• कुवेतमा एक नेपाली युवालाई मृत्युदण्ड फैसला

    कुवेत– कुवेतमा एक नेपाली युवालाई मृत्युदण्डको फैसला सुनाइएको छ । शुक्रनगर १, चितवनका जीवन रानाभाटलाई कुवेतको तल्लो अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । करीब ३ बर्ष पहिले रोजगारीको सिलसिलामा कुवेत आएका उनलाई २०१५ जुनमा कुवेत प्रहरीले लागु औषध ओसारपसार गरेको आरोपमा पक्राउ गरेको थियो । कुवेतको अटोमेक कम्पनीमा कार्यरत जीवनलाई दोषी..

  • अनुभूति : साउदीको मरूभूमिमा आठ घन्टा एक्लै हुँदा…

    एक साता अगाडिदेखि केही पीडित भाइले उद्धार गरिदिन अनुरोध गरेका थिए । साउदीको सरका..

  • एनआरएन बाल्टिमोरले परराष्ट्रमन्त्री महतलाई अस्थाई सुरक्षा दर्जा नवीकरण सम्बन्धि ज्ञापनपत्र बुझायो

    वाशिंगटन डिसी – गैर आवासीय नेपाली संघ बाल्टिमोर शाखाले परराष्ट्रमन्त्री प्रकाश श..

  • दुबईमा नेपाली मजदुरको सफलता : कार्यालय सहायकदेखि मेनेजरसम्म

    वैदेशिक रोजगारीका गतिलो गन्तव्यमध्ये दुबई पनि एक हो । १९७७ मा नेपाल–दुबईबीच दौत्..

  • राजनीति समाज सेवाको लागि : अध्यक्ष थापा

    वाशिंगटन डिसी –नेपालबाट बिशेष कार्यक्रम लिएर अमेरिका आईपुगेका बिबेकशील नेपाली दल..

  • सिड्नीमा हसाउँन मनोज, नचाउन इन्दिरा

    सिड्नी-अस्ट्रेलियाका विभिन्न शहरहरुमा नेपालीहरुको महान चाड बडा दसैँ को चहल पहल सुरु भएको छ । यहाँ को नेपाली समाज आफ्नो सस्कृति प्रति निकै प्रतिबद्द्द छ । त्येसैले नेपालका सबै चाड पर्ब यहा धुमधामले आयोजना हुन्छन ।तीजको रमझम सकिएको धेरै भयको छैन । प्रत्यक हप्ता जस्तो यहाँ नया नेपालि चलचित्र यहाका ठुला हलहरुमा लाग्ने गरेका छन् [&he..

  • अन्तराष्ट्रिय नेपाली समाज युएईको प्रधानमन्त्रीलाई ज्ञापन पत्र

    युएई–नयाँ शक्ति नेपालको युएईमा रहेको भातृसंगठन अन्र्तराष्ट्रिय नेपाली समाज युएईले देशमा विद्यमान विभिन्न समस्याहरुको ध्यानाकर्षण गराउदै प्रधानमन्त्रीको नाममा ज्ञापन पत्र बुझाएको छ । नेपाली राजदुतावास युएईका कार्यबहाक राजदुत नेत्र बहादुर टंडनलाई उक्त ज्ञापन पत्र हस्तान्तरण गरिएको हो । प्रत्यक्ष कार्यकारी व्यवस्थाको माग र संविधान ..

  • अमेरिकाका क्षेत्रीले बनाए चक्रपथ २७ मिनेटमै पार गर्ने योजना

    बसाई अमेरिका तर मन नेपालमा । लामो समय देखि अमेरिका बस्दै आएका लेखा परीक्षक एक बहादुर क्षत्रीले अमेरिका जस्तो विकसित देशको अनुभव बटुलेर काठमाडौँको यातायात आवगमनमा सहजता ल्याउन सकिने हेतुले नेपाल सरकार या सम्बन्धित निकायमा पुर्याउन चाहेको बताएका छन् । काठमाडौँ उपत्यकामा गत ३० वर्षमा अत्याधिक मात्रामा जनसंख्या र यातायातको वृद्धि भए..

  • नेपाली राजदुतावास युएईले मनायो संविधान दिवस

    युएई – नेपाली राजदुतावास युएईद्वारा पहिलो संविधान दिवसको अवसरमा आयोजित राष्ट्रिय दिवस अबुधावीको इन्टर कन्टिनेन्टल होटलमा २१ सेप्टेम्बर २०१६ मा सम्पन्न भएको छ । युएईको परराष्ट्र मन्त्रालयका अन्र्तराष्ट्रिय संघसंस्था मामिला हेर्ने सहायक मन्त्री याकुव अल हुसेनीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अमेरिका, एसिया, युरोपका गर..

  • एनआरएन पोर्चुगलको बार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं – गैर-आवासीय नेपाली संघको ११ औं बार्षिक साधारण सभा सफलता पूर्वक भव्य रुपमा सम्पन्न भएको छ । आइसीसी सदस्य रमेश कुमार गुरुङ प्रमुख अतिथि, एनआरएन पोर्चुगलका संस्थापक अध्यक्ष तथा जनसम्पर्क समिति युरोपका कार्यबाहक अध्यक्ष पूर्ण हमाल, नेपाल आदिबासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष नरभूपाल राई विशेष अतिथि तथा अन्य संघ संस्थाका..

  • जन प्रगतिशील मञ्च जापानको एकताको अधिवेशन सम्पन्न

    जापान- जापान स्थित प्रवासी नेपालीहरूको संस्था जन प्रगतिशील मञ्च जापानको एकताको अधिवेशनले हवल चन्द्र लामाको अध्यक्षतामा ५५ सदस्यीय केन्दिय समिति निर्वाचित गरेको छ । अधिवेशनमा नेकपा माओवादी केन्द्रका नेताहरू देव गुरूङ, लिलामणि पोखरेल र युवानेता युवराज चौँलागाईको विशेष उपस्थिति रहेको थियो । एकतापछि माओवादी आन्दोलनले नयाँ उचाई लिने ..

  • युएर्इमा नेपाली संघसंस्था बिच अन्योल, पुर्ब घोषित कार्यक्रमहरू रद्ध

    युएर्इमा रहेका सामाजिक संघसस्था तथा सोसल क्लबहरू सरकारी निकायमा दर्ता गरि अनुमति पत्र (लार्इसेन्स) लिनु पर्नै नयाँ ब्याबस्था लागु भए लगतै नेपाली संघसस्था अन्योलमा परेका छन् । भने पुर्बघोषित कार्यक्रमहरू एकाएक बन्द भएका छन्। युएई सरकारले एउटा देशबाट बढीमा पाँच वटा मात्र सामाजिक संघसंस्थाहरु प्रक्रिया पुर्‍याएर खोल्न पाउने नयाँ नि..

  • नर्वेमा इन्द्रजात्रा सम्पन्न

    ओस्लो – नर्वेमा रहेका नेपालीहरुले पहिलो पटक इन्द्रजात्रा महोत्सव-२०७३ भव्यताका साथ सम्पन्न गरेका छन् । नेपालमा आङ् खस्ने रोगबाट पीडित महिलाहरुलाई सहयोग गर्ने मुख्य उद्देश्य र नर्वेको विभिन्न शहरहरुमा बस्ने नेपालीहरुमा आपसी सदभाव एवं मित्रता बढाउनको लागि इन्द्रजात्रा महोत्सव-२०७३ आयोजना गरिएको हो । साथै नर्वेमा जन्मेका नेपा..

  • कालोपोथीको विशेष प्रदर्शनसँगै निर्देशक भाम सम्मानित

    वासिङटन डिसी – अमेरिकाको मेरिल्याड राज्यको ग्रीनबेल्ट शहर । यहि शहर भित्र छ, पुरानो ग्रीनबेल्ट थिएटर जहाँ प्रत्येक दिन अमेरिका लगायत विश्वभरिका पुरस्कार विजेता चलचित्रहरुको प्रदर्शन हुने गर्दछ । यहि थिएटरमा सेप्टेम्बर १८ आइतबार साँझ अमेरिकाका नेपाली संघ संस्थाका नेतृत्वकर्ताहरु तथा वासिङ्गटन डिसी मेट्रो क्षेत्र ९वासिङ्गटन डीसी, ..

  • रोजगारीका लागि साउदी पुगेका ४६ नेपालीको बिचल्ली (नामावलीसहित)

    काठमाडौं– वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरव पुगेका ४६ नेपाली विचल्लीमा परेका छन् । ५ महिना अघि साउदी अरवको अलकासिम स्थित अलदोहिन सुलेमान कम्पनीमा कार्यरत उनीहरु बिचल्लीमा परेका हुन् । सुरुमा कम्पनीमा राम्रै व्यवहार भएपनि पछिल्लो समय काम नदिइएको र तलब नपाउँदा विचल्लीमा परिएको पीडित मध्येका एक उदरपुरका ओमराज कार्कीले जानकारी द..

  • युएईबाट धुर्मुस-सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग

    युएई–संयुक्त अरब इमिरेट्स (युएई) स्थित अबुधाबीमा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पवित्र समाज सेवा नेपाल र धुर्मुस सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग गरेका छन । उनिहरुले पवित्र समाज सेवा नेपाललाई ३१ हजार ४ सय ९० रुपैयाँ र धुर्मुस सुन्तली फाउन्डेसनलाई ३१ हजार ५ सय १० रुपैयाँ सहयोग गरेका हुन । नेपाली जनप्रगतिशिल मञ्च युएईका सल्ल..

  • कुवेतबाट बाढीपहिरो पिडितलाई ६ लाख बढी सहयोग

    कुवेत–करिब २ महिना अघि देशको विभिन्न भागमा अविरल बर्षातको कारण गएको भीषण बाढी पहिरोले घरबार बिहिन बनेका पिडितलाई राहत प्रदानगर्न एनआरएनए एनसीसी कुवेतले शुरुगरेको राहत संकलन अभियानमा ६ लाख २० हजार रुपैयाँ संकलन भएको छ । आफ्नै कोषबाट १ लाख ११ हजार रुपैयाँको सहयोग सहित डेढ महिना अगाडी देखि सुरु गरेको राहत संकलन अभियानमा उक्त [&hell..

  • कराते प्रशिक्षक शान्तबाबु थोकर तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित

    न्युयोर्क – कराते प्रशिक्षक शान्तबाबु थोकर तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन् । गत सेप्टेम्बर १८ तारिख आइतबार न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न आठौं अधिवेशनले थोकरको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको हो । अधिवेशनअघि अध्यक्षको दावेदारी गर्दै आएका चलचित्रकर्मी अमृत लामा प्रथम उपाध्यक्ष..

  • युएर्इमा सामाजिक संघसस्था दर्ता गर्नु पर्ने, लार्इसेन्स बिना कार्यक्रम गर्न रोक

    युएर्इ- युएईमा सामाजिक काम गर्ने उद्धेश्यले खोलिएका संघसस्था तथा सोसल क्लबहरू सामुदायिक बिकास मन्त्रालयमा अनिबार्य दर्ता गर्नु पर्नै नयाँ निति युएर्इ सरकारले ल्याएको छ। सामाजिक संघसंस्थालाई नियन्त्रण र नियमन गर्ने उदेश्यले सरकारी निकायले हालसालै यस्तो निति जारी गरेको हो ।साथै कुनै पनि संघसंस्था वा सोसल क्लबहरूले सरकारी निकायबाट ..

  • दक्षिण कोरिया पुगेको दुई महिनामै एक नेपालीको मृत्यु

    दक्षिण कोरिया पुगेको दुई महिनामै एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ । इपीएसमार्फत रोजगारीका लागि कोरिया पुगेका ३४ वर्षीय दुधराम लिम्बुको मृत्यु भएको हो । तेह्रथुम जिल्ला घर भएका दुधरामको गएराती काम गर्ने ख्यंगी प्रान्तको किम्फो ओल्गोतस्थित फोह्यान मेटल कम्पनीको होस्टेलमा मृत्यु भएको किम्फो प्रहरीले जानकारी दिएको छ । राम्र..

  • बिगत ६ महिनादेखि तलब नपाउँदा कतारमा ९ नेपाली अलपत्र

    दोहा – के पिडा होला यो प्रवासी भूमिको ? दिनहुँ आउने मनका प्रश्नहरु, तातो ५५ डिग्रीको घाममा सकिनसकी गरेको परिश्रम बगाएको पसिनाको फल नपाउँदाको पिडा… केही कमाउला र भविष्यमा केही गरौंला भन्ने सपना बोकेर वैदेशिक रोजगारको शिलशिलामा कतार पुगेका ९ नेपाली अलपत्र परेका छन् । लाजिम्पाट, काठमाडौंमा रहेको रोयल ओभर्सिज मेनपावरबाट कतारको..

  • भारतमा किसन सिंहको लाश बुझ्ने कोहि भएनन्

    मुम्बई – नेपालको घर थाहा नभएको तर, हाल मुम्बईको मलाबारहिलस्थित अस्मिता अर्पाटमेण्टमा गत ३५ वर्षदेखि काम गर्दै आएका अन्दाजी ६० वर्षीय किसन सिंहको अकस्मात निधन भएको अहिले एक महिना बितेपनि उनको दाहसंस्कार हुन सकेको छैन । मुम्बईमा मैं हु भन्ने झण्डै ४५ वटा संघसस्थाहरु भएपनि एउटा नेपालीको अन्तिम संस्कारको लागि कोहि पनि अगाडि आएको छैन..

  • कुवेतमा एक नेपालीको  मृत्यु

    कुवेत- कुवेतमा एक नेपालीको मृत्यु भएको छ । मुस्ताङ जिल्ला लेते गाबिस धुम्पू घर भएका आई बहादुर खाती (दर्जी) को गत बिहिबार बिहान २ बजे उपचारका क्रममा निधन भएको हो । बिगत ३ बर्षदेखि कुवेतको युनाईटेड फ्यासिलिटिज म्यानेजमेन्ट (UFM) कम्पनिमा कार्यरत आई बहादुरको अचानक स्वास्थ्यमा समस्या देखिएपछी उनलाई सहयात्रीले हस्पिटल पुर्याएका थिए ।..

  • गैर अाबासिय नेपाली संघ (एनअारएन) युएर्इ द्वारा रेफ्टिंग खेलाडीलाई अार्थिक सहयोग

    युएर्इ–विश्व राफ्टिंग महासंघले युएईमा आयोजना गर्न लागेको विश्व राफ्टिंग च्याम्पियनसिपमा भाग लिने नेपाली खेलाडीलार्इ ५ हजार दिराम अर्थात १ लाख ५० हजार रूपया बराबरको अार्थिक सहयोग गरेको छ। आउदो ३१ अक्टोबर देखि ५ नोभेम्बर सम्म हिमालय रिभर गाइड समिति नेपाल (टिम नेपाल) को तर्फ बाट IRF बिश्व रेफ्टिंग प्रतियोगिता २०१६ मा भाग लिने ५ जना..

  • अमेरिकन सोसाइटी अफ नेपालीज इन्जिनियर्सको नवौं वार्षिक सम्मेलन सुरु

    काठमाडौं – अमेरिकन सोसाइटी अफ नेपालीज इन्जिनियर्सको नवौं वार्षिक सम्मेलन हालै टेक्सासको ह्युस्टनमा सुरु भएको छ । सेप्टेम्बर १७ देखि १८ सम्म चल्ने उक्त सम्मेलनको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि अमेरिकास्थित नेपाली राजदुतावासका डेपुटी चिफ अफ मिसन जीवन प्रकाश श्रेष्ठले कार्यक्रमको सफलताको शुभकामना दिए । त्यसैगरी सोसाइ..

रातोपाटी स्पेशल