• टिपरले किचेर युवकको मृत्यु

    चौतारा – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ३ बतासेमा गएराति टिपरले किचेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा निवासी २२ वर्षीय दिनेश थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । खानेपानी योजनाका लागि राति ११ बजे बालुवा लिएर गएको बा १ ख २९८७ नम्बरक..

  • लोकराज घिमिरेको निधनप्रति दुःख व्यक्त

    तुलसीपुर – नेपाल नेत्रज्योति सङ्घ, दाङका सदस्य, तथा नेपाल पत्रकार महासङ्घक..

  • किन्दुमा झोलुङ्गे पुल निर्माण

    बाबियाचौर म्याग्दी – अन्नपूर्ण गाउँपालिका–५ शिखको किन्दुस्थित घारखोलामा झो..

  • भ्रष्टाचारको आरोप लगाउँदै विद्यालयमा तालाबन्दी

    जाजरकोट – जनप्रतिनिधिले नै विद्यालयमा अनियमितता भएको भन्दै शिवालय गाउँपालि..

  • तीन युवती पन्ध्र किलो अफिमसहित पक्राउ

    बुटवल  – नेपाल–भारत सीमानाका बेलहियामा प्रहरीले बुधबार १५ किलो लागुऔषध अफि..

  • पञ्चकोसी राजमार्गः सुर्खेतदेखि दैलेख सदरमुकामहुँदै चीनसम्म जोडिने

    दैलेख – दैलेख ऐतिहासिक महत्वको जिल्ला भएकाले यहाँ रहेको पञ्चकोसी क्षेत्रलाई थप पहिचान र विकास गर्ने उद्देश्यका साथ पञ्चकोसी राजमार्ग निर्माण गरिने भएको छ । सरकारले बजेटमा सुर्खेतदेखि दैलेख सदरमुकाम हुँदै महावु–जुम्ला, रारा ताल हुँदै चीनसितको सम्बन्ध विस्तारका लागि नाँक्चे नाग्ला सम्मको सडक विस्तार गर्ने महत्वपूर्ण योजना ल्..

  • ज्येष्ठ नागरिकको गुनासो : सरकारबाट पाउने भनिएको सुविधा खोई ?

    धादिङ – ज्येष्ठ नागरिक जिल्ला सङ्घको समन्वयमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा बुधबार धादिङमा आयोजना गरिएको ‘ज्येष्ठ नागरिकको मानव अधिकारको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा ज्येष्ठ नागरिकले सरकारबाट पाउने भनिएको सुविधा पाउन नसकेको गुनासो गरेका छन् । ज्येष्ठ नागरिक जिल्ला सङ्घका अध्यक्ष वासुदेव लम्सालको अध्यक्षतामा आयो..

  • विप्लवकै गाउँबाट पक्राउ परे कलाकार

    रोल्पा – नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका १० जना कलाकारलाई प्रहरीले मङगलबार रोल्पाको इरिवाङबाट पक्राउ गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट जलजला सांस्कृतिक परिवारका सदस्य रहेका उनीहरुले सांस्कृतिक अभियानमार्फत जनजागरण तथा जनप्रतिरोध अभियान सञ्चालन गरिरहेको बेला पक्राउ परेको बताइएको छ । ..

  • जिउमा पन्ध्र किलो सिक्का बोकेर विश्व भ्रमणमा

    फलेवास पर्वत – दुईसय ६ देशका झन्डै १५ किलोग्राम सिक्का टाँसेको कपडा र टोपी लगाएर विश्व भ्रमणमा निस्किएका ‘सिक्काबाबा’ पर्वत आईपुगेका छन् । विगत छ वर्षदेखि विश्वशान्तिका लागि पैदलयात्रा सुरु गर्नुभएका कास्की हेम्जाका ४३ वर्षका रामबहादुर परियार ‘सिक्का बाबा’ बुधबार पर्वत आईपुगेका हनु् । २०६९ मङ्सिर २१ गतेदेखि भ्रमण थाल्नुभएक..

  • अल्लोको कपडा उत्पादनबाट सक्षम बन्दै रुकुमका महिला

    रुकुम  – भुमे गाउँपालिका–४ कि कमला बुढालाई बिहानदेखि साँझसम्मै अल्लोको धागो उत्पादन गर्ने र कपडा बनाउने कामको सधैँ चटारो हुन्छ । आफ्नो कुनै पेसा नहुँदा दिनभर फुर्सदमा हुने उनलाई यो चटारोले छोएको करिब दुई वर्ष भयो । अल्लोको धागो उत्पादनको कच्चा पदार्थको जोहो गर्ने, धागो बनाउने र कपडा बुन्ने काममा उनी दैनिकजसो व्यस्त हुन्छिन..

  • किन घर फर्कदै छन् जर्मनी राजदूत मायर नेपालदेखि ११ हजार किमी मोटर हाँकेर

    शरच्चन्द्र भण्डारी काठमाडौँ, जेठ २४ – नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक पश्चिमा मुलुकका एकजना राजदूत आफ्नो कार्यकाल पूरा गरी झण्डै ११ हजार किलोमिटर पर रहेको आफ्नो निवासतिर मोटरकार हाँकेर जाँदै छन् । आफ्नो ३७ वर्षे कूटनीतिक सेवाबाट आगामी शनिबार निवृत्त हुन लाग्नुभएका नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत माथियस मायर यही ज..

  • सिद्धार्थनगरमा माओवादीको चुनावी भेला

    रामेश्वर गुप्ता भैरहवा, जेठ २४– स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ने.क.पा. (माओवादी केन्द्र) सिद्धार्थनगर, रुपन्देहीले नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय कार्यालय सदस्य डिलाराम आचार्यले सिद्धार्थनगर नगरपालिकामा माओवादी केन्द्रका सम्पूर्ण उम्मेदवारहरुलाई जिता..

  • यसरी मनाउँदै छ, लोकसेवाले आफ्ने वार्षिकोत्सव

    काठमाडौँ, जेठ २४ – लोकसेवा आयोगले विभिन्न कार्यक्रम गरी असार १ गते ६७ औँ वार्षिकोत्सव मनाउने भएको छ । ‘लोकसेवा आयोगको प्रतिबद्धता, योग्यता, निष्पक्षता र समावेशिता’, ‘लोकसेवा आयोगको दृढ अठोट, स्वच्छ, निष्पक्ष र प्रतिस्पर्धात्मक छनोट’ र ‘लोकसेवा आयोगको अग्रगामी सोच, आधुनिक परीक्षण प्रविधिको प्रयोगबाट योग्यतम् व्यक्तिको छनोट’ भन्ने..

  • जनप्रतिनिधि सञ्जेलले पदभार सम्हालेसँगै गाउँको मुहार फेर्न ल्याए यस्ता कार्यक्रम

    काठमाडौं, जेठ २३ – नव निर्वाचित जन प्रतिनिधिहरु आफ्नो कार्य क्षेत्रमा लाग्न थालेका देखिन्छन् । हरेक राजनीतिक दलले यसपटक आर्थिक विकासलाई प्रमुख चुनावी नारा बनाएका थिए । विजयी जन प्रतिनिधिहरुले  जनतासँग लिएका आ– आफ्नो बाचा पुरा गर्न तल्लिन रहेको देखिन्छ। यस्तै एक प्रतिनिधि हुन् बाग्मती गाउँपालिका वडा नम्बर ७ का नवराज सञ्जेल । उनी ..

  • विषाक्त खानाका कारण २७ जना बिरामी

    दमक, जेठ २४ – पूजाको भतेर खाँदा आज झापा शिवसताक्षी नगरपालिका–१० स्थित माइधारका २७ जना बिरामी परेका छन् । स्थानीय नेत्र दाहालको घरमा भतेर खाएका एकैसाथ बिरामी परेका हुन् । माइधारका स्वास्थ्यकर्मी दीपक पौडेलले भतेर खाएकालाई लगातार बान्ता हुने, पखाला चल्ने र पेट दुख्ने समस्या देखिएको बताए । बिरामी हुनेहरुमा चार वर्षीय बालकदेखि ६० वर..

  • यसरी पक्रियो प्रेमिकाको हत्यामा संलग्न अभियुक्त

    काठमाडौँ, जेठ २४ – प्रेमिकाको हत्यामा संलग्न अभियुक्त दोलखा, वैतेश्वर गाउँपालिका–२ का २४ वर्षीय प्रशान्त तामाङलाई महानगरीय अपराध महाशाखाको प्रहरीले मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका–७ गङ्गाहिटीमा कोठा भाडामा लिएर बस्दै आएकी रामेछाप, रस्नालु–८ की २३ वर्षीया सञ्चिता पाख्रिन (तामाङ)को कोठामा बाहिरबाट ..

  • ‘मुलुकको राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर काम गर्न परराष्ट्रमन्त्री महराको आग्रह

    काठमाडौँ, जेठ २४ – उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मुलुकको राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने गुरुत्तर दायित्व परराष्ट्र मन्त्रालयले निर्वाह गर्नुपर्ने भएकाले सबैले त्यस कार्यलाई सफल पार्न इमान्दारीपूर्वक आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्नेमा जोड दिएको छ । परराष्ट्र मन्त्रालयको कार्..

  • दुई आयोगलाई स्रोतसाधन उपलब्ध गराउन सभापति श्रेष्ठको आग्रह

    काठमाडौँ, जेठ २४ – व्यवस्थापिका–संसद् सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले द्वन्द्वकालीन न्याय निरुपण गर्न गठित आयोगलाई आवश्यक कानुन निर्माण गर्ने, समयमै साधन स्रोत र जनशक्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् । समितिका सभापतिले आज जारी गरेको प्रेस विज्ञप्तिमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता..

  • कामु प्रधानन्यायाधीश पराजुलीद्वारा काम सुरु

    काठमाडौँ, जेठ २४ – वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले आजदेखि सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको काम सुरु गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्की मङ्गलबार उमेर हदका कारण सेवानिवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश पराजुलीले कायममुकायम न्यायाधीशका रुपमा काम सुरु गरेका हुन् । पराजुलीले आजदेखि इजलास र पेसी तोक्ने काम सुरु गर..

  • भक्तपुर अस्पतालद्वारा आफ्नै फार्मेसी सञ्चालन

    भक्तपुर, जेठ २४ – सरकारको निर्देशनपछि भक्तपुर अस्पतालले आजबाट आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । आफ्नै फार्मेसी नहुँदा औषधि लिन अन्यत्र निजी फार्मेसीमा धाउनुपर्ने विरामीले अब अस्पताल कै फार्मेसीबाट छुटमा औषधि लिन पाउने भएका छन् । अस्पतालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले..

  • मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी

    दाङ, जेठ २४ – तुलसीपुर नगरपालिका– १० का माधव केसीले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन्। केसीले मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाख आम्दानी गर्नुहुन्छ । विसं २०६० मा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक तहसम्मको अध्ययन गर्नुभएका केसीले जागिरलाई थाती राखी कृषि व्यवसायलाई अङ्गालद..

  • मनसराको उपचारका लागि अभियान थालियो

    कालिकोट, जेठ २४– रफत संचार क्लव कालिकोटले क्यान्सरपीडित बालिका मनसरा लुवार बचाउ अभियान थालेको छ । जिल्लाको रास्कोट नगरपालिका वडा नं. ७ पुच्छेगाउकी ४ वर्र्षीया क्यान्सरपीडित मन्सराको आर्थिक अभावकै कारण ज्यान गुमाउन नदिन क्लवले अभियान थालेको हो । अभियानकै क्रममा बुधबार बिभिन्न व्यक्ति तथा संस्थाबाट गरी २९ हजार ८ सय २० रुपैयाँ आर्थ..

  • कालिकोटमा टेलिफोन सेवा अबरुद्ध

    कालिकोट, जेठ २४ –कालिकोटमा लामो समयदेखि टेलिफोन सेवा अबरुद्ध हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । जिल्लाको पलाता क्षेत्र अन्तरगत पलाता गाउँपालिका, पचालभरना गाउँपालिका, रास्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका, तिलागुफा नगरपालिकामा झण्डै डेढ महिनायता टेलिफोन सेवा अबरुद्ध भएको हो । नेपाल टेलिकम कालिकोटका प्रमूख जितबहादुर त्यागीले..

  • बसको ठक्करबाट मोटरसाइकल चालक घाइते

    किरण श्रेष्ठ तनहुँ जेठ २४– तनहुँको जामुनेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ४४४० नम्वरको यात्रुबाहक बसले ग ५ प १८३८ नम्वरको मोटरसाइकललाई पृथ्वीराजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका– ४ मा बुधवार ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ३४वर्षीय नारायण थापा घाइते ..

  • स्कूल बसमा धनुषा ट्राफिकको निगरानी

    जनकपुरधाम, जेठ २४ –धनुषा ट्राफिकले मंगलबारदेखि जनकपुरका स्कूल बसहरुमा कडाईका साथ चेकजाँच थालेको छ । जनकपुरको भ्रमपुराचौक स्थित ब्राईट जोन एकेडेमी स्कुलको विद्यार्थी पिकअप जीपमा ओसारपसार गरेको तस्वीर फेसबुकमार्फत सार्वजनिक भएपछि ट्राफिक सक्रिय भएको हो । मालसामान ढुवानी हुने पिकअप जीपमा बालबालिकाहरु ओसारपसार गरिरहेको तस्वीर सोमबार..

रातोपाटी स्पेशल