• भारतको चण्डीगढ्मा  नयाँ शक्तिको समिति 

    काठमाडौं– नयाँ शक्ति नेपाल भारत शाखा अन्तर्गत अन्तरास्ट्रिय नेपाली समाज भारतको चण्डीगढ्मा २५ सदस्यीय अन्तरिम जिल्ला परिषद गठन भएको छ। नयाँ शक्ति नेपाल केन्द्रिय अन्तरिम परिषद सदस्य प्रेम नेउपाने जि र भारत प्रवासका अन्तरिम परिषद सचिवालय सदस्य प्रेम घताने जि को उपस्थितिमा गठन गरिएको हो । जस अनुसार संयोजक -अमर घर्ती सह संयोजक ̵..

  • आसन र भाषण विनै जेनेभामा महजोडीको कार्यक्रम

    स्विजरल्याण्ड –हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश  आचार्य (मह) र मह संचारका अ..

  • संजय थापा भए अमेरीकामा ‘सोसियल हिरो’

    न्युयोर्क –बिगत ८ बर्ष देखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका काठमाडौँका संजय थाप..

  • बेलायतमा गोर्खाकपको उपाधि क्वीन्स गोर्खा सिग्नल्स रेडलाई

    लण्डन –प्रवासी भूमिमा रहेपनि बेलायतमा नेपाली फुटबल विगत १४ बर्ष देखि चर्चित र आक..

  • जापानमा सङ्कलित चार लाख अग्निपीडितलाई हस्तान्तरण

    गुल्मी – गुल्मीको बडागाउँ गाविसका अग्निपीडितको लागि सहयोग रकम थपिँदै गएको ..

  • तनहुँवासीलाई यसरी ढाँटे सभासद् भण्डारीले कतारमा

    दोहा – तनहुँ सेवा समाज कतारले आफ्ना जिल्लाका माननीय सभासद् शंकर भण्डारीद्वारा अपमानित महशुस गरेको छ । भण्डारी जनसम्पर्क समितिको चौथो अधिवेशनको लागि सम्बोधन गर्न कतार आएका बेला आयोजकसँग समय माग्दै जिल्लाबासीहरुले उनको लागि सम्मान राखेका थिए । तर माननीयज्यू कार्यक्रममा आउँछु भनेर उपस्थिति नहुँदा आफूहरु अपमानित महशुस भएको संस्थाका ..

  • अमेरिकाबाट धुर्मुस सुन्तली फाउन्डेसनलाई एकलाख सहयोग

    वासिङटन डिसी (अमेरिका)– अमेरिकामा कार्यरत नेपाली पत्रकार विकासराज न्यौपाने र सविता न्यौपानेले धुर्मुस सुन्तली फाउन्डेसनलाई रु एक लाख एक हजार सहयोग प्रदान गरेका छन्  ।  आफ्नी छोरी वियङ्साको ११ औ  जन्म दिनका अवसरमा न्यौपाने दम्पतीले सो रकम दिने घोषणा गरेको हो । फाउन्डेसनद्वारा निर्माण भइरहेको गिरान्चौर एकीकृत बस्तीका लागि सो रकम द..

  • गिरान्चौर बस्तीलाई : जयनेपाल फाउन्डेसनले जुटायो ३ लाखभन्दा बढी

    सिड्नी – हास्यकलाकार सिताराम कट्टेल र कुन्जना घिमिरेले सुरु गरेको धुर्मुशसुन्तली गिरान्चौर एकीकृत बस्ती निर्माणको लागि अष्ट्रेलियामा करिब ३ लाख २० हजार सहयोग रकम संकलन भएको छ । जयनेपाल फाउन्डेसन अष्ट्रेलियाले फेसबुकमार्फत चलाएको एक हप्ते अभियानबाट उक्त रकम उठेको हो । गत मे १३ तारिखदेखि २० तारिखसम्म फेसबुकमा स्टाटस र फोटोहरु सेयर..

  • पोर्चुगलमा नेपालीको मृत्यु

    लिस्बन– १ बर्ष देखि पोर्चुगलको तोरेस भेर्देसमा बसोबास गर्दै आएका नुवाकोटका ३९ बर्षिय जनकलाल श्रेष्ठको मृत्यु भएको छ । कलेजो संक्रमणको रोगबाट बिरामी भै लिस्बन स्थित करि काब्राल अस्पतालमा उपचारको क्रममा मे २६ तारिख दिन उनको मृत्यु भएको हो । श्रेष्ठको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव ब्यबस्थापनको निम्ति पोर्चुगलस्थित सम्पुर्..

  • अमेरिकामा युवा थापाले पूर्व राष्ट्रपति क्लिन्टनलाई बुद्ध नेपालमा जन्मेको बताए

    वाशिंगटन डिसी – अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको एक भव्य कार्यक्रममा नेपाली मूलका युवा तथा सामाजिक सेवामा क्रियाशील रहेका प्रकाश थापाले छोटो समयको लागि भेट भएता पनि अमेरिकी पूर्व राष्ट्रपति क्लिन्टनलाई बुद्धको जन्म नेपालमा भएको बताए । उनले अगाडी क्लिन्टनलाई भने कतिपय सञ्चार माध्यमले गौतम बुद्धको बारेमा गलत प्रचार गरि रहेको ..

  • प्रचण्ड अस्ट्रेलिया आउँदै

    सिड्नी– नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको जुन १७ र १८ मा हुने तेस्रो राष्ट्रिय महाअधिवेशनका लागि नेकपा–माओवादी केन्द्रकाअध्यक्ष्य प्रचन्ड अस्ट्रेलिया आउने भएका छन् । यहाँ रहँदा उनले उच्च स्तरीय कुटनीतिक तथा राजनीतिक भेट्घाट गर्ने आयोजकले जानकारी दिएका छन् । नेपाली जनप्रगतिशिल मन्च अष्ट्रेलियाको तेस्रो राष्ट्रिय अधिवेशन तयारी..

  • ‘दुई थोपा हाँसो’ लिएर मनोज दुबईमा

    यूएई– सिस्नोपानी नेपालको श्रममुखी कार्यक्रम ‘दुई थोपा हाँसो’ लिएर हास्यब्यङ्य कलाकार मनोज गजुरेल युएई आउने भएका छन् । हास्यब्यङ्य कलाकार मनोज गजुरेल सँगै व्यङ्ग्यकवि टंक आचार्य र योगगुरु डा राजु अधिकारीको टोली बुधबार  युएई आईपुग्ने आयोजक एनआरएनए युएइका युवा संयोजक निश्चल दाहालले जानकारी गराए । दोश्रो पटक भम्रण गरेका उनीहरूले गत ..

  • कतारको भूमिमा जनयुद्धका जगतबहादुरको पीडा

    कतार – मुलुक परिवर्तन र विकासको सपना बुन्दै विभेदपूर्ण समाजको अन्त्यका लागि न्याय र समनताको पक्षमा आवाज उठाउँदै युवा अवस्थाबाटै राजनीतिमा सक्रिय रहेका बाग्लुङ नपा–९, बाग्लुङका जगतबहादुर विश्वकर्मा २०५३ सालमा माआवादीको सक्रिय राजनीतिमा सङ्गठित सदस्य हुँदै युद्धमा सक्रिय रहेका थिए । अहिले कतारको चर्को गर्मीसँगै स्टिल तथा तात..

  • लुम्बिनी-कपिलवस्तु विश्व अभियान बेल्जियममा आचार्य

    बेल्जियम-  २०१६-  विश्व शान्तिका अग्रदुत गौतम बुद्धको शान्ति र अहिंसाको सन्देशहरुको प्रचार-प्रसार र बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल उपर भएका गलत भ्रमहरुलाई चिरेर विश्व जगतलाई तथ्यपूर्ण सन्देश सुसुचित गर्ने उद्देश्यले विश्वव्यापी रुपमा १ डिसेम्बर, २००९ देखि संचालित लुम्बिनी कपिलवस्तु विश्व अभियान, बेल्जियमको अध्यक्षमा दामोदरप्रस..

  • पूर्व बेलायती सैनिक सुपुत्री बनिन् नेपाली मुलकी दोश्रो बेलायती महिला सोलीसीटर

    लन्डन –भूपू ब्रिटिश गोर्खाकी सुपुत्री जिनिता पन्धक बेलायतको क्वालिफाइड सोलिसिटर भएकी छिन् । पूर्व गोर्खा सैनिक बाबु मेजर रिटायर्ड भुवानी पन्धक र आमा बिमला पन्धककी सुपुत्री नेपालमा स्थायी घर ताप्लेजुङ्ग भई हाल बेलायतमा परिवार सहित बस्दै आएकी जिनिता २८ अप्रिल २०१६ मा क्वालिफाइड भएकी हुन् । उनी सम्भवतः बेलायतमा दोश्रो नेपाली महिला ..

  • प्रवासी नेपाली मंच जर्मनीको चौथो राष्ट्रिय सम्मेलन संपन्न

    जर्मनी- प्रवासी नेपाली मंच जर्मनीको चौथो राष्ट्रिय सम्मेलन मे २१ तारिख २०१६ शनिवारका दिन जर्मनीको ऐतिहासिक तथा सुन्दर शहर म्युनिखमा भव्यताका साथ चद्रकान्त आचार्य (रामचन्द्र) लाई अध्यक्षमा मा सर्ब सम्मति ले चयन गर्दै सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रिय सदश्य तथा युरोप इन्चार्ज रामकुमारी झाँक्रीको प्रमुख आथित्य तथा एनआरएनए ग्लो..

  • ‘जिन्दगी रक्स’ हेर्न नायिका बिष्ट तथा नायक तुलाधर न्युयोर्कका दर्शक माझमा

    वाशिंगटन डिसी –विश्वको सम्राट राज्य न्युयोर्कमा गत मे २२ तारिख हरेक वर्गका मानिसहरुको जीवनको यात्रालाई परिकल्पना गर्दै तयार पारिएको नेपाली चलचित्र ‘जिन्दगी रक्स’ प्रदर्शन गरिएको छ । उक्त चलचित्रको अवलोकन पश्च्यात न्यूयोर्कमा रहेका नेपाली दर्शकले राम्रो सकारात्मक प्रतिक्रिया दिँदै राम्रो चलचित्र लागेको बताएका छन् । चलचित्रमा अकेश..

  • अग्नी पिडितलाई दाङ् देउखुरी समाज यूएईको सहयोग

    युएई –दाङ गंगापरस्पुरका अग्नी पिडितहरूलाई दाङ देउखुरी समाज युएईले २ लाख रूपैयाँ बराबारको राहत वितरण गरेको छ। गत महिना आगलागीबाट पिडित गंगापरस्पुर –६ खेजौटा र ८ बाँकीमा भीषण आगलागीमा परि घर गोठ गुमाएका अग्नि पिडितहरुलाई राहत वितरण गरेको हो । उक्त आगलागीमा परी ५४ घर परिवार बिचल्लीमा परेका थिए । बिगत लामो समयदेखि वैदेशिक रोजगारीका ..

  • युएईमा नेपालीको लिभिङ टुगेदर

    युएई –  झापा बिर्तामोडका सुदीप घिमिरे ७ बर्षदेखि  युएईमा बस्दै आईरहेका छन्। उनी २ छोराका पिता हुन्  । केही बर्ष यता उनी पोखराकी माया शर्मा सँग “लिभिङ टुगेदर” मा ब्यस्त छन् । बिदेशमा लोग्ने अर्कै युवतीसँग लिभिङ टुगेदरमा बस्छन् भन्ने सुईको पाए पश्चात उनकी श्रीमती कोपिला घिमिरे डिप्रेसनको शिकार बनिन् । अन्तत कोपिल..

  • न्युयोर्कमा नेपाल ‘डे’ परेड

    न्यूयोर्क-विश्वको वित्तीय राजधानी न्युयोर्कमा नेपालको सांस्कृतिक र सामाजिक पक्ष झल्किने गरी एकदिने नेपाल ‘डे’ परेडको आयोजना गरियो । उक्त परेडको संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोगका कार्यबाहक प्रमुख सेवा लम्सालले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा तीन घन्टासम्म नेपाली सांस्कृतिक कार्यक्रम र झाँकीहरु प्रदर्शन गरिएको थियो । ..

  • प्रचण्ड अस्ट्रेलिया आउँदै : एनपिपिएफ अस्ट्रेलियाको राष्ट्रिय महाधिवेशन तयारी तीव्र

    सिड्नी – नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको जुन १७ र १८ मा हुने तेस्रो राष्ट्रिय महाअधिवेशनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष्य प्रचण्ड अस्ट्रेलिया आउने भएका छन् । महाधिवेशनका साथै उनले अष्ट्रेलियामा उच्स्तस्तरीय कुटनीतिक तथा राजनीतिक भेट्घाट गर्ने आयोजकले जानकारी दिएका छन् । नेपाली जनप्रगतिशिल मञ्च अष्ट्रेलियाको तेस्रो ..

  • मुस्लिम मुलुक साउदीमा मनाइयो बुद्ध जयन्ती

    साउदी अरब- २५६० औं बुद्ध जयन्ती यहाँ रहेका नेपालीहरुले बुद्धप्रति गर्व र सम्मान गर्दै दीप प्रज्जवलन गरेर मनाएका छन् । वैदेशिक रोजगारको क्रममा साउदी अरबमा रहेका नेपालीहरुले पहिलो पटक बुद्ध जयन्ती मनाएका हुन् । नेपाली साझा मंचको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले बुद्धप्रति श्रद्धा अर्पण गर्नुका साथै बुद्धले प्रदान गर्नु भएको प..

  • बुद्ध जयन्तीको अवसर पारेर क्यानडामा शान्ती र्याली गरिदैँ

    टोरोन्टो– क्यानडा बस्दै आएका नेपालीहरुको सक्रिया संस्था ‘कन्सन नेपाल क्यानडा’ले २५६० औं बुद्ध जयन्तीको अवसर पारेर शान्ती र्याल्ली गर्ने भएको छ । टोरोन्टोको अती नै व्यस्त ठाउँ योङ डन्डास स्क्वायरबाट सुरु हुने र्याली तीन किलोमिटरको हाइवे हुँदै वेस्ली पार्क गएर टुङिने छ । शान्तीका अग्रदुत गौतम बुद्ध नेपालमै जन्मिएका हुन भन्ने सन्दे..

  • स्विजरल्याण्डमा भव्यताकासाथ बुद्ध जयन्ती मनाइयो

    स्विजरल्याण्ड – नेपालीहरुले स्विजरल्याण्डको राजधानी बेर्नमा २५७८ औं बुद्ध जयन्ति भव्यताका साथ मनाएका छन् । बुद्ध शिक्षालाई कर्मकाण्डको रुपमा पालन गर्नुभन्दा पनि ब्यावहारिक रुपमा यसलाई उतार्न यो महत्वपूर्ण दिनलाई अवसर र ज्ञान नविकरणको अवसर बनाउनुपर्ने कुरामा आयोजक कमल भट्ट र आङ्ग तेञ्जिङ्ग शेर्पाले बताए । लगभग ५ दर्जन भन्दामाथि उ..

  • कतारमा नेपालीको बिचल्ली

    कतार– तीन वर्ष अगाडि सुनौलो सपना बोकेर यहाँ र्आका मालु–१ दोलखाका लालबहादुर दर्जी १३ महिनादेखि घर फर्किन नपाएर बिचल्लीमा भौँतारिरहेका छन् । अलमुसारी कम्पनीमा छ सय कतारी रियलका साथमा २०० को खाना सहित सुरुका दिनमा दिइए पनि परिस्थितिलाई सामना गरी साहुको ऋण र ब्याज सम्झँदै उनी आफ्नो काम गर्दै थिए । त्यही आएको तलबमा समेत […]

रातोपाटी स्पेशल