• ‘एमालेमुक्त’ बनाउन भन्दै १५० जनाले पार्टी छाडे

    माधव बेल्वासे चन्द्रौटा (कपिलवस्तु), वैशाख ४–  कपिलवस्तुमा १५० जनाले विभिन्न पार्टी परित्याग गरेका छन । एमाले मुक्त थारुहट मधेश वनाउनका लागि अन्य पार्टी पत्यिाग गरेको वताएका छन् । विभिन्न समयमा एमाले लगायत अन्य पार्टीहरुले जातजाति भाषाधर्मको विषयमा भेदभाव गर्ने गरेकोले अव ती पार्टीहरुलाई मधेशवाट विदाई गर्नुपर्ने अभियानमा लागेको ..

  • बोक्सी आरोपमा दम्पतीमाथि खुकुरी प्रहार

    रामभरोसि यादव सिरहा, बैशाख ४– सिरहाको धनगढीमाई नगरपालिका ६ मोतियाहीका एक दम्पतील..

  • पहिचानसहितको सङ्घीयताको प्राप्तिमा जोड

    काठमाडौँ, वैशाख ४ – नेवारहरुको साझा राष्ट्रिय सङ्गठन नेवाः देय् दबूको छैटौँ बृहत..

  • शताब्दी पुरुष सत्यमोहन जोशीले यस्तो भने ‘ध्यान, ज्ञान र योगले अलौकिक शक्ति पाइने’

    काठमाडौँ, वैशाख ४–शताब्दी पुरुष सत्यमोहन जोशीले ध्यान, ज्ञान र योगको साधनाले मान..

  • माछा मार्ने क्रममा रिडीमा डुवेर एकको मृत्यु

    प्रेम सुनार गुल्मी , वैशाख ४ – गुल्मीको रिडीखोलाको अघाह भन्ने स्थानमा माछा मार्न..

  • पदयात्रा सुचना कार्ड (टिम्स) माथिको विवाद समाधान कहिले ?

    काठमाडौँ, वैशाख ४– पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्डका विषयमा लामो समयदेखि विवादित बनेको नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) बीचको समस्या तत्काल समाधान गर्न सरोकार भएकाहरुले ध्यानाकर्षण गराएका छन् । ‘पर्यटनका समसामयिक विषय’बारे टानले यहाँ आज आयोजना गरेको अन्तक्र्रियाका वक्ताले टिम्स रकम वि..

  • रुकुममा राजनीतिक दलहरुलाई उमेद्वार छान्नै सकस

    दीपकसंगम थापा रुकुम, वैशाख ४– रुकुमका राजनीतिक दलहरुलाई उमेद्वार छान्न सकस परेको छ । अहिलेसम्म कुनै पनि राजनैतिक दलहरुले ५ प्रतिशत भन्दा बढी उमेद्वारको टुंगो लगाउन सकेका छैनन् । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि उमेदवारको टुंगो लागेको छैन । खासगरी ठूला भनिएका दलहरुहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवाद..

  • निर्वाचन र संविधान संशोधन फरक बिषय हुन्

    काठमाडौँ, वैशाख ४ – चुनाव गराउँछु भनेर जिम्मेवारी लिएका सरकारले नै खुट्टा धर्मर्याएको हुँदा जनतामा अझै पनि चुनाव हुन्छ कि हुँदैन भन्ने आशङ्का पैदा भइरहेको ‘पच्चीस प्लस’को समूहले जनाएको छ । उक्त संस्थाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा निर्वाचनलाई सर्वमान्य र सर्वस्वीकृत बनाउने प्रयत्नमा देशले अशान्ति मात्र होइन, अस्तित्वकै ..

  • गोरखामा ६५ विद्यालय पुनःनिर्माण

    गोरखा, ४ वैशाख । बारपाक केन्द्र रहेर गोरखा भूकम्प गएको दुई वर्ष पुग्नै लाग्दा भूकम्पले भत्काएका ४४३ विद्यालयमध्ये गोरखामा ६५ वटा विद्यालयमात्रै पुनःनिर्माण सम्पन्न भएको छ । तीनसय ७८ विद्यालय पुनःनिर्माण गर्न बाँकी रहेको बताउँदै जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले यो शैक्षिक सत्र पनि केही विद्यालयका विद्यार्थीले टहरोबाटै शिक..

  • खोटाङमा अपाङ्गता भएकाहरु मताधिकार प्रयोग गर्नबाट बञ्चित

    खोटाङ, बैशाख–४, मतदान केन्द्रसम्म पुग्नपर्ने समस्याका कारण खोटाङका अपाङ्गता भएका नागरिक मताधिकार प्रयोग गर्नबाट बञ्चित हुनेभएका छन् । शारीरिक रुपमा अपाङ्गता भएका ब्यक्तिका लागि सहज ढंगले मतदान केन्द्र पुग्ने र मतदान गर्ने ब्यवस्था नहुँदा उनीहरु मतदानबाट बञ्चित हुने भएका हुन् । सडक तथा यातायात बिस्तार नहुनाका साथै परिवार वा सम्बन..

  • सकेट बम निष्क्रिय

    सप्तरी, ४ वैशाख । सप्तरीको राजविराज नगरपालिका–१ स्थित गजेन्द्र चोकमा रहेको राष्ट्रिय वाणिज्य बैंक नजिक ओम श्री रोशन इम्पोरियम पसलमा फेला परेको सकेट बम नेपाली सेनाले आज निष्क्रिय गरेको छ । दुई दिनअगाडि पसलभित्र राखिएको सकेट बम फेला परेको सूचना पाएपछि राजविराजस्थित कृष्ण दल गणबाट सहसेनानी टीकासिँह बिष्टको नेतृत्वमा आएको नेपाली सेन..

  • भक्तपुरमा दलहरु उम्मेदवार तय गर्दै

    भक्तपुर, ४ वैशाख । स्थानीय निकायको निर्वाचन नजिकिएसँगै भक्तपुरका राजनीतिक दललाई उम्मेदवार छान्न भ्याइनभ्याई भएको छ । दलहरु वडा वडाबाट उम्मेदवारको नामावली सङ्कलन गर्दै जिल्लामा पठाउने काम व्यस्त छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेमकिपा, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा मालेलगायतका पार्टीले दैनिक कार्यकर्ता भेला एवम् वडा भ..

  • युवालाई पशुपालनतर्फ आकर्षित गर्न दुई करोड ४१ लाख अनुदान

    पोखरा, ४ वैशाख । जिल्ला पशुसेवा कार्यालयले युवालार्ई पशुपालनतर्फ आकर्षित गर्न चालु आवमा रु दुई करोड ४१ लाख २१ हजार अनुदानको व्यवस्था गरेको छ । स्थानीय भैँसी स्रोत केन्द्र काहुँ देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्थालाई रु ४२ लाख ७५ हजार र युवा लक्षित कार्यक्रमअन्तर्गत हेम्जा गाई फार्मलाई रु तीन लाख ७५ हजार दिन लागेको कार्यालयक..

  • बस दुर्घटनामा चौध यात्रु घाइते

    बागलुङ, ४ वैशाख । जिल्लाको काठेखोला गाउँपालिका–५ जुगेपानीमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । काठमाडौँबाट बुर्तिबाङतर्फ जाँदै गरेको ना६ख ३०६० नंको रात्रि बस आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गम्भीर घाइते बुङ्गादोभानका ४८ वर्षीय जितबहादुर खड्का, बुर्ति..

  • सप्तरीका पत्रकारको धर्ना कहिलेसम्म ?

    काठमाडौ, बैशाख ४ – नेपाल पत्रकार महासंघ सप्तरी शाखाका क्रियाशील पत्रकारहरूले चार बुँदे माग राख्दै पत्रकार महासंघको केन्द्रीय कार्यलयमा धर्नामा बसेको ५ दिन वित्दा पनि उनीहरुका माग सम्बोधनमा चासो नदेखाएको सरोकारवालाहरुले बताएका छन् । यसैवीच सप्तरीका पत्रकारहरु महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा तालाबन्दी गर्दै गत चैत ३० गते..

  • मुग्लिन–नारायणगढ सडकखण्डमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

    चितवन, ४ वैशाख । मुग्लिन–नारायणगढ सडकखण्डको जुगेडीमा ट्रकको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । काठमार्डौंबाट वीरगन्जतर्फ जाँदै गरेको ना५ख ३७२५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेको ग१२प ७११५ नंको मोटरसाइकललाई भरतपुर महानगरपालिका–२९ जुगेडीमा ठक्कर दिँदा मोटरसाइकलमा सवार पोखरा महानगरपालिका–७ बस्ने ४८ वर..

  • भूकम्पपीडितका लागि अनुदान सम्झौता सुरु

    रत्ननगर (चितवन), ४ वैशाख । चितवन जिल्लाका साविक तीन गाविसमा भूकम्पपीडितका लागि अनुदान सम्झौता सुरु गरिएको छ । चितवनको साविक गाविस सिद्धी, दारेचोक र लोथरका एक हजार ८४९ जना भूकम्पपीडितका लागि अनुदान सम्झौता सुरु भएको जिल्ला समन्वय समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए । उनका  अनुसार सिद्धीमा २९४, लोथरमा ४४० र दार..

  • सिन्धुलीमा उम्मेदवार छनोट गर्न प्रमुख दललाई सकस

    नवीनबाबु रिजाल सिन्धुली, ३ वैशाख । वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा सिन्धुलीमा दलले अझै उम्मेदवारको छनोट गर्न सकेका छैनन् । दलमा उम्मेदवार बन्ने आकाङ्क्षी धेरै भएपछि उम्मेदवार छान्न सकस भएकोे हो । विशेषतः सिन्धुलीमा प्रमुख तीन दललाई नै उम्मेदवार छान्न सकस परेको छ । एउटै वडा तथा गाउँपालिका र नगरपालिकामा तीनदेखि..

  • ‘चुनावको सम्चार आयो, नेता आ छैन’

    नारायण ढुंगाना चितवन, ४ वैशाख । चितवनको विकट पहाडी चेपाङ गाउँमा चुनावको मौखिक समाचार पठाइएको भए पनि प्रचार पुगेको छैन । दलका नेताहरु उम्मेदवार छान्न तल्लीन भएकाले चेपाङलाई नेताले आफूहरु आउँदै गरेको समाचार मात्रै पठाएका छन् । विकट सिद्धिको छेरवाङका सिद्धलाल चेपाङ भन्छन्, “चुनावमा हामी आउँदै छौँ है भनेर सम्चार आयो, अरू केही आएन ।”..

  • आगलागीबाट डेढ लाखको क्षति

    लहान, ४ वैशाख । ग्यास सिलिन्डरबाट ग्यास लिग भई सिरहाको मिर्चैया नगरपालिका–५ कटारी चोकमा आइतबार आगलागी हुँदा करिब रु डेढ लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीय सहदेव साहको भान्साकोठामा ग्यास सिलिन्डरबाट ग्यास लिग भई अचानक आगलागी हुँदा भान्सा घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।..

  • सुदूरपश्चिममा अनलाइन सपिङ सेवा

    कञ्चनपुर, ४ वैशाख – सुदूरपश्चिम क्षेत्रमा पहिलो पटक अनलाइन सपिङ सेवा सञ्चालनमा ल्याइएको छ । कञ्चनपुरको महेन्द्रनगरमा अनलाइनबाट विद्युतीय सामान खरिद बिक्रीका लागि इ–कमर्सियल साइट एमबिजियो डटकमको सुरुवात गरिएको हो । ग्राहकले बेवसाइटमा नाम रजिस्ट्रर गरेर आफूलाई आवश्यक पर्ने सामानको अर्डर गर्नसक्ने अनलाइन सपिङ सेवाका संस्थापक ..

  • विमानस्थल गौचरण बन्यो

    सोलुखुम्बु, ४ वैशाख – सोलुखुम्बुको काँगेल डाँडा विमानस्थल गौचरण बनेको छ । २०७१ साल फागुन २७ गते परेको चट्याङले मौसमी विमानस्थलको टावरको उपकरणमा क्षति पु¥याएसँगै उडान सञ्चालन बन्द भएपछि अहिले सो विमानस्थल गौचरणमा परिणत भएको हो । चट्याङले टावरको उपकरणमा क्षति नपु¥याउँदासम्म हप्ताको एउटा उडान नियमित थियो । जिल्लाको तल्लो क्षे..

  • होटल बन्द भएपछि वन्यजन्तुसँग रात बिताउँछन् मचानमा पर्यटक

    चितवन, ४ वैशाख – चितवन राष्ट्रिय निकुञ्जभित्र निजी क्षेत्रका होटल बन्द भएपछि तिनै होटलको अनुभूति दिलाउने गरी यहाँका मध्यवर्ती सामुदायिक वनले पर्यटकलाई सेवा दिन थालेका छन् । फस्टाउँदो मध्यवर्ती वनभित्र अग्ला मचान निर्माण गरी तिनीहरुमा रात बिताउन सक्ने गरी कोठा बनाएर पर्यटकलाई सेवा दिन थालिएको हो । झन्डै पाँच वर्षअघि चितवन र..

  • अग्निपीडितलाई प्रशासनको राहत

    इनरुवा, ४ वैशाख – जिल्ला प्रशासन कार्यालय सुनसरीले श्रीपुरका अग्निपीडितलाई आइतबार राहत वितरण गरेको छ । आगालागीमा घरबार गुमाएका पीडित परिवारलाई सुनसरी प्रशासनले राहत वितरण गरेको हो । साविकको श्रीपुर गाविस रहेको हालको कोसी गाउँपालिका–५ का आगालागी पीडित ४२ परिवारलाई प्रशासनका तर्फबाट जनही रु पाँच हजारका दरले राहत रकम वितरण गर..

  • मदिरा सेवनबाट मृत्यु

    महोत्तरी, ४ वैशाख । अत्यधिक रुपमा मदिरा सेवनबाट महोत्तरीको औरही गाउँपालिकामा एकजना युवकको मृत्यु भएको छ । आज बिहान औरही गाउँपालिका–३ का २८ वर्षीय रामउमेद यादव आफ्नै घरमा मृत अवस्थामा ओछ्यानमा फेला परेका हुन् । गएराति अबेर मृतक यादवले गाउँमा अत्यधिक मात्रामा मदिरा सेवन गरी आएको र बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेको इप्रका, गौश..

रातोपाटी स्पेशल