• आइमाम कार्यक्रमले बालबालिका स्वस्थ हुँदै

    बैतडी, २३ जेठ – बैतडीमा कुपोषित बालबालिका स्वस्थ हुँदै गएका छन् । जिल्लामा शीघ्र कडा कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम (आइमाम) सञ्चालनमा आएपछि कुपोषित बालबालिका स्वस्थ हुँदै गएका हुन् । गतबर्ष भदौदेखि सञ्चालनमा आएको कार्यक्रमले जिल्लामा १७ हजार १७९ बालबालिकाको पोषणको स्थितिको बारेमा जानकारी लिएको थियो । जाँच गरिएका बालब..

  • गोसाइँकुण्डमा पाँच हजार भक्तजन

    रसुवा, जेठ २२ – पवित्र तीर्थ गोसाइँकुण्डमा लाग्ने यस वर्षको गङ्गादशहरा पर्वमा कर..

  • नेपाल परिवार दल प्रतिपक्षमा बस्ने

    काठमाडौँ, जेठ २२ – नेपाल परिवार दलले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । दलका अध्..

  • तीन राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

    काठमाडौँ, जेठ २२ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि तीन मुलुकका ग..

  • मर्करी रसायनको उच्च जोखिममा माझी समुदाय

    काठमाडौँ, जेठ २२ –नेपालमा मर्करी (पारो) रसायनको उच्च जोखिममा माझी समुदाय रहेको ए..

  • पारदर्शी रुपमा करको दायरा निर्धारण हुन्छः प्रमुख जिसी

    पोखरा, जेठ २२ – पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरपालिकाले पारदर्शी रुपमा करको दायरा निर्धारण गर्ने बताएको छ । पाँच स्थानीय तहका नवनिर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्षको सम्मानमा पोखरा उद्योग वाणिज्य सङ्घद्वारा यहाँ आज आयोजित कार्यक्रममा उनले भने – ‘महानगरवासीबाट जथाभावी कर असुलेर..

  • निजी विद्यालयलाई मान्यता नदिइएकोमा आपत्ति

    काठमाडौँ, जेठ २२ – निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको दुई संस्थाले सरकारले ल्याएको शिक्षा नियमावली–२०७३ मा निजी (संस्थागत) विद्यालयलाई मान्यता नदिइएको भन्दै आपत्ति जनाएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) ले आज यहाँ पत्रकार सम्मेलन गरी नियमावलीको म..

  • प्रधानमन्त्री प्रचण्डसहित नौजनालाई ‘शताब्दी पदक’

    काठमाडौँ, २२ जेठ । त्रिमूर्ति निकेतनले डा सत्यमोहन जोशीलाई नेपाल सरकारबाट ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि प्रदान गरेकामा नेपाल सरकारप्रति कृतज्ञता ज्ञापन गरेको छ । निकेतनले नेपाली वाङ्मयका शिखर व्यक्तित्व वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीको जीवनभरिको योगदानलाई मूल्याङ्कन गरी उनको गरिमामय उचाइ अभिवृद्धिका लागि अति महत्वपूर्ण य..

  • पुनःनिर्माणका लागि आवश्यक जनशक्ति व्यवस्थापनमा युएनडीपीले सहयोग गर्ने

    काठमाडौँ, जेठ २२ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच पुन निर्माणका लागि प्राधिकरणमा आवश्यक पर्ने जनशक्ति उत्पादनबारे समझदारी भएको छ । प्राधिकरणका सचिव सर्वजीत प्रसाद महतो र युएनडीपीका नेपाल निर्देशक रेनड मेयरले उक्त समझदारीमा हस्ताक्षर गरेका हुन् । कार्यक्रम जेठ २० (२०१७ जुन २) बाट ला..

  • राजधानीको बसुन्धारामा बसले युवतीलाई ठक्कर दियो, घटनास्थलमै मृत्यु

    काठमाडौं, जेठ २२– राजधानीको बसुन्धारामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । जेब्राक्रसिङ नजिकैबाट सडक पार गर्ने क्रममा सोमबार बिहान  सुनसरीकी २३ वर्षीया रजिना चौधरीलाई ना४ ख ४२६२ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मुत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जनाएको छ । प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको जनाइएको..

  • घोषण भएकै दिन धुर्मुस सुन्तलीलाई अल्काको २५ लाख सहयोग

    काठमाडौं, जेठ २२ – अल्का अस्पतालले धुर्मुस सुन्तली फाउण्डेसनको तेस्रो परियोजना नमुना नेपाल निर्माणमा २५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको छ । राजधानीमा सोमवार आयोजित नमुना नेपाल निर्माणको अवधारणा सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दे अल्का अस्पतालका अध्यक्ष कुमार थापाले फाउण्डेसनको उक्त परियोजना निर्माणलाई २५ लाख रुपैया सहयोग गर..

  • अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालयमा चार दिन बिदा

    कञ्चनपुर, २२ जेठ । अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिनका लागि बन्द गरिएको छ । गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुने, सुत्ने, रिङ्गटा लाग्ने र विद्यालय जानसमेत निकै सास्ती हुन थालेपछि आज जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा बसेको बैठकले सामुदायिक र संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको हो । ज..

  • सोमबारे झरीको असर : पानीसँगै चट्याङ पर्दा बारामा एकको मृत्यु

    जेठ २२, काठमाडौं – पानीसँगै अचानक परेको चट्याङ लागेर गम्भिर घाईते भएका बाराका एक किशोरका उपचारका क्रममा मृत्यु भएको छ । बाराका फेटा गाउँपालिका–६ बस्ने १७ वर्षीय साजन पटेललाई चट्याङ लागेपछी नेशनल मेडिकल कलेज वीरगंजमा लगिएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबीच, आफ्नै घरमा इन्भर्टरको तार जोड्ने क्रममा सोमबार अचा..

  • निर्माण सामाग्री बोक्न विद्यार्थीको प्रयोग

    सुमित श्रेष्ठ रामेछाप, जेठ २२ – रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ८ चिसापानीस्थित भिमेश्वर रुद्र माध्यमिक विद्यालय भवन निर्माणका लागि ईटा बोक्न विद्यार्थीको प्रयोग गरिएको छ । डब्लू डब्लू एच नामक अमेरिकी संस्थाको सहयोगमा निर्माण भइरहेको १३ कोठे विद्यालय भवन निर्माणका लागि स्थानीयले गर्नुपर्ने अनुदान स्वरुप स्कूले बालबाल..

  • लागु औषधसहित एक भारतीय नागरिक प्रहरी नियन्त्रणमा

    काठमाडौं, जेठ २२– भारतको रक्सौल स्थायी घर भएका २२ वर्षीय राहुल कुमार शाह लागु औषध सहित पक्राउ परेका छन् । सोमबार विहान करिब १० बजे महानगरीय प्रहरी वृत स्वयम्भुबाट खटिएको प्रहरी टोलीले शाहलाई पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा काठमाडौं महानगरपालिका–१५ बुद्धपार्कबाट पक्राउ परेका शाहले झोलामा लुकाई छिपाई बोकेको नुफिन १०० पिस, ड..

  • नेपालमा मनसुन सामान्यभन्दा चाँडै

    सिवी अधिकारी काठमाडौँ, २२ जेठ । मौसमी प्रणालीमा आइरहेको फेरबदलले यो वर्ष मनसुन चाँडै हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । सामान्यतयाः जुन १० बाट नेपालमा मनसुन सुरु हुने गर्छ । तर, यसवर्ष भने नेपालमा मनसुन सामान्यभन्दा केही दिन अगाडि सुरु हुने प्रणाली विकास भएकोे मौसमविद् सुवास रिमालले राससलाई जानकारी दिए । “जुन १० बाट [&he..

  • काभ्रेपलाञ्चोकमा पुनः निर्माणको काम करिब १० प्रतिशत

    बनेपा, २२ जेठ । काभ्रेपलाञ्चोकमा अहिलेसम्म पुनः निर्माणको काम करिब १० प्रतिशतको हाराहारीमा भएको छ । विसं २०७३ भदौमा निजी आवास अनुदान सम्झौताको प्रथम किस्ता वितरणदेखि अहिलेसम्म १० महिनाको अवधिमा झन्डै ६ हजार ३०० घर पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुवराज गैडाले जानकारी दिए ..

  • दमौली बजारमा दिउँसै खुकुरी प्रहार, घाइतेको पोखरामा उपचार हुँदै

    तनहुँ, जेठ २२ – दमौली बजारमा सोमबार(आज) दिउँसो एक युवकले काठमाडौका व्यवसायी अमृत कुमार चौलागाईलाई खुकुरी प्रहार गरेको छन् । व्यास ९ कलेस्ती बस्ने देव गुरुङले सोमबार दमौलीस्थित ओरेन्ज होम होटलमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते चौलागाईको टाउकोमा चोट लागेको छ । खुकुरी प्रहार गर्ने युवकको खोजी भैर..

  • वातावरण दिवसका अवसरमा बृक्षारोपण

    सुनसरी, जेठ २२ –विश्व वातावरण दिवसका अवसरमा ईटहरीमा पनि बृहत कार्यक्रमको आयोजना गरिएको छ । ५२ दिनदेखि सञ्चालन भइरहेको टेग्रापुल सरसफाई अभियानमा सकृया अभियानकर्मी बिच यो दिवस मनाइएको हो । इटहरीबाट पूर्व सडक मार्ग जोड्ने टेग्रा पुलमा आयोजना गरिएको कार्यक्रममा खोला आसपास बृक्षारोपण गरिनुको साथै होडिङ्ग वोर्ड, डस्टबिन र फलैचा हस्तान..

  • बजार अनुगमनको कामलाई तीव्रता दिइने

    काठमाडौ, जेठ २२ – सरकारले मंगलबारदेखि बजार अनुगमनलाई तीव्रता दिने भएको छ । आपूर्ति मन्त्रालय अन्तरगतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्तालाई सचेत गराउन बजार अनुगमनको कामलाई तीव्रता दिने योजना बनाइएको जनाएको हो । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपभोक्तालाई सच..

  • लागुऔषधसहित तीनजना पक्राउ, बेवारिसे अवस्थामा ४४० थान मोबाइल सेट बरामद

    लहान, २२ जेठ । प्रहरीको गस्ती टोलीले आज बिहान सिरहाको भगवानपुर गाउँपालिका–४ स्थित दुर्गा मन्दिर नजिकबाट लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले लागुऔषधसहित लहान नगरपालिका–५ निवासी २२ वर्षीय सनाहुल हक, २४ वर्षीय मोहमद अस्लम र ११ वर्षीय अबराल सेखलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट लागुऔष..

  • खोटाङको लिकुवापोखरीमा चितुवा आतङ्क

    खोटाङ, २२ जेठ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लिकुवापोखरीमा चितुवाले आतङ्क मच्याएको छ । चितुवाले खोटेहाङ गाउँपालिका–१ मा पर्ने लिकुवापोखरीमा अहिलेसम्म ३० वटाभन्दा बढी खसीबाख्रा मारिसकेको छ । जङ्गलबाट गाउँ पसेको चितुवाले चार दिनअघि एकैपटक स्थानीय टङ्क तिमल्सिनाको तीनवटा खसी मारेको स्थानीय पशु प्राविधिक दिपेश खड्काले जानकारी दि..

  • राष्ट्रिय फोटो पत्रकार समुहको भक्तपुर शाखा घोषणा

    भक्तपुर,जेठ २२ –राष्ट्रिय फोटो पत्रकार समुह भक्तपुरमा विस्तार भएको छ । सोमवार नयाँ ठिमी भक्तपुरको संखधर पार्टी प्यालेसमा भएको कार्यक्रममा राससका फोटोपत्रकार रत्नकृष्ण श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय समुह चयन भएको हो । समितिकोे उपाध्यक्ष रमेश गिरि, सचिव जयराम वास्तोला ,सहसचिव राम गोपाल तमखु,कोषाध्यक्ष लक्ष्मि गारु र सदस्यहरुमा विजय..

  • गृह प्रवक्तामा काफ्ले

    काठमाडौँ, २२ जेठ । गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव दीपक काफ्लेलाई दिइएको छ । यसअघि ललितपुरको प्रमुख जिल्ला अधिकारी रहेका काफ्लेले आजैबाट मन्त्रालयमा बहाल हुनेछन् । मन्त्रालयका सहप्रवक्ता जनार्दन गौतमका अनुसार यसअघिका प्रवक्ता बालकृष्ण पन्थीको सरुवा भई काठमाडौँको प्रमुख जिल्ला अधिकारी भएकाले नयाँ जिम्मेवारीमा काफ्ले ..

  • पत्रकार उपाध्यायलाई राष्ट्रिय वातावरण पत्रकारिता पुरस्कार

    काठमाडौँ, यस वर्षको उत्कृष्ट राष्ट्रिय वातावरण पत्रकारिता पुरस्कार लक्ष्मीप्रसाद उपाध्यायलाई प्रदान गरिएको छ । विश्व वातावरण दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सो पुरस्कार प्रदान गर्नुभएको छ । पुरस्कारको राशी ५० हजार रुपियाँ रहेको छ । प्रकृतिसँग हाम्रो सम्बन्ध : रहिरहोस अनन्त भन्ने नारा..

रातोपाटी स्पेशल