• प्रमुख दलले लगाए जाजरकोटमा उम्मेदवारको टुंगो

    हेमन्त केसी जाजरकोट वैशाख १२– स्थानीय तहको निर्वाचनका लागि जाजरकोटका प्रमुख दलहरूले स्थानीय तहको उम्मेदवार टुंगो लगाएका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रले स्थानीय तहको प्रमुख तथा उपप्रमुख लगायत अन्य पदका उम्मेदवार तोकेका हुन्। काँग्रेसले भेरी नगरपालिका प्रमुखमा सनतकुमार कार्की र उपप्रमुखमा धनाकुमारी चपाईँ, त्रिवेणी नलगाड ..

  • भूकम्पले भत्काएको सम्पदा हेर्न राष्ट्रपति भक्तपुरमा

    भक्तपुर, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विश्वसम्पदा सूचीमा रहेको ..

  • एमालेको अवरोधपछि संसद बैठक बुधबार सम्मलाई स्थगित

    काठमाडौ, बैशाख १२ – व्यवस्थापिका संसदको बैठक सुचना टांसेर स्थगित गरिएको छ । प्रम..

  • गोरखा भूकम्पको दुई वर्ष क्षति धेरै, लगानीअनुसार उपलब्धि थोरै

    प्रशन्न पोखरेल गोरखा, १२ वैशाख । बारपाकलाई केन्द्र बनाएर ‘गोरखा भूकम्प’ गएको दुई..

  • ६७ जना लोकदोहोरी कलाकार एमाले प्रवेश

    पोखरा, बैशाख १२– पोखरामा आयोजित एक कार्यक्रमा ६७ जना लोकदोहोरी कलाकारहरु नेकपा ए..

  • कारको ठक्करबाट पैदलयात्रीको मृत्यु, एक गम्भीर

    कावासोती, वैशाख १२– पूर्व–पश्चिम राजमार्गस्थित नवलपरासीको देवचुलीमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार अपरान्ह साढे ३ बजे देवचुली नगरपालिका– १ पञ्चेश्वर पेट्रोलपम्म बा १२ च १६७१ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर एक जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते रहेको प्रहरी कार्यालय रजहरले जनाएको छ । दुर्घटनामा..

  • संविधान संशोधन नभए चुनाव हुन्न: त्रिपाठी

    कपिलवस्तु, वैशाख १२– राष्ट्रिय जनता पार्टीका बरिष्ठ नेता हृदयश त्रिपाठीले मधेशका माग सम्वोधन नगरे कुनै हालतमा स्थानीय तहको चुनाव नहुने वताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिकामा राजपाको पार्टी कार्यलय उद्घाटन गर्दै नेता त्रिपाठीले सरकार र गठवन्धनवीच विभिन्न समयमा लिखित तथा मौखिक सहमति भएपनि सरकारले कार्यन्वयन नगर्दा समस्या समाध..

  • तोकिएकै मितिमा निर्वाचन गराउन जनमोर्चाले दवाव दिने

    अर्घाखाँची, वैशाख १२– राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडलले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दबाब दिने बताएकी छन् । लामो समयसम्म निर्वाचन नहुँदा स्थानीय निकायमा भ्रष्टाचारले जरा गाडेको भन्दै निर्वाचन नगराउने षड्यन्त्रमा सरकारले दुई चरणको बाहना झिकेको आरोप लगाइन् । “निर्वाचन आयोगले उही दल, उही ..

  • भूकम्पको सम्झनामा भद्रकालीदेखि सिंहदरबारसम्म वृक्षरोपण, बिरुवामा मृत्यु हुने व्यक्तिको नाम लेखिने

    काठमाडौँ, १२ वैशाख । गोरखा भूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा काठमाडौँ महानगरपालिकाले आज भद्रकालीदेखि सिंहदरबारसम्म वृक्षरोपण गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा परी ज्यान गुमाउनेहरुको आत्माको शान्तिका लागि बिरुवा रोपिएको हो । दुई वर्षअघि भूकम्प गएकै समयमा आज बिरुवा रोप्दै कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले धरह..

  • देशभर निर्वाचनको रौनक बढ्दै

    काठमाडौँ, १२ बैशाख । स्थानीय तहको निर्वाचन आउन १९ दिन बाँकी छँदा उम्मेदवार छनोट, प्रचारप्रसार, निर्वाचन अधिकृतको व्यवस्थाजस्ता कामले गाउँ र नगरको चहलपहल तीव्र हुन थालेको छ । माओवादीद्वारा उम्मेदवार सिफारिस दार्चुला– नेकपा माओवादी केन्द्र दार्चुला जिल्ला कमिटीले यहाँका दुई नगरपालिका र सात गाउँपालिकाको प्रमुख र उपप्रमुखको नामावली ..

  • राजस्व छली गरेको २६ थान आईफोनसहित पक्राउ

    काठमाडौं, बैशाख १२– धादिङ्ग मैदी–२ घर भएका २७ वर्षीय राजन भट्टलाई भंसार छली गरी लुकाई छिपाई राखेको २६ थान आईफोन सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा काठमाडौं महानगरपालिका–२९ ठमेलस्थित नमस्ते गेष्ट हाउसको चौथो तल्लामा रहेको कोठा नम्बर ११० बाट भट्टलाई प्रहर..

  • अरुण गाउँपालिकाको प्रमुखमा कांग्रेसले लगायो उम्मेद्वारको टुंगो

    भोजपुर, बैशाख १२– सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने भनेर घोषणागरेपछि अहिले स्थानीय स्तरमा चुनावी चहलपहल सुरु भएको छ । सरकारले एक नम्बर प्रदेशमा जेठ ३१ गते दोस्रो चरणमा निर्वाचन गर्ने मिति घोषण गरेपनि राजनीतिक दलहरुले स्थानीय तहमा उम्मेदवार बन्नेको नाम भटाभट सिफारिस गर्न थालेका छन्। सातगाउँपालिका र दुइवटा नगरपालिका..

  • शुल्क फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनद्वारा जिशिका घेराउ

    काठमाडौँ, १२ वैशाख । संयुक्त विद्यार्थी सङ्गठनले सरकारले निजी विद्यालयको वृद्धि शुल्क फिर्ता लिने निर्णय कार्यान्वयन नगरेको जनाउँदै आज देशभरका जिल्ला शिक्षा कार्यालय (जिशिका) घेराउ गरेका छन् । उनीहरुले शिक्षामन्त्री धनीराम पौडेलले विद्यालयको वृद्धि शुल्क फिर्ता गराउने भने तापनि अहिलेसम्म नगराएको भन्दै देशभरका जिशिका घेराउ गरिएको..

  • डेढसय ट्यांकर स्टिकर प्रणालीमा समावेश

    काठमाडौं,बैशाख १२– काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको ट्यांकरमा अनिवार्य रुपमा स्टिकर टाँसेर मात्र बिक्रि वितरण गर्नुपर्ने व्यवस्था लागू गरेपपछि करिब डेढसय पानी बोक्ने ट्यांकरहरुको पानी परीक्षण गरि स्टिकर प्रदान गरिएको छ । खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर..

  • बेनी नगरपालिकाको मेयरमा कांग्रेसबाट श्रेष्ठ

    म्याग्दी, बैशाख १२ –नेपाली काग्रेसले बेनी नगरपालिकाको मेयरमा जिल्ला सचिव हरिकुमार श्रेष्ठलाई उम्मेद्वार बनाउने भएको छ । नेपाली काग्रेस बेनी नगर समितिले श्रेष्ठ सहित पुर्व सहसभापति एवं महासमिति सदस्य नेत्र महत र सचिव क्याप्टेज मिनबहादुर कार्कीले मेयरको उम्मेद्वार बनाउने सिफारिस गरेको थियो । काग्रेस जिल्ला कार्य समितिले मेयरको टुं..

  • असिनाबाट बारामा ७० करोड बराबरको गहुँ क्षति

    वीरगन्ज, १२ वैशाख । वैशाखको पहिलो साता आएको असिनाबाट बारा जिल्लामा रु ७० करोड मूल्य बराबरको गहुँ बाली क्षति भएको छ । जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार सो असिनाबाट जिल्लाको करिब १५ वटा गाविसमा लगाएको गहुँ बालीमध्ये रु ७० करोड मूल्य बराबरको २४ हजार ७३१ मेट्रिक टन गहुँ क्षति भएको हो । जिल्लामा यस […]

  • द्वन्द्वपीडितले पाउने रकम अर्कैले लिए

    खोटाङ, १२ वैशाख । जिल्लाका एक द्वन्द्वपीडित परिवारलाई राज्यले उपलब्ध गराएको राहत रकम स्थानीय एक नेताले झुक्याएर आफूले लिएको खुलासा भएको छ । माओवादी सशस्त्र द्वन्द्वको समयमा १३ वर्षअघि हत्या गरिएका जन्तेढुङ्गा गाउँपालिका–४ का लालबहादुर तामाङकी श्रीमती जमुना राई (तामाङ) ले राज्यबाट प्राप्त गरेको रु पाँख लाख रकममध्ये रु चार लाख ३० ..

  • बाजुरामा पनि हिजो भूकम्प

    बाजुरा, १२ वैशाख । गोरखामा भूकम्प गएको दुई वर्ष बित्न लाग्दा बाजुरामा पनि भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति ९ बजे भूकम्प गएको थियो । भूकम्प गएको दुई वर्ष बित्न लागेको एक दिनअघि नै बाजुरामा पनि भूकम्प गएको हो । छिमेकी जिल्ला बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टरको भूकम्प गएको भूकम्प […]

  • बस र भ्यान ठोकिँदा एक युवकको मृत्यु

    राजविराज, १२ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कृष्णाराम गाउँपालिका– १ स्थित सीतापुरमा एक भ्यान र यात्रुबाहक बस ठोकिँदा सोही गाउँपालिका– ३ का २५ वर्षीय ओमप्रकाश चौधरीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १८२७ नंको यात्रुबाहक बस विपरीत दिशाबाट आउँदै गरेको को १ ज १५५१ नंको भ्यानमा ठोकिएको प्रहरीले ज..

  • बारामा रु ७० करोड बराबरको गहुँ क्षति

    वीरगन्ज, १२ वैशाख । वैशाखको पहिलो साता आएको असिनाबाट बारा जिल्लामा रु ७० करोड मूल्य बराबरको गहुँ बाली क्षति भएको छ । जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार सो असिनाबाट जिल्लाको करिब १५ वटा गाविसमा लगाएको गहुँ बालीमध्ये रु ७० करोड मूल्य बराबरको २४ हजार ७३१ मेट्रिक टन गहुँ क्षति भएको हो । जिल्लामा यस […]

  • शङकास्पद अवस्थामा शव फेला

    कञ्चनपुर, १२ वैशाख । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको जयनारायण पेट्रोल पम्प नजिक खेतमा आज अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको छ । ट्र्याक्टर चालकका रुपमा कार्यरत बेलौरी नगरपालिका सडक घाट घर भएका सन्तुराम चौधरीको शव खेतमा प्रहरीले फेला पारेको हो । शव खेतमा शङ्कास्पद अवस्थामा फेला परेकाले अनुसन्धानको कार्य भइरहेको इलाका प्रहरी क..

  • मोरङमा औलो रोगी घटे

    विराटनगर, १२ वैशाख । मोरङमा औलो रोगीको सङ्ख्या दिनप्रतिदिन घट्दै गइरहेको छ । सरकारद्वारा औलो रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा कीटनाशक औषधि छर्कने, निःशुल्क औषधि वितरण र औलो रोगविरुद्ध जनचेतना जगाउनेलगायतका कार्यक्रमका कारण सो रोगको प्रभाव क्रमिक रुपमा घट्दै गइरहेको हो । मोरङमा २०७०÷०७१ मा २० जनामा औलो रोग फेलापरेको थियो भ..

  • श्रीमान् १० बर्षदेखि बेपत्ता, बालबच्चा कसरी हुर्काउँ ?

    सुशीला रेग्मी पाल्पा, १२ वैशाख । धन कमाउने आशा बोकेर परिवारलाई खुसी र सुखी बनाउन भारत पुगेका रामपुरकी समिरुन मियाँका श्रीमान् एक दशकदेखि सम्पर्कविहीन बनेका छन् । रातदिन श्रीमान् जिउँदो या मरेको अत्तोपत्तो नहुँदा उनलाई न रातमा निद्रा न दिनमा भोकजस्तै भएको छ । श्रीमती र चारजना सन्तानका अभिभावक रहेकी समिरुनका श्रीमान् छोराछोरीको पढ..

  • श्रीमान् दसबर्षदेखि बेपत्ता, बालबच्चा कसरी हुर्काउँ ?

    सुशीला रेग्मी रामपुर (पाल्पा), १२ वैशाख । धन कमाउने आशा बोकेर परिवारलाई खुसी र सुखी बनाउन भारत पुगेका रामपुरकी समिरुन मियाँका श्रीमान् एक दशकदेखि सम्पर्कविहीन बनेका छन् । रातदिन श्रीमान् जिउँदो या मरेको अत्तोपत्तो नहुँदा उहाँलाई न रातमा निद्रा न दिनमा भोकजस्तै भएको छ । श्रीमती र चारजना सन्तानका अभिभावक रहेकी समिरुनका श्रीमान् छो..

  • स्वास्थ्य केन्द्रको छानो उडाएपछि..

    सोलुखुम्बु, १२ वैशाख – हावाहुरीको कारण गत शुक्रबार प्राथमिक स्वास्थ्य चौकीको छानो सबै उडाएपछि उपचारमा कठिनाइ भएको छ । सुविधासम्पन्न भवनको जस्तापाताको छानो सबै उडाएपछि समस्या भएको डा विमलेश शाहले जानकारी दिए । करिब एक दशकअघि निर्माण भएको सो भवनबाट बिरामीका लागि ओपिडी सेवासँगै एक्सरे सेवा, प्रसूति सेवा, सामान्य शल्यक्रियालगा..

रातोपाटी स्पेशल