• मतदान सम्पन्न

    काठमाडौं, वैशाख १० – नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ । आज भएको मतदानमा कुल एक हजार ३ सय ७५ मतदातामध्ये ८७८ मत खसेको छ । मतगणना केही बेरमा महासङ्घको केन्द्रीय कार्यालयमा हुने मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी दिए । शाखाको नयाँ नेतृत्वका लागि रामकृष्ण अधिक..

  • दाङमा माओवादी केन्द्रद्वारा प्रतिबद्धता पत्र र उम्मेदवार घोषणा

    दाङ, बैशाख ९ – नेकपा (माओवादी केन्द्र) घोराही उपमहानगरपालिकाले उम्मेदवार घोषणा त..

  • संविधान बचाउनका लागि सहमतिः त्रिपाठी

    परासी, बैशाख ९ – राष्ट्रिय जनता पार्टीका बरिष्ठ नेता हृदयेश त्रिपाठीले, सरकारले ..

  • नेपाल पत्रकार महासंघ ललितपुरमा पौडेलको नेतृत्व

    काठमाडौं, बैशाख ९ – नेपाल पत्रकार महासंघ ललितपुरको नेतृत्व ज्ञानप्रसाद पौडेलले ल..

  • मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

    कञ्चनपुर (सप्तरी), वैशाख ९ – विगतमा सरकारसँग भएको सम्झौता र सहमति कार्यान्वयन नभ..

  • निर्वाचन सुरक्षाबारे भारतीय सुरक्षा अधिकारीसँग यस्तो छलफल हुँदै

    नेपालगन्ज, वैशाख ९– बाँके जिल्लाको राप्तीपारि बघौडा क्षेत्रअन्तर्गत नेपालसँग सीमा जोडिएको क्षेत्रका भारतीय सुरक्षा अधिकारीसँग स्थानीय निकाय निर्वाचनका सन्दर्भमा यहाँका सुरक्षा अधिकारीहरुले छलफल गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको नेतृत्वमा सो क्षेत्रको सुरक्षाको अवस्था र निर्वाचन तयारी व्यवस्थापन अनुगमनका लाग..

  • उर्जामन्त्री शर्मालाई सुर्खेतमा नागरिक अभिनन्दन

    हेमन्त केसी सुर्खेत, वैशाख ९– उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरलाई सुर्खेतमा नागरिक अभिनन्दन गरिएको छ । शनिवार नेपाल उद्योग व्यापार संघ सुर्खेतले विरेन्द्रनगरमा एक कार्यक्रम आयोजना गरी मन्त्री शर्मालाई अभिनन्दन गरेकिो हो । अभिनन्दन ग्रहण गर्दै मन्त्री शर्माले ६ नम्बर प्रदेशलाई सुनको डल्लाको संज्ञा दिए । उनले ६ नम्वर प्रदेशको श्..

  • पत्रकार महासंघ सुर्खेतमा पुनः भारती

    सुर्खेत वैशाख ९– नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको अध्यक्षमा पुनः गणेश कञ्चन भारती निर्वाचित भएका छन् । खसेको १३७ मत मध्ये भारतीले ७३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी लक्ष्मण भण्डारीले १० मत कम पाए । भारती प्रेस युनियन, प्रेस सेन्टर र मिडिया नेपाल संयुक्त प्यानलका हुन् भने भण्डारी प्रगतिशिल पत्रकारहरुको संय..

  • एक सय जनाले गरे आँखा दानको घोषणा

    ललितपुर, बैशाख ९– ललितपुरको रत्नाकर महाविहार हखबहालमा भएको निःशुल्क आँखा शिविर कार्यक्रममा एक सय जनाले आँखा दान गर्ने घोषणा गरेका छन् । २५६१ औं बुद्ध जयन्ती मूल समारोह समिति रत्नाकर महाविहारले तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग र समाजसेवी मोतिशान्ति शाक्यको संयोजक र अरणतारा बज्रचार्यको सहसयोजकत्वमा शिविर आयोजना गरेको थियो । ..

  • दुई वर्षपछि यसरी भयो बारपाकमा भूकम्पको सम्झना

    गोरखा, बैशाख ९– भूकम्प गएको दुई वर्षपछि भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकमा भूकम्पलाई फेरि स्मरण गराइएको छ । वृत्तचित्र प्रदर्शन गरी बारपाकबासीलाई भूकम्पको स्मरण गराइएको छ । रेडक्रसले पछिल्लो पटक निर्माण गरेको वृत्तचित्रको प्रथम प्रदर्शन गरेको हो । आपनै गाउँलेहरूले खेलेको ३० मिनेटको वृत्तचित्र “चलायमान पहाडहरू– २ अर्थात मुभि..

  • मध्यविन्दु नगरपालिकामा माओवादी केन्द्रले गर्यो मेयर, उपमेयर घोषणा

    नवलपरासी, वैशाख ९– सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले शनिवार विभिन्न ठाउँका नगरपालिकाको मेयर, उपमेयर घोषणा गरेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिकामा शनिवार लेनिन जयन्तिका अवसर पारेर मेयर र उपमेयर घोषणा गरेको हो । नगरपालिकाको मेयरमा सुष्मा खनाल र उपमेयर चुडाबहादुर आलेलाई घोषणा गरिएको छ । खनाल माओवादी युद्धका समयदे..

  • चैते धानका लागि किसानलाई अनुदान

    कलैया, ९ वैशाख । नेपाललाई धानबालीमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले चैते धानबालीमा अनुदान दिइने नीति लिएको छ । यसका लागि बारामा सरकारले तीन सय हेक्टर क्षेत्रफलमा बृहत् धान उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ । बीमा कम्पनीको नियमानुसार खेती गरिएको धान खेतीको बीमा भएको सहभागी किसानलाई प्रोत्साहनस्वरुप प्रतिहेक्टर रु पाँच हजारक..

  • करेन्ट लागेर युवकको मृत्यु

    कैलाली, ९ वैशाख । कैलालीको अत्तरियामा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । अत्तरियास्थित धनगढी रोडमा रहेको बुद्ध डेन्टल अस्पतालको छतमा करेन्ट लागेर १६ वर्षीय झलक भाटको मृत्यु भएको हो । भाटको करेन्ट लागेर गम्भीर घाइते अवस्थामा सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय माताखेतीले जनाएको छ । रासस

  • संबिधान कार्यान्वयनका लागि दलबीच एकताको खाँचो : मन्त्री केसी

    नुवाकोट, ९ वैशाख । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलबीच एकताको खाँचो रहेको बताएका छन् । प्रजातान्त्रिक विचार मञ्च नुवाकोटले विदुरमा आज आयोजना गरेको ‘स्थानीय निर्वाचन र नेपाली काँग्रेस’ विषयक अन्तरक्रियामा उनले भने “सबै दल मिलेर जारी गरेको संविधानको कार्यान्वयनका लागि पनि सबै दल एक भ..

  • पत्रकार महासंघ भक्तपुरको अध्यक्षमा बुढाथोकीको नेतृत्व

    हेमराज ढकाल भक्तपुर, बैशाख ९  – नेपाल पत्रकार महांसघ भक्तपुर शाखाको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुष्करराज बुढाथोकी निर्वाचित भएका छन् । शाखाको उपाध्यक्षमा रोशन शिल्पकार, महिला उपाध्यक्षमा कविता थापा, सचिवमा कृष्ण नेपाल, सह सचिवमा किरण बुढाथोकी, समावेसी सहसचिव सुन्दर शिल्पकार र कोषाध्यक्षमा मोहन वल्ल बिजय भएका छन् । स..

  • म्याग्दी : बाह्य पर्यटकको आगमनमा वृद्धि

    बाबियाचौर (म्याग्दी), ९ वैशाख । म्याग्दीमा बाह्य पर्यटकको आगमनमा उल्लेख्नीय वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा म्याग्दी भ्रमणमा आउने बाह्य पर्यटकको सङ्ख्या ५२ हजार २७ रहेका छन् । अघिल्लो आर्थिक वर्षमा करिब २५ हजार पर्यटकले मात्र म्याग्दीको भ्रमण गरेका थिए । कात्ति..

  • चुनावपछि गाउँ–गाउँमा सरकार पुग्छ : राज्यमन्त्री जवेगु

    तेह्रथुम, ९ वैशाख । पशुपक्षी विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले आसन्न स्थानीय तहको निर्वाचनपछि गाउँ–गाउँमा सरकार पुग्ने बताएका छन् । आज सदरमुकाम म्याङलुङमा गरिएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उनले भने ‘चुनावपछि सिंहदरबारका सेवा सुविधा लिएर सरकार आफैँ जनताको घरदैलोमा आइपुग्छ ।’ राज्यमन्त्री जवेगुले निर्वाचनमा मत..

  • उपत्यकाका प्रमुख नदीबाट ३७ मेट्रि«क टन फोहर व्यवस्थापन

    काठमाडौँ, ९ वैशाख । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रि«क टन फोहर व्यवस्थापन गरिएको छ । बाग्मती सफाइको २०६औँ हप्तामा आज थापाथली पुलमा सफाइ गरी ११ मेट्रि«क टन फोहर व्यवस्थापन गरियो । बिहान सिमसिमे पानी परे पनि सफाइमा ६ सय ५० भन्दा बढीको सहभागिता जुटेको सफाइ अभियन्ता एवम् अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत […]

  • कास्कीमा १३ दलले मात्रै राष्ट्रिय मान्यता प्राप्त

    पोखरा, ९ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा कास्कीमा राष्ट्रिय मान्यता प्राप्त दलका रुपमा १३ दलले मात्र भाग लिन पाउने भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालयमा दर्ता भएका २३ मध्ये १० दलले स्वतन्त्र भएर निर्वाचनमा भाग लिनुभएको क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिए । राष्ट्रिय मान्यता प्राप्त १३ दलहरुमा नेपाली..

  • वेदमणि’ को ‘विचारका तरेलीहरु’ सार्वजनिक

    काठमाडौँ, ९ वैशाख । साहित्यकार एवम् पूर्वप्रशासक गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले आफ्नो ६८ औँ जन्मोत्सवका अवसरमा ‘विचारका तरेलीहरु’ नामक निबन्ध सङ्ग्रह सार्वजनिक गरेका छन् । घुम्ती कवि गोष्ठी नेपालले आज साहित्यकार घिमिरेको निवास जोरपाटीमा आयोजना गरेको कार्यक्रममा सांसद रामेश्वर फुयालले सो निबन्ध सङ्ग्रहको विमोचन गरे । घिमिरे निज..

  • भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु

    रत्ननगर (चितवन), ९ वैशाख । चितवनको नारायणगढमा म्याजिक भ्यानको ठक्करबाट आज मध्यान्ह एक किशोरीको मृत्यु भएको छ । चितवनको भरतपुरबाट नारायणगढको पुलचोकतर्फ जाँदै गरेको ना १ च ५४२२ नम्बरको म्याजिक भ्यानले सोही दिशातर्फ जाँदै गरेको ना ३६ प ५११२ नम्बरको स्कुटीलाई पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक पश्चिम चितवनको पटिहानीकी– १९ वर्षीया वर्ष..

  • चोक–चौतारामा निर्वाचनको माहोल बढ्यो

    रत्ननगर (चितवन), ९ वैशाख । स्थानीय तह निर्वाचनको चहलपहल चितवनमा बढेको छ । यहाँका चोक–चौतारा, चियापसल, दोकान तथा होटलमा निर्वाचनका बारेमा कुराकानी हुने गरेका छन् । यहाँको भरतपुर, नारायणगढ, रत्ननगर, माडी, पर्सा, भण्डारा, खैरहनीलगायत क्षेत्रका चोक–चौतारामा दुईजना भेट हुने बित्तिकै निर्वाचनकै बहस हुने गरेका छन् । चोक चौतारा र चियापस..

  • ट्रकको ठक्करबाट महिलाको मृत्यु

     राजविराज, ९ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–११ मा ट्रकको ठक्करबाट आज एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने २५ वर्षीया अनिता चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ८५५९ नंको ट्रकले सोही दिशातर्फ जाँदै गरेका मे७प ४३..

  • वडा अध्यक्षको उम्मेदवार हुन शिक्षकको राजीनामा

    ताप्लेजुङ, ९ वैशाख । स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्षका लागि भिड्न ताप्लेजुङका तीनजना शिक्षकले राजीनामा दिएका छन् । काँग्रेस र एमालेद्वारा वडा अध्यक्षको टिकट पाएपछि दुई स्थायी र एक अस्थायी शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएका हुन् । यसरी राजीनामा दिनेमा मिरेङ्देन गाउँपालिका– ७ स्थित सुर्के माविका प्रधानाध्यापक जयबहादुर ख..

  • चुनाव आयो, हतियार अझै बुझाइएन्

    नेपालगन्ज, ९ वैशाख । स्थानीय निकाय निर्वाचनलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले निश्चित समय अवधिका लागि नागरिकसँग भएको हतियार बुझाउन गरेको आग्रहलाई यथोचित पालना गरिएको छैन । स्थानीय प्रशासन कार्यालयले गत चैत ९ गते सूचना जारी गरी चैत २४ गतेसम्म हतियार बुझाउन आग्रह गरेकोमा त्यसको बेवास्ता भएपछि पुनः वैशाख ५ गतेसम्म बु..

रातोपाटी स्पेशल