिक र अनौपचारिक गरि दुई चरणमा कार्यक्रम गरिएको थियो । संस्थाका अध्यक्ष सुनील बुढाथोकीको सभापतित्व, नेपाली दुतावासक..

  • खोटाङका विष्णु राना साउदीमा बेपत्ता

    साउदी अरब–वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब आएका एक नेपाली युवक साउदी अरबमा बेपत्ता भएका छन् । तीन वर्ष अघि साउदी अरब आएका खोटाङ, मङ्गलटार–४ भदौरेका ३५ वर्षीय विष्णुबहादुर राना बेपत्ता भएका हुन् । काठमाडौंमा रहेको राज ओभरसिज म्यानपावर कम्पनी मार्फत साउदी आएका राना जुबेलस्थित नेस्मा होल्डिङ कम्पनीमा कार्यरत थिए । साउदी आएको छ..

  • मलेसियाबाट २१ नेपाली नेपाल फर्किए

    क्वालालम्पुर–अवैधानिक रुपमा काम गरि रहँदा पक्राउ परि जेल सजाय काटिसकेर घर फिर्ति केन्द्रमा रहेका २१ नेपालीहरु नेपाल फर्केका छन् । नेपाल सरकार र वैदेशिक रोजगार प्रबद्र्वन बोर्डको सहयोगमा हवाई टिकट उपलब्ध गराई नेपाली राजदूतावासको पहलमा उनीहरु मंगलबार एअर एसियाबाट नेपाल फर्केका हुन् । नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गर्दै टिक..

  • मलेसियाको रेडियोमा नेपाली कार्यक्रम सञ्चालन हुने

    क्वालालम्पुर – मलेसियामा नेपाली भाषाको रेडियो कार्यक्रम सञ्चालन हुने भएको छ । मलेसियास्थित नेपाली राजदुतावासले रेडियो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । कार्यक्रम आगामी बैशाख ५ गते देखि सप्ताहिक रुपमा सञ्चालन हुने छ । प्रत्येक आइतवार साझ ८ बजेको समाचार पछि ९ बजेसम्म करिब १ घण्टा नेपाल सन्देश नामक रेडियो कार्यक्रम प्रशा..

  • नयाँ वर्षका अवसरमा साइप्रसमा सांगीतिक कार्यक्रम

    साइप्रस– जनमुक्ति मञ्च साइप्रस र नेपाली विद्यार्थी एकता साइप्रसको संयुक्त आयोजनामा साइप्रसमा सांगीतिक कार्यक्रम हुने भएको छ । नेपाली नयाँ वर्ष अर्थात् २०७३ वैशाख १ गते हुने सांगीतिक कार्यक्रमलाई भव्य बनाउन बेलायतबाट गायक कर्मा पहाडी शेर्पा साइप्रस जाने जनमुक्ति मञ्च साइप्रस अध्यक्ष रमिला राईले टेलिफोनमा जानकारी दिइन् । साइप्रसको..

  • मलेसियामा दुई  नेपालीमाथि साढे ६ बर्षको कैद 

    क्वालालम्पुर–मलेसियामा दुई जना नेपालीमाथि साढे ६ बर्षको कैद सजायँ सुनाइएको छ । हत्या आरोपमा लामो समय देखि प्रहरी हिरासत रहेका मन बहादुर बिष्ट र बुद्धि बहादुर थापामाथि यो कैद सजाए सुनाइएको हो । पहल सिं  कामी (Passport No:०५९९१७८४) नाम गरेका नेपालीको हत्या गरेको आरोपमा उनीहरु माथी मुद्धा चल्दै आएको थियो । उनीहरु दुबै जना २ बर्ष ६ ..

  • कुवेतमा बन्यो नयाँ शक्तिको केन्द्रीय परिषद्

    काठमाडौं– नयाँ शक्ति नेपालको कुवेतमा अन्तरिम केन्द्रीय परिषद गठन भएको छ । मोरङका हरिगोपाल सुवेदीको संयोजकत्वमा गठन भएको समितिमा उप–संयोजक अर्धाखाँचीका नारायणप्रसाद पोखरेल छन् । त्यसै गरी सचिव तथा प्रवत्ताको जिम्मा गोरखाका सुनिल श्रेष्ठले तथा कोषाध्यक्षको जिम्मा नुवाकोटकमा छिरिङ तामाङले पाएका छन् । कुवेतको अन्तरिम केन्द्रीय सदस्य..

  • साउदी अरबमा नेवारी खानाका परिकार

    साउदी अरब– वैदेशिक रोजागारीका सिलसिलामा साउदी अरब आएका नेवार समुदायले नेवारी खानाका विभिन्न परिकारका साथमा नयाँ वर्ष २०७३ को स्वागत गरेका छन् । शुक्रबार साउदीको जुबेलस्थित समुद्री तटमा भेला भएका उनीहरुले नेवारी खानासँगै शुभकामना आदानप्रदान गरेका हुन् । नेवारी रीतिरिवाज, परम्परा र मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्दे..

  • सिकारुले चलाएको गाडीका कारण यसरी गुमाए नेपाली बालकले सिड्नीमा ज्यान

    काठमाडौं – केही समयअघि मात्रै आफ्नो जन्मदिनको केक काट्दै क्यामेरा अगाडी मुस्कुराएका श्रीयन थापा बिहिबार कहिल्यै नफर्कने गरी बिदा भए । सिड्नीमा घर नजिकै कारले ठक्कर दिएपछि उनको निधन भएको हो । कारको ठक्करपछि उनलाई बचाउने मेडिकल टिमको प्रयास सफल भएन । कारले ठक्कर दिनुअघि उनी हजूरआमासँगै सडकमा निस्किएका थिए । श्रीयनले ट्राफिक नियम उ..

  • पूर्व अमेरिकी राष्ट्रपति क्लिण्टनको छनोटमा नेपाली विद्यार्थी

    काठमाडौं – अमेरिकाको न्युयोर्कस्थित ह्यामिल्टन कलेजमा स्नातक तहमा अध्ययनरत एक नेपाली विद्यार्थी पूर्व राष्ट्रपति बिल क्लिण्टनले संचालन गरेको क्लिण्टन ग्लोबल इनिसिएटिभ युनिभर्सिटीको उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । ललितपुरका २१ वर्षीय सरीफ श्रेष्ठ ग्रामिण जनताको आर्थिक स्तर सुधारमा स्थानीय जडिबुटी खेतीसम्बन्धी आफ्नो परियोजनाबा..

रातोपाटी स्पेशल