• गाउँकै पहिलो बिद्यावारिधी उपाधी प्राप्त गर्ने सम्मानित

    खोटाङ,जेठ २४– गाउँकै पहिलो बिद्यावारिधी उपाधी प्राप्त गर्ने खोटाङ दोर्पाका डाक्टर तोयानाथ खनाललाई एक बिद्यालयले सम्मान गरेको छ । रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका डाक्टर खनाललाई दोर्पाबाट बिद्यावारिधी गर्ने पहिलो ब्यक्ति भई उदाहरणीय र प्रेरणादायी ब्यक्तित्व बनेको भन्दै अन्नपुर्ण माबि. दोर्पाले बुधबार सम्मान गरेको हो । नेपाल ..

  • २० हजार घुससहित नासु पक्राउ

    बाँके, जेठ २४– भुमिसुधार कार्यलय नेपालगञ्जमा कार्यरत नायव सुव्वा शैलेन्द्र कुमार..

  • फरार अभियुक्त १७ वर्षपछि पक्राउ

    नुवाकोट, २४ जेठ । कर्तब्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले १७ वर्..

  • कुलो भत्केपछि गाउँ अन्धकारमा

    जुम्ला, २४ जेठ । तिला गाउँपालिका–४ स्थित भेरीखेला लघु जलविद्युत् आयोजनाको विद्यु..

  • गाउँमै पहिलोपटक प्रजिअ र प्रहरी प्रमुख पुग्दा

    लमजुङ, २४ जेठ । लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पहिलोपटक प्रमुख जिल्ला अधिकारी र ..

  • ट्रक दुर्घटनामा १० घाइते, चालक गम्भीर

    चितवन, २४ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आज बिहान ट्रक दुर्घटनामा १० जना घाइते भएका छन् । चितवनको मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ८९ नं को सामान बोकेको ट्रक बिहान करिब ८ बजे दुर्घटना भएको हो । ट्रक आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिँदा सो दुर्घटना भएको र अहिले घाइतेलाई उपचारका लागि […]

  • राप्रपाबाट टिकट पाएका कालीदासको घरदैलो

    मोरङ, जेठ २३ – मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा राप्रपाको तर्फबाट प्रमुखको पदमा उम्मेदवार बनेका कालीदास केसी (कार्की)ले आफ्नो पक्षमा प्रचार प्रसार तीब्र बनाएका छन् । स्थानीय तहको दोस्रो चरणको मतदान मिति नजिकिँदै गर्दै प्रमुखका उम्मेदवार केसीले बिभिन्न आकर्षक कार्यक्रम सहित घरदैलो कार्यक्रमलाई तीब्र बनाएका हुन् । उनको पक्षमा ..

  • चट्याङले सात ट्रान्सफर्मरमा क्षति, विद्युत् अवरुद्घ

    बैतडी, २४ जेठ । चट्याङले बैतडी जिल्लाका विभिन्न फरकफरक ठाउँमा गरी सात ट्रान्सफर्मरमा क्षति गर्दा विद्युत् सेवा अवरुद्घ भएको छ । सोमबार र मङ्गलवार राति पानीसँगै परेको चट्याङले जिल्लाको देहिमाडौँमा तीन, श्रीकेदारमा तीन र गुरुखोलामा एक गरी सात ट्रान्सफर्मरमा क्षति गरेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख राजेन्द्..

  • जनआन्दोलनका घाइते भिख माग्दै हिँड्न बाध्य

    लक्ष्मीप्रसाद सापकोटा पर्वत, २४ जेठ । विसं २०४६ को जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य भएका छन् । रुकुमको सोलावाङका ४८ वर्षीया तारा खड्का हातमुख जोड्नकै लागि भिख माग्न बाध्य भएका छन्। आन्दोलनका क्रममा काठमाडौँ नारायणहिटी दरबारअगाडि राजा महेन्द्रको सा..

  • हरिबहादुर पुस्तक यात्रा धरानमा

    सिजन श्रेष्ठ सुनसरी , जेठ २४–बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यद्वारा लिखित हरिबहादुर पुस्तकको मंगलबार धरानमा प्रर्दशन गरिएको छ । फाइन प्रिन्टले प्रकाशन गरेको हरिबहादुर पुस्तकलाई प्रचार प्रसारको लागि जेठ १३ गतेबाट सुरु भएको हरिबहादुर पुस्तक यात्राको क्रममा धरानमा हरिबहादुर पुस्तकको प्रर्दशन गरिएको हो । तीन हप्ता अघि बिमोचन भएको पु..

  • दुई वर्षीय बालकको जन्मदिनको खर्चले बालबालिकालाई सहयोग

    पर्वत, २४ जेठ – पर्वत सदरमुकाम कुश्माबजारको एक परिवारले आफ्नो दुईवर्षे छोराको जन्मदिनमा हुने खर्च जोगाएर सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकालाई सहयोग प्रदान गरेका छन् । कुश्मा नगरपालिका–५ का दीपक आचार्य र दीपा आचार्यले छोरा ड्यानिल आचार्यको जन्मदिनको अवसर पारेर बालमन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत बाल..

  • ऐतिहासिक पाटीपौवा सङ्कटमा

    म्याग्दी, २४ जेठ – ग्रामीण क्षेत्रमा सडक सुविधाको पहुँच विस्तारसँगै ऐतिहासिक महत्वका पाटीपौवाको अस्तित्व सङ्कटमा परेको छ । सडक र होटल सुविधा नभएको समयमा बटुवा र तीर्थयात्रीका लागि म्याग्दीका विभिन्न ठाउँमा निर्माण गरिएका पाटीपौवा संरक्षणको अभावमा सङ्कटमा परेका हुन् । जिल्लाका विभिन्न ठाउँमा रहेका सयवटाभन्दा बढी यस्ता पाटीप..

  • पतिको स्मृतिमा वृद्धाश्रम

    इलाम, २४ जेठ । इलामको गोदकस्थित माईभगवती वृद्धाश्रम परिसरमा नवनिर्मित आवास भवनको उद्घाटन गरिएको छ । आफ्ना स्वर्गीय पति मेजर दिलीप राईको स्मृतिमा पत्नी राधा राईले वृद्धाश्रममा वृद्धवृद्धालाई सहयोग पुगोस् भनेर चार लाख नगद प्रदान गरेको र सो रकममा अन्य स्रोतबाट पनि थप गरेर छ लाख ९० हजारको लागतमा तीनकोठे एकतले भवन निर्माण गरिएको वृद्..

  • एलपी ट्रकबाट ७० केजी चरेस बरामद

    धादिङ, २४ जेठ – गजुरीस्थित प्रहरीले मङ्गलबार बिहान लुकाई छिपाई नारायणगढतर्फ लैजाँदै गरेको ७० केजी चरेस बरामद गरेको छ । सुराकीका आधारमा बिहान ४ बजे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुणबहादुर सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले गजुरी हुँदै नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १३७ नंको एल.पी ट्रकलाई पृथ्वीराजमार्गको..

  • आगलागीबाट तीन चौपायाको मृत्यु ,लाखौको क्षति

    #8211; सन्जय मिश्र जेठ २४, रौतहट – रौतहटको पुर्वी भेग बृन्दाबन गाउँपालिका स्थित गएराती एकघरमा आगलागी हुँदा दुई गोरुसहित तीन चौपायाको मृत्यु भएको छ । आगलागीबाट घरमा रहेको काठ लगायतका सामान जलेर लाखौको क्षति भएको छ । लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएर बृन्दाबन ८ का भोला पन्डित को घरमा गएराती २ बजे आगलागी भएको थियोे [&he..

  • क्रियापुत्री आवासीय भवन निर्माण

    पाल्पा, २४ जेठ – पाल्पाको रामपुरमा क्रियापुत्री आवासीय भवन निर्माण गरिएको छ । क्रियापुत्री आवासीय भवन निर्माणका लागि रामपुर नगरपालिकाबाट ५० हजार अनुदान र स्थानीय बासिन्दाको ९७ हजार गरी कुल एक लाख ४७ हजारको लागतमा क्रियापुत्री आवासीय भवन निर्माण गरिएको गुरुप्रसाद रेग्मीले जानकारी दिए । रामपुर नगरपालिका–५ को पुरानो बेझाडबजार..

  • रुपाकोट मझुवागढीमा फोहर व्यवस्थापन केन्द्र

    खोटाङ, २४ जेठ – खोटाङको सदरमुकाम दिक्तेलमा लामो समयदेखि थन्किएको फोहर व्यवस्थापन गर्न थालिएको छ । रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित देउले सामुदायिक वनले जग्गा उपलब्ध गराएपछि सदरमुकाम दिक्तेलमा जथाभावी फालिएका फोहर व्यवस्थापन गर्न थालिएको हो । भर्खरै सञ्चालनमा ल्याइएको फोहर व्यवस्थापन केन्द्र सदरमुकाम दिक्तेलबाट करिब..

  • भूकम्पले भत्काएको विद्यालयको पुनर्निर्माण सुरु

    भक्तपुर, २४ जेठ – विसं २०७२ वैशाखको भूकम्पले भत्किएको सूर्यविनायक नगरपालिका–८, सिपाडोल नैचालमा रहेको सरस्वती आधारभूत विद्यालय भवनको पुनर्निर्माण सुरु भएको छ । एईआइएन लग्जम्बर्गको सहयोग तथा मानवीय आस्था नेपाल नामक संस्थाको संयोजनमा करिब रु ५३ लाखको लागतमा विद्यालयको पुनर्निर्माण सुरु गरिएको मानवीय आस्था नेपालका महासचिव रवीन..

  • बाटोमा भेटिएको सालक प्रहरीको जिम्मामा छोडियो

    पाँचथर, २४ जेठ । विश्वमै लोपोन्मुख जङ्गली जनावरको सूचीमा रहेको सालकको लुकिछिपी चोरी सिकारी गर्ने क्रम बढ्दो अवस्थामा रहेको बेला पाँचथरका एक युवाले भने बाटोमा भेटेको सालक प्रहरीलाई जिम्मा लगाएका छन् । फालेलुङ गाउँपालिका–५, लुङमादिनका सन्दिप थाम्सुहाङले सोमबार साँझ बाटोमा भेटेको सालक मङ्गलबार प्रहरीलाई जिम्मा लगाएका हुन् । सदरमुका..

  • पक्की पुल निर्माण भएपछि हजारौँ यात्रुलाई सुविधा

    चौतारा, २४ जेठ । सिन्धुपाल्चोकको मध्य क्षेत्रस्थित झ्याडी खोलामा पक्की पुल निर्माण भएपछि मध्य र पश्चिम क्षेत्रका बासिन्दाले यातायात सुविधा उपभोग गर्न पाएका छन् । चौतारा साागाचोकगढी नगरपालिका– ७ र इन्द्रावती गाउँपालिका– ९ को बीचमा पर्ने झ्याडी खोलामा सबारीसाधन चल्ने पुल निर्माण भएपछि सदरमुकामबाट सिपाघाट हुँदै छोटोदुरीमा राजधानीसम..

  • मोरङको मिक्लाजुङका अधिकांश स्थान पहिरोको जोखिममा

    मोरङ, २४ जेठ । सबैजना नजिकिँदो स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा रहेका बेला मोरङको मिक्लाजुङ गाउँपालिकाका बासिन्दा भने पहिरोको जोखिमबाट त्रस्त छन् । चुरे क्षेत्रका अधिकांश स्थानमा पहिरोको जोखिम बढेपछि सो गाउँपालिकाका तीनवटा वडाका बासिन्दा त्रस्त बनेका हुन् । गत वर्षको वर्षामा केही स्थानमा पहिरो खसे पनि धेरैजसो पहाड चिरा परे..

  • राष्ट्रिय फोटो पत्रकार समूह धनुषा शाखा गठन

    धनुषा, २४ जेठ । धनुषामा क्रियाशील फोटो पत्रकारले राष्ट्रिय फोटो पत्रकार समूह धनुषा शाखा गठन गरेका छन् । फोटो पत्रकार जयन्त ठाकुरको अध्यक्षतामा गठित सात सदस्यीय सो शाखाको उपाध्यक्षमा किरण कर्ण, सचिवमा गोविन्द महत्तो, सहसचिवमा प्रतिभा झा, कोषाध्यक्षमा नेहा झा तथा सदस्यहरुमा सोनी साह र राजा झा चयन भएका छन् । राष्ट्रिय फोटो पत्रकार ..

  • युवतीको विषयमा विवाद चर्किएपछि स्थिति तनावग्रस्त, स्थानीयले घेरे प्रहरी चौकी

    रुपन्देही , जेठ २३– युवाहरुको दुई समुहबीच कुटाकुटको बिषयलाई लिएर मंगलबार स्थानीयले देवदह प्रहरी चौकी घेराउ गरेका छन् । युवतीको बिषयलाई लिएर दुई पक्षका युवाहरुबीच झगडा भएपछि स्थिति तनावपुर्ण बनेको थियो । नवलपरासीको सुनवल–८ वैरागनाथका स्थानियले निर्दोश ब्यक्तिलाई पक्राउ गरिएको भन्दै स्थानीयले प्रहरी चौकी घेराउ गरेका थिए । रुपन्देह..

  • मनसराको आँखा उपचार गर्न काठमाडौं ल्याइयो

    काठमाडौं, जेठ २३ – दुई महिनाअघि घरनजिकै नहरमा खसेर आँखामा चोट लागेकी मनसरा लुहारलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । मनसराको दुई महिनअघि आँखामा चोट लागेको थियो । आर्थिक संकटकै कारण उपचार गर्न नसक्दा आँखामा संक्रमण भएपछि आँखा बाहिर निस्किएको थियो । कालीकोटको रोस्कोट नगरपालिका–७ की चार वर्षीया बालिका मनसराको स्थानीयको पहलमा काठम..

  • यस्ता छन् गरिबी निवारण कोषको महत्वांकाक्षी योजना

    काठमाडौं, जेठ २३ – गरिबी निवारण कोषले आयका स्रोत विविधीकरण र वृद्धि गर्न बहुपक्षीय, द्विपक्षीय तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरुबाट समेत योगदान जुटाएर बहुपक्षीय कोषका रुपमा विकास गर्ने जनाएको छ । कोषले आगामी दिनमा उद्यमशीलता तथा व्यवसाय विकास, रोजगारी सिर्जना, सीप तथा पकेट क्षेत्र विकास, उत्पादित वस्तुहरुको बजारीकरण, अर्धसहरी क..

रातोपाटी स्पेशल