• अभिनेत्री प्रियंका कार्कीले लस एन्जेलसमा प्रस्तुति दिंदै

      वाशिंगटन डिसी –नेपाली चलचित्रकि अभिनेत्री  प्रियंका कार्की अमेरिकाको क्यालिफोर्निया राज्यको प्रख्यात शहर लास एन्जेलसमा आउने भएकी छिन् l नायिका कार्की आगामी जुलाई २- ४ सम्म हुन् गइ रहेको प्रथम नेपलीज अमेरिकन कन्भेन्सनमा सहभागी हुन् आउने निधो भएको जानकारी सांस्कृतिक कार्यक्रम संयोजक प्याट्रिक सुबेदीले दिएका छन् l      नेपल..

  • अर्याल समाज जापानद्वारा क्यान्सर पिडितलाई सहयोग

    गुल्मी – गुल्मीको आँपचौर–६ अमलाबोट निवासी वोनम्यारो क्यान्सर पिडित रामप्रस..

  • धुर्मुस सुन्तलीको अभियानका लागि कतारमा सहयोग जुटाइँदै

    दोहा – धुर्मुस सुन्तलीको नमुना बस्ती र्निर्माण अभियानलाई देश बिदेशमा रहने ..

  • क्यानडामा कानुनी क्षिक्षा ‘पारालिगल’ दिक्षित पहिलो नेपाली महिला

    टोरोन्टो – जस्मिन काफ्ले नेपाली महिला हुन् । ४ वर्ष अगाडी आफ्नो बाबुको साथमा उनी..

  • एनआरएन क्यानडाको आयोजनामा दिपकराज गिरी र दिपाश्रीसंगै ‘गाला डिनर’

    टोरोन्टो – एनआरएन क्यानाडाले आउँदो शनिबार ‘गाला डिनर’ गर्ने भएको छ । हांस्यकलाका..

  • नेप्लिज अस्ट्रेलियन एसोसियनले ४०औँ वार्षिकोत्त्सब मनाउँदै

    सिड्नी -नेपालीहरुको अस्ट्रेलिया बसाइसँगै स्थापना भएको नेपाली सामुदायिक संस्था नेप्लिज अस्ट्रेलियन एसोसियन एनएएले स्थापनाको ४० औं वार्षिकोत्सव मनाउने लागेको छ । आगामी ११ जुन शनिबार साँझ ५ बजे देखी हर्सभिलको मराना अडिटोरियममा विशेष कार्यक्रम गरेर वार्षिक उत्सव मनाउन लागेको हो । एनएएका अध्यक्ष्य उमेश पन्तका अनुसार कार्यक्रममा अस्ट्..

  • शिक्षा र पुर्ननिर्माणमा सहयोग गर्न कतारका गोर्खालीद्धारा २८ लाखको अक्षयकोष

    दोहा– प्राकृतिक दैविक प्रकोपबाट क्षतीग्रस्त सामाजिक भौतिक संरचनाको पुर्ननिर्माणमा सहगोग गर्ने उद्धेश्यका साथ पछिल्लो समयमा खटिरहेको गोरखा सेवा समाज कतारले रु २८ लाख बराबरको अक्षयकोषको स्थापना गर्ने भएको छ । ‘तन ,मन, वचन र कर्मले सेवा गरौ’ भन्ने मुल नाराका साथ सन् २००३ मा कतारमा स्थापना भएको संस्थाले आफ्नो नारालाई काम गरेर सावित ..

  • कतारमा एक नेपालीको मृत्यु

    कतार– वैदेशिक रोजगारीका लागि कतारमा रहेका मोराहाङ–६ तेह्रथुमका टीकाराम थापाको सुतेको अवस्थामा मृत्यु भएको छ । तीन वर्षदेखि कतारमा कार्यरत थापाको मृत्युका कारण खुलेको छैन । कतारको दोहामा रहेको देर्बिस कम्पनीमा कार्यरत थापाको पोस्टमार्टम रिपोर्ट केही दिनमै आउने सोही कम्पनीमा कार्यरत मृतकका दाजु टंकबहादुर थापाले जानकारी दिए । न्यु ..

  • अग्नीपिडितलाई अर्घाखाँची सम्पर्क समिति यूएईको सहयोग

    युएर्इ–अर्घाखाँची जिल्लाको पश्चिम दक्षिण जुकेनामा अर्घाखाँची सम्पर्क समिती युएइले अग्नीपीडीतको लागि राहत सामग्री हस्तान्तरण गरेको छ । नेपालमा परेको लामो समयको खडेरीको कारण अर्घाखाँचीका विभिन्न गाविसहरुसहित जुकेनामा पनि करौडौंको क्षती भएको थियो । अर्घाखाँची सम्पर्क समितिको आर्थिक सहियोगमा जिल्लाको जुकेना गाविस राहत वितरण कार्यक्र..

  • दलालमार्फत रोजगारीको लागी दुबई अाएका युवाहरु अलपत्र

    युएई–धरानका बब्लु श्रेष्ठ मे १९ का दिन एअर अरेबियाको उडान हुँदै दुबई आए । सेक्युरिटी गार्डको काम लगाइदिने शर्तमा काठमाडौंका निरज काफ्लेलाई २ लाख ३० हजार रुपयाँ बुझाएर टुरिस्ट भिषामा उनी दुबई आएका हुन् । श्रेष्ठ दुबईको नेपाली चोक भनेर चिनिने बरदुबई नजिकै बस्दछन । उनीसँगै रूम शेयरिङ्गमा अन्य १३ जना नेपालीहरु पनि रहेका छन [&helli..

  • भारतमा रहेका पत्रकारलाई पुन: महासंघमा आवद्ध हुन अपिल

    नयाँ दिल्ली–विभिन्न देशमा नेपाल पत्रकार महासंघको शाखा विस्तार भइरहँदा छिमेकी मुलुक भारतमा भने पूर्ण समितिको शाखा विस्तार हुन सकिरहेको छैन । तदर्थ समिति गठन भएको करिब एक साल बितिसक्दा पनि पूर्ण समिति गठन हुन नसकेको हो । महासंघ भारत शाखाले आज एक प्रेस विज्ञप्ति जारी गरी भारतमा रहेका सम्पूर्ण पत्रकारलाई पुनस् महासंघको दायरामा रही स..

  • सगरमाथामा प्रेमले रचेको इतिहास

    काठमाडौं –भारत महाराष्ट्रका एक प्रहरी दम्पतीले सगरमाथाको सफल आरोहण गरेर किर्तिमान रचेका छन् । भारतको महाराष्ट्र प्रहरीका कन्सटेवल दम्पती दिनेश चन्द्रकान्त राठोर र उनकि श्रीमती तारकेश्वरी राठोरले सगरमाथाको चुचुरोमा पाइला राख्ने प्रथम प्रहरी जोडिको इतिहास बनाएका हुन् । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दिनेश चन्द्रकान्त..

  • कराते खेलाडी ठकुरीलाई अमेरिकामा विश्व च्यामपियनसिप उपाधी

    वाशिंगटन डिसी –वाशिंगटन डिसी, गत जुन ४ तारिख अमेरिकाको नर्थ क्यारोलिनामा भएको कुरोबुसी मार्शल आर्ट्स वोर्ल्ड च्यामपियनसिप खेलमा डिसीका उज्ज्वल ठकुरीले नयाँ किर्तिमान राख्न सफल भएका छन् । उनले लगातार एकपटक पनि बिश्राम नगरी २ मिनटको समयभित्र ४० पाउण्ड बोकी नयाँ किर्तिमान कायम गरेका छन् । ठकुरीद्वारा भर्खरै मेरिलैंड भिक्ट्री कप हास..

  • भातृ संगठनको अधिवेशनमा अस्ट्रेलिया आउँदै उपेन्द्र यादब

    सिड्नी  – नेपाली संघिय समाज अस्ट्रेलियाको प्रथम राष्ट्रिय अधिबेशनमा सहभागि हुन संघिय समाजवादी फोरम नेपालका अधक्ष्य उपेन्द्र यादव अस्ट्रेलिया आउने भएका छन् । संघीय समाज अस्ट्रेलियाको अध्यक्ष्य गणेश तमाङका अनुसार जुन १८ मा हुने प्रथम राष्ट्रिय अधिबेशनको प्रमुख अतिथिका रुपमा संघिय समाजवादी फोरम अध्यक्ष यादव अस्ट्रेलिया आउन ला..

  • आप्रवासीहरुको हकका लागि एनआरएन पोर्चुगलले आन्दोलन गर्ने

    लिस्बन – पोर्चुगल सरकारले गत मार्च २१ ,२०१६ गते गरेको आप्रवासी सम्बन्धि नयाँ नियम कार्यान्वयनका लागी ताकेता गरेको छ जस अनुसार सर्भिसेस अफ इस्टेञ्जेइरोस फ़ोरेण्टाइरोस -सेफ_ कि नव नियुक्त डाइरेक्टर लुइजा माइया गोन्साल्भेजले उक्त नियम माथि टेकेर गरेको सर्कुलरका कारण गत मार्च देखि पोर्चुगलमा रहेका हजारौ आप्रवासीहरु जो पोर्चुगलमा आधिक..

  • नेपाली समाज युएईको अन्तरक्रिया कार्यक्रम सम्पन्न

    दुबई-युएई मा क्रियासिल विभिन्न सामाजिक संस्थाहरु बीच नेपाली समाज युएई ले अल सिराज लसी सेन्टरमा सुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न संघ संस्थाहरुका प्रतिनिधि,समाजसेवी, बुद्धिजीवी र पत्रकारहरुको उपस्थितिमा रहेको थियो । नेपालीहरुको सबै भन्दा पुरानो सामाजिक संस्थाको रुपमा रहेको समाजले आफ्नो २६ ..

  • खाडीमा पैसा कमाउन सजिलो रहेनछ: मनोज गजुरेल

    हाँस्यब्यङ्य कलाकार मनोज गजुरेल युएईका नेपाली श्रमिकहरु बस्ने बिभिन्न क्याम्पहरुमा ‘दुई थोपा हाँसो’ नामक हास्यब्यङ्य कार्यक्रम प्रस्तुत गरेर नेपाल फिर्ता भएका छन् । उनी यो कार्यक्रम लिएर दोश्रो पटक युएई आएका हुन । यही सेरोफेरोमा रातोपाटीका लागि बिनोद श्रेष्ठ र मेघराज सापकोटाले युएईमा गरेको कुराकानी: प्रश्न: “दुई थोपा..

  • समाजसेवी केसी एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त 

    वाशिंगटन डिसी –गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका पूर्व  अध्यक्ष प्रल्हाद केसी अमेरिकाको म्यासाचूसेट्स राज्यको लागि एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त भएका छन् l      केसीलाई  म्यासाचूसेट्स राष्ट्र मण्डल गभर्नर को कार्यालयले गत जुन १ तारिख देखि लागु हुने गरि उक्त पदमा नियुक्त गरेको छ l उनलाई म्यासाचूसेट..

  • लोकदोहोरी प्रतिष्ठान युरोप शाखाको अधिबेशन पेरिसमा हुदै

    पेरिस–नेपालमा लोकदोहोरीसंग सम्बन्धित एकमात्र छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको यूरोपमा गठन भएको शाखाको प्रथम अधिबेशन यहि जून २६ फ्रान्सको शहर पेरिसमा हुने भएको छ l नेपाली गीतसंगीत बिशेष गरि लोकदोहोरीलाइ विश्वमा प्रचार तथा प्रबर्धन गर्ने उधेश्यका साथ गठन भएको युरोप शाखाको तदर्थ समितिको अधिबेशन हुन लागेको..

  • अमेरिकाको वाशिंगटन राज्यमा नेपाली भाषा अंगिकृत

    वाशिंगटन डिसी –अमेरिकाको वाशिंगटन राज्यमा नेपाली भाषामा लेख्न तथा बोल्न दक्ष हुने विद्यार्थीलाई सुवर्ण अवसर प्राप्त हुने भएको छ । विश्व भाषा योग्यता परिक्षण तथा विश्व भाषा क्रेडिट कार्यक्रम अन्तर्गत जो विद्यार्थी अंग्रेजी भाषा बाहेक अन्य भाषा बोल्न तथा लेख्न जान्दछ उनीहरुले उच्च माध्यमिक विद्यालय तथा महा विद्यालयमा मा विश्व भाषा..

  • यूएईमा नेपालीद्वारा आत्महत्या

    यूएई- सयुक्त अरब इमिरेट्सको फुजैराहमा एक नेपालीले अात्महत्या गरेका छन्। रुपन्देही देवदह नगरपालिका,९ बिशाल नगरका हिमाल बोहोराले अात्महत्या गरेका हुन्। रोजगारीको क्रममा बिगत ५ बर्ष देखि फुजेराको ताज महल रेस्टुरेन्टमा कार्यरत बोहोराले गत बिहिबार अाफ्नै कोठामा झुण्डिएर देह अन्त्य गरेका थिए। ३१ वर्षीय बोहोराले कोठामा सँगै बस्ने साथीह..

  • नेपाली जनप्रगतिशिल मन्चको कुसैल्याण्ड अधिवेशन सम्पन्न

    सिड्नी – नेपाली जनप्रगतिशिल मन्च अष्ट्रेलियाको तेस्रो राष्ट्रिय अधिवेशन तयारीका लागि कुसैल्याण्ड राज्य अधिवेशन बृस्बेनमा गत साता सम्पन्न भएको छ । ३१ मे मंगलबारका दिन भएको अधिवेशनले राजु ढकालको अध्यक्षतामा २५सदस्यीय राज्य समिति गठन गरेको छ । त्यस्तै सदस्यहरुमा शरण भट्ट –उपाध्यक्ष, पर्मोद दवाडी –सचिव, बाबुज चालिसे –सहसचिव, अविस्का..

  • अमेरिकामा मनाईयो बुद्धजयन्ती, गणतन्त्र दिवस, सगरमाथा दिवस

    न्युयोर्क-बुद्धजयन्ती, गणतन्त्र दिवस, सगरमाथा दिवसको संयुक्त अबसर पारेर अमेरीकाको न्युयोर्क स्थित नेपाली महाबाणीज्यदुताबासले आफ्नै कार्यकक्षमा बहुभाषीक साहित्यिक काव्यगोष्ठि आयोजना गरेको  छ । कार्यक्रममा न्युयोर्क सहर लगायत बिभिन्न सहरका साहित्यकार तथा साहित्यनुरागीको उल्लेख्य उपस्थितीले कार्यक्रम भब्य र सब्य रुपमा सु-सम्पन्न भए..

  • एनआरएनको क्षेत्रिय भेला दोहामा हुँदै

    दोहा- गैरआवासिय नेपाली सँघ मध्यपूर्व क्षेत्रको पाँचौ भेला आगामी जुलाई २१ र २२ मा कतारको राजधानी दोहामा हुने भएको छ । आईसीसीको क्षेत्रिय विभाजन अनुसार मध्यपूर्वमा कतार, युएई, बहराईन, ओमन, साउदी अरेविया, कुवेत, ईराक, लेवनान, ईजरायल र यमन पर्दछन । “पूर्ण सामाजिक सुरक्षा सहितको सम्मानित बैदेशिक रोजगार, समुन्नत राष्ट्र निर्माण..

  • नेपालको पर्यटन प्रर्वधनका लागि कोपनहेगनमा सडक अभियान !

    कोपनहेगन –डेनमार्कको कोपनहेगन शहर संसारकै व्यस्त शहर मध्यको एक हो । यही व्यस्त शहरमा व्यस्त पैदल यात्रीकोबीचमा दौरा सुरवाल र ढाकाटोपी लगाएका दुई जनाले नेपाली झण्डा र डेनिस झण्डा बोकेका छन उनीहरुको साथमा एकजना व्यक्ति ढाकाटोपी लगाएर उनीहरुलाई सघाईरहेका छन । साइकलको माथिललो भागमा ठूलो अक्षरमा नेपाल लेखिएको छ । तल्लो भागमा लेखिएको ..

रातोपाटी स्पेशल