• जात्रालाई हिंसामुक्त बनाउँन सद्भाव ¥याली

    भक्तपुर, २८ चैत । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु हुनुपूर्व आज बिहान भक्तपुरमा विशाल सद्भाव एवम् शान्ति ¥याली निकालिएको छ । बिस्केटको मुख्य गरी भैरबको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच ढुङ्गा हान्ने र झगडा गर्ने गर्दा मानिसको ज्यान जाने र जात्रा हिंसामा परिणत हुने गलत प्रचलन बढ्दै गएपछि यसलाई रोकेर श..

  • दुई वर्षपछि भूकम्पपीडितसँग आवास पुनर्निर्माण अनुदान सम्झौता सुरु

    पर्वत, २८ चैत । पर्वतका भूकम्पपीडितसँग करिब २ वर्षपछि निजी आवास पुनर्निर्माण अनु..

  • दुई वर्षपछि भूकम्पपीडितसँग आवास पुनर्निर्माण अनुदान सम्झौता सुरु

    फलेवास (पर्वत), २८ चैत । पर्वतका भूकम्पपीडितसँग करिब २ वर्षपछि निजी आवास पुनर्नि..

  • केन्द्र विवादले स्थानीय तहको कार्यालय सञ्चालनमा आएन

     नुवाकोट, २८ चैत । फागुन २७ गते राजपत्रमा सूचना जारी गर्दै स्थानीय निकाय भङ्ग भए..

  • बलात्कार अभियोगमा दुईजनालाई जेल सजाय

    उदयपुर, २८ चैत – बालिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा उदयपुर जिल्ला..

  • तमोट र जोशीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

    काठमाडौँ, २८ चैत – लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रले खेलेको भूमिकाको स्मरणमा स्थापित ‘स्रष्टा चैत्र ३०’ संस्थाले यस वर्षको सम्मान स्रष्टा श्याम तमोट र नन्दकृष्ण जोशीलाई प्रदान गर्ने भएको छ । लेखन र कर्मबाट लोकतान्त्रिक आन्दोलन तथा संस्कृति निर्माणमा उल्लेखनीय योगदान गरेबापत उनीहरुलाई सम्मान दिइने भएको हो । तमोटक..

  • छ महिनामा दश हजारको स्वास्थ्य बीमा

    इलाम, २८ चैत – इलाममा छ महिनाको अवधिमा नौ हजार आठ सय २८ जनाले स्वास्थ्य बीमा गरेका छन् । उनीहरुले जिल्लाका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पताल, झापा र काठमाडौँका अस्पतालबाट सेवा लिएका हुन् । सामाजिक स्वास्थ्य विकास समिति जिल्ला कार्यालय इलामका प्रबन्धक हार्दिक सापकोटाका अनुसार जिल्ला अस्पतालबाट तीन हजार ९८, झा..

  • असुरक्षित गर्भपतन : समस्याग्रस्त बनेर अस्पतालमा

    इलाम, २८ चैत – सरकारले गर्भपतन सेवालाई निःशुल्क र सुरक्षित गरे पनि इलाममा अझै पनि असुरक्षित तरिकाले गर्भपतन गराइरहेका छन् । असुरक्षित तरिकाले गर्भपतन गराएका कारण धेरै महिला थप उपचारका लागि अस्पताल आउने गरेका छन् । इलाम अस्पतालका तथ्याङ्क शाखाका अनुसार असुरक्षित तरिकाले गर्भपतन गराएर ४४ जना थप उपचारमा आएका छन् । अस्पताल तथ्..

  • आरोहणका लागि २० समूह सगरमाथाको आधार शिविरमा

    सोलुखुम्बु, २८ चैत – सगरमाथा, ल्होत्से र न्युह्त्से हिमाल आरोहणका लागि २० समूह (टोली) आरोही सगरमाथाको आधार शिविरमा पुगेका छन् । तीनवटै हिमालको एउटै आधार शिविर रहेको सगरमाथा आधार शिविरमा आइतबारसम्म पुगेका २० समूहमध्ये १६ समूहले सगरमाथा, दुई समूहले ल्होत्से र दुई समूहले न्युह्त्से हिमालको आरोहण गर्ने सगरमाथा प्रदूषण नियन्त्र..

  • वीरगन्जलाई महानगरपालिका घोषणा गर्न माग

    पर्सा, २८ चैत – वीरगन्ज उपमहानगरपालिकालाई महानगरपालिका घोषणालगायतको माग राख्दै नेपाली काँग्रेस पर्साले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । काँग्रेस पर्साले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)लाई ज्ञापनपत्र बुझाउँदै विभिन्न पाँच सूत्रीय माग अघि सारेको हो । सो ज्ञापनपत्रमा वीरगन्जको..

  • सहकारीका नाममा ठगी : सात करोड उठाएर सञ्चालक फरार

    धनुषा, २८ चैत – धनुषामा बचत तथा ऋण सहकारी संस्थाको नाममा ठगी धन्दा चलाउनेको सङ्ख्या बढ्दैछ । जनकपुरस्थित धनुषा र महोत्तरीको विभिन्न ठाउँमा सञ्चालन भइरहेको एक सहकारी संस्था एक्कासि बन्द भएपछि रकम बचत गर्ने सर्वसाधारण चिन्तामा परेका छन् । सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सर्वसाधारणबाट बचतका लागि दैनिकरूपमा ..

  • कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण

    तेह्रथुम, २८ चैत – जिल्ला कारागार तेह्रथुममा रहेका अधिकांश कैदीबन्दीमा उच्च रक्तचापको समस्या देखिएको छ । आइतबार कारागारमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षणका क्रममा धेरै कैदीबन्दीमा उच्च रक्तचापको समस्या रहेको पाइएको संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला कारागारमा लाइन्स क्लब अफ विराटनगर र विराटनगर भन्सार सङ्घले संयु..

  • चुनाव लड्न प्रधानाध्यापकबाट राजीनामा

    बागलुङ, २८ चैत – बागलुङ नगरपालिका–१ की ममतादेवी शर्माले स्थानीय तहको चुनावमा उम्मेदवार बन्न विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिएका छन् । राजनीतिमा लाग्न शर्माले स्थानीय रुद्रेपिपल माविमा १७ वर्षदेखि सम्हालेका प्रअको जिम्मेवारी त्यागेका हुन् । आइतबार बागलुङका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रसामु राजीनामा बुझा..

  • रुकुमवासी फोन सेवाबाट वञ्चित

    रुकुम, २८ चैत – रुकुमका सर्वसाधारण तीन दिनदेखि फोन सेवाबाट वञ्चित भएका छन् । शुक्रबार साँझ रोल्पाको रातामाटामा रहेको रिपिटर स्टेसनमा चट्याङ परेपछि सर्वसाधारण सञ्चार सेवाबाट वञ्चित भएका हुन् । फोन सेवा सञ्चालन नहुँदा सेवाग्राही मर्कामा परेका छन् । चट्याङका कारण जिल्लामा सञ्चालन भएका जिएसएम, सिडिएमए र ल्यान्डलाइन फोन सेवा अव..

  • ‘देश समृद्धितर्फ लैजान माओवादीको बिजयी अनिवार्य’ – नेता शाक्य

    धिरन खत्री म्याग्दी, चैत २७ – नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य हितमान शाक्यले नागरिकलाई अधिकार सम्पन्न गराई मुलुकलाई समृद्धितर्फ लैजानको लागि आगामी निर्वाचनमा माओवादीको बिजयी अनिवार्य रहेको बताए । बेनी नगरपालिका–४ सिंगामा आज नेकपा (माओवादी) केन्द्र बेनी नगर कमितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका ..

  • भक्तपुरको बिस्केट जात्रा सुरु, सुरक्षा व्यवस्था कडा

    भक्तपुर चैत २७ – नयाँ वर्षको आगमनसँगै भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने तान्त्रिक महत्व बोकेको ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा (भोलि) सोमबारदेखि सुरु हुँदैछ । आज भक्तपुर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको संयोजकत्वमा बिस्केटको तयारीबारे आयोजना गरेको छलफल कार्यक्रममा..

  • यस्तो हुनेछ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको सम्मलेन

    काठमाडौँ, चैत २७ – नेपाल स्वास्थ्य अनुसन्धान परिषद् २७औँ वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन हुने भएको छ । परिषद्ले बर्सेनि आयोजना गर्ने उक्त सम्मलेन यही चैत २८ गतेदेखि ३० गतेसम्म काठमाडौँमा हुनेछ । सम्मेलनमा एक हजार स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकले विभिन्न आठवटा विधाका अनुसन्धानमूलक का..

  • कुल गार्हस्थ्य उत्पादनमा पर्यटनबाट तीन प्रतिशत योगदान

    काठमाडौँ चैत २६ – मुलुकमा अन्तर्राष्ट्रियस्तरबाट पर्यटन प्रवद्र्धनका लागि ‘अतिथि देवो भवः’ भन्ने मूलनाराका साथ ‘नमस्ते अभियान’ आजदेखि सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गैरआवासीय नेपाली सङ्घ, पर्यटन क्षेत्रमा क्रियाशील सङ्घसंस्था लगायतको सहयोगमा अभियान सुरु भएको हो । यहाँ आज आयोजित एक कार्यक्रममा राज्य म..

  • ‘महिला फोटो पत्रकारीता अवार्ड’ विधामा हेभी हेल्प लिङ्कको सम्झौता

    काठमाडौं, चैत २७ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले आफ्नो स्थापनाको २० औं वर्षगाँठको अवसर पारेर आगामी २०७४ साल बैशाख १३ गते राजधानीमा आयोजना हुने भएको छ । विभिन्न विधामा अवार्ड प्रदान गर्दै आइरहेको उक्त कार्यक्रममा ‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड– २०७३’ को ‘महिला फोटो पत्रकारीता अवार्ड’ विधाको प्रायोजकका ल..

  • आगलागीबाट २७ घर नष्ट

    इटहरी, चैत २७ – सुनसरीको बराह नगरपालिका– ९ राजाबासमा आगलागी हुँदा २७ वटा घर जलेर नष्ट भएको छ । स्थानीयवासी रविन घिमिरेका अनुसार सो क्षेत्रमा आगो फैलिँदै गएको छ । सदरमुकाम इनरुवा, इटहरी र धरानबाट मगाइएको दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगो बस्तीमा फैलने क्रम बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । […]

  • सप्तरी कांग्रेसको निर्वाचनको तयारीमा जुट्यो

    विद्यानन्द विक्की राजविराज, चैत २७– स्थानीय निर्वाचन हुनै नदिने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले चेतावनी दिईरहेको बेला नेपाली कांग्रेसले निर्वाचन तयारीका लागि प्रचारप्रसार कार्यक्रम थालेको छ । सोहि क्रममा आईतवार काँग्रेसले नगरस्तरीय वृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ । मधेश आन्दोलन सुरु भएयता कांग्रेसले नगर क्षेत्रमा गरेको..

  • सचिव पक्राउ

    सन्जय मिश्रा रौतहट, चैत २७–रौतहटबाट एक ‘गाविस सचिब’लाई प्रहरीले किर्ते मुद्दामा पक्राउ गरेको छ । तत्कालीन पतौरा गाविसमा रहँदा सचिव शिवपुजन यादवले २०७० सालमा गाउँ परिषदको निर्णय बेगर गैरकानुनी रुपमा एक कर्मचारी धर्ना गरेको स्थानीयको उजुरीको आधारमा अख्तियारले छानबिन सुरु गरेको थियो । उनले आर्थिक प्रभावमा परेर कर्मचारी ..

  • एम्बुलेन्स खरिद गर्न रेडक्रसलाई दश लाख

    सिन्धुली, २७ चैत । नेपाल रेडक्रस सोसाइटी सिन्धुलीलाई एम्बुलेन्स खरिद गर्न एक व्यक्तिले रु १० लाख दिनुभएको छ । सिन्धुलीको स्टल बजारमा सङ्गम होटल सञ्चालन गर्दै आउनुभएका बेलबहादुर बसेलले आमाबुबाका नाममा एम्बुलेस खरिद गर्न रेडक्रसलाई रु १० लाख सहयोग प्रदान गर्नुभएको छ सिन्धुलीमाढीमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सभाको ४६ औं महाधिव..

  • रुकुममा केन्द्रीय नेता चुनाव लड्ने तयारीमा

    रमेश वली सल्यान, २७ चैत । वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न स्थानमा दलहरुले चुनावी सभा तथा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा दलहरुका चुनावी सभा दिनहुँजसो भइरहेका छन् । जिल्लामा तीन नगरपालिका र सात गाउँपालिकामा गरी १० स्थानीय तहमा चुनाव हुुँदैछ ज..

  • पाल्पामा ६३ हजार मतदाता थपिए

    रामपुर (पाल्पा), २७ चैत । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पाल्पामा ६३ हजार मतदाता थपिएका छन् । विसं २०७० को संविधान सभाको निर्वाचनमा एक लाख चार हजार दुई सय ८२ मतदाता निर्वाचनमा सहभागी रहेका थिए । अब हुने स्थानीय तहको निर्वाचनमा ६३ हजार पाँच सय ६५ मतदाता थपिएर जिल्लााभरमा एक लाख ६७ हजार […]

रातोपाटी स्पेशल