• जलजला क्षेत्रको गुरुयोजना, सातदोबाटोमा उद्यान

    रोल्पा, १२ वैशाख – धार्मिक तथा पर्यटकीयस्थल जलजला क्षेत्रको संरक्षणका लागि जिल्ला वन कार्यालय रोल्पाले गुरुयोजना बनाउने भएको छ । जिल्ला वन क्षेत्र समन्वय समितिको यसै साता लिबाङमा सम्पन्न बैठकले सो कुराको निर्णय गरेको सहायक वन अधिकृत भरत श्रेष्ठले आज जानकारी दिए । उनका अनुसार आव २०७३÷०७४ को वार्षिक स्वीकृत कार्यक्रमको राष्ट..

  • झिँझा र गोबर खोज्दै बित्ने गर्छ स्कुल नदेखेका मुसहर बालबालिकाको दिन

    मुसहर बालबालिका विद्यालय जाँदैनन् मोरङ, १२ वैशाख – घरकै छेउमा विद्यालय छ ।..

  • जङ्गली च्याउ खाँदा एकै परिवारका छ जना गम्भीर

    इलाम, १२ वैशाख – जङ्गली च्याउ खाँदा इलाम देउमाई–१० साङरुम्बाका एक वृद्धसहि..

  • हत्या आरोपमा भाइ र छोरी पक्राउ

    धनगढी, १२ वैशाख । कैलालीको घोडाघोडी नगरपालिका—९गोदनी गाउँका ३६ वर्षीय सनी भनिने ..

  • रुकुममा बस दुर्घटना : चार गम्भीर घाइते

    रुकुम, १२ वैशाख – जिल्लाको सदरमुकाम मुसिकोट खलङ्गाबाट चौरजहारी नगरपालिका ज..

  • छात्रवृत्तिका लागि रु ६ लाखको अक्षयकोष

    पोखरा, १२ वैशाख । स्थानीय रामबजारको रञ्जित परिवारले यहाँका दुई सामुदायिक विद्यालयमा छात्रवृत्तिका लागि रु छ लाख अक्षयकोष स्थापना गरेको छ । रामबजारस्थित कालिका माविमा रु चार लाख र पोखरा बसपार्कस्थित सहारा आधारभूत विद्यालयमा रु दुई लाखको अक्षयकोष स्थापनाका लागि आज रकम हस्तान्तरण गरिएको छ । सो ठाउँ निवासी बैकुण्ठ, शिव, सुदर्शन र वि..

  • विश्व औलो दिवसः ज्यानै लिन सक्ने औलोको यस्ता हुन्छन् लक्षण

    लुम्बिनी, १२ वैशाख – रुपन्देहीको सदरमुकाम सिद्धार्थनगर (भैरहवा) औलो रोगको उच्च जोखिममा रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले गरेको सर्भेक्षणअनुसार सिद्धार्थनगर नगरपालिकाका १३ वडामध्ये वडा नम्बर १ र ३ औलोको उच्च जोखिमयुक्त क्षेत्रमा परेकोे छ । सरकारले नेपाललाई सन् २०२६ सम्म औलोमुक्त राष्ट्र घोषणा गर्ने लक..

  • शङकास्पद अवस्थामा शव फेला

    कञ्चनपुर, १२ वैशाख । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको जयनारायण पेट्रोल पम्प नजिक खेतमा आज अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको छ । ट्र्याक्टर चालकका रुपमा कार्यरत बेलौरी नगरपालिका सडक घाट घर भएका सन्तुराम चौधरीको शव खेतमा प्रहरीले फेला पारेको हो । शव खेतमा शङ्कास्पद अवस्थामा फेला परेकाले अनुसन्धानको कार्य भइरहेको इलाका प्रहरी क..

  • श्रीपुरका अग्निपीडितलाई राहत वितरण

    इटहरी, १२ वैशाख – सुनसरी जिल्लाको साविक श्रीपुर गाबिस अर्थात् कोसी गाउँपालिका–५ का अग्निपीडित ४४ घर मुस्लिम समुदायलाई रोटरी क्लब इटहरीको सक्रियतामा सोमबार राहत प्रदान गरिएको छ । रोटरी क्लब अफ इटहरीको सक्रियता तथा रोटरी क्लब काठमाडौँ र इङ्लेन्ड रोटरीको सहकार्यमा अग्निपीडित परिवारलाई इङ्लेन्ड रोटरीबाट प्राप्त अग्निपीडित राहत..

  • मधेसी नेताको दाइजोः एक थान साइकल र बेहुलालाई लुगा

    अभिमन्यू कुमार पटेल रौतहट, बैशाख ११– राष्ट्रिय जनता पार्टी रौतहटका युवा नेता अरुण सिंहले रौतहटको एक अपाङ्ग विधवा महिलाकी छोरीको विवाहमा एक थान साइकल र बेहुलालाई लुगा उपहार दिएका छन् । रौतहटको फतुवा महेशपुर घर भएकी अपांग महिला सुनैनादेवी कहारिन (विधवा)को छोरीको सोमबार भएको विवाहमा सिंहले एक थान साइकल र बेहुलालाई लगाउने लुगा उपहार..

  • पोखरामा नयाँ शक्तिबाट प्रमुख र उपप्रमुखका उम्मेदवार सिफारिस

    पोखरा, वैशाख ११ – नयाँ शक्ति पार्टी नेपाल पोखरा लेखनाथ महानगरको आज बसेको बैठकले पोखरा–लेखनाथ महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार छनोट गरेको छ । बैठकले सर्वसम्मत रुपमा हेमबहादुर थापा, जितबहादुर तमु (मामा) र नारायणहरि तिवारीलाई तथा उपप्रमुखमा कमला रानाभाट र लक्षी खाती परियारलाई सिफारिस गरेको छ । मदन केसीको संयोजकत्वमा देवी ..

  • यी हुन् भरतपुर महानगरपालिकाको मेयरमा एमालेका आकांक्षी

    चितवन, बैशाख ११– नेकपा (एमाले)लाई भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार छान्न समस्या भएको छ । महानगर प्रमुखका लागि आकांक्षीहरु धेरै भएपछि चार जनाको नाम केन्द्रमा सिफरिस गरिएको छ । प्रमुखमा केशवलाल श्रेष्ठ, देवी ज्ञवाली, विजय सुवेदी र उमा कार्कीको नाम सिफारिस गरिएको जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले बताए । महानगरको उपप्रमुखका ल..

  • कांग्रेसद्वारा भरतपुर महानगर प्रमुखमा १५ जनाको नाम सिफारिस

    चितवन, वैशाख ११– भरतपुर महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारका लागि नेपाली कांग्रेसले १५ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । नेपाली काँग्रेस चितवनले नगर समन्वय समितिले सिफारिस गरेका सबै नाम केन्द्रमा पठाएको छ । जिल्ला उपसभापति कैलाश कोइरालाकाअनुसार प्रमुखका लागि नगरबाट आएको ३४ र उपप्रमुखका लागि आएको १५ जनाको नाम केन्द्..

  • धनकुटामा बस पल्टिदा २७ घाइते

    धनकुटा, ११ वैशाख – मूलघाट सडक खण्डमा आज बस दुर्घटना हुँदा २७ यात्रु घाइते भएका छन् । सङ्खुवासभाको खाँदबारीबाट धरान जाँदै गरेको को १ ख ४०७२ नंको पशुपति यातायात मूलघाट–च्याङ्च्याङ्बारीमा पर्ने जङ्गलभित्रको पाँच गोलाइमा दुर्घटना भएको जनाइएको छ । ब्रेकफेल भई अनियन्त्रित बस भित्तामा ठोकिएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ । घाइते सबै..

  • भोट हाल्न आतुर छन् उपल्लो डोल्पाली

    दुनै (डोल्पा), वैशाख ११– झन्डै दुईदशकपछि हुन थालेका स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि डोल्पालीहरु आतुर देखिएका छन् । यसअघि गाँउमा सचिवहरु तथा कर्मचारीहरु नबस्ने गरेकाले सामान्य कामकालगि समेत हप्तौ हिँडेर सदरमुकाम पुग्नु पर्ने बाध्यता हट्ने भन्दै उनीहरु खुशी देखिएका छन् । सदरमुकामको महंगीले दशौ हजार खर्च हुन्थ्यो, स्थानीय ..

  • एकीकृत सुरक्षा एकाइ खडा गरिने

    हेटौँडा, वैशाख ११– यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लाका आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाबाट पाँच सय ३० जनप्रतिनिधि निर्वाचित हुने भएका छन् । जिल्लामा आठ गाउँपालिका, एक नगरपालिका र हेटौँडा उपमहानगरपालिकामा दुई सय ९५ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ..

  • सात महिनापछि घर फर्किन थाले भोट क्षेत्रका बासिन्दा

    दुनै (डोल्पा), बैशाख ११– जाडो मौसमको सुरुवातीसँगै जाडो छल्न बेसी झरेका भोट क्षेत्रका स्थानीयहरु धमाधम घर फर्कन थालेका छन् । गर्मीयामको सुरु भएसँगै झन्डै सात महिनाको अस्थायी बसाइपछि उनीहरु पुरानै थात थलो फर्किन लागेका हुन् । प्रत्येक बर्ष उपल्लो डोल्पाका स्थानीयहरु कात्तिक पहिलो सातादेखि मंसिर पहिलो साता भित्रै पशुचौपायासहित घरमा..

  • बाग्लुङ जैमिनीमा शर्मा उम्मेदवार

    बाग्लुङ, वैशाख ११ – नेकपा (माओवादी केन्द्र) ले जैमिनी नगरपालिकाका उम्मेदवार सार्वजनिक गरेको छ । केन्द्रले नगर प्रमुखमा शोभाप्रसाद शर्मा र उपप्रमुखमा देवी शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेता दीनानाथ शर्माको उपस्थितिमा उम्मदेवारी टुङ्गाइएको केन्द्रका जिल्ला संयोजक चन्द्रबहादुर बुढाले जानकारी दिनुभयो । केन्द्रले जिल्ला..

  • सूचना भण्डारण केन्द्र’ स्थापना गरिने

    काठमाडौँ, वैशाख ११ – सरकारी सूचना व्यवस्थित गर्न सूचना विभागमा ‘सूचना भण्डारण केन्द्र’ स्थापना गरिने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सरकारसँग भएका सबै सूचनालाई केन्द्रिकृत गरिने बताए । संविधानले दिएको सूचनाको हक (आरटिआई) लाई प्रवद्र्धन गर्..

  • मन्त्री र कलाकारले गरे प्रदीपलाई अन्तिम बिदाई

    काठमाडौं, बैशाख ११– भारतको कलकत्तास्थित कलकत्ता मेडिकल एण्ड रिसर्च सेन्टरमा शुक्रबार साँझ ५ बजे निधन भएका कलाकार प्रदीप सिंहलाई आज कमलादी स्थित प्रज्ञा प्रतिस्ठानमा कलाकर्मीहरुले श्रद्धान्जली दिएका छन् । दिनको तीन बजेर तिस मिनेट जादा एयर इन्डिया बिमानबाट उनको पार्थीव शरिरलाई त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल ल्याइपुर्याइएको थियो..

  • सिन्धुपाल्चोकमा परकम्प

    काठमाडौँ, वैशाख ११ – ‘गोरखा भूकम्प’ गएको ठीक दुई वर्षपछि आज साँझ ५ बजेर ४ मिनेट जाँदा सिन्धुपाल्चोकको बरम्ची आसपास केन्द्रविन्दु भएको ४.२ रिक्टर स्केलको परकम्प गएको छ । सो भूकम्पपछि हालसम्म चार रिक्टर स्केल वा त्यस माथिका ४८० भूकम्प गइसकेका छन् । सो भूकम्पका असरबाट नौ हजारभन्दा बढी मानिसको निधन हुनाका साथै करिब २२ […]

  • ‘लोकतन्त्रमा दलहरु मिल्नुको विकल्प छैन’

    तुलसीपुर, बैशाख ११– लोकतन्त्रको संस्थागत विकासका लागि दलहरु मिल्नुको विकल्प नरहेको तुलसीपुरमा सोमवार आयोजित एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । लोकतन्त्र दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले तुलसीपुरस्थित बीपी चोकमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रमका वक्ताहरुले लोकतन्त्र अझै पनि पुर्ण रुपमा संस्थागत हुन नसके..

  • हुम्लामा दश हजार क्विन्टल चामल माग

    हुम्ला, वैशाख ११ – खाद्यान्न ढुवानी गर्न वैकल्पिक व्यवस्था नहुँदा यहाँका बासिन्दा बर्सेनि महँगो मूल्यमा खाद्यान्न खरिद गर्न बाध्य छन् । हवाइजहाजबाट ढुवानी गरी जिल्लामा बिक्री गर्दा अहिले ३० केजी चामललाई रु. चार हजार ५०० सम्म तिर्नुपरेको छ । यसैबीच नेपाल खाद्य व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रजिअ धनप्रसाद शर्मा पौडेलको अध्यक्षत..

  • दलित महिलालाई प्रेम विवाह गरेर अलपत्र छाडेको आरोप

    काठमाडौं, वैशाख ११– ललितपुरको जावलाखेलमा वस्दै आएकी एक २७ बर्षिया दलित महिलाले आफूसँग एक उच्च खानदानका व्यक्तिले प्रेम विवाह गरेर अलपत्र पारेको भन्दै न्यायका लागि ललितपुर जिल्ला अदालतमा मुद्धा दर्ता गराएकी छिन् । दिपेश अर्याल ( दिपु) भन्ने व्यक्तिले आफूसँग अन्तरजातीय प्रेम विवाह गरेको र परिवारको दवावमा एकाएक छाडेर अलपत्र पारेको ..

  • फेसबुकमार्फत आर्थिक संकलन गरि खेलमैदान निर्माण

    म्याग्दी, बैशाख ११ – सामाजिक सञ्जाल फेसबुकको सहायताले प्रवासमा रहेका म्याग्देलीले आर्थिक संकलन गरि व्यवस्थित खेलमैदान पुनःनिर्माण गरेका छन् । बेनी नगरपालिका–९ मा रहेको काउलेगौडा युवा क्लबको खेलमैदान पुननिर्माणमा प्रवासमा रहेका युवाहरुले मात्रै आर्थिक स्रोत जुटाएका हुन् । मोना जापानका सल्लाकार गणेश श्रेष्ठको संयोजकत्वमा गठित आर्थ..

रातोपाटी स्पेशल