• खोटाङको दिक्तेलबजारको कपास उद्योगमा आगलागी

    रामधन बेदना खोटाङ, वैशाख ५– खोटाङमा आगालागीबाट भर्खरै सञ्चालनमा आएको कपास उद्योग नष्ट भएको छ । मङ्गलबार अपरान्ह उद्योगको मेसिनमा एक्कासी विद्युत सर्ट भएर आगलागी हुँदा महिना दिन अघिदेखि सञ्चालनमा आएको सदरमुकाम दिक्तेलबजारस्थित देबिथान कपास उद्योग पुर्ण रुपमा नष्ट भएको हो । नगरपालिकामा रहेको दमकल साँघुरो सडकका कारण घटनास्थलसम्म पु..

  • नवलपरासीमा दुर्घटना, दुईको मृत्यु, २८ घाइते

    नवलपरासी, ५ वैशाख । नवलपरासीमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जना..

  • नेपाल आउने नागरिकलाई भारतले जारी गर्यो दुई बुँदे विशेष एड्भाइजरी

    काठमाडौँ, वैशाख ५ – भारतले नेपाल आउने आफ्ना नागरिकहरुलाई विशेष सुझाव जारी गरेको ..

  • चितवनमा उम्मेदवारीका लागि महिलाको उत्साहाजनक सहभागिता

    चितवन, ५ वैशाख । उन्नाइस वर्षअघि भएको स्थानीय निकायको निर्वाचनमा चितवनबाट पदाधिक..

  • गाईपालन व्यवसायतर्फ इलामका युवा आकर्षित

    इलाम, ५ वैशाख । फाकफोकथुम गाउँपालिका–२ का रूद्रबहादुर थापाले गाउँमै व्यावसायिक ग..

  • नेपाल–बेलायत सम्बन्ध झल्काउने तस्वीर प्रर्दशनमा

    काठमाडौ, बैशाख ५ – काठमाडाैंमा नेपाल–बेलायत सम्बन्ध झल्काउने २ सय वर्ष पुराना तस्वीरहरुको प्रर्दशनी सुरु भएको छ । काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदको प्रर्दशनी हलमा नेपाल– बेलायत सम्बन्ध झल्काउने खालका तस्विर प्रर्दशन गरिएको हो । दुई मुलुकको सम्बन्ध विस्तार भएको २ सय वर्ष पुगेको अवसरमा तस्विर प्रर्दशनी गरिएको नपाल कला परिषद..

  • सुतिरहेको अवस्थामा युवकको मृत्यु

    गौशाला, ५ वैशाख । महोत्तरी जिल्लाको श्रीपुर–७ का एक युवकको सोमबार सुतिरहेको अवस्थामा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय इन्दल रायका छोरा २८ वर्षीय रामउमेद यादव रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिउँसो खाजा खाएर आफ्नै ओछ्यानमा सुतिरहेका स्थानीय इन्दल रायका छोरा २८ वर्षीय रामउमेद यादव बेलुकासम्म नउठेपछि परिवारल..

  • सूर्यविनायकमा डिप बोरिङ गर्दा आगोको मुस्लो

    भक्तपुर, ५ वैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित खानेपानी ट्याङ्कीका लागि डिप बोरिङ गरिँदा आगोको मुस्लो निस्केपछि तिलागाउँ तनावमय भएको छ । आज बिहान १०ः३० बजेदेखि निस्केको आगोको मुस्लो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । काठमाडौँ, भक्तपुर र ललितपुरका दमकलले पानी तथा रसायन प्रयोग गरेर निरन्तर प्रयास गरेको आगो नि..

  • ट्याङ्करको ठक्करबाट एकको मृत्यु

    भक्तपुर, ५ वैशाख । मध्यपुरथिमि नगरपालिका गठ्ठाघर चोकमा गएराति एक ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडाँैतर्फ जाँदै गरेको ना ४ ख ५२५८ नम्बरको ट्याङ्करले सानोठिमीबाट गठ्ठाघर हँुदै कौशल्टारतर्फ जाँदै गरेको बा ८३ प ९४३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार..

  • सहयोग जुटाएर विद्यालय भवन पुनःनिर्माण

    बाबियाचौर (म्याग्दी), ५ वैशाख । दुई वर्षअघिको विनाशकारी भूकम्पले म्याग्दीको शिख माविको भवन चिराचिरा परेर भत्कने अवस्थामा पुगेपछि महिनौँसम्म पठनपाठन प्रभावित भयो । जोखिमपूर्ण भवनमा विद्यार्थीलाई अध्यापन गराउँदा भत्किने त्रासले पठनपाठन प्रभावित भएपछि जिल्ला शिक्षा कार्यालयले चार कोठे भवन निर्माणका लागि गत आवमा रु ३२ लाख अनुदान उपल..

  • जिरीखिम्ती–मोराहाङ सडक स्तरोन्नति हुँदै

    तेह्रथुम, ५ वैशाख । तेह्रथुमको जिरीखिम्तीदेखि मोराहाङ जोड्ने १२ किलोमिटर सडकको स्तरोन्नतिको काम थालिएको छ । करिब एक दशकअघि नै सडकको ट्रयाक खोलिए पनि नियमित मर्मत र स्तरोन्नति नहुँदा स्थानीयले सास्ती बेहोर्न बाध्य थिए । उक्त सडक आगामी भदौ महिनाभित्रै काम सक्ने गरी सडक डिभिजन कार्यालय धनकुटाले कञ्चजङ्घा, पाण्डुकेशर र वाइपीआर निर्म..

  • झापामा पाँच लाख १० हजार २१६ मतदाता

    भद्रपुर, ५ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि झापामा कूल पाँच लाख १० हजार २१६ मतदाता रहेको छन् । तीमध्ये दुई लाख ५३ हजार ४१५ पुरुष र दुई लाख ५६ हजार ७९८ महिला छन् । पुरुषको तुलनामा महिलाको सङ्ख्या तीन हजार ३८३ बढी रहेको जिल्ला निर्वाचन कार्यालय भद्रपुरले जनाएको छ । विस २०७० मा […]

  • अख्तियारमा पर्वतका शिक्षासम्बन्धी २३ उजुरी

    फलेवास (पर्वत), ५ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित क्षेत्रीय कार्यालयमा पर्वतबाट सबैभन्दा बढी शिक्षाका उजुरी दर्ता भएका छन् । उक्त कार्यालयका अनुसार चालु आवको फागुन मसान्तसम्म पर्वतबाट शिक्षा क्षेत्रसंग सम्बन्धित २३ उजुरी दर्ता भएका हुन् । जसमध्ये १२ उजुरीउपर कारबाही भइसकेको र ११ वटा उजुरीमा अझै अनुसन्धान भइ..

  • आचारसंहिता विपरीत दलका नेता

    मेलम्ची, ५ वैशाख – निर्वाचन आचारसंहिता विपरीत सिन्धुपाल्चोक जिल्लामा राजनीतिक दल सडक उद्घाटनलगायतका कार्यमा व्यस्त हुन थालेका छन् । निर्वाचन आयोेगले निर्वाचनको मिति घोषणा भएपछि मतदातालाई प्रत्यक्ष प्रभावित पार्ने काम नगर्न आग्रह गरे पनि आचारसंहिता लत्याउँदै राजनीतिक दल चुनावको माहोल बनाउन लागेका छन् । मिति घोषणापछि सडक निर..

  • दललाई उम्मेदवार चयन गर्न भयो सकस

    बनेपा, ५ वैशाख – मुलुकमा आवधिक निर्वाचन नभएका कारण राजनीतिक दललाई उम्मेदवार चयन गर्न सकस भएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोकबाट खासगरी प्रमुख राजनीतिक दलले निर्वाचनका आकांक्षी धेरै भएकाले उम्मेदवार छनोटमा धेरै समय लागेको बताएका छन् । गाउँगाउँमा चुनावी माहोल बनिरहेको र जनतामा पनि उत्साह थ..

  • ‘गिद्धलाई डाइक्लोफेनेक औषधि प्रयोग नगरौं’

    इनरुवा, ५ वैशाख – सुनसरीका पशु प्राविधिकले गिद्धलाई असर पार्ने डाइक्लोफेनेक नामक औषधिको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । सुनसरीको हरिनगरा गाउँपालिकास्थित वसन्तपुरमा सोमबार सम्पन्न भएको एक दिने गिद्ध संरक्षणसम्बन्धी कार्यक्रममा सहभागी भएका पशु प्राविधिकले पशुमा डाइक्लोफेनेक औषधिको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन ..

  • दलित समुदायलाई महत्वपूर्ण पदमा उम्मेदवार बनाउन माग

    कञ्चनपुर, ५ वैशाख – कञ्चनपुरमा क्रियाशील राजनीतिक दललाई दलित अगुवाले स्थानीय तहको निर्वाचनका लागि दलित उम्मेदवारलाई महत्वपूर्ण पदमा उम्मेदवारका रुपमा अगाडि सार्न माग गरेका छन् । दलित उम्मेदवारले निर्वाचनमा विजय हासिल गर्नेप्रति शङ्का गर्दै राजनीतिक दलले मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष पदका आकांक्षीको सूचीमा दलित समुदायका..

  • म्याग्दीको ताकममा ढुङ्गाखानी भेटियो

    म्याग्दी, ५ वैशाख – पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाअन्तर्गत साविकको ताकम गाविस–८ मच्छिममा सडक विस्तारको क्रममा विशाल ढुङ्गाखानी भेटिएको छ । जिल्ला समन्वय समिति म्याग्दी र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको सडकखण्डअन्तर्गत मच्छिम गाउँ नजिक ठूलो खानी भेटिएपछि स्थानीय उत्साहित भएका छन् । घर, मठमन्दिर, सडक तथा विभिन्न..

  • कच्चा पदार्थसहित करिब १० हजार लिटर मदिरा नष्ट

    चितवन, ५ वैशाख – जिल्ला प्रहरी कार्यालय चितनवले जिल्लामा घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन गरेको छ । प्रहरीको विभिन्न युनिटबाट सञ्चालन गरेको उक्त अभियानअन्तर्गत एकैदिन कच्चा पदार्थसहित झन्डै १० हजार लिटर घरेलु मदिरा नष्ट गरेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए । उनका अनुसार जिल्लामा रहेको प्रहरीको १० वटा ..

  • लोपोन्मुख कुसुण्डालाई यस्तो तालिम

    दाङ, ५ वैशाख – लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा भाषा प्रशिक्षण तालिम सोमबार घोराहीमा सम्पन्न भएको छ । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको आर्थिक सहयोग र नेपाल कुसुण्डा विकास समाज केन्द्रीय कार्यालय घोराहीको व्यवस्थापनमा तालिम समापन गरिएको हो । कुसुण्डा भाषा संरक्षणका लागि तालिम सञ्चालन गरिएको हो । दाङ, सुर्खेत, प..

  • बसको ठक्करले मोटरसाइल चालकको मृत्यु

    कञ्चनपुर, ५ वैशाख । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ वन समिति बजार नजिकै ना ३ ख ३९५५ नम्बरको बसले ठक्कर आज दिँदा ३७ वर्षीय कैलाली हसुलियाका वसन्तराज विकको घटनास्थलमै मृत्यु भएको छ । महेन्द्रनगरबाट कैलालीको धनगढी तर्फ से १प ४५५५ नम्बरको मोटरसाइलमा जाँदै गरेका विकलाई विपरित दिशाबाट आउँदै गरे..

  • तरकारीबाटै आत्मनिर्भर

    डडेल्धुरा, ५ वैशाख । पुरुषको आम्दानीमै भर पर्दै आएका अमरगढी नगरपालिका–७ पोखराका महिला आजभोलि तरकारीखेती गरी आफैँ आत्मनिर्भर बन्दै गएका छन् । यहाँका महिला तरकारीखेतीबाट वार्षिक रु एक लाखदेखि रु दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । मनग्य आम्दानी हुन थालेपछि भट्गाउँ, सिरोला, जोशीगाउँ, भाटगाउँलगायतका महिला तरकारीखेतीतर्फ आकर्षित ..

  • खाता रोक्का हुँदा काम प्रभावित

    कालीकोट, ५ वैशाख । जिल्लामा नयांँ संरचनाको विकाससँगै साविकको गाविसमा भएका कारोबारको खाता रोक्का हुँदा कठिनाई भएको छ । तीस गाविसलाई छवटा गाउँपालिका र तीन नगरपालिकामा विभाजन गरेपछि पहिलेको गाविसको विकास निर्माण लगायतको कारोबारको बैंक खाता रोक्का हुँदा समस्या भएको हो । पुरानो संरचना अनुसारको विकास निर्माण भएको तर हाल भूगोल फरक पर्न..

  • एकचालिस लाख राजस्व सङ्कलन

    सल्यान, ५ वैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्ष २०७३–७४ को नौ महिनाको अवधिमा रु ४१ लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जगदिशकुमार ऐरका सो अवधिमा सात हजार १४९ सवारीचालक कारबाहीमा परेका छन् । गत आवको सो अवधिमा १० हजार ६३१ सवारीचालकलाई कारबाही गरी रु २९ […]

  • उपेन्द्रले एकै दिन भित्राए १२ सय कार्यकर्ता

    कलैया, वैशाख ४– विभिन्न पार्टी परित्याग गरी १२ सय कार्यकर्ता पार्टी प्रवेश गरेको संघीय समाजवादी फोरमले जनाएको छ । फोरम अध्यक्ष उपेन्द्र यादवले सोमवार कलैयामा आयोजित एक कार्यक्रममा उनीहरुलाई टीका लगाइदिएर पार्टी प्रवेश गराएका हुन् । जिल्लाको सदरमुकाम कलैयामा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १२ स..

रातोपाटी स्पेशल