• गैँडा स्थानान्तरणः तीस वटा हात्तीले घेरा हाली यसरी समातियो गैँडा (हेर्नुस तस्वीर)

    सुरेश चन्द्र अधिकारी चितवन, चैत २१ – चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडा स्थानान्तरण कार्य आज बाट सुरु गरिएको छ । चितवनबाट शुक्लाफाँटामा एक भाले र चार पोथि गैंडा स्थानान्तरण गरिर्दै छ । यसै क्रममा आज विहान १० वजे निकुञ्जको सुखिभारको घाँसे मैदानमा एउटा भाले गैंडालाई डाट (वेहोस वनाउने औषधि राखिएको गोलि..

  • प्रज्ञा प्रतिष्ठानले विशिष्ट १० प्रतिभालाई सम्मान गर्दै

    काठमाडौँ, चैत २१ – नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली वाङ्मयका विशिष्ट १० प्रतिभा..

  • मन्त्री भण्डारी र जर्मनका मन्त्री हेन्ड्रिक्सबीच भेट : जडिबुटीदेखि प्रकृति संरक्षणसम्म छलफल

    काठमाडौँ, चैत २१ – वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारी तथा जर्मनीका वातावरण, ..

  • मन्त्री गिरी ओम अस्पतालबाट डिस्चार्ज

    काठमाडौं, चैत २१ – निमोनियाबाट ग्रसित भएपछि उपचारका लागि ओम अस्पतालमा भर्ना भएका..

  • नयाँ शक्ति र मालेका विद्यार्थी नेता क्रान्तकारीमा प्रवेश

    काठमाडौ चैत २१ गते । नेकपा (माले) का विद्यार्थी संगठन अनेरास्ववियु (पाँचौं) र नय..

  • आचारसंहिता मिच्दै पार्टीको कार्यक्रममा हेलिकप्टर लिएर पुगे गृहराज्यमन्त्री

    जाजरकोट चैत २१ – आउँदा गृहराज्यमन्त्री ईन्द्र बानियाले गत साता हत्या गरिएका नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य रविन्द्र शाहको श्रदाञ्जली दिन जाँदा हेलिकप्टर प्रयोग गरेका छन् । कुनै पनि मन्त्री तथा सांसदले हेलिकप्टर चढ्न निर्वाचन आचारसंहिताले रोकेका बेला गृहराज्यमन्त्री बानिया सरकारी ढुकुटीबाटै हेलिकप्टर प्रयोग गरि श्रद..

  • निर्वाचन आयोग ललितपुरमा संयुक्त धर्ना

    ललितपुर, चैत २१ – नयाँ शक्ति लगायत ६४ दलका नेता कार्यकर्ताले देशैभरका निर्वाचन कार्यलय धर्ना दिने क्रममा ललितपुरस्थित निर्वाचन आयोगको कार्यलयमा पनि धर्ना दिएका छन् । ललितपुरको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टी,नेपालका कार्यकारी सदस्य एवं प्रवास प्रादेशिक समिति संयोजक नवराज सुवेदीले दलीय निर्वाचन चिन्ह नदिनु ,संव..

  • तेह्रथुमको अग्निपीडितकालागि काठमाडौँमा करिब बाह्र लाख सङ्कलन

    तेह्रथुम, २१ चैत । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सङ्क्रान्तिबजारका अग्निपीडितका लागि यहाँ जन्मिएर काठमाडौँमा कार्यरत नेपालीबाट राहतस्वरुप करिव रु १२ लाख सङ्कलन भएको छ । काठमाडौँस्थित तेह्रथुम सरोकार समाज, र सिटौला सेवा समाजले सङ्क्रान्तिबजारका अग्निपीडितका लागि हालसम्म रु ११ लाख ८६ हजार ९५२ सङ्कलन गरेका हुन् । सङ्कलितरकम..

  • पाल्पामा चुनावी प्रचारमा जुट्न थाले नेता

    पाल्पा, २१ चैत । स्थानीय तहको चुनावको मिति नजिकिँदै जाँदा पाल्पामा चुनावीे प्रचारप्रसारमा तीव्रता आएको छ । दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावलाई सफल बनाउन विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता चुनावी प्रचारप्रसारमा व्यस्त बनेका छन् । यसअघिको संविधान सभाको चुनावमा जस्तै अहिलेको स्थानीय निकायको चुनावलाई विशेष महत्व र चासोका ..

  • एघार प्रतिशत विद्यार्थीले कक्षा–१ बाट विद्यालय छाड्छन्

    इलाम, २१ चैत । भर्ना भएकामध्ये एघार प्रतिशत विद्यार्थीले कक्षा–१ बाट विद्यालय छाड्ने गरेका छन् । जिल्ला शिक्षा कार्यालय इलामले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा धेरै विद्यार्थी कक्षा–१ बाटै विद्यालय छाड्ने गरेका छन् । गत शैक्षिकसत्रमा जिल्लाको सामुदायिक विद्यालयतर्फ कक्षा–१ मा चार हजार चार सय ६५ जना विद्यार्थी भर्न..

  • सुनसरीका छ सहकारी संस्था पुरस्कृत

    इनरुवा, २१ चैत । सहकारी दिवसका अवसरमा सुनसरीका छ सहकारी संस्था पुरस्कृत भएका छन् । साठिऔँ सहकारी दिवसका अवसरमा जिल्लाका छवटा क्षेत्रबाट एक–एकवटाका दरले छवटा सहकारी संस्था पुरस्कृत भएका हुन् । जिल्ला सहकारी सङ्घबाट क्षेत्र नं १ का बरुण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, क्षेत्र नं २ बाट सङ्गीनी महिला बचत तथा ऋण सहकारी […]

  • भैँसी पालेरै महिनाको रु ६५ हजार आम्दानी

    नुवाकोट, २१ चैत । ककनी गाउँपालिका–६ चौताराका भीमसेन पनेरुले भैँसी पालेर मासिक रु ६५ हजार कमाउँछन् । गाउँमा काम नपाएपछि ११ वर्षको विदेश बसाइपछि घर फर्केर भैँसीपालन सुरु गरेका उनले दूध बिक्रीबाटै त्यती आम्दानी गर्न सफल भएका हुन् । “विदेशी भूमिमा गरेको दुःखले गाउँ फर्केर सुरु गरेको भैँसीपालनबाट छोटो समयमै मनग्य आम्दानी गर्न सफल भएक..

  • इलामका डेढ दर्जन हाट बन्द

    इलाम, २१ चैत । बढ्दो सहरीकरण र बजार विस्तारसँगै इलामका साबिकका गाविसमा पुस्तौँदेखि तिथि र बारका आधारमा लाग्दै आएका डेढ दर्जन हाट बन्द भएका छन् । यहाँका ४८ ठाउँमा तिथि र बारका आधारमा लाग्ने गरेका हटियामध्ये १८ ठाउँमा लाग्ने हटिया बन्द भएका हुन् । जमुना, जोगमाई, फलाँटे, मङ्गलबारेको बुधबारे, नामसालिङको शुक्रबारे, फिक्कलको बरबोटे, आ..

  • सबैभन्दा बढी मतदाता मोरङमा

    विराटनगर, २१ चैत । नेपालमै सबैभन्दा बढी मतदाता भएको जिल्लामा मोरङ दरिएको छ । यस जिल्लामा पाँच लाख ६३ हजार आठ सय ७० मतदाता छन् । यसअघि विसं २०७० मा चार लाख ९५ हजार मतदाता थियो । कुल मतदातामा दुई लाख ८५ हजार नौ सय ३७ पुरुष र दुई लाख ७७ हजार नौ सय ३३ […]

  • भारतीय जलसेनाका टोली सगरमाथा आरोहण गर्ने

    काठमाडौँ, २१ चैत । भारतीय जलसेनाका टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ । सो टोलीले आज नेपालस्थित भारतीय राजदूतावास लैनचौरमा पत्रकारसम्मेलन गरेर सगरमाथाको आरोहण गर्न लागेको जानकारी दिएका हुन् । सो अवसरमा आरोहण टोलीका संयोजक सञ्जयकुमार कुलकर्नीले २४ जनाको टोली विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न लागेको ज..

  • हतियार बुझाउन रौतहट प्रहरीको १५ दिने अल्टिमेटम

    संजय मिश्रा रौतहट, चैत २१–अगामी १५ दिनभित्र जिल्लामा रहेका वैध,अवैध सबै हात हतियार बुझाउन रौतहट प्रहरीले जिल्लाबासीलाई आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा आज पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी प्रमुख एसपी यज्ञबिनोद पोखरेलले अगामी बैशाख ३१ गते हुनलागेको स्थानीय निर्वाचन शान्तिपुर्ण सम्पन्न गर्न त्यस्तो आग्रह गरेका हुन..

  • बाख्रा पाल्न रु ६१ लाख अनुदान

    सोलुखुम्बु, २१ चैत । सोलुखुम्बुका छजना किसानले बाख्रा पाल्नका लागि जिल्लामा सञ्चालित हिमाली आयोजनामार्फत रु ६१ लाख तीन हजार तीन सय ९५ अनुदान प्राप्त गरेका छन् । आयोजनाका अनुसार लोखिम–४ की प्रमिला राईले रु ११ लाख ५३ हजार एक सय ७७, दूधकुण्ड नगरपालिका–८ का छोङवा लामाले रु १५ लाख ५२ हजार सात सय २३, दूधकुण्ड […]

  • अलैँची खेतीमा किसान आकर्षित

    तेह्रथुम, २१ चैत । जिल्लाका धेरै किसान अन्न फल्ने खेतबारी मासेर अलैँची खेतीमा लागेका छन् । छोटो समयमा राम्रो आम्दानी पाउने भएपछि किसान अलैँचीको व्यावसायिक खेतीमा लागेका हुन् । जनशक्ति अभावमा ग्रामीण क्षेत्रका बाँझो भएका र जङ्गल बनेका जमिनमा समेत किसानले अलैँची रोपेका छन् । केही वर्षयता अलैँचीले बजारमा राम्रो मूल्य पाउन थालेकाले ..

  • निर्वाचनमा सुरक्षा र विपत् व्यवस्थापनको तयारी गर्न माग

    काठमाडौँ, २१ चैत । आसन्न स्थानीय तहको निर्वाचनमा सुरक्षा र विपत् व्यवस्थापनको आवश्यक तयारी हुन नसकेकोमा सरोकारवाला चिन्ता व्यक्त गरेका छन् । पूर्वप्रहरी कर्मचारी परिषद्द्वारा आइतबार आयोजित कार्यक्रममा पूर्व प्रशासक, सुरक्षाविद्लगायतले स्थानीय चुनावमा स–साना राजनीतिक विषयमा पनि झैझगडा हुनसक्ने हुँदा मुलुकको सीमा र सार्वभौमिकता रक..

  • आगलागीबाट रौतहटमा तीन घर जलेर नष्ट

    रौतहट चैत २१ – जिल्लाको उतरीभेग चन्द्रपुर नगरपालिका ३ स्थित भोलनटारमा गएराति आगलागि हुँदा तीन घर जलेका छन् । ती घरमा रहेका लत्ता कपडा ,अन्नपात र गाईबस्तु समेत जलेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । स्थानीय मिनराज भोलन ,पुर्ण बहादुर भोलन र मानध्वज भोलनको घर जलेका हुन् । रातीको समयमा लागेको आगो चन्द्रपुर नगरपालिका..

  • अशोक शर्माले दिए उद्योग वाणिज्य महासंघमा उम्मेदवारी

    काठमाडौँ, चैत २१ – चलचित्र निर्माता, निर्देशक तथा कलाकार असोक शर्माले नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्याकालका लागि उम्मेदवारी घोषणा गरेका छन् । शर्माले निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको चैत २८ गते हुने साधारणसभामा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका किशोर कुमार प्रधान समूहवाट वस्तुगत समूह तर्फको सदस..

  • गाविसको बाँकी रकम रुपान्तरणमा ढिलाइ

    रसुवा, २१ चैत – गाउँपालिका घोषणा भएको तीन हप्ता बितिसक्दा पनि साबिक गाविसको रकम अझै रुपान्तरण नभएको र कार्य सञ्चालन खर्चसमेत माग भएको छैन । प्रमुख कोष नियन्त्रक सूर्य भण्डारीका अनुसार रसुवामा स्थापित पाँचवटा गाउँपालिकाका लागि सरकारले तोकेको बजेट अर्थ मन्त्रालयबाट कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिकामा) मा आइसकेपनि कार..

  • सुनसरीका चालीस किसान समूहलाई साना सिँचाइ

    इनरुवा, २१ चैत – जिल्ला कृषि विकास कार्यालय सुनसरीले जिल्लाका ४० किसान समूहलाई साना सिँचाइका लागि भूमिगत पानी तान्ने पम्पसेट वितरण गरेको छ । जिल्लामा साना सिँचाइका लागि एक सय पाँचजना किसान समूहको आवेदन परेकामा ४० जनालाई सो पम्पसेट उपलब्ध गराएको कार्यालयका प्रमुख राजकान्त झाले जानकारी दिए ।

  • धारिलो हतियारले श्रीमतीको हत्या

    भोजपुर, २१ चैत । धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीलाई एक जनाले हत्या गरेका छन् । भोजपुर नगरपालिका– १० आम्तेकका ४२ वर्षीय हर्क तामाङले घरायसी विवादका कारण आइतबार आफ्नै श्रीमती मुना तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपु..

  • सुरक्षा भत्ता नपाएको भन्दै वृद्धवृद्धाको गुनासो

    उदयपुर, २१ चैत । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका, चौदण्डी तथा त्रिुयगा र कटारी नगरपालिका क्षेत्रका वृद्धवृद्धाले आफूहरूले छ महिनादेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसकेको भन्दै गुनासो पोख्न थालेका छन् । सरकारले छ महिनादेखि आफूहरूलाई सामाजिक सुरक्षा भत्ता नदिएको कारण आफूहरू भत्ताविहीन भएर बस्नुपरेको त्रियुगा..

रातोपाटी स्पेशल