• कानुनीरुपमा सञ्चालित फार्मेसी कानुनी कारबाहीमा

    काठमाडौँ, जेठ २३ – आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा संयुक्त बजार अनुगमन टोलीले काठमाडौँको विभिन्न औषधि पसल तथा अस्पतालको अनुगमन गरी गैरकानुनीरुपमा सञ्चालित फार्मेसीलाई आज कानुनी कारबाही गरेको छ । विभागको अनुगमन टोलीका संयोजक श्रीप्रसाद अधिकारीको नेतृत्वमा रहेको उपभोक्ता मञ्च, जनस्वास्थ्य कार्यालय, सु..

  • ट्राफिक प्रहरीले मोटरसाइकल लात्ती हानेर लडाइदिएपछि…

    इटहरी, जेठ २३– इटहरीको हासपोसामा प्रहरीको कुटाईबाट दुई जना सर्वसाधरण घाइते भएका ..

  • चुनौती स्वीकार्न स्वास्थ्यमन्त्री थापाको कर्मचारीलाई आग्रह

    काठमाडौँ, जेठ २३ – स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कर्तव्य निर्वाहको क्रम..

  • वैदेशिक रोजगारीबारे एम्नेस्टीको प्रतिवेदन सार्वजनिक

    काठमाडौँ, २३ जेठ । एम्नेस्टी इन्टरनेसनलले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमा..

  • गुुणस्तरहिन भारतीय माछा रौतहटका बजारमा छयाप्छयाप्ती

    रौतहट जेठ २३– रौतहटका बजारमा भारतबाट ल्याएका सडेगलेका र कुुहिएका माछा खुुलेआम बि..

  • माइक्रोबसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु, पाँच घाइते

    मलेखु (धादिङ), जेठ २३ – पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२, सिम्लेमा माइक्रोबसले ठक्कर दिँदा आज दुई जना पैदलयात्रुको मृत्यु भएको छ । उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा थाक्रे गाउँपालिका—२ की ३० वर्षीया बन्दना परियार रहेको छ भने अर्का एक जना मृतकको सनाखत हुन नसकेको धादिङका प्रहरी उपरीक्षक शरद ..

  • ‘पाँच वर्ष बित्यो अझै पुल बनेन’

    सोलुखुम्बु, २३ जेठ । सोलुखुम्बु र रामेछाप जोड्ने लिखुखोला मोटर चल्ने पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दासमेत पुरा भएको छैन । विसं २०७० असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी २०६९ सालमा सम्झौता भए पनि २०७४ असार सुरु हुन लाग्दासमेत सम्पन्न हुने कुनै छाँटकाँट छैन । रु तीन करोड ५० लाखको लागतमा निर्माण गर्ने गरी […]

  • साइन्स फेयर हुने

    काठमाडौं, जेठ २३– ट्रिटन इन्टरनेशनल कलेजले साइन्स फेयरको आयोजना गर्ने भएको छ । जेठ २४ र २५ गते यो विज्ञान प्रर्दशनी चल्ने भएको छ । विज्ञान प्रर्दशनीको उद्घाटन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का उपकुलपति प्रा.डा जीवराज पोखरेलले गर्ने जनाइएको छ । उक्त अवसरमा राजधानीका विभिन्न स्कुल तथा कलेजका गरी कूल ३१ वटा स्ट..

  • विप्लव माओवादीका जिल्ला संयोजक पक्राउ

    इलाम, २३ जेठ । निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका जिल्लास्तरीय नेतालाई सोमबार पक्राउ गरेको छ । नेकपाका जिल्ला संयोजक पुष्प भट्टराईलाई सोमबार प्रहरीले धोबीधारा क्षेत्रबाट पक्राउ गरी जिप्रका इलामको हिरासतमा राखेर अनुसन्धान थालिएको जिप्रका इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जान..

  • पूर्वयुवराज्ञी हिमानीद्वारा गोरखकालीमा पूजार्चना

    गोरखा, २३ जेठ । पूर्वयुवराज्ञी हिमानी शाहले आज गोरखा दरबारस्थित गोरखकाली मन्दिर र गुरु गोखनाथको मन्दिरमा पूजाअर्चना गरेकी छिन् । छोरा हृदयेन्द्र, छोरी पूर्णिमा र कृत्तिकासहित पूर्वयुवराज्ञीले करिब एक घन्टा पूजार्चना गरेको गोरखा दरबारका मुख्य पुजारी प्रदीपनाथ योगीले जानकारी दिए । रासस

  • वीरगञ्जमा म्यादी प्रहरीको आतङ्क, जथाभाबी रकम उठाउँदै

    वीरगन्ज, २३ जेठ । स्थानीय तहको निर्वाचनमा भर्ना गरिएको म्यादी प्रहरीले जथाभाबी रकम उठाउन थालेपछि पर्सा जिल्लामा सर्वसाधारण आतङ्कित भएका छन् । नेपाल भारतको सीमा क्षेत्र इनर्वा, छपकैया, सिरसियालगायत ठाउँमा म्यादी प्रहरीको बाक्लो उपस्थिति रहेको र भारतबाट घरायसी प्रयोजनका लागि सामान ल्याउने गर्दा गालीगलोज गर्ने, अभद्र व्यवहार गर्ने,..

  • घुस लिएको अभियोगमा गाउँपालिकाका दुई कार्यकारी अधिकृत पक्राउ

    सिन्धुली, २३ जेठ । घुस लिँदै गर्दा आज दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ परेका छन् । सोलार जडानका लागि अवैध पैसा लिँदै गर्दा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलन्जोर र फिकल गाउँपालिकाका कार्यकारी अधिकृतलाई इलोक्ट्रोनिक्स पसलबाट घुस लिएको अभियोगमा आयोग सम्पर्क कार्यालय बर..

  • रुपन्देहीमा वर्षौंदेखि चोरी डकैती गर्ने गिरोह पक्राउ

    बुटवल, २३ जेठ । रुपन्देहीका विभिन्न क्षेत्रमा वर्षौंदेखि सर्वसाधारणका घरमा पसेर चोरी डकैती गर्ने गिरोहको नाइकेसहितलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । प्रहरीले गिरोहको नाइकेसहित चोरी गरेको धनमाल सस्तोमा खरिद गर्ने व्यक्तिलाई समेत पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ । रुपन्देहीका बुटवल उपमहानगरपालिका तथा तिलोत्तमा र सैनामैना नगरप..

  • भ्याटिकन सिटिका गैरआवासीय राजदूतले भेटे उपराष्ट्रपति

    काठमाडौं, २३ जेठ -उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भ्याटिकन सिटिका गैरआवासीय राजदूतले शिष्टाचार भेट गरेका छन् । आज (मंगलबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग भ्याटिकन सिटिका राजदूतले शिष्टाचार भेट गरेका हुन । उपराष्ट्रपतिले राजदूतसँगको भेटमा नेपाल र भ्याटिकन सिटिबीचको सम्बन्ध विस्त..

  • छाना हावाले उडाएपछि अध्ययन प्रभावित

    सल्यान, २३ जेठ । गए राति आएको हावाहुरीले शिशु जागरण माविको छाना उडाएपछि अध्ययन अध्यापन प्रभावित भएको छ । वागचौर नगरपालिका–९ मा रहेको विद्यालय भवनको छाना उडाएपछि परेको अविरल वर्षाका कारण पढाइ प्रभावित भएको प्रअ केवलराम डाँगीले जानकारी दिए । हावाले विद्यालयको छानामा राखिएको दुई हजार चार सय वाटको सोलार प्यानल तथाविद्यालयमा रहेका अन..

  • जनचेतनाका बाबजुद तेब्बरले बढे बलात्कारका उजुरी

    उमा केसी रोल्पा, २३ जेठ । रोल्पामा जबर्जस्ती करणीका उजुरी जिल्ला प्रहरी कार्यालयसम्म आउने क्रम बढेको देखिएको छ । जबर्जस्ती करणीबाट पीडितले खुलेर उजुरी दिन थालेका कारण यसरी उजुरीको सङ्ख्या बढेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आव २०७१/०७२ मा दुईवटा जबर्जस्ती करणी र तीनवटा करणी उद्योगको उजुरी परेको थियो । आव २०७२/०७३ म..

  • घरको खम्बामा ठोक्किँदा दमकमा बालकको मृत्यु

    दमक, २३ जेठ । आफ्नै घरको खम्बामा टाउको ठोक्किएर झापाको गौरादहमा एक बालकको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय गौरादहका अनुसार यसरी ज्यान जानेमा गौरादह नगरपालिका–१ बस्ने डिल्ली दाहालका ६ वर्षीय छोरा आयुष रहेका छन् । सोमबार साँझ ६ बजेतिर घरमा खेल्दै गरेका बालकको अचानक खम्बामा टाउको ठोक्किएको थियो । खम्बामा टाउको ठोक्किएर गम्भीर [..

  • भूमाफियाले जग्गा खाएपछि न्यायको खोजीमा नवलपरासीका किसान

    परासी, जेठ २३ – वास्तविक किसानहरु आफ्नै देशमा भूमिहिन भई बस्न बाध्य भएका । घर खेत भएको जग्गा छ पनि त्यसको पुर्जा नै छैन । २०२२ साल पहिलादेखि नै किसानको जोतभोग रहेको जग्गा कृषकहरुलाई थाहै नदिई भूमाफियाको नाममा दर्ता भयो । यो घटना नवलपरासी जिल्लाको ग्रामिण क्षेत्र साविक गुठी पर्साैनी गाविस वार्ड नंं ७ पिपरपाती […]

  • हाकुका ६० गुठी पीडित किसानले पाए लालपुर्जा

    रसुवा, जेठ २३ – पुस्तौंदेखि जोतभोग गर्दै आएको जमिनको स्वामित्वबाट वञ्चित भएका हाकुबासी गुठी पीडितले लालपुर्जा पाएका छन् । साविकको हाकु गाविस वडा नं. २,३,४,५,६ र ७ गरी ७ वटा वडाहरू हालको पार्वतीकुण्ड गाउँपालिका वडा नं. १ र २ मा बसोबास गर्ने किसानहरूसँग पुस्तौंदेखि जग्गाधनी पुर्जा थिएन । आफूसँग जग्गा जमिनको स्वामित्व नहुँदा सुकुमब..

  • कालीगण्डकी करिडोर आएपछि खुसीयाली

    बागलुङ, २३ जेठ – घर छेउमै सडक आएपछि ७९ वर्षीय देवीदत्त पौडेल दङ्ग छन् । जैमिनी नगरपालिका–५ बिनामारेका पौडेलले भने “नचिताएको ठाउँमा बाटो आयो ।” राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरसँग बिनामारे जोडिएपछि स्थानीय बासिन्दा औधी खुसी छन् । यातायात सुविधा लिन डेढ–दुई घन्टाको पैदलयात्रा गर्नुपर्ने बाध्यताबाट गाउँलेले मुक्ति पा..

  • बटुवालाई जोगाउँदा प्रहरीको ज्यान गयो

    झापा, २३ जेठ – मादक पदार्थ सेवन गरेर सडकमा हिँडिरहेका एक व्यक्तिलाई जोगाउने क्रममा सवारीको ठक्करबाट झापामा कार्यरत एक प्रहरी जवानको सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय अनारमनीमा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी जवान २६ वर्षीय अशोक खवास छन् । उनलाई गत जेठ १८ गते राति १..

  • जीर्ण विद्युत् पोलका कारण समस्या

    इलाम, २३ जेठ – जिल्लाका ग्रामीण क्षेत्रमा विस्तार गरिएका विद्युत्का पोल मक्किएर ढले पनि परिवर्तन नगर्दा स्थानीय बासिन्दा त्रसित भएका छन् । वर्षौंदेखि गाडिएका काठे पोल मक्किएर कामै नलाग्ने अवस्थामा पुगेपछि हावाहुरीका कारण धमाधम ढल्न समेत थालेका छन् । चार वर्षअघि हावाहुरीले ढल्ने अवस्थामा पुगेको विद्युत्को पोल फेर्न बारम्बार..

  • चट्याङ लागेर चारजना घाइते

    भीमदत्तनगर, २३ जेठ – कञ्चनपुरको बेदकोट नगरपालिकामा सोमबार चट्याङ लागेर चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चट्याङ लागेर बेदकोट नगरपालिका–३ का २४ वर्षीय राजेन्द्र सार्की र २६ वर्षीय तुलसी सार्की घाइते भएका छन् । त्यसैगरी, बेदकोट नगरपालिका–५ की ३५ वर्षीया मानमती विष्ट र बेदकोट–७ का ४० वर्षीय मानब..

  • मोटरसाइकल चालकको मृत्यु

    मोरङ, २३ जेठ । मोरङको विराटनगर–३ स्थित कोसी राजमार्गमा सोमबार राति भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको एन एल ओ १ एल ६०६३ नम्बरको भारतीय लहरीले विपरीत दिशाबाट आउँदै गरेको को २८ प ६४८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक विराटनगर–३ बस्ने २६ वर्षीय उत्सव पोख्रेलको घटनास्थ..

  • ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बर्दिया, २३ जेठ । ट्र्याक्टरको ठक्करबाट यहाँ आज बिहान एक जनाको मृत्यु भएको छ । राजापुरबाट पाताभारतर्फ गइरहेको से १ त ६७९८ नं को ट्र्याक्टर बर्दियाको पश्चिममा रहेको राजापुर नगरपालिका– १ हिमालीपुरमा अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको से ५ प ४४३८ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गेरुवा– ३ का ३१ वर्षीय टोपेन्द्र रावल..

रातोपाटी स्पेशल