• एमालेले बैतडीका सबै स्थानका उम्मेदवारको टुङ्गो लगायो

    बैतडी, १३ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले जिल्ला कमिटीले १० वटै स्थानका उम्मेदवारको टुङ्गो लगाएको छ । दशरथचन्द नगरपालिकामको प्रमुखमा देवदत्त भट्ट र उपप्रमुखमा सरस्वती नेपाली, पाटन नगरपालिको प्रमुखमा नरेस विक र उपप्रमुखमा जानकी अवस्थी, मेलौली नगरपालिकाको प्रमुखमा जगदीश नायक र उपप्रमुखमा मानमती भट्ट तथा पुर्..

  • डोल्पामा पठनसिप विकास गर्न ‘पढाई मेला’

    डोल्पा, बैशाख १३– डोल्पाको ठुली भेरी नगरपालिका वडा नं ७ स्थित जुफाल स्रोत केन्द्..

  • पतिको काजकिरिया गर्न नपाएकी दलित महिलाको कारुणिक ब्यथा

    कञ्चनपुर, बैशाख १३ –कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ५ मदन आश्रित टोलकी जसमत..

  • पूर्वका जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

    तेह्रथुम, १३ वैशाख । बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको स..

  • विप्लवका कार्यकर्ता पक्राउ

    ललितपुर, बैशाख १३ – नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका ललितपुर जिल्ला सच..

  • म्याग्दीका १४ ठाउँमा प्राकृतिक तातोपानीका मुहान भेटिए

    म्याग्दी, १३ वैशाख । म्याग्दीको विभिन्न १४ ठाउँमा प्राकृतिक तातोपानीका मुहान फेला परेका छन् । बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका मुहान फेला परेका हुन् । प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ सिंगा तातोपानीको म..

  • काठमाडौँका १० नपामा निर्वाचन अधिकृत कार्यालय

    काठमाडौँ, १३ वैशाख । काठमाडौँ जिल्लाका १० वटा नगरपालिकामा आगामी स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रत्येक नगरपालिकामा निर्वाचन सम्पन्न गर्नका लागि कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले जानकारी गराए । नार्गाजुन नगरपालिकामा सुदर्शन लामिछ..

  • गोहीको आक्रमणमा परेका अर्जुनलाई थप सहयोग

    चितवन, १३ वैशाख । चितवनको राप्ती नदीमा पौडी खेल्ने क्रममा गोहीले चपाएर पनि बाँच्न सफल १२ वर्षीय बालक अर्जुन हरिजनको उपचारका लागि थप रु एक लाख ३४ हजार सहयोग प्राप्त भएको छ । आजसम्ममा कुल रु तीन लाख ५० हजारभन्दा बढी रकम सङ्कलन भइसकेको छ । राससमा ‘गोहीले चपाएर पनि बाँचे अर्जुन’ शीर्षकमा समाचार बाहिर […]

  • धादिङमा पुनर्निर्माण अझै अन्योलमा

    धादिङ, १३ वैशाख । भूकम्प गएको २ वर्ष बित्न लाग्दासमेत धादिङमा भूकम्पले भत्किएका संरचनाको पुनर्निर्माणले अझै गति लिन सकेको छैन । सरकारी ढिलासुस्ती र झन्झटिलो सरकारी नीतिकै कारण पुनर्निर्माणले गति लिन नसकेको हो । भूकम्प गएको २ वर्षभित्र पुनर्निर्माण सक्ने सरकारले उद्घोष गरेको थियो । तर धादिङमा सरकारी उद्घोष कागजमा मात्र सीमित देखि..

  • फिर्ता भए निर्वाचन अधिकृतहरु

    भद्रपुर, १३ वैशाख – स्थानीय तहको निर्वाचनतालिका फेरबदल भएका कारण झापामा निर्वाचनका निम्ति नियुक्ति भएर आएका निर्वाचन अधिकृत मंगलबारदेखि आ–आफ्ना कार्यक्षेत्र फिर्ता भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । सात गाउँपालिका र आठ नगरपालिकाका निम्ति निर्वाचन आयोगबाट खटिएका कर्मचारी यही वैशाख ३ गते झापा आएका थिए । प्रमुख न..

  • कम्प्युटरयुक्त मेसिनमार्फत शुद्ध पानी

    कञ्चनपुर, १३ वैशाख – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मा रहेको झलारी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उपभोक्तालाई कीटाणुरहित पानी उपलब्ध गराउन कम्प्युटरयुक्त मेसिन जडान गरेको छ । ‘वाक टेक’ नामक कम्प्युटरयुक्त मेसिन जडान गरी समितिले उपभोक्तालाई गुणस्तरयुक्त पानी उपलब्ध गराउन थालेको हो । “मेसिनको सहायताले पानीमा रहेको..

  • श्रीमती हत्या आरोपमा गुरुङ पक्राउ

    उदयपुर, १३ वैशाख – श्रीमती हत्याको आरोपमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ असारी बस्ने ६२ वर्षीय मनबहादुर घले गुरुङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले मङ्गलबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति मनबहादुर र निजकी श्रीमती ४६ वर्षीया सीता गुरुङबीच मादकपदार्थ सेवन गरेर झगडा भएको थियो । झगडा..

  • मुस्ताङमा प्रत्येक बर्ष दुई पर्यटकको मृत्यु

    मुस्ताङ, १३ वैशाख – हिमालपारिको जिल्ला मुस्ताङमा बर्सेनि दुईजना पर्यटकको लेक लागेर मृत्यु हुने गरेको छ । कागबेनीदेखि उपल्लो क्षेत्रमा पुग्ने पर्यटकको यसरी ज्यान गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । पछिल्लो समय एक महिनाअघि चैत १२ गते मुक्तिनाथ दर्शन गर्न पुगेका भक्तपुरका रामकृष्ण खत्रीको ज्यान गएको थियो । गत असोजमा दोलखाका..

  • बाढीले पाइप बगाउँदा खानेपानीको हाहाकार

    म्याग्दी, १३ वैशाख – बेनी नगरपालिका–१ रत्नेचौरमा खानेपानीको हाहाकार भएको छ । आइतबार परेको वर्षापछि ठूलोखोलामा आएको बाढीले सिँचाइ नहर र पाइप बगाएपछि रत्नेचौरमा सिँचाइ र खानेपानीको अभाव भएको हो । रत्नेचौरकोे लामाचौर भन्ने ठाउँमा ६० मिटर खानेपानीको पाइप र सिँचाइ आयोजनाको नहर बगाएको थियो । खानेपानी आपूर्ति बन्द हुँदा रत्नेचौरक..

  • प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको चापाचाप

    रुपन्देही, १३ वैशाख । रुपन्देहीका प्राविधिक शिक्षा अध्ययन गराउने सामुदायिक विद्यालयमा भर्नाका लागि यतिबेला विद्यार्थीको चाप बढेको छ । शिक्षा मन्त्रालयले कक्षा ९ देखि १२ सम्मका लागि विद्यालयस्तरमा प्राविधिक शिक्षातर्फ कम्प्युटर, सिभिल इन्जिनियरिङ र कृषि बाली अध्ययन गराउनका लागि अनुमति प्रदान गरेका यहाँका आधा दर्जन विद्यालयमा अहिल..

  • जापानमा नेपाली परिकार बेचेको पैसाले अक्षयकोष

    पर्वत, १३ वैशाख – जापानमा नेपाली परिकार बिक्री गरेको रकम सङ्कलन गरी पर्वत सदरमुकाम कुश्माबजारमा सञ्चालित एक विद्यालयकी पूर्वविद्यार्थीले सात लाख रकमको अक्षयकोष स्थापना गरेका छन् । शिवालय माविमा अध्ययनरत विद्यार्थीले भूकम्पपीडित, गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ कोषको स्थापना गरेका हुन्..

  • प्रमुख पदमा उम्मेदवारीबाट दलित वञ्चित

    कालीकोट, १३ वैशाख – जिल्लामा कुनै पनि राजनीतिक दलले नगर तथा गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी नदिएपछि कालीकोटका दलित सङ्घर्षमा उत्रिने भएका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायत राजनीतिक दलमा चर्चामा रहेका उम्मेदवारका आकाङ्क्षीलाई समेत नसमेटेर गैरदलित नै पहिलो प्राथमिकतामा परेका छन् । जिल्ल..

  • बेलकोटगढी नगरपालिका डेढ महिनापछि सन्चालन

    नुवाकोट, १३ वैशाख – नुवाकोटको बेलकोटगढी नगरपालिकाको कार्यालय डेढ महिनापछि शुभारम्भ गरिएको छ । राज्य पुनर्संरचनाअन्तर्गत गठन भएको बेलकोटगढी नगरपालिका–९ जिलिङको बाघखोरमा रहेको सामुदायिक आवास भवनबाट कार्यालय सञ्चालनमा ल्याइएको हो । गत फागुन २७ गते स्थानीय निकाय भङ्ग गरी स्थानीय तह सञ्चालनमा आएपनि बेलकोटगढी नगरपालिकामा भने भौत..

  • मतदाता शिक्षा कार्यक्रम स्थगित

    बैतडी, १३ वैशाख – वैशाख १ गतेदेखि बैतडीमा सुरु भएको मतदाता शिक्षा कार्यक्रम मङ्गलबारदेखि स्थगित भएको छ । सरकारको दुई चरणमा स्थानीय निर्वाचन गर्ने निर्णयअनुसार बैतडीमा पनि जेठ ३१ गते निर्वाचन हुने भएपछि मतदाता शिक्षा कार्यक्रम स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा प्रद..

  • निर्वाचन सफल बनाउन कलाकारको भूमिका

    पोखरा, १३ वैशाख – व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले आसन्न स्थानीय तहको निर्वाचन सफल बनाउन कलाकारको भूमिका अहम् भएको बताएका छन् । प्रगतिशील लोक दोहोरी गीत समन्वय समिति प्रदेश ४ को चुनावी गीत विमोचन कार्यक्रममा मङ्गलबार उहाँले गीतबाट मतदातालाई निर्वाचनको महत्वबोध गराई स्थानीय तहमा योग्य जनप्रतिनिधि न..

  • धुर्मुस–सुन्तली अभिनन्दित

    काठमाडौं, वैशाख १२ – भूकम्पपीडित तथा सहयोगी समाजले सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तलीलाई) आज अभिनन्दन गरेको छ । भूकम्पपछिको पुनः निर्माणमा एकीकृत नमुना बस्ती निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै गोरखा भूकम्पको दोस्रो वार्षिकीका अवसरमा उनीहरुलाई अभिनन्दन गरिएको हो । समाजका अध्यक्ष चन्द्र साउदले धुर्मुस–सुन्तलीले गर..

  • घरटहरा नहटाउन उपमहानगरपालिकाका नाममा अन्तरिम आदेश

    ओपेन्द्र बस्नेत तुलसीपुर, बैशाख १२– उच्च अदालत तुलसीपुरले बसपार्कमा बस्दै आएकाहरुको घरटहरा नहटाउन विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश द्धोय अग्नीप्रसाद थपलिया र सुर्दशनदेव भट्टको संयुक्त इजलासले उमहानगरपालिका ५ स्थित नयाँ बसर्पाकमा बस्दै आएका ३२ घर परिवारको छाप्राहरु नहटाउन, नभत्काउन र भत्काउन नलगाउनु भनि तुलसी..

  • मलेखु ट्रक दुर्घटनामा १३ घाइते

    मलेखु (धादिङ), वैशाख १२– धादिङको सिद्धलेक गाउँपालिका–५ चापखोलामा आज भएको ट्रक दुर्घटनामा १३ जना घाइते भएका छन् । ती मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेहरुमा सिद्धलेक गाउँपालिका–५ का ४५ वर्षीय गाडीधनी कूलबहादुर श्रेष्ठ, ३७ वर्षीय मिनाकुमारी श्रेष्ठ, नीलकण्ठ नगरपालिका– ७ का नौ वर्षीय सुदिप श्र..

  • स्वयम्भूनाथ चैत्यमा विशेष पूजा

    काठमाडौँ, वैशाख १२ – रातो मच्छेन्द्रनाथ व्यवस्थान समितिले आज स्वयम्भूनाथ चैत्यमा विशेष पूजा गरेको छ । जात्राका सञ्चालनका समयमा कुनै पनि बिघ्नबाधा नहोस् भनेर विधिविधानपूर्वक समितिका पदाधिकारी, पुजारीलगायतले उक्त पूजा गरेका हुन् । अहिलेको मौसममा हावाहुरी तथा चट्याङ पर्ने र रथायात्रामा जोखिम आउन सक्ने खतरा रहेकाले सम्भावित हुन सक्न..

  • मधेसी मोर्चा आउने भएपछि अब शंका रहेनः वर्षमान पुन

    राधिका भुसाल प्यूठान, बैशाख १२– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले मधेशवादी दल निर्वाचन आउन सहमति भएपछि स्थानीय तहको निर्वाचन हुनेमा कुनै शंका नरहेको बताएका छन् । मंगलबार प्यूठान आएका पुनले मधेशी मोर्चाको अधिकांश मागहरु पुरा भएको हुंदा निर्वाचनमा जाने विश्वास व्यक्त गरे । मधेशवादी दलले सिमांकनको मुद्धा बाहेक अन्य मुद्धाह..

रातोपाटी स्पेशल