• अन्तर्राष्ट्रिय ते–क्वान्दो निर्णायक तथा प्रशिक्षक दिनेश श्रेष्ठ बिशेष तालिम प्राप्त गरि स्वदेश फर्के

    वाशिंगटन –अन्तर्राष्ट्रिय ते–क्वान्दो निर्णायक तथा प्रशिक्षक दिनेश श्रेष्ठ अमेरिकाको करिब दुई महिने भ्रमण पश्चात स्वदेश फर्केका छन् । उनले अमेरिका आउनु अगाडी पनि समयमा नै नेपाल फर्कने भनि सञ्चार माध्यमलाई जानकारी गरिएका थिए । श्रेष्ठले अमेरिकामा बिशेष तालिम लिन सफल भएका छन् । श्रेष्ठले अमेरिकामा भएको यूएस तेक्वान्दो प्रतियोगिताम..

  • दिल्लीमा एकता मंचले मनायो अन्तर्राष्ट्रिय मजदुर दिवस

    नयाँ दिल्ली–भारतको राजधानी दिल्लिको सकुरपुरमा रहेको बरात घरमा अखिल भारत नेपाली ए..

  • मानवीयताको पाठ साउदीका अस्पतालबाट सिक्ने कि !

    गएको शुक्रबार साउदीको जर्मन अस्पतालमा समबहादुर मगर दुई महिनादेखि अलपत्र भन्ने शि..

  • अस्ट्रेलियाको राजनीतिमा नेपाली जोडिदै

    सिड्नी– अस्ट्रेलियन राजनीतिमा नेपाली समुदाय जोडिन थालेको छ । यहाँका पार्टीको पनि..

  • अमेरिकाको कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

    कोलोराडो– बिआरटी नेपाल तथा ब्लड डोनर अफ अमेरिकाको आयोजनामा आज अप्रिल ३० शनिवारको..

  • नेपाली जनप्रगतिशील  मञ्च  अष्ट्रेलियाको  तेस्रो  अधिवेशन हुँदै 

     सिड्नी – जनप्रगतिशील मञ्च अष्ट्रेलियाको न्यू साउथ वेल्सको सचिवालय  वैठकले   तेस्रो अधिवेशनको मिति र स्थान निर्धारण गरेको छ  । मार्च २६ तारिकमा  न्यु साउथ वेल्स को रक्डेलमा  बसेको  मञ्चको पहिलो बिस्तारित बैठकले   सिड्नी  अधिवेशन  आगामी जुन १७ र १८ तारिखमा हुने तय गरेको हो   । संयोजक माण्डवराज कार्कीले एक विज्ञप्ति जारी गर्..

  • अखिल भारत नेपाली एकता मंचका केन्द्रीय सदस्य बन्जाडेलाई मातृशोक

    नयाँ दिल्ली– अखिल भारत नेपाली एकता मंच अखिल भारत नेपाली एकता मंच पश्चिम क्षेत्रीय समितिका अध्यक्ष तथा केन्द्रीय सदस्य नारायण बन्जाडेलाई मातृशोक परेको छ । उहाँकी ममतामयी आमाको ८६ बर्षको उमेरमा २९ अप्रैल २०१६ निधन भएको छ । उहाँ अर्घाखाँची धारापानी निवासी हुनुहुन्थ्यो । संगठनका केन्द्रीय सदस्य नारायण बन्जाडेकी आमाको असामायीक निधनप्..

  • गोरखा सेवा समाज यूएइको शुभकामना तथा बनभोज कार्यक्रम सम्पन्न

    युएई- गोरखा सेवा समाज यूएईले नयाँ बर्ष ०७३ को आगमन सँगै शुभ कामना आदान प्रदान तथा बृहत बनभोज कार्यक्रम सम्पन्न गरेको छ  । गत शुक्रबार दुबईको जेबील पार्कमा संस्थाका अध्यक्ष बिनोद श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त शुभकामना तथा बनभोज कार्यक्रममा गोर्खाली तथा गैह् गोर्खालीहरू बिच एक अापसमा शुभकामना साटासाट गरेका थिए। उक्त कार्यक्रम..

  • कुवेतमा लोकल रक्सी बनाउने ६ नेपाली पक्राउ

    कुवेत सिटी – मदिरा प्रतिबन्धित कुवेतमा लोकल रक्सी बनाउने ६ जना नेपाली पक्राउ परेका छन् । कुवेतको इगाइला क्षेत्रबाट ३ महिलासहित ६ प्रवासी नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको छ, ‘इगाइला क्षेत्रमा प्रहरीले गस्ती गर्ने क्रममा एक व्यक्तिलाई भाग्दै गरेको पाइयो । प्रहरीले तुरुन्त..

  • मलेसियाबाट फर्के २ हजार ६ सय अवैधानिक नेपाली कामदार

    क्वालालम्पुर – मलेसियाबाट २ हजार ६ सय नेपाली कामदार घर फर्किएका छन् । थ्रि प्लस वान भोल्युन्टरी कार्यक्रममा आत्मसर्मपण गरि उनिहरु घर फर्किएको जनाइएको छ । अबैधानिक कामदारको हैसियतमा रहेकाहरु अध्यागमन बिभागमा आत्मसर्मपण गरि नेपाल फर्किएको यहांका उपगृहमन्त्रि दातुक नुर जजलानलाई उद्धृत गर्दै द सन डेलीले खबर छापेको छ । मलेसिया सरकारल..

  • विदेशी भूमिमा नयाँ शक्तिको लहर, एमाओवादी नेतासहित दर्जनौं युवाहरु नयाँ शक्तिमा

    कतार–एमाओवादी सम्बद्ध जनप्रगतिशील मञ्च कतारका पूर्वकोषाध्यक्ष तथा सल्लाहकार रामु बस्यालले एमाओवादी परित्याग गरेका छन् । राजनीति र समाजसेवामा लामो समय बिताएका बस्याल स्याङ्जाको चापाकोट गाविस–६ का स्थानीय बासिन्दा हुन् । उनले जनप्रगतिशील मञ्च र एमाओवादीको जिम्मेवारीबाट राजिनामा दिएर पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्व ..

  • मलेसियामा अब नेपालीका लागि निःशुल्क कानुनी सेवा

    क्वालालम्पुर–मलेसियास्थित नेपाली राजदूतावासले एक जना कानुन व्यवसायी (वकिल)को व्यवस्था गरेको छ । मलेसियाका विभिन्न जेल तथा डिटेन्सन क्याम्पमा रहेका नेपाली श्रमिकको तर्फबाट वकालत गर्न कानुन व्यवसायीलाई नियूूक्त गरिएको नेपाली राजदूतावास क्वालालम्पुरले जनाएको छ । कानुन व्यवसायीलाई एक बर्ष समय अवधीको लागि नियुक्त गरिएको राजदूतावासले ..

  • नविना बनिन् गोर्खाली फाउन्डेसनकी सद्भावना दुत

    वाशिंगटन डिसी–अमेरिकाको राजधानी वाशिंगटन डिसीमा स्थापित गैर–मुनाफा सामाजिक संस्था गोर्खाली फाउन्डेसनले अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नविना बस्नेतलाई सद्भावना दुत बनाएको छ । सन् २००८ देखि अमेरिकामा रहँदै आएकी नविनालाई सामाजिक सेवामा अतुलनिय काम गर्दै आएको गोर्खाली फाउन्डेसनको परियोजना तथा प्राप्तिलाई मुख्य प्रवद्र्..

  • अस्ट्रेलियामा नेपाली राजदूतलाई भव्य कार्यक्रम गरी बिदाई

    अष्ट्रेलिया–अष्ट्रेलियन नेपालीज फ्रेण्डशीप सोसाइटी क्यानबेरा (Australian Nepalese Friendship Society) ले अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्र कुमार नेपालको औपचारिक बिदाई कार्यक्रम सम्पन्न गरेको छ । अष्ट्रेलियामा चार वर्ष रहेर कुशलतापूर्वक जिम्मेवारी पूरा गरेकोमा एक विशेष समारोहबीच सांगीतिक कार्यक्रमसँगै रात्रीभोज आयोजना गरेर न..

  • ब्रेन ट्युमर रोगबाट ग्रसित बालकलाई करिब डेढ लाख आर्थिक सहयोग

    यूएई–आपत परेको बेला सहयोग गर्नका लागि सँधै अग्रपंतिमा रहने सुदुरपश्चिम सेवा समाज यूएईले ब्रेन ट्यूमर रोगबाट पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । बैतडी जिल्ला तल्लो स्वराड उदयदेव–९ का बुबा बलबिर सिंह ठकुराठी र आमा कहुरादेवी ठकुराठीका १५ वर्षीय छोरा पुष्कर सिंह ठकुराठीको उपचारका लागि एक लाख ४१ हजार ५ सय ६० रुपैयाँ आर्थिक सहयोग [&h..

  • कर्मचारीले नसके हामी आउँछौँ पुनर्निर्माण गर्न : प्रवासी नेपाली

    काठमाडौं– साउदी अरवमा रहेका नेपालीले भूकम्प स्मृति दिवसमा खोज पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेका छन् । गत सालको भूकम्पमा पत्रकारले प्रतिकूल वातावरणबीच पनि छिन–छिनमा खबर दिएर जनतालाई सुसूचित गरी सह्रानीय काम गरेकोे भन्दै नेपाली साझा मञ्चले एक लाख रुपैंयाको अक्षयकोष बनाएर पुरस्कार स्थापना गरेको मञ्चका अन्तर्राष्ट्रिय अभियन..

  • मलेसियामा पटक-पटक फेरिने श्रम निती सरकारकै हितमा 

    क्वालालम्पुर–मलेसियामा रोजगारी गर्दै आएका बिभिन्न मुलुकका कामदारले यहां पटक पटक आप्रवासी श्रम निती परिबर्तन भईरहंदा आफुहरु समस्यामा पर्ने गरेको बताए । राजधानी क्वालालम्पुरमा नर्थ साउथ ईनिसेटिभ ( एनएसआइ ) नामको एक मलेसियन संस्थाले आयोजना गरेको गोष्टीमा सहभागी ६ देशका कामदार प्रतिनिधीले यस्तो बताएका हुन् । कार्यक्रममा नेपाल ,फिलीप..

  • ‘एक्सलेन्ट इन सर्भिस’ अवार्ड प्याकुरेललाई प्रदान

     भारतको लखनउ अप्रिल २१ देखि २४ सम्म आयोजना भएको युथ फर ह्युमन राइट्सको चौथो दक्षिण एशिया सम्मेलन साथ सम्पन्न भएको छ । युथ फर ह्युमन राइट्स इन्टरनेशनलको आयोजनामा उक्त समारोह सम्पन्न भएको हो । नेपाल, भारत, अफगानिस्थान लगायतका ५० भन्दा बढी युवाहरुले उक्त सम्मेलनमा सहभागिता जनाएका थिए । सो सम्मेलनमा युथ फर ह्युमन राइट्सका नेपाल [&he..

  • नेपाल–भारत सम्बन्ध नयाँ तरिकाले अगाडि बढाउनुपर्छ : महरा

    दिल्ली– एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले नेपाल–भारतवीचको सम्बन्धलाई नयाँ स्तरमा विकास गर्नुपर्ने बताएका छन् । आइतवार नयाँ दिल्लीमा भएको अन्तरक्रियामा बोल्दै उनले यस्तो धाराणा राखेका हुन् । भारतमा रहेका नेपालका राजनीतिक दल निकट संगठनहरु अखिल भारत नेपाली एकता मंच , नेपाली एकता समाज, प्रवाशी नेपाली संघ भारतको संयुक्त आयो..

  • समान, तलब र अवसर दिन ब्रिटिस गोर्खा सङ्घर्ष समितिको माग

    काठमाडौं – ब्रिटिस गोर्खा सत्याग्रह सङ्घर्ष समितिले बेलायती सैनिक सरह समान, तलब, पेन्सन, सुविधा र अवसरको माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष लालबहादुर घिसिङले आफूहरुले समानताका लागि २५ वर्षदेखि आन्दोलन गर्दै आएकामा बेलायत सरकारले पटक पटक माग पूरा गर्ने आश्वासन दिए पनि पूरा हुन नसकेको बताए । भिक्ट..

  • युएईमा घन्कियो पञ्चैवाजा (भिडियोसहित)

    युएई–ठुलो हल । मान्छेको चलहलपल । उस्तै गर्मी । सबै नेपाली भाषामा कुराकानी गर्न ब्यस्त । लाथ्यो नेपालको कुनै पाटी प्यालेसमा कुनै नेताको भाषण भईरहेछ । अधिकाशं पुरुषको शिरमा पाल्पाली ढाकाको टोपी । महिला गुन्यू चोलीमा । यस्तो दृश्य देखीएको हो, गत शुक्रवार युएईको वरदुवईमा रहेको ईम्पेरीयल होटलमा । रोजगारीको लागी पाल्पा जिल्लावाट युएई ..

  • रातोपाटी समाचारको युएईमा प्रभाव : फर्किए अलपत्र दुई नेपाली, रमाउँदै काका भतिज नेपालमा

    युएई-युएईको अलऐनमा लामो समयदेखि अलपत्र परेका दुई नेपाली गत सोमबार नेपाल फर्किएका छन् । युएईको अलएेनस्थित गोल्डेन पिकअप कम्पनीमा कार्यरत रोल्पाको निचवाङ ९ राङसीका काका भतिज क्रमशस् डाल प्रसाद घर्तीमगर र सुजन घर्तीमगर घर फर्केका हुन् । २१ महिनादेखि विना भिषा काम गरेको कम्पनीको मालिक फरार भएपछि उनीहरु विगत ४ महिनादेखि उनीहरू अलपत्र..

  • युसी डेभिस पिकनिक डे अमेरिकामा नेपाली समुहद्वारा झाँकी प्रदर्शन !

      बुद्ध नेपाल शान्ति अभियान क्यालिफोर्निया द्वारा गत अप्रिल १६, शनिबार बिहान अमेरिकाको एक ऎतिहासिक युसी डेभिस पिकनिक (परेड) डे २०१६ मा नेपालको प्रतिनिधित्व गर्दै शाक्यमुनि गौतम बुद्धको जन्मभूमि नेपाल भन्ने सन्देशका साथ नेपाली मौलिक कला सस्कृतिको झाँकी प्रदर्शन गरेर विश्व सामू नेपाल र नेपालीको पहिचान गराए।    १९०९ देखि बार्षिक रु..

  • इजरायलमा नयाँ शक्तिको संगठन गठन

    काठमाडौं – इजरायलमा नयाँ शक्तिको संगठन निर्माण भएको छ । बिभिन्न पेसा तथा ब्यबसाय गदै आईरहेका नेपालीहरुको भेलाले बी बी लामा तामाङ९काभ्रे०को संयोजकत्वमा १९ सदस्यीय अन्तराष्ट्रिय नेपाली समाज, इजरायल गठन गरेका छन । भेलाले समितिको सचिबको जिम्मा तेज बहादुर श्रेष्ठ गोरखा लाई दिएको छ भने कोषाध्यक्षमा मन कुमारी मगर मोरङलाई चयन गरेको छ । ..

  • यस्ता छन् राजदूत लामामाथि लागेका ९ आरोप

    सोल – ब्यबस्थापिका संसदको मानवअधिकार तथा अन्तराष्ट्रिय बिभागको समेत अनुभब बटुलेका दक्षिण कोरियाको लागि नेपाली राजदूत कमानसिंह लामा दक्षिण कोरियाको प्रतिष्ठित पुरस्कार “द ग्रेट प्राईज फर कोरियन सिटिजन २०१३” बाट सम्मानित व्यक्ति हुन् । उनले आफ्नो चारबर्षे कार्यकाल यहि बैशाख २५ गते समाप्त गदैछन् । चारबर्षे कार्यकाल राजदुत लामाको बि..

रातोपाटी स्पेशल