• दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीद्वारा अभियान सञ्चालन

    काठमाडौं, बैशाख ३–धनुषामा बढ्दै गएको सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले स्पीड चेक जाँच र प्रेसर हर्न नियन्त्रण अभियान सुरु गरेको छ । सवारी दुर्घटना न्यूनिकरण अभियान अन्तरगत ट्राफिक प्रहरीले स्पीड चेक जाँच र प्रेसर हर्न नियन्त्रण अभियान संचालन गरेको हो । अभियानका कारण जनकपुरसहितका धनुषाका सबै बजारहरुमा सवारी दुर्घटन..

  • गैँडा मारेको चिन्तामा शोक र्याली प्रदर्शन

    चितवन, ३ वैशाख । तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा आज चितवनको रत्ननगरस्..

  • मोवाईल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

    उदयपुर, बैशाख ३ –उदयपुरमा आइतबार बिहान मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक..

  • नौलो जङ्गली जनावर ओतको उद्धार

    पोखरा, ३ वैशाख । पोखरा लेखनाथ महानगरपालिका–१७ स्थित हिमाली टोलमा आज बिहान देखिएक..

  • विपन्नको सहारा बन्यो पोषण पुनःस्थापना गृह

    तिलोत्तमा (रुपन्देही), ३ वैशाख । लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा सञ्चालनमा रहेको..

  • संस्कृतिविद्को सम्झनामा स्मृति भवन र शालिक निर्माण

    फलेवास (पर्वत), ३ वैशाख । पर्वतको फलेवास नगरपालिका–६ देवीस्थानमा एक पुराना संस्कृतिविद् तथा प्रजातन्त्रका सेनानी स्व कृष्ण पन्तको नाममा स्मृति भवन तथा शालिक निर्माण गरिएको छ । समाजमा विद्यमान रहेको विभेदपूर्ण व्यवहारलाई हटाउन सामाजिक समावेशी कार्यक्रम सञ्चालन गर्ने तथा नेपालको सामाजिक र सांस्कृतिक क्षेत्रका समसामयिक विषयको अध्यय..

  • म्याग्दीको ‘टोड्के’मा पूर्वाधार अभाव

    म्याग्दी, ३ वैशाख – म्याग्दीको सम्भावनायुक्त पर्यटकीयस्थल टोड्के पूर्वाधार र प्रचारप्रसारको अभावले पछाडि परेको छ । गत वर्ष सरकारले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको सिफारिसमा प्रचुर पर्यटकीय सम्भावना बोकेको टोड्केलाई पर्यटकीय गन्तव्यका रुपमा घोषणा गरेको थियो । तर आवश्यक पूर्वाधार अभाव र प्रचारप्रसारमा भएको कमीले ..

  • निर्वाचनमा पुरुषभन्दा महिला सक्रिय

    पाल्पा, ३ वैशाख – स्थानीय तहको निर्वाचनको सरगर्मीले पाल्पामा पुरुषभन्दा महिला चुनावी प्रचारात्मक कार्यमा व्यस्त छन् । यसपटकको चुनावमा निर्वाचन आयोगले महिला आरक्षण कोटा छुट्याएपछि महिला चुनावी माहोलमा व्यस्त देखिएका छन् । सधैँ घरायसी काममा मात्र सीमित रहन बाध्य महिला आरक्षण कोटाले उनीहरु नगर तथा गाउँको नेतृत्व आफ्नो हातमा प..

  • विद्यालय भवन पुनःनिर्माणका लागि प्रवासीबाट १२ लाख

    म्याग्दी, ३ वैशाख – बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविको कक्षा कोठा भवन निर्माणका लागि अमेरिकाबाट रु १२ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । अमेरिकामा रहेका भकिम्लीका बासिन्दाले सङ्कलन गरेर पठाएको १२ लाख १२ हजार २०० शनिबार विद्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको छ । अमेरिकामा रहेका याम पुनको संयोजनम..

  • गौतमबुद्धको जन्मस्थल लुम्बिनी माग्नेको अखडा बन्दै

    लुम्बिनी, ३ वैशाख – विश्वमै धार्मिक दृष्टिकोणले चर्चित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आजभोलि भारतीय माग्नेहरूको अखडा बन्दै गएको छ । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बर्सेनि लाखौँ पर्यटक भ्रमणका लागि आउने गर्छन् । स्वदेशी विदेशी प्यागोडा शैलीमा बनेका स्तूपाहरु लुम्बिनीको मुख्य आकर्षण हुन् भने बुद्धको जन्मस्थल मा..

  • जोगमाई खोलाबाट ७.५ मेगावाट विद्युत्

    इलाम, ३ वैशाख – नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोगमाई खोलाबाट उत्पादित ७.५ मेगावाट बिजुली थप भएको छ । निजी क्षेत्रद्वारा प्रवद्र्धित सान्भी इनर्जीले इलामको नामसालिङ र नयाँबजार गाविसमा पर्ने जोगमाई खोलाबाट विद्युत् उत्पादन सुरु गरेको हो । “प्राधिकरणका प्राविधिकहरूको रोहवरमा विद्युत्गृहको सफल परीक्षणपछि ..

  • धादिङमा दलहरु उम्मेदवार छान्दै

    धादिङ, ३ वैशाख । स्थानीय तह निर्वाचनका लागि मुख्य प्रतिस्पर्धी देखिएका एमाले र नेपाली काँग्रेसले उम्मेदवार छान्न थालेका छन् । जिल्लाको ११ गाउँपालिकामध्ये अधिकांशमा एमाले र नेपाली काँग्रेसले उम्मेदवार छानेपनि नगरपालिकामा भने उम्मेदवारको विवादले राप्रपाबाहेक अन्य दलले उम्मेदवार छान्न सकेका छैनन् । त्रिपुरासुन्दरीमा एमालेका शम्भु थ..

  • पत्रकार ‘वाच डग’

    धुलिखेल, ३ वैशाख – अग्रज पत्रकारले सरकारको काममा निरन्तर रुपमा वाच डगको भूमिका खेल्न आवश्यक रहेको बताएका छन् । अर्थमन्त्रालयले समृद्ध नेपालका लागि ‘दिगो आर्थिक विकास’ विषयक शनिबार गरेको अन्तक्र्रियामा यस्तो बताएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवम् नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष गोविन्द आचार्यले..

  • देशभर भर्ना अभियान सञ्चालन

    भक्तपुर, ३ वैशाख । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर एकैसाथ सुरु गरेको छ । यही वैशाख २ गतेदेखि अभियान सुरु गर्ने भनिए पनि त्यस दिन शनिबार परेकाले आजदेखि देशभर भर्ना अभियान सुरु भएको हो । विद्यालय बाहिर रहेका प्राथमिक उमेर समूहका ५ देखि […]

  • जावलाखेलमा मुख्य निर्वाचनको कार्यालय स्थापित

    काठमाडौँ, ३ वैशाख । स्थानीय तह निर्वाचनका लागि ललितपुर जिल्लाको जावलाखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रजिअ दीपक काफ्ले र मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले कार्यालयको उद्घाटन गरे । प्रजिअ काफ्लेले निर्वाचन भयरहित रुपमा सम्पन्न गर्नका लागि सुरक्षाकर्मी तयार अवस्थामा रहेको बताए । मुख्य निर्वाचन अधि..

  • भैरहवामा किन गरियो ‘संस्कृति दौड’ ?

    भैरहवा – हिन्दु स्वयंसेवक संघ नेपाल, भैरहवाले शनिबार भैरहवामा संस्कृति दौड प्रतियोगिता सम्पन्न गरेको छ । विगत पाँच बर्षदेखि संघले यो प्रतियोगिता गर्दै आएको छ । दौडको उदेश्ये के हो ? हरेक नयाँ विक्रम सम्वतको उपलक्ष्यमा आयोजना हुने सस्ंकृति रक्षा दौड भैरहवामा यस बर्ष पनि आयोजना गरिएको हो । नयाँ बर्ष विस २०७४ को उपलक्ष्यमा [..

  • मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

    लहान, ३ वैशाख । सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स४प १९६८ नंको मोटरसाइकलको ठक्करबाट सिरहाको झोली निवासी ६० वर्षीया सहोदिया कामतीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी कामतीलाई उपचारका लागि अस्पताल लैजाने क्रमम..

  • मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु

    गाईघाट(उदयपुर), ३ वैशाख । त्रियुगा नगरपालिका– १० स्थित करमगाछी बस्ने १६ वर्षीय चित्रबहादुर विकको आज बिहान १० बजे मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दिदीको घर बजोगिदह– २ मा गएका विकलाई बिहान घरमा मोबाइल चार्ज गर्न लाग्दा अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएका विकको [..

  • चट्याङ लागेर दुई महिलाको मृत्यु

    धनकुटा, वैशाख २– चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । चट्याङ लागेर शनिवार भूमि छिन्ताङ गाउँपालिका–१ सफाइधापका ३५ वर्षीया छत्रकुमारी राई र साँगुरी गढी गाउँपालिका आहालेका २४ वर्षीया कृष्णा राईको मृत्यु भएको प्र्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिए । दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

  • अग्नीपीडितलाई विभिन्न ठाउँबाट राहत प्रदान

    सीताराम चौधरी चन्द्रौटा(कपिलवस्तु), बैशाख २– कपिलवस्तुका अग्नीपीडितहरुलाई विभिन्न ठाउँबाट राहत जुट्ने क्रम जारी रहेको छ । विभिन्न व्यक्तित्व, निकाय, संस्थासंस्थाहरुले राहत प्रदान गरेका हुन् । घटना भएको चार दिन वित्दा आधा दर्जन बढी व्यक्तित्व, संघसंस्था, सरकारी तथा गैरसरकारी निकायले विभिन्न किसिमको राहत उपलब्ध गराइसकेका छन् । गत ..

  • दश वर्षअघि हत्या भएका यादव परिवारलाई अर्को पीडा

    संजय मिश्र रौतहट, बैशाख २– रौतहटको दक्षिण पश्चिमीभेग साविक खेसरहीया गाविस ८ का हाल माधव नारायण गाउँपालिकास्थित केहीवर्ष अघि गोली हानेर हत्या गरिएका  एकजना स्वास्थ्यकर्मीको छोराको अपहरण भएको छ । गोली हानेर हत्या गरिएका माधवनारायण दुई घर भई तत्कालिन इनरवा उपस्वास्थ्य चौकीमा कार्यरत अहेव सुरेश यादवको कान्छा छोरा मनिष यादवको अपहरण भ..

  • चट्याङबाट युवकको मृत्यु

    इलाम, वैशाख २– देउमाई नगरपालिका–२ मा एक युवकको शनिबार चट्याङ लागेर मृत्यु भएको छ । घरको बार्दलीमा बसिरहेको समयमा चट्याङ लागेर स्थानीय २३ वर्षीय सञ्जीव राईको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि इलाम अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार याद..

  • बाढीपीडितलाई बत्तीस करोड बाँडियो, ४७ परिवार पालमा

    गुलरिया (बर्दिया), २ वैशाख । दुई वर्षअघि बबई नदीमा आएको बाढीबाट घरबारविहीन बनेर शिविरमा आश्रय लिइरहेका परिवारको अझैसम्म पुनःस्थापना हुनसकेको छैन । विसं २०७१ साउन २९ गते आएको बाढीले बबई नदीको किनारमा बसोवास गरिरहेका ४७ घरपरिवारका करिब तीन सय जना विस्थापित भएका थिए । उक्त बाढीका कारण बर्दियामा ३४ जनाले ज्यान गुमाएका थिए भने १३ [&h..

  • खानेपानी आयोजना निर्माणमा सेनाको सहयोग

    धनगढी, २ वैशाख । नेपाली सेनाको एक टोलीले खानेपानीको चर्को समस्या रहेका कैलाली जिल्लाको दुर्गम पहाडी भेगको मोहन्याल गाउँपालिका–७ सुगरखालस्थित ढकाने गाउँमा निर्माणधिन खानेपानी योजनास्थलसम्म खानेपानीका पाइप पु¥याइएको छ । सडक यातायातको सुविधा नहुँदा पूर्वपश्चिम राजमार्गको कैलाली वल्चौरमा लामो सयमदेखि थन्क्याएर राखिएको खानेपानीको एक ..

  • निर्वाचनको आन्तरिक तयारीमा जुट्दै ठूला दल

    धनुषा, २ वैशाख । आसन्न स्थानीय तह चुनावका लागि प्रमुख दलले आन्तरिक तयारीमा जुटेका छन् । स्थानीय तहको चुनाव यही वैशाख ३१ गर्ने घोषणा भएको छ । तर अहिलेसम्म प्रदेश नं– २ मा चुनावी चहलपहल प्रायः शून्य देखिए पनि प्रमुख ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले आन्तरिक तयारीमा ज..

रातोपाटी स्पेशल