• एन्मा अध्यक्षमा बाला घिमिरे

    सेण्टलुईस, मिजौरी (अमेरिका) – अमेरिकामा रहेका नेपालीहरूको संस्था एन्माको अध्यक्षमा बाला घिमिरे चयन भएका छन् । एन्मा र नासाको शनिवारदेखि सेण्टलुईसमा भएको संयुक्त सम्मेलनले घिमिरेलाई सर्वसम्वत रुपमा एन्माको अध्यक्ष चयन गरेको हो । सिकागोबासी बाला व्यवसायी हुन् । केही साता अघि उनलाई नेपाल पर्यटन वोर्डले पर्यटन दुत नियुक..

  • युएईमा काम गर्ने नेपालीहरुबाट मृगौला पिडित मेलिनालाई सहयोग

    युएई–झापा खुदुनाबारी–४ निवासी मोहन प्रासाद सेलवालको १६ वर्षिय छोरी मेलिना सेलवाल..

  • वर्ल्ड फेशन परेड शान्तिको लागि समर्पित तथा पूर्वसन्ध्यामा नेपथ्यको प्रस्तुति हुने

    वाशिंगटन डिसी – आगामी सेप्टेम्बर २५ तारिख न्युयोर्कमा वर्ल्ड फेशन परेड कार्यक्रम..

  • ईनासले नचायो पोल्याण्डमा चेली !

    पोल्याण्ड –अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज पोल्याण्डले ‘हरितालिका तिज २०७३ दर..

  • युएईमा भारतीय प्रधानमन्त्री मोदीको अभिनय देखाइयो

    युएई –रक्तिम साँस्कृतिक अभियान युएईद्वारा आयोजित ‘रक्तिम साँझ २०१६’ कार्यक्रम २ ..

  • स्याङ्जा सहयोग समाज युएईको तीज विशेष कार्यक्रम सम्पन्न

    युएई – स्याङ्जा सहयोग समाज युएईको आयोजनामा २ सेप्टेम्बर २०१६ का दिन बरदुबईको हवार्ड जोनसोन होटलमा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर सो कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा समाजका अध्यक्ष कृष्ण न्यौपानेको अध्यक्षता तथा नेपाली राजदुतावास युएईकी द्वितिय सचिव विष्णुमा..

  • कुवेतमा तिजको रौनक यस्तो देखियो ! (तस्बिरमा हेर्नुहोस)

    कुवेत – नेपाल कुवेत सांस्कृतिक मञ्चको आयोजनामा कुवेतमा तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली नारिहरुको महान चाड हरितालिका तिजको रौनक कुवेतमा छुट्टै देखिन्थ्यो, खेतानस्थित राजधानी होटलमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा नेपाली चेली तथा दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । तिज बिशेष कार्यक्रममा मरुभुमि कु..

  • अमेरिकाका संचारकर्मी खरेललाई नेपाल पर्यटन बोर्डले जनसम्पर्क प्रतिनिधि पदमा पुन नियुक्त

    वाशिंगटन डिसी – पर्यटनको विकास एवम प्रवर्द्धनका लागि सम्पूर्ण अमेरिकाको लागि संचारकर्मी तथा गैर आवासीय नेपाली संघका पूर्व सल्लाहकार राम न्द्र खरेललाई नेपाल पर्यटन बोर्डले पुन जनसम्पर्क प्रतिनिधि पदमा नियुक्त गरेको छ । नेपाल पर्यटन बोर्डका दिपक राज जोशीबाट हस्ताक्षरित नियुक्त पत्रमा खरेललाई जुलाई ११ ,२०१६ तारिख देखि लागु हुने गरि..

  • घर जाने तयारीमा रहेका गुरुङको कुवेतमा घरबाट खसेर मृत्यु

    कुवेत – घरको २ तल्ला माथिबाट खसेर कुवेतमा एक नेपालीको मृत्यु भएको छ । बसन्तपुर, कोटगाउँ तनहुँका ४९ बर्षिय बिरबहादुर गुरुङको ड्युटी गरिरहेकै बिल्डिङको २ तल्ला माथिबाट खसेर निघन भएको हो । अल समसिया कम्पनीबाट ग्रुप फोर कम्पनीको कन्ट्याक्टमा अमेरिकन युनिभर्सिटी अफ मिडलईष्ट ९एयुएम० मा सेक्युरिटी गार्डको रुपमा कार्यरत गुरुङको हि..

  • धरान अमेरिका समाजको तिज हर्सौल्लास तथा मनोरन्जन साथ सम्पन्न

    वाशिंगटन डिसी–धरान अमेरिका समाजको आयोजनामा २०७३ सालको तीज हर्सौल्लास तथा मनोरन्जन साथ सम्पन्न भएको छ । डिसी महानगर क्षेत्रमा सन् २०१० मा स्थापित समाजले स्थापना कालदेखि नै सक्रिय भूमिका निर्वाह गर्दै मातृभूमिलाई पनि विभिन्न सहयोग गर्दैआएको छ । समाजका पूर्वअध्यक्ष बिमल आचार्यले तीज कार्यक्रम बिगत बर्षमा सुरुवात गरेका थिए भने यसलाई..

  • केयर फर नेपालले लस एन्जलसमा भूकम्प पिडितको सहयोगार्थ सांस्कृतिक कार्यक्रम गर्ने

    अमेरिका – गत बर्ष नेपालमा भूकम्प गएको बेला सहयोग गर्ने उदेश्यले स्थापित केयर फर नेपाल नामक संस्थाले सेप्टेम्बर १७ मा आर्टेसियामा भूकम्प पिडितको सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । भूकम्प पश्चात एक सय दश भन्दा बढी घरपरिवारलाई सहयोग गर्दै उनीहरुको अवस्थाको बारेमा संस्थाले निरन्तर अनुगमन र सहयोग गर्दै आइरहेको छ । फ..

  • मन्त्रिपरिषद्का पूर्व–अध्यक्ष रेग्मीलाई अमेरिकामा अभिनन्दन

    अमेरिका – मन्त्रिपरिषद्का पूर्व–अध्यक्ष खिलराज रेग्मीलाई संयुक्त राज्य अमेरिकाको भर्जिनियामा विभिन्न नेपाली संस्थाहरुद्वारा आयोजित समारोहमा नेपाली नागरिकहरुले अभिनन्दन गरेका छन् । नेपालको न्याय क्षेत्रमा इमान्दार, निष्ठावान् र सच्चरित्रवान् भई करिब चार दशकसम्म अनवरत कार्यरत रहँदै देशको प्रधानन्यायाधीश हुन सफल भएको र नेपालको न्या..

  • ‘एक करोड ३१ लाखको लागतमा पर्यटन सूचना केन्द्र’ स्थापना हुँदै

    चितवन– नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा एक करोड ३१ लाखको लागतमा सुविधायुक्त ‘पर्यटन सूचना केन्द्र’ स्थापना हुने भएको छ । “सूचना केन्द्र निर्माणका लागि ठेक्कासमेत भइसकेको छ, पर्यटन विभागका सिनियर डिभिजनल इन्जिनियर कोषनाथ अधिकारीले भने – स्थान छनोट भएपछि काम सुरु हुन्छ ।” पर्यटक विभागमार्फत बजेट परिचालन हुने गरी के..

  • एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन न्यूजर्सीमा सम्पन्न, ११ बुँदे घोषणापत्र जारी

    न्यू जर्सी- गैरआवासीय नेपाली संघको नवौं क्षेत्रिय सम्मेलन अगष्ट २७ र २८, २०१६ (भाद्र ११ र १२ २०७३)मा अमेरिकाको न्युजर्सी शहरमा सम्पन्न भएको छ । “भिजन ट्वान्टी ट्वान्टी एण्ड बियोण्ड” भन्ने मुख्य विषय रहेको सम्मेलनको उद्घाटन पूर्व सभामुख माननीय सुवासचन्द्र नेम्वाङले गरेका थिए । गैरआवासीय नेपाली संघका पदाधिकारी तथा २५ देशका ५०० भन्..

  • अमेरिकामा बिपी जयन्तीमा रक्तदान, कविता तथा व्यक्तित्व सम्बन्धी प्रवचन गरिने

    अमेरिका – नेपाली जनसंपर्क समिति अमेरिका भर्जिनिया च्याप्टरको हालै बसेको बैठकले नेपाली कांग्रेसका संस्थापक, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा बरिष्ठ साहित्यकार स्वर्गिय विपी कोइरालाको जन्मजयन्ती रक्तदान, कविता बाचन र स्वर्गिय कोइरालाको ब्यक्तित्व सम्बन्धी प्रवचन लगायतका विभिन्न कार्यक्रम गर्ने भएको छ । च्याप्टर सभापति र..

  • अबुधाबीमा हुने नेपाली म्यूजिक भिडियो अवार्ड २०१६ को तयारी पुरा

    युएई – युएईको अबुधाबीमा १६ अगस्ट २०१६ मा पहिलो पटक हुन गइरहेको नेपाली म्यूजिक अवार्ड २०१६ को तयारी पुरा भएको आयोजकले बताएका छन् । युएईको लागि आयोजकहरु एकेन्द्र थापा, अशोक बानियाँ र महेश गिरीले कार्यक्रमको बारेमा जानकारी दिन २५ अगस्ट २०१६ मा बरदुबईमा पत्रकार सम्मेलन गरेर उनीहरुले सो कुरा जानकारी गराएका हुन् । पत्रकारहरुले सोधेका ..

  • तीज महोत्सवका लागि कलाकार जापान पुगे

    टोकियो – टोकियोमा रहेका नेपाली महिलाहरुको समूह ‘म नेपाली ग्रुप’ जापानले हिन्दू नारीहरुको महान चाँड हरितालिका तीजको अवसरमा आयोजना गर्न लागेको दुई दिवसीय ‘तीज महोत्सव २०१६’ को लागि कलाकारहरु जापान आईपुगेका छन् । यहि अगष्ट २८ तारिख आइतबार इकेबुकुरो कुमिन सेन्टर र ३० तारिख मंगलबार मेगुरो कुमिन सेन्टरमा हुने दुई दिवसीय ‘तीज महो..

  • धमाका मच्चाउन तीज महोत्सव २०१६का कलाकारहरु जापान प्रस्थान

    काठमाडौं–नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा टोकियोमा रहेका नेपाली महिलाहरुको समूह ‘म नेपाली ग्रुप’ जापानले आयोजना गरेको दुर्इ दिवसीय तीज महोत्सव २०१६ को लागि कलाकारहरु नेपालबाट जापान प्रस्थान गरेका छन् । यहि अगष्ट २८ तारिख आइतबार इकेबुकुरो कुमिन सेन्टर र ३० तारिख मंगलबार मेगुरो कुमिन सेन्टरमा हुने दुई दिवसीय त..

  • पोर्तुगलमा भव्यताका साथ मनाईयो कृष्णअष्टमी

    यूरोपेली मुलुक पोर्तुगलको राजधानी लिस्बनमा कृष्णअष्टमीको अवसरमा कृष्ण जन्मत्सोव तथा भजन सन्ध्या कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाको आयोजनामा भएको कार्यक्रममा पोर्तुगलमा बस्ने नेपाली भजनप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान न..

  • रक्तिम साँझ कार्यक्रमको लागि जीवन शर्मा युएईमा

    युएई– रक्तिम अभियान युएईद्वारा आयोजित रक्तिम साँझ २०१६ को लागि जनगायक जिवन शर्मा सहितको रक्तिम नेपालको टोली युएई आइपुगेको छ । जनगायक तथा रक्तिम नेपालका अध्यक्ष जिवन शर्मा, प्रगतिशिल पत्रकार संघका अध्यक्ष नारायण शर्मा , रक्तिम नेपालका कलाकारहरु सुमन रोका र ज्योती फौजा मगर लगायतको टोली २३ अगस्त २०१६ मा युएई आइपुगेको हो । बाग्लुङ्ग..

  • नेपाल बायुसेवा निगम र एनआरएनए युएईका प्रतिनीधिवीच भेट

    युएई-नेपाल बायुसेवा निगम र गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईका प्रतिनीधिहरु विच २३ अगस्त २०१६ मा भेटघाट तथा छलफल भएको छ । नेपाल वायुसेवा निगम को तर्फबाट महाप्रवन्धक सुगतरत्न कंसाकार, बाणिज्य विभाग प्रमुख जनक राज कलाखेती र युएईका लागि कन्ट्री म्यानेजर रमेश पौडेल रहेका थिए । एनआरएन युएईको तर्फबाट उपाध्यक्ष रमेश श्र..

  • अवैतनिक महावाणिज्य दूतावासको तर्फबाट गायक गुरुङको निधनमा समबेदना प्रकट

    वाशिंगटन डिसी – अमेरिका मेरिल्याड तथा पेन्सेलभेनियाका लागि नेपाल सरकारका महावाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेम राजा महतले प्रसिद्ध गायक खेम राज गुरूङको असामयिक निधन प्रति गहिरो दूख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । वारी जमुना, पारी जमुना गित बाट शिखरमा पुगेका गायक खेम राज गूरूङको निधनको दुखद् समाचारले स्तब्ध भएको महतले बत..

  • एनआरएन महिला फोरम यूकेले गर्यो सहयोग हस्तान्तरण

    काठमाडौं – गैरआवासीय नेपाली संघ बेलायतको महिला फोरमले सर्लाहीको हरिवन स्थित चेतना बालगृहलाई सहयोग हस्तान्तरण गरेको छ । बुधवार उक्त बालगृहमा एक समारोहका विच एनआरएन महिला फोरम यूकेकी संयोजक सुशिला राईले चेतनागृहलाई १० लाख सतासी हजारको चेक हस्तान्तर गरेकी हुन् । द्वन्द्वपिडित बालकालिकाको सहयोगार्थ १०६ औ अन्तराष्ट्रिय महिला श्रमिक द..

  • नेपाल बायुसेवा निगम र बिजनेस काउन्सिल युएर्इबीच छलफल

    युएई- नेपाल बायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार सहितको टोलीले युएईमा रहेका नेपाली ब्यवसायीहरुको संस्था नेपाल बिजनेस काउन्सिलका पदाधिकारीहरुसँग गत अगस्ट २३ का दिन दुबईमा बिशेष भेटघाट तथा छलफल गरेको छ । टोलीमा नेबानीको तर्फबाट कंसाकार सहित वाणिज्य विभाग प्रमुख जनकराज कालाखेती र युएईका लागि कन्ट्री मेनेजर रमेश पौडेलको उपस्..

  • बाढी पीडितलाई कोरियामा बस्ने नेपालीको सहयोग

    काठमाडौं– राप्ती समाज, दक्षिण कोरियाले प्यूठानका बाढी पहिरो पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । समाजले दक्षिण कोरियामा संकलन गरेको राहत रकम दुई लाख ६२ हजार पाँच सय रुपियाँ केहीं दिन अघि समाजका पूर्व पदाधिकारीहरु प्यूठान पुगेर पीडितलाई हस्तान्तरण गरेका हुन् । समाजका निवर्तमान कोषाध्यक्ष खर्कबहादुर डाँगी, सचिव जनक पुन र सदस्य हिमाल..

रातोपाटी स्पेशल