• जिप दुर्घटनामा मृत्यु

    पाल्पा, वैशाख १०– रिब्दीकोट गाउँपालिका– ७ कातडी भन्ने स्थानमा आज बिहान जिप दुर्घटना हुँदा त्यसका मालिक रिब्दीकोट गाउँपालिका– ७ पालुङका २४ वर्षीय दानबहादुर गाहाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका सोही स्थानका ४५ वर्षीय प्रेमबहादुर गाहा र निजका नौवर्षीय छोरा भूपेन्द्रलाई अहिले तानसेनस्थित युनाइटेड मिसन अस्पतालम..

  • प्रशासनको आँखा छल्दै मौलायो तस्करी

    बारा, बैशाख १०– निर्वाचन नजिकिदै जाँदा बारा लगायतका मधेसका जिल्लामा भारतीय सामान..

  • नवलपरासीमा ३६ जनाले मात्र हतियार बुझाए

    काठमाडौँ, वैशाख १० – नवलपरासीमा ईजाजत लिएका मध्य आज सम्ममा ३६ जनाले हतियार प्रहर..

  • नेपालमा पहिलो पटक मेडिकल टुरिजम सेवा स्थापना

    काठमाडौं, वैशाख १० – नेपालमा पहिलो पटक मेडिकल टुरिजम सेवा स्थापना भएको छ । म्याक..

  • करेन्ट लागेर बालिकाको मृत्यु

    राजविराज, १० वैशाख । सप्तरीको शम्भुनाथ नगरपलिका–८ मा करेन्ट लागेर आज बिहान एक बा..

  • दुई हजार बढी बालबालिका विद्यालय बाहिर

    तुलसीपुर (दाङ), १० वैशाख । दाङमा विद्यालय जाने उमेरका दुई हजार बढी बालबालिका विद्यालय बाहिर रहेका छन् । विद्यालय भर्ना अभियानका लागि राज्यले बर्सेनि लाखौँ रुपैयाँ खर्च गरे तापनि राज्यको यो अभियान खासै प्रभाकारी हुन नसक्दा हाल जिल्लामा दुई हजार २०८ जना विद्यालय जाने उमेरका पाँचदेखि १५ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर रहेका हु..

  • प्रर्दशनीमा सबैको आकर्षण बन्यो ‘विण्ड टर्वाइन’

    काठमाडौं – काठमाण्डौको भृकुटीमण्डपमा जारी १३ औ अन्तराष्ट्रिय औद्योगिक विज्ञान तथा प्रविधि प्रर्दशनीको मुख्य आकर्षणको केन्द्र बनेको छ हावाबाट विजुली निकाल्ने यन्त्र अर्थात विण्ड टर्वाइन । १७० नम्बरको स्टलमा राखिएको अत्याधुनिक प्रविधिको उक्त यन्त्र मेला अवलोकनकर्ताले निकै चासोमा साथ अवलोकन गर्ने गरेका छन । बैकल्पिक उर्जा प्र..

  • दुई स्थानमा अपाङ्गमैत्री मतदान केन्द्र

    नुवाकोट, १० वैशाख – अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न सहज बनाउन नुवाकोटमा दुईवटा मतदानस्थललाई अपाङ्गमैत्री मतदान केन्द्र निर्धारण गरिएको छ । अपाङ्गता भएका व्यक्तिलाई मतदान केन्द्रसम्म सहज रुपमा ह्विलचियरमा पुग्न सक्ने तथा अतिरिक्त सुविधासहितको व्यवस्था गरी विदुर नगरपालिकाको नुवाकोट आदर्श बहुमुखी क्याम्पस, बट्टा..

  • पन्ध्र दिनदेखि कार्की बेपत्ता

    मेलम्ची, १० वैशाख – सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१० बस्ने सहदेवकुमार कार्की १५ दिनदेखि बेपत्ता भएका छन् । विगत केही वर्षदेखि मानसिक सन्तुलन ठीक नभएका कार्की गत चैत २६ गतेबाट सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको छ । घरबाट मेलम्ची हुँदै काभ्रे जिल्लाको बनेपासम्म पुगेको र खोजखबर गर्दा कुनै पत्ता नलागेको छोरी क..

  • सैनिक भर्तीका लागि नक्कली परीक्षार्थी पक्राउ

    इटहरी, १० वैशाख । नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीले सैनिक भर्तीका लागि लिएको लिखित परीक्षामा नक्कली परीक्षार्थी भई परीक्षामा संलग्न भएको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिई कारबाहीका लागि इलाका प्रहरी कार्यालयमा बुझाइएको छ । इटहरी उपमहानगरपालिका–४ आइतबारेस्थित विश्वआदर्श कलेजको परीक्षा केन्द्रमा सञ्चालन भइरहेको लिखित प..

  • पुनःनिर्माणमा पर्म विधि प्रभावकारी बन्दै : सात हजार आवास निर्माणमा तीव्रता

    नुवाकोट, १० वैशाख – पुनःनिर्माणमा श्रम आदानप्रदान (पर्म) विधि कति प्रभावकारी हुँदोरहेछ भन्ने जीवन्त र सशक्त उदाहरण किस्पाङ गाउँपालिकाअन्तर्गतका काउले र भाल्चेका भूकम्पपीडितले प्रस्तुत गरिरहेका छन् । यी दुई गाउँका बासिन्दाले भूकम्पपछि निजी घर आवास बनाउन हराउँदै र मासिँदै गएको पर्म विधिलाई सशक्त रुपमा ब्यूँताउँदा अन्यका लागि..

  • डोल्पामा दश दिनदेखि अवरुद्ध संञ्चार सेवा सुचारु

    त्रिपुराकोट (डोल्पा) बैशाख १०– डोल्पामा दश देखि अवरुद्ध संञ्चार सेवा आजबाट सुचारु भएको छ । नयाँ बर्षको सुरुवातसंगै बैशाख १ गते त्रिपुरा सुन्दरी नगरपालिका स्थित रसी लेकमा वनाईएको रेडीयो लिङ्क टावरमा चट्याङ्ले क्षति पु¥याएपछि नमस्ते सि.डी.एम.ए,ए.डी.एस.एल लगाएतका अवरुद्ध संचार सेवा खुलेको छ । नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ..

  • फिस्लिङमा दुर्घटना : एकको मृत्यु, छ घाइते

    चितवन, १० वैशाख – पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा आज बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, मुग्लिनका अनुसार मुग्लिनतर्फ आउँदै गरेको वा२ख १९५२ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना५ख ९१९० नंको ट्रक आज बिहान दुर्घटना भएको हो । घाइतेलाई उप..

  • उखुको भुक्तानी नपाएको भन्दै किशानद्धारा चिनी मिलमा तोडफोड

    सन्जय मिश्र रौतहट, बैशाख १०– उखुको भुक्तानी समयमा न पाएका आक्रोशित किसानहरूको समुहले रौतहटको गरुडा स्थित श्री राम शुगर मिलमा तोडफोड गरेका छन् । पुर्व निर्धारित समयमा भुक्तानी न दिएकाले सयौंको संख्यामा गएका किशानहरुले आईतवार बिहान ११ बजे मिलमा तोडफोड गरेका हुन् । घटनालाई साम्य पार्न गएका ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहर..

  • स्टोर मै थन्किए आइसियुका सामग्री

    दाङ, १० वैशाख – यहाँको अस्पतालमा सघन उपचारसेवा लिने धेरै बिरामीलाई आइसियु सेवा नहुँदा समस्या परेको छ । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने पहल सरकारले थालिसकेको छ । त्यसका लागि भौतिक पूर्वाधारका आवश्यक स्वास्थ्य उपकरणलगायतका सामग्रीसहित बजेटसमेत उपलब्ध गराइरहेको छ । तर पछिल्लो समयमा उपक..

  • श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    भीमदत्तनगर, वैशाख १० – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुरका किशोर चुनाराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । शनिबार मध्यरातमा श्रीमती जयश्रीलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक मोहन साउदले घरायसी विवादले घटना भएको हुनसक्ने बताए । श्रीमानको कुटाइ..

  • भेटी र चन्दाबाट नै आठ करोडको पूर्वाधार निर्माण

    म्याग्दी, १० वैशाख – धार्मिकस्थलमा चढाइएको भेटीलाई राम्रोसँग व्यवस्थापन गर्न र पारदर्शिता अपनाउन सकियो भने त्यसबाट करोडौँ रुपैयाँको भौतिक पूर्वाधार निर्माण गर्न सकिँदोरहेछ भन्ने गतिलो उदाहरण म्याग्दीको गलेश्वरमा देखिएको छ । मुक्तिनाथ प्रवेशद्वारका रुपमा परिचित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा २०६७ सालयताका छ वर..

  • बेनीमा बौद्ध विहार

    म्याग्दी, १० वैशाख – बेनी नगरपालिका–७ मा ५० लाखभन्दा बढी लगानीमा बौद्ध विहार निर्माण भएको छ । म्याग्दी बौद्ध सङ्घले निर्माण गरेको बौद्ध विहारको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष मैत्री महाअष्टवीरले शनिबार उद्घाटन गरे । विहार निर्माणका लागि बेनीको सङ्गमचोक निवासी पुण्यबहादुर र लक्ष्मी शाक्यले एक रोपनी सात आना जग्गा सहयोग ..

  • चुनाव लड्न पाँच शिक्षकद्वारा राजीनामा

    बैतडी, १० वैशाख – स्थानीय चुनाव लड्नका लागि बैतडीका पाँच शिक्षकले राजीनामा दिएका छन् । राजीनामा दिने शिक्षकले टिकट पक्का भएपछि राजीनामा दिएको बताएका छन् । जिल्ला शिक्षा कार्यालय, बैतडीका नायब सुब्बा वसन्तबहादुर सिंहका अनुसार राजीनामा दिने शिक्षकहरुमा सीताराम प्रावि खेती थलाकाडामा कार्यरत शेरबहादुर चन्द, कैलपाल मावि ढाडवमा ..

  • माछा मार्न जाँदा दुईको मृत्यु

    हेटौँडा, १० वैशाख – मकवानपुरको मनहरी गाँउपालिका–८ स्थित राप्ती खोलामा माछा मार्न गएका दुई युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी–७, रमनटारका सीताराम विक र तुलाबहादुर पाख्रिन रहेको प्रहरीले बताएको छ । माछा मार्ने क्रममा शनिबार उनीहरुको डुबेर मृत्यु भएको थियो । शव निकाल्न साढे तीन घन्टा लागेको प्रहरीले जनाएको छ । इ..

  • किसान प्राङ्गारिक खेतीतिर आकर्षित

    बर्दिवास, १० वैशाख । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रका किसान प्राङ्गारिक खेतीतिर आकर्षित भएका छन् । सघन तरकारी खेती गरिने जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिवास र गौशाला नगरपालिका तथा भङ्गाहा, मटिहानी र पिपरा गाउँपालिका बस्तीका किसान विषादी र रासायनिक मलको प्रयोगबिना नै गरिने प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका हुन् । तरकारी,..

  • जिल्ला अस्पतालमा अत्याधुनिक एक्स–रे मेसिन

    लमजुङ, १० वैशाख – सदरमुकाम बेँसीसहरस्थित जिल्ला अस्पतालमा अत्याधुनिक डिआर डिजिटल एक्स–रे मेसिन सञ्चालनमा ल्याइएको छ । अस्पतालको सेवालाई प्रभावकारी बनाउन अत्याधुनिक मेसिन ल्याइएको हो । मानव विकास तथा सामुदायिक सेवाले व्यवस्थापनको जिम्मा लिएको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा करिब ७० लाख बराबरको लगानीमा उक्त मेसिन खरिद गरी स..

  • रसुवामा चुनावी चहलपहल

    रसुवा, १० वैशाख । स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि हिमाली जिल्ला रसुवामा चुनावी चहलपहल बढेको छ । चुनाव प्रचार प्रसारका लागि ग्रामीण केही दलले मोटरसाइल ¥यालीसमेत गरेकाले होटल, तथा खेतबारीमा पनि चुनावी चहलपहलले तीव्रता पाएको हो । उन्नाइस वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न गाउँवासी मतदाता आतुर..

  • मठाधीश समाज गठन

    भक्तपुर, वैशाख १० – देशभरका मठ, मन्दिरको संरक्षण गर्ने र हिन्दू धर्मको रक्षा गर्ने उद्देश्यले भक्तपुरको दत्तात्रयमा आज सम्पन्न भएको नेपालभरिका मठाधीश महन्तको भेलाले नेपाल मठाधीश समाज गठन गरेको छ । भेलाले महन्त समाजको अध्यक्षमा पिरमहन्त राजेन्द्रप्रसाद गिरी, सहअध्यक्षमा महन्त ज्योति जङ्गम, महासचिवमा महन्त चित्रराज गिरी, कोषाध्यक्..

  • काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको ट्यांकरको ठक्करबाट एकको मृत्यु

    हेटौँडा, १० वैशाख । काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको ना६ख १०९१ नंको तेल ट्यांकरले हेटौँडा बजारबाट औद्योगिक क्षेत्रतर्फ जाँदै गरेको ना७प ९६२ नंको मोटरसाइललाई आज दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ । निधन हुनेमा मकवानपुरगढी गाउँपालिका–४ बस्ने ४८ वर्षीय घनश्याम बन्जारा रहेको जिल्ला प्रहरी कार्यालय मकव..

रातोपाटी स्पेशल