• चन्द्रागिरी नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेद्वार सिफारिश

    काठमाडौं, बैशाख ११ – स्थानीय निर्वाचनको मिति नजिकिएसँगै काठमाडौंको चन्द्रागिरी नगरपालिकामा राजनीतिक दलहरु उम्मेदवार चयनको अन्तिम निर्णय तिर लागेका छन् । यसै क्रममा प्रमुख दलहरु नेपाली कांग्रेस चन्दागिरी नगरपालिकाले मेयर र उपमेयसका लागि आकांक्षी सबै उमेद्धवारलाई सिफारिस गरी जिल्ला कार्यसमितमिा पठाएको छ । चन्द्रागिरी नगरपालीकामा म..

  • पोखरामा ‘विद्यार्थीको पहल विद्यार्थीका लागि’ अभियान

    पोखरा, वैशाख ११– नयाँ शैक्षिक सत्र शुरु हुँदै गर्दा पोखरामा ‘विद्यार्थीको पहल वि..

  • आगलागीबाट एकै घरका तीन बालबालिकाको मृत्यु

    बाँके, ११ वैशाख । बाँकेको डडुवा गाउँपालिका–१ होलियाको कुडुवागाउँमा भएको आगलागीमा..

  • महानगरपालिकाबाट दोब्बर भन्दा बढी विज्ञापन कर सङ्कलन

    काठमाडौँ, ११ बैशाख । काठमाडौँ महानगरपालिकाले चालु अर्थिक वर्षमा लक्ष्य भन्दा दोब..

  • संशोधन प्रस्ताव पेश हुँदैगर्दा संसदमा नेमकिपाको नाराबाजी

    काठमाडौ, बैशाख ११ – सोमबारको व्यवस्थापिका संसदमा परिमार्जनसहितको संविधान संशोधन ..

  • पूर्व राष्ट्रपति यादव प्रशन्न

    काठमाडौ, बैशाख ११ –पूर्वराष्ट्रपति डा. रामवरण यादवले मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउन सरकारले खेलेको भूमिकाको खुलेर प्रशंशा गरेका छन् । पूर्वराष्ट्रपति यादवले सबै दललाई समेटेर निर्वाचनमा लैजाने सरकारको प्रयासमा सबैले साथ दिनुपर्ने पनि बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै राजनीतिक दल..

  • शेर्पा प्रदेश समिति विस्तार

    काठमाडौ, बैशाख ११ –संघीय समाजवादी फोरम अन्तर्गत गठित शेर्पा प्रदेश समिति विस्तार भएको छ । अध्यक्ष लाक्पा शेर्पाको अध्यक्षमा बसेको वैठकले उपाध्यक्षसहित विभिन्न पदपूर्ति गर्दै समिति विस्तार गरेको हो । राजधानीको बौद्धमा भएको बैठकपछि उपाध्यक्षमा यसअघि सदस्य रहेका रिन्जी शेर्पालाई चयन गरेको अध्यक्ष शेर्पाले जानकारी दिए । त्यस्तै, यसअ..

  • ‘ब्रेकिङ नेपाल’ कस्तो पुस्तक हो ? लेखक सुजित मैनालीसँगको कुराकानी

    केही समय अगाडि ब्रेकिङ नेपाल नामक पुस्तक प्रकाशन भयो । पुस्तक लेखकद्धय सौरभ र सुजित मैनालीले लेखेका हुन् ।  नेपाललाई अन्तर्राष्ट्रिय जगतमा गलत ढङ्गले प्रस्तुत गर्ने अभियान चलेको भन्दै उनीहरुले पुस्तक निकालेका हुन् ।  खासमा ब्रेकिङ नेपाल कस्ता पुस्तक हो ? यही विषयमा लेखक मैनालीसँग गरिएको कुराकानी । ‘ब्रेकिङ नेपाल’ यो बेला प्रकाशि..

  • सतर्कता केन्द्रमा नौ महिनामा ७७३ उजुरी

    काठमाडौँ, ११ वैशाख । राष्ट्रिय सतर्कता केन्द्रमा नौ महिनाको अवधिमा सरकारी कार्यालयमा अनियमितता भएका सात ७७३ वटा उजुरी दर्ता भएको छ । दर्ता भएका उजुरीमध्ये ४८३ वटा उजुरी फछ्र्यौट गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले राससलाई जानकारी दिए । विसं २०७३ असारसम्म फछ्र्यौट हुन बाँकी रहेका ६२२ उजुरीमध्ये चैत मसान्तसम्म ४०३ को कि..

  • प्लान नेपालले दुई बर्षमा ३ सय २६ वटा स्कुल बनायो

    काठमाडौं, बैशाख ११ – गैर सरकारी संस्था प्लान इन्टरनेशनल नेपालले दुई बर्षअघि नेपालमा गएको विनासकारी भूकम्पपश्चात ३ सय २६ वटा अस्थायी स्कूल निर्माण गरी २४ हजार भन्दा बढी स्कूले बालबालिकालाई गुणस्तरीय शिक्षाको अवसर दिएको जनाएको छ । भुकम्पपछि यो संस्थाले खासगरी विद्यालय निर्माणमा बढि सहयोग गरेको पनि जनाएको छ । प्लान इनटरनेशनलले पछिल..

  • कर्मचारीको व्यवस्थापन नहुँदा भूकम्पपीडितलाई सास्ती

    काभ्रे, ११ वैशाख । दोस्रो किस्ताका लागि सम्झौता भएर पनि भूकम्पपीडितले राहत रकम पाउन सकेका छैनन् । स्थानीय तहमा कर्माचारीको व्यवस्थापनको अभावकै कारण भूकम्पपीडितले रकम पाउन नसकेका हुन् । गत २०७३ फागुन २८ गते जिल्ला प्रशासन कार्यालयबाट दोस्रो किस्ताका लागि सम्झौता भए पनि अहिलेसम्म राहत रकम पाउन नसकेको गुनासो साविक रबिओपी गाविस हाल ..

  • लमही नगरपालिकामा चुनावको सरगर्मी

    दाङ, ११ वैशाख । दाङको लमही नगरपालिकामा अहिले प्रमुख दल आ–आफनो पक्षमा मतदातालाई आकर्षित गर्नका लागि घरदैलो, अन्तक्र्रियालगायतका चुनावी कार्यक्रममा व्यस्त छन् । विभिन्न राजनीतिक दलले चुनावी प्रसार–प्रचार अघि बढाएपनि हालसम्म (माओवादी केन्द्र) बाहेक अन्य दलले नगर प्रमुख र उपप्रमुखमा आफ्नो उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । सो नग..

  • नगरपालिका प्रमुख बन्न एमाले नेताद्वारा अमेरिकी ‘पिआर परित्याग’

    सोलुखुम्बु, ११ वैशाख । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलु दूधकुन्ड नगरपालिकाको प्रमुख पदको उम्मेदवार बन्न नेकपा एमालेका नेता आङ दामी शेर्पाले अमेरिकी स्थायी बसोवास अनुमति पत्र (पिआर) परित्याग गरेका छन्। प्रमुखको आकाङ्क्षी रहेका शेर्पाले एक महिना अघि नै पिआर त्यागेका हुन् । शेर्पाले भने “पिआर नत्यागे पनि उम्मेदवार बन्न त पाइन्थ..

  • रानीबारी वनमा चरा अध्ययन केन्द्र

    काठमाडौँ, ११ वैशाख । राजधानीको केन्द्र भागमा अवस्थित रानीबारी सामुदायिक वनमा पक्षी तथा जैविक विविधता संरक्षण सिकाइ केन्द्र भवनको उद्घाटन भएको छ । नेपाल पक्षी संरक्षण सङ्घको स्थापना दिवसका अवसरमा रानीबारी वनमा आज आयोजित कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष हरिशरण काजी नेपालीले सो भवनको उद्घाटन गरेका हुन्। उक्त वनलाई रानीबारी सामुद..

  • लमजुङमा पत्रकार नै स्थानीय चुनावका आकांक्षी

    लमजुङ, बैशाख १० – स्थानीय तह निर्वाचनको सरगर्मी बढ्दै गर्दा त्यसमा पत्रकारहरु पनि आकांक्षी देखिन थालेका छन् । लमजुङमा क्रियाशिल पत्रकारहरु नगरपालिका, गाउँपालिका र वडामा उमेद्वारका आकांक्षी देखिएका हुन । उनीहरु नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टीबाट विभिन्न नगरपालिका तथा गाउँपालिकाको प्रमुख र वडाहरुमा..

  • गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

    राजविराज, ११ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपलिका–३ मा स्कारपियो गाडीको ठक्करबाट गएराति एक जना साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–१ बस्ने २४ वर्षीय सुलान मियाँ रहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा७च ९६४२ नम्बरको स्कारपियोले मियाँ सवार साइकललाई..

  • हावाहुरीका कारण एक महिलाको मृत्यु

    बैतडी, ११ वैशाख । वर्षासँगै चलेको हावाहुरीका कारण अछाममा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–३ की ५५ वर्षीया नरपता साउँद रहेकी प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए। आइतवार बेलुकी घर नजिकै रहेको खेतबाट फर्किरहेका बेला वर्षासँगै हावाहुरी चलेपछि ओत लाग्न नरपता रुखको फेदीमा गएपछि रुखको ह..

  • पाथीभरा डाँडामा पम्पिङ प्रणालीबाट खानेपानी

    तेह्रथुम, ११ वैशाख । गुराँस पर्यटनले प्रदेश नं १ मै चर्चित पर्यटकीय गन्तव्य बन्दै गएको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित पाथीभरा देवीको मन्दिर परिसरमा खानेपानी पु¥याइएको छ । मन्दिरमा आउने दर्शनार्थी र पर्यटकलाई लक्षित गरी पम्पिङ प्रणालीबाट खानेपानी उपलब्ध गराइएको हो । सङ्खुवासभा र तेह्रथु..

  • ट्याङ्कर ब्याक गर्दा सहचालकको मृत्यु

    चितवन, ११ वैशाख – पूर्वी चितवनको राप्ती नगरपालिकास्थित पिप्लेमा तेल बोक्ने ट्याङ्कर ब्याक गर्ने क्रममा ठोक्किएर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ट्याङ्करका सहचालक बारा अमलेखगञ्जका १४ वर्षीय पुनय शाह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको उपचारका क्रममा गएराति करिब ९ बजेको समयमा कल..

  • विद्यालयबाट गोठमा : विद्यार्थी पढाउन छाडेर घाँस-कुडोमा लागे कृष्ण

    मोरङ, ११ वैशाख – सरकारी नोकरी कसलाई खान मन हुँदैन र ? तर त्यो जवाफ मोरङको मधुमल्ला गाविसका एक शिक्षक कृष्ण आचार्यको सवालमा गलत हुनसक्छ । माध्यमिक तहमा १२ वर्षसम्म नेपाली विषय अध्यापन गराउनु भएका मधुमल्ला–९ का कृष्ण आचार्य सरकारी जागिर छोडेर गाईपालन गरेका छन् । सरकारले पशुपालन गर्ने किसानलाई अनुदान दिन थालेपछि आचार्यलाई पशु..

  • झापाको छ वटै स्थानीय तहमा माओवादीको उम्मेदवार टुङ्गो

    दमक, ११ वैशाख । नेकपा (माओवादी केन्द्र)ले तीन नगरपालिकासहित छ स्थानीय तहमा आगामी निर्वाचनका लागि प्रमुख र उपप्रमुखमा उम्मेदवारको टुङ्गो लगाएको छ । माओवादी केन्द्र जिल्ला इन्चार्ज झलकसिंह दर्लामीका अनुसार १५ वटा स्थानीय तहमध्ये दमक, अर्जुनधारा, मेचीनगर नगरपालिका तथा झापा, कचनकवल र कमल गाउँपालिकामा उम्मेदवारको टुङ्गो लगाइएको छ । द..

  • थामखर्क विमानस्थल कालोपत्रे गर्न सुरु

    खोटाङ, ११ वैशाख – जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल कालोपत्रेको काम अगाडि बढेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणको नौ करोड २५ लाख २९ हजार सहयोगमा सम्पन्न गर्ने गरी थालिएको विमानस्थलको कालोपत्रेका लागि अहिले ग्राभेलिङको काम भइरहेको छ । महिना दिनअघिबाट ग्राभेलिङ थालिएको विमानस्थलमा आगामी दसैँ अगाडि उडान सु..

  • टेलिफोन नभएको गाउँमा जिएसएम सेवा

    ताप्लेजुङ, ११ वैशाख – ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङमा जिएसएम टावर सञ्चालनमा आएको छ । यसअघि (मोबाइल फोन) सञ्चारको पहुँचमा नरहेको सो क्षेत्रमा हालै टावर निर्माण सम्पन्न भएसँगै जिएसएम (टुजी) सेवा सुरु भएको हो । केही दिनअघि यो सेवाबाट सिरिजङ्घा गाउँपालिकाभित्र पर्ने खेवाङसहित याम्फुदिन, मामांखे, पेदाङ, तेल्लोक..

  • प्राथमिकतामा युवा उम्मेदवार : अधिकांश युवालाई उम्मेदवार छानिदै

    कालीकोट, ११ वैशाख – दुई दशकपछि हुन थालेको स्थानीय तहको निर्वाचनमा कालीकोट जिल्लामा विभिन्न राजनीतिक दलले युवा तथा युवतीलाई उम्मेदवारमा अघि सारेका छन् । पछिल्लो समय युवाको राजनीतिकप्रति सक्रियता बढेपछि पार्टीमा पनि युवालाई प्राथमिकताका लागि दबाब बढ्न थालेको हो । नेकपा (एमाले) कालीकोटले अधिकांश युवालाई उम्मेदवारका लागि अघि स..

  • निःशुल्क स्वास्थ्य शिविर

    मुस्ताङ, ११ वैशाख – घरपझोङ–४ ठिनीमा सम्पन्न दुईदिने निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट ९१२ ले स्वास्थ्य परीक्षण गराएका छन् । थकाली समुदायको बाहुल्य रहेको ठिनीमा सञ्चालित बाह्रबर्खे देवीदर्शन र मेलाको अवसरमा थकाली स्वास्थ्यकर्मी परिवार नेपाल, मनमोहन मेमोरियल अस्पताल, जिल्ला अस्पताल मुस्ताङ र मुस्ताङ सामुदायिक आँखा केन्द्रको ..

रातोपाटी स्पेशल