• राजमार्ग अतिक्रमण बढ्दै गएपछि सडक विस्तारको काम सुरु

    धादिङ (दार्खा), २ वैशाख । पछिल्लो समय राजमार्ग अतिक्रमण बढ्दै जानथालेपछि सडक विभागले यस पटक पनि फेरि सडक विस्तारको काम सुरु गरेको छ । विगत केही वर्षदेखि सुरु गरिएको अतिक्रमण हटाउने काम अझै पूरा नभएपछि पुनः सुरु गरिएको हो । डिभिजन सडक कार्यालयले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ क्षेत्रमा सडकको दायाँबाँया १५ मिटर क्षेत्र खाली [&he..

  • परासीमा यस्तो छ निर्वाचनको चहलपहल

    नवलपरासी, २ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा राजनीतिक दलहरूले च..

  • दमकमा माओवादी केन्द्र घरदैलो अभियान

    २ वैशाख, दमक। स्थानीय निर्वाचन नजिकिदैं जांदा झापाको दमक नगरपालिकामा माओवादी केन..

  • भक्तपुरमा सिन्दुर जात्रा मनाइयो

    भक्तपुर, बैशाख २–भक्तपुरको मध्यपुर ठिमीका बासिन्दाले सिन्दुर जात्रा मनाएका छन् ।..

  • समाज परिवर्तनका लागि बुद्धको सन्देश आवश्यक : भिक्षु ज्ञानपूर्णिक

    काठमाडौँ, २ वैशाख । भिक्षु ज्ञानपूर्णिक महास्थवीरले २५ सय वर्षअघि भगवान बुद्धले ..

  • प्रवासीद्वारा एक करोडको अक्षयकोष स्थापना

    बागलुङ, २ वैशाख । रोजगारीका क्रममा जापान पुगेका काठेखोला गाउँपालिका– ५ र ६ बिहुँकोटका बासिन्दाले गाउँमा रु एक करोडको अक्षयकोष स्थापना गरेको छ । शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र सामाजिक कार्यमा सघाउने उद्देश्यले सो कोषको स्थापना गरिएको हो । काठेखोला गाउँपालिका– ५ मा शुक्रवार आयोजित एक कार्यक्रमबीच उक्त कोषको घोषणा गरिएको बिह..

  • विश्व बैंकको सहयोगमा सडक निर्माण द्रूतगतिमा

    कञ्चनपुर, २ वैशाख । विश्व बैंकको आर्थिक सहयोगमा राष्ट्रिय ग्रामीण सुदृढीकरण कार्यक्रम (एसएनआरटिपि) अन्तर्गत कञ्चनपुरमा चारवटा सडक निर्माणको कार्यलाई अगाडि बढाइएको छ । सडक निर्माण अन्तर्गत स्तरोन्नति गर्ने र ओटासिल प्रविधि मार्फत कालोपत्रे गर्ने कार्यलाई दू्रतगतिमा अगाडि बढाइएको छ । भीमदत्तनगरपालिका, बेदकोट नगरपालिका, पुनर्बास नग..

  • दुर्गममा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी उत्साहित बने

    रामपुर (पाल्पा), २ वैशाख । जिल्लाकै विकट र दुर्गम क्षेत्र अर्चलेको बोगादी खोलामा झोलुङ्गे पुल बनेपछि दुर्गमका बासिन्दा उत्साहित भएका छन् । निस्दी गाउँपालिका–६ को चिदिया र सातदोबाटो जोड्ने यस खोलामा झोलुङ्गे पुल नबन्दा यहाँका स्थानीयवासीले वर्षौंदेखि निकै सास्ती भोग्दै आएका थिए । अहिले पुल बनेसँगै यस क्षेत्रका स्थानीयवासीले खुसी ..

  • बेनी खानेपानी आयोजनाको क्षमता विस्तार

    बाबियाचौर (म्याग्दी), २ वैशाख । म्याग्दी सदरमुकाम बेनीमा खानेपानी वितरण हुने आयोजनाको क्षमता विस्तार भएको छ । करिब साढे छ करोड रुपैयाँको लागतमा बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आयोजनाको क्षमत्ता विस्तार गरेको हो । आयोजनाको क्षमता विस्तार भएपछि म्याग्दी सदरमुकाम बेनी बजारमा चौबिसैघन्टा नियमित खानेपानी वितरण सुरु गरेको स..

  • जोखिम घरमै बस्न बाध्य छन् भूकम्पपीडित

    रत्ननगर (चितवन), २ वैशाख । चितवनको विकट क्षेत्रमापर्ने साविक सिद्धी गाविसको सिन्थी गाउँका ७८ वर्षका भीमबहादुर मगरका परिवार भूकम्पले भत्काएको जोखिमघरमै बस्न बाध्य छन् । भूकम्पले घरको भित्ता लडाएको छ र चोटाको एकापट्टिको पाखासमेत छैन । ‘ढुङ्गाको गाह्रो लगाएर बनाएको घर कुनबेला ढल्ने हो पत्तो छैन’ । त्यही घरमा मर्मतसमेत नगरी उनका परि..

  • विद्यालयलाई चार लाखको जग्गा दान

    नुवाकोट, २ वैशाख । नर्जामण्डपका एक समाजसेवीले गाउँको प्राथमिक विद्यालयलाई रु चार लाख बराबरको दुई रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । तादी गाउँपालिकास्थित नर्जामण्डपको आलडाँडा प्राथमिक विद्यालयको लागि स्थानीयवासी शेरमान तामाङले विद्यालयको नयाँ भवन निर्माणको लागि दुई रोपनी जग्गा निःशुल्क दिएका हुन् । जग्गाको अभावमा भौतिक संरचन..

  • तराई–मधेशमा जुडशितल पर्व मनाइँदै

    अमरेन्द्रकुमार यादव जनकपुरधाम, बैशाख २–नयाँ बर्षको दोश्रो दिन तराई मधेसका विभिन्न जिल्लाहरुमा जुडशितल पर्व मनाइदैछ । जुड शितलमा बिहानै आफ्ना आफन्त आफू भन्दा ठूलो तथा जेष्ठ नागरिकबाट एकाबिहानै पानी छ्यापेर जुराउँदा बैशाखको प्रचण्ड तापसँगै सूर्यको किरणबाट मनमष्तिकमा हुन सक्ने असन्तुलनलाई रोक्ने र बर्षैभरी मस्तिष्क सितल रहने विश्वा..

  • मतदाता स्वयंसेवक परिचालन

    हेटौँडा, २ वैशाख । मकवानपुर जिल्लाका घर घरमा स्थानीय मतदातालाई प्रशिक्षित गर्न आज बिहानैदेखि स्वयम्सेवक परिचालन गरिएको छ । आठ गाउँपालिकामा नौ÷नौ वडा, थाहा नगरपालिकाका १२ वडा र हेटौँडा उपमहापालिकाका १९ वडामा करिब चार सय ७० जना मतदाता स्वयम्सेवक खटिएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत गोविन्दप्रसाद पौडेलले बताउनुभयो । यसैबीच हेटौ..

  • असिनाले पर्वतमा लाखौँको क्षति

    पर्वत, बैशाख,२–शुक्रबार साँझ वर्षासँगै परेको असिनाले पर्वतमा नगदे तथा खाद्यान्य बालीमा ठूलो क्षति पुगेको छ । फलेवास नगरपालिकासहित फलामखानीमा परेको असिनाका कारण सुन्तला, तरकारी बाली र काटने अवस्थामा रहेको गहुँ बालीमा क्षति पुर्याएको हो । असिनाले बतिला लाग्दै गरेको सुन्तला,काँक्रा, लौका, फर्सी, भिन्डी, साग, कोपी र गहुँ लगाएतको बाल..

  • आगलागीबाट १५ लाखको क्षति

    राजविराज, २ वैशाख । सत्तरीको पोर्ता गाविस–६मा गए राति आगलागी हुँदा करिब रु १५ लाखको क्षति भएको छ । स्थानीयवासी सतयदेव पघैया यादवको गहुँ दाइ गर्ने क्रममा थ्रेसरबाट सल्केको आगोले निजको चार कोठे पक्की घरसहित अन्य चार घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन ..

  • बराल र मगरलाई पत्रकारिता पुरस्कार

    बाग्लुङ, २ वैशाख । नेपाल पत्रकार महासङ्घ बागलुङमा स्थापित हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट प्रकाश बराल र दिलनिशानी मगर पुरस्कृत भएका छन् । शुक्रबार यहाँ आयोजित समारोहमा समाचार लेखनतर्फ कान्तिपुर दैनिकका संवाददाता बराल र स्तम्भ लेखनतर्फ लेखक मगरलाई जनही रु १५ हजार राशिसहितको पुरस्कार प्रदान गरिएको हो । प्रजिअ..

  • दिमाग ठण्डा राख्ने पर्व तराईका जिल्लामा आज मनाइँदै

    विराटनगर, २ वैशाख – नव वर्षको आगमनसँगै आज तराईका जिल्लामा उत्साहका साथ सिरुवा पर्व मनाइँदैछ । यस पर्वका अवसरमा आज बिहानैदेखि परिवारमा अग्रजले अञ्जुलीमा जल राखेर टाउकामाथि छम्काउने गरिन्छ । वर्षभरि दिमाग ठण्डा रहोस्, रिस नउठोस्, अग्रजको आज्ञाको पालना होस् भनेर टाउकामाथि जल छम्काएर आशीर्वाद दिने गरिएको हो । सोही कारणले यस पर..

  • पत्तालेमा मार्सल सेल्फ डिफेन्सको अन्तर्राष्ट्रिय सम्मेलन

    सोलुखुम्बु, २ वैशाख – सोलुदूधकुण्ड नगरपालिकास्थित पत्तालेमा ‘मार्सल सेल्फ डिफेन्स’ सङ्घको अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबार सम्पन्न भएको छ । नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घको आयोजनामा सङ्घको मुख्य कार्यालय पोर्चुगलका प्रमुख एवम् ग्रान्ड मास्टर सोके मिग्युलको प्रमुख आतिथ्यमा भएको सो सम्मेलनमा पोर्चुगलका १७, भारतका तीन र नेपा..

  • चाँगुनारायण प्रमुखमा बाह्रभन्दा बढी नेता आकाङ्क्षी

    नगरकोट, २ वैशाख – भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुखका लागि १४ जना नेपाली काँग्रेसका नेताले उम्मेदवारी दर्ता गगराएका छन् । साबिक चाँगुनारायण नगरपालिकामा नगरकोटसमेत गाभिएर नयाँ गठन भएको नगरपालिका भक्तपुर निर्वाचन क्षेत्र नं १ मा पर्छ । उपप्रमुखमा भने छ जनाले पार्टीमा नाम दर्ता गराएका हुन् । संविधानसभा सदस्यका उम्मेदवार ..

  • नारायणघाट–मुग्लिन सडक सञ्चालनमा

    चितवन, २ वैशाख – नारायणघाट–मुग्लिन सडकखण्डको चारकिलोमा गए राति खसेको पहिरो पन्छाइएपछि राति नै सवारीसाधन सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार राति ८ बजे खसेको पहिरो पन्छाइएपछि राति ११ बजेदेखि आवागमन सञ्चालनमा आएको हो । सोही स्थानमा पहिरो खस्दा शुक्रबार बिहान तीन घन्टा सडक अवरुद्ध बनेको थियो । राति पहिरो..

  • नयाँ वर्षका उपलक्ष्यमा पोखरामा उज्यालो अभियान

    पोखरा, २ वैशाख – पोखरा लेखनाथ महानगरपालिका–२१ स्थित पार्दीखोला युवा क्लबले नव वर्ष २०७४ का अवसरमा निःशुल्क एलइडी चिम वितरण गरेको छ । मुलुकले सुरु गरेको उज्यालो नेपाल अभियानमा सहयोग पु¥याउने उद्देश्यले रु २५ हजार बराबरका ९७ एलइडी चिम निःशुल्क वितरण गरिएको थियो । नेपाल विद्युत् प्राधिकरण, पोखराका इलोक्ट्रोनिक इन्जिनियर पवन प..

  • पशुपति वैदिक आश्रमलाई कोलकाताबाट सहयोग

    काठमाडौँ, २ वैशाख – भारतेन्दु नेत्रही आश्रम(कोलकाता) र पशुपति वैदिक आश्रम ट्रस्ट (नेपाल)को सहयोगमा दिलीप थापा डान्स स्कुल र रवीन दास हेयर ब्युटी एकाडमीको आयोजनामा मिनी सुपरस्टार २०१७ सांस्कृतिक समारोह भारत कोलकता हावडामा सम्पन्न भएको छ । समारोहको उद्घाटन पत्रकार आनन्द पाण्डेयले गर्नुभएको थियो । सो अवसरमा ९० छात्रछात्राले म..

  • दुई दलद्वारा उम्मेदवार तय

    नेपालगन्ज, २ वैशाख – नेकपा (एमाले)ले स्थानीय निर्वाचनमा कोहलपुर नगरपालिकाअन्तर्गतका वडामा उम्मेदवारी सार्वजनिक गरेको छ । सोअनुसार वडा नं १ मा गोपी खनाल, २ मा कर्णसिंह बिसी, ६ मा श्रीराम थारु, ७ मा चित्रबहादुर बोहोरा, ८ मा रेशम खत्री, ९ मा जीवलाल गिरी, १० मा पटवारी थारु, ११ मा कर्णबहादुर थापा,१३ मा ओमप्रकाश वली र […]

  • यसरी बिस्केटको लिङ्गो ढालियो

    भक्तपुर, वैशाख १– बिस्केटजात्राको प्रमुख मानिने लिङ्गो आज साँझ ५ बजेर ३३ मिनेटमा ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजार्चना गरी आज साँझ लिङ्गो ढालिने जात्रा सम्पन्न भएको छ । बिस्केट जात्राको चौथो दिन राति १० बजे भेलुखेलस्थित ल्यासिङ्खेलमा उठाइएको लिङ्गो आज ढालिएको हो । पचपन्न हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी..

  • राष्ट्रिय मानव सेवा केन्द्र नामको नयाँ पार्टी घोषणा

    विजयकुमार सिंह जनकपुर, बैशाख १– जनकपुरमा राष्ट्रिय मानव सेवा केन्द्र नामको नयाँ पार्टी घोषणा गरिएको छ । नव वर्ष २०७४ को सुरुवातसँगै शुक्रबार राष्ट्रिय मानव सेवा केन्द्र नामको पार्टी घोषणा भएको हो । जनकपुरको गोपाल धर्मशालामा पत्रकार सम्मेलन गरी पार्टी घोषणा गरिएको हो । संस्थामा हाल रामकुमार महतोको संयोजकत्वमा ६४ सदस्य केन्द्रीय क..

रातोपाटी स्पेशल