• मकाउमा संगठित भए सुदूरपश्चिमेली

    मकाउ– चीनको विशेष आर्थिक क्षेत्र मकाउमा विभिन्न पेशा तथा व्यवसायमा कार्यरत सुदूरपश्चिमका नेपाली संगठित भएका छन् । शनिबार भएको सुदूरपश्चिमेलीहरुको भेलाले पदमसिंह पन्तको अध्यक्षतामा १५ सदस्यीय सुदूरपश्चिमेली सेवा समाजको कार्यासमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा देवी चन्द ,कोषाध्यक्षमा प्रकाश चन्द ,सह–कोषाध्यक्षमा के..

  • उदयपुर प्रवासी सेवा समाजमा भट्टराई

    दोहा – कतारमा रहेका उदयपुरेहरुको साझा समाजिक सस्था उदयपुर प्रवासी सेवा समाजले नय..

  • टेक्सासमा एचडिएनपी अन्तर्राष्ट्रियको रक्तदान कार्यक्रम सम्पन्न

    वाशिंगटन डिसी–हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले अमेरिकाको टेक..

  • गोर्खा सेवा समाज युएईको तीज धमाका सम्पन्न

    युएई–फुलमाया कार्की फाउन्डेसनको सहयोगार्थ गोर्खा सेवा समाज युएईको आयोजनामा तीज ध..

  • मृगौला पीडितलाई हङकङबाट सहयोग

    काठमाडौ– इलाम समाज हङकङले मृगौला पीडित मानबहादुर राईको उपचारार्थ आर्थिक सहयोग उप..

  • मृगौला पिडितलाई स्याङजा सहयोग समाज युएइको आर्थिक सहयोग

    युएई–स्याङजा जिल्ला तिन्दोबाटे गाविस वडा नं.–२ निवासी मृगौला पिडित कुल प्रसाद खनालको उपचार सहयोगार्थ स्याङजा सहयोग समाज युएईले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । स्याङजा सहयोग समाज युएईको अनुरोधमा कार्यसमिति सदस्यहरु, सल्लाहकार र अन्य सदस्यहरुबाट संकलन गरी २५ हजार तीन सय सतासी (२५,३८७) नेपाली रुपैयाँ संकलन गरिएको थियो । सो रकम पर..

  • युएईमा मन्त्र ब्याण्डको लाइभ हुने

    युएई–एभरेष्ट मिडियाको आयोजनामा दार्जिलिङको चर्चित तथा लोकप्रिय मन्त्र ब्याण्डले दुबई र अबुधावीमा ‘मन्त्र लाइभ’ कार्यक्रम गर्ने भएको छ । कार्यक्रमको बारेमा जानकारी दिन १९ अगस्ट २०१६ का दिन एभरेष्ट मिडियाद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो कुरा बताइएको हो । कार्यक्रमको बारेमा जानकारी दिँदै एभरेष्ट मिडियाका सुमन उदयले मन्त्र ..

  • निरन्जन गैरेको नेतृत्वमा पाल्पा समाज जापान गठन

    टोकियो – विभिन्न अध्ययन, पेशा, व्यवसाय लगायत भिसामा जापान आई वसोवास गर्दै आएका पाल्पालीहरु एक जुट भएका छन् । विहिवार शिन ओकुबोमा बसेको बैठकले सल्लाहकार सहितको कार्यसमिति बनाएको छ l पाल्पालीहरुको उक्त वैठकले संस्थाको नाम पाल्पा समाज जापान राखेका छन् । जापानमा रहेका पाल्पालीहरुलाई संगठित गर्दै भई परि आउने समस्या सामूहिक रुपम..

  • मृगौलापीडितलाई ३ लाख बढी सहयोग

    काठमाडौ – मलेसियामा दुवै मृगौलाले काम गर्न छाडेका रोल्पाका दिल कुमार बुढा मगरको सहयोगका लागि मलेसियामा बस्ने नेपालीहरुले सहयोग गरेका छन् । बुढाको उपचारमा सहयोगका लागि नेपालीहरुको संस्था पिटिपि समाजका पदाधिकारीहरुले ३ लाख ३१ हजार रुपैयाँ सहयोग गरेका हुन् । १२ हजार ३ स ६५ मलेसियन रींगेट जुटाएका उनीहरुले संकलन गरेको रकमबाट मलेसियाम..

  • ‘एएनए’ अध्यक्षमा ढुंगाना सर्बसम्मति मनोनित

    वाशिंगटन डिसी –उत्तर अमेरिकाको राष्ट्रिय स्तरको सबैभन्दा पुरानो संस्था दि एसोसिएशन अफ नेप्लिज इन अमेरिकाज (एएनए)को अध्यक्ष पदमा संस्था कै वरिष्ठ उपाध्यक्ष शम्भु ढुंगानालाई कार्यकारी समितिले सर्बसम्मतिले मनोनित गरेको छ । लामो समयदेखि संस्थामा आबद्ध ढुंगाना उक्त पदमा संस्थाका अध्यक्ष रोजर अधिकारीले गत अगस्त १४ तारिखमा कार्यकारी सम..

  • ब्लड क्यान्सर पिडित युनेशको लागि युएईबाट आर्थिक सहयोग

    युएई–ब्लड क्यान्सर पिडित युनेश प्रसाद पौडेलको उपचारको लागि युएईमा संकलित आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । युएईमा कार्यरत चितवनका सुधन लामिछानेको विशेष पहलमा उनका नजिकका साथीहरुबाट आर्थिक सहयोग २० हजार नेपाली रुपैयाँ संकलन गरिएको थियो । सो संकलित रकम युनेश का मामा बैकुण्ठ सुवेदीलाई विन्दु पौडेलमार्फत हस्तान्तरण गरिएको हो । बारा..

  • कम्पनी मालिक भागेपछि एनआरएनए युएइको पहलमा फर्किए उनीहरु

    युएई–कम्पनी मालिक भागेपछि अलपत्र बनेका ३ जना नेपाली युवाहरु एनआरएनए युएईको विषेश पहलमा नेपाल फर्किएका छन् । विगत डेढ बर्ष पहिले वैदेशिक रोजगारीको लागि युएईको एक्सफोर जनरल सर्भिस एलएलसीमा आएका बुलिङटार–२ नवलपरासीका नविन वस्ताकोटी, मैनाघाट–६ नवलपरासीका बाबुराम देबकोटा र फिक्कल–६ इलामका किस्मत राई नेपाल फर्किएका हुन् । २२ मार्च २०१..

  • जोली अमात्य सयुक्त राष्ट्र संघको यूवा सम्मेलनकी युवा अध्यक्षमा नियुक्त

    वाशिंगटन डिसी – नेपाल पाटन घर भएकी र हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी युवा नेपाली चेली जोली अमात्यलाई सयुक्त राष्ट्र संघको यूवा सम्मेलनको लागि युवा अध्यक्ष पदमा नियुक्ति गरिएको छ । सयुक्त राष्ट्र संघको इतिहास मै नेपाल आमकी छोरी जोली अमात्य उक्त पदमा नियुक्त हुने सबै भन्दा कनिष्ठ तथा पहिलो नेपाली मुलकी बनेकी छिन् । […]

  • पोर्चुगलमा राजदुतावास स्थापनाको निम्ति एनआरएनले पहल गर्ने

    लिस्बन– गैह्र-आवासीय नेपाली संघ पोर्चुगलले विगत लामो समयदेखि पहल गरिरहेको पोर्चुगलमा नेपाली राजदुतावास स्थापनाको कुरा एनआरएन युरोप सम्मेलनमा बिशेष रुपमा छलफल भै यूरोपको अन्य मुलुक भन्दा पोर्चुगललाई पहिलो प्राथमिकतामा राखी एनआरएन केन्द्रले नै पहल गर्ने भएको छ । पोर्चुगलमा दिन प्रतिदिन नेपालीहरुको बढ्दो जनसंख्यासँगै एक आपसमा बढ्दो..

  • २२ औं विश्व आदिवासी दिवस अस्ट्रेलियामा पनि मनाइयो

    सिड्नी–नेपाली आदिवासी जनजाती मञ्ज अस्ट्रेलियाको आयोजनामा सिड्नीको पिटरश्याम टाउनहलमा २२ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइएको छ । १३ अगस्ट शनिवार साँझ नेपाली आदिवासी समुदायहरुको साँस्कृतिक झाँकी, आकर्षक नाच, खानाका परिकारहरु तथा पोशाकको प्रर्दशन गरेर मनाएका छन् । त्यसैगरी कार्यक्रममा अस्ट्रेलियाको संघीय संसदमा पहिलो एबोरजिनल न..

  • तिमल्सिनाको रिहाईको लागि नुवाकोट सेवा समाज कतारको सहयोग

    काठमाडौं–नुवाकोट सेवा समाज दोहा कतारले मानवीय सहयोग कार्य गर्ने क्रममा रामचन्द्र तिमिल्सिना बचाऔं अभियानमा सहयोग गरेको छ । काभ्रे स्थायी घर भई बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबस्थित जाविराह सिमेन्ट कम्पनिमा कार्यरत, रामचन्द्र तिमिल्सिनाले चलाइएको सवारी साधनले सोहि कम्पनिमा कार्यरत पाकिस्तानी नागरिकको मृत्यु हुन भएपछि साउदी अ..

  • उनीहरुले सकिएभन्दा सकिने हुन् र माओवादी ?

    नेपालमा ओली सरकार परिवर्तन भई प्रचण्ड प्रधानमन्त्री बनेपछि प्रवासका माओवादीमा पनि उत्साह जागेको छ । १० वर्षे जनयुद्ध लडेका अधिकांश लडाकु अहिले खाडी र मलेसियामा कार्यरत छन् । पहिले फुटेका १० माओवादी घटकबीचको एकताले पनि उनीहरुमा थप हौसला थपेको हो । नेपालमा भएको माओवादीबीचको एकता सँगसँगै युएईलगायत अन्य मुलुकमा रहेका माओवादीका भ्रात..

  • नेपाली समाज युएईका अध्यक्ष सापकोटा नयाँ शक्तीमा मनोनित

    युएई –नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा नयाँ शक्ती नेपाल पार्टीको केन्द्रीय परिषद सदस्यमा मनोनित भएका छन । नयाँ शक्ती युएईका सँयोजक उत्तम अधिकारीका अनुसार १३ अगस्टको निर्णय अनुसार सापकोटालाई केन्द्रीय परिषदमा मनोनित गरिएको हो । सापकोटा विगत लामो समयदेखी युएईमा रहेर व्यवसाय सञ्चालन गरिरहेका सफल व्यवसायी तथा समाजसेव..

  • सङ्घीय समाजवादी आसफोर्ड शाखा युकेको नेतृत्व सुब्बालाई

    युके– नेपाली सङ्घीय समाज आसफोर्ड शाखाको प्रथम अधिवेशनले विनोद सुब्बालाई अध्यक्षमा निर्वाचित गरेको छ । उपाध्यक्षमा प्रश्न राई, सचिवमा अमित थेवे, कोषाध्यक्षमा मनबहादुर माबोहाँङ चयन भएका छन् भने सदस्यहरुमा क्रमशः जितेन्द्र चेम्जोङ, डम्बर खजुम, असई राई, देवराज राई, पपीराज राई र राम राई रहेका छन् । सल्लाहकारहरुमा शाखाका पूर्वअध्यक्ष ..

  • साउदीको जेलमा रहेका रामचन्द्र छुटाउन अबुधाबीबाट सहयोग

    काठमाडौं – साउदीको जेलमा रहेका रामचन्द्र तिमीलसिना बचाउ अभियानका निम्ति युएईको अबुधाबी स्थित सहयोगी हातहरु परिवारले रकम संकलन गरेको छ । सहयोगी हातहरु परिवारले रामचन्द्रका बुबा शेष नारायण तिमिल्सीनाको नाममारु बाइस हजार वाँच सय नौ संकलन गरी पठाएको छ । परिवारका सदस्यहरु यु.ए.ई को आबु धाबीमा एक कम्पनी कार्यरत छन् । कुनै बिपत परी आएम..

  • पश्चिम बाग्लुङका बाढी पीडितका लागि अष्ट्रेलियामा सहयोग संकलन शुरु

    सिड्नी– करिब एक साताअघि बाग्लुङ जिल्लामा आएको भीषण बाढीबाट प्रभावितहरुलाई सहयोग पुरयाउने उद्देश्यले अष्ट्रेलियाबाट जयनेपाल फाउन्डेसनले राहत संकलन कार्य शुरु गरेको छ । बाग्लुङ जिल्लाको पश्चिम क्षेत्र बुर्तिबांग, अधिकारिचौर, राजकुट, दर्लिंगलगायतका ठाउँमा बाढीपहिरोले ठूलो धनजनको क्षति पुर्याएको भन्दै अस्ट्रेलियामा बसोबास गर्ने बाग्..

  • अमेरिकामा पनि नयाँ शक्ति, बाबुराम भट्टराई प्रमुख सल्लाहकार

    काठमाडौं–नेपालमा शान्ति, विकाश र आर्थिक समृद्धिका लागि सहयोग गर्ने उद्देश्यले अमेरिकामा इन्टरनेशनल नेपलिज सोसाइटी अमेरिकाको गठन गरिएको छ । अमेरिकाको गैरनाफामुलक संस्थाको कानुन अनुशार न्युयोर्कमा दर्ता गरिएको यो संस्थाका प्रमुख सल्लाहकार डाक्टर बाबुराम भट्टराई र नवराज सुवेदी रहेका छन् । त्यस्तै संस्थाका सल्लाहकारहरुमा शंकर भण्डार..

  • ‘नेपाल कप क्यानाडा’ हुँदै, तयारी पुरा

    टोरन्टो– जनजाति एशोसिएसन क्यानडाले आयोजना गर्दै आएको नर्थ अमेरिकाकै ठूलो भनिएको खेलकुद इभेन्ट ‘नेपाल कप क्यानाडा’ को आठौ संस्करण यही सेप्टेम्वर ८ मा क्यानाडाको टोरोन्टो मिसिसागामा हुने भएको छ । क्यानडामा बस्दै आएका नेपाली तथा नेपाली भाषी भुटानीहरुको फूटबल टोली सहभागी हुने यस प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको संयोजक आदी याक्थुम..

  • अस्ट्रेलियाको भिक्टोरिया राज्यका लागि पर्यटनदुतमा संचारकर्मी देवकोटा नियुक्त्त

    सिड्नी – नेपाल पर्यटन बोर्डले संचारकर्मी चिरञ्जीवी देवकोटालाई अस्ट्रेलियाको भिक्टोरिया राज्यको लागि पर्यटनदुतका लागि नियुक्त गरेको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले जारी गरेको नियुक्ति पत्र अनुसार आगामी दुई वर्षका लागि भिक्टोरीया राज्यमा नेपालको पर्यटन प्रवद्र्धन र जनसम्पर्क बढाउन संचारकर्मी देवकोटालाई न..

  • जनप्रगतिशिल मञ्च युएईको अध्यक्षमा पौडेल

    युएई-नेकपा माओवादी केन्द्र निकट नेपाली जन प्रगतिशिल मञ्च युएईको अधिबेशनले हेमन्त पौड्याललाई सर्बसम्मतले अध्यक्षमा निर्बाचित गरेको छ । युएईको रसअल खैमहमा सपन्न अधिबेशनले पौड्याल सहित ३५ जना कार्य समितिको चयन गरेको छ । नबनिर्बाचित कार्यसमितीको उपाध्यक्षमा अर्जुन सुबेदी, बाबुराम विश्वकर्मा र कुमार शर्मा रहेका छन भने महासचिबमा उत्तम..

रातोपाटी स्पेशल