• टीकापुर घटनामा मारिएका प्रहरीका परिवारलाई जनही १० लाख

    काठमाडौँ– गत भदौ ७ गते टीकापुर घटनामा निधन भएका प्रहरी अधिकारी तथा जवानका परिवारलाई नेपाल प्रहरीले जनही रु १० लाख दिने निर्णय भएको छ ।

  • रोल्पमा एउटै परिवारका चार जनाको शव जंगलमा भेटियो

    काठमाडौं भदौं १७ – रोल्पाको सदरमुकामबाट एक दिन पैदलमा रहेको राँक गाविस–७ स्थित स..

  • संविधानमा धर्म निरपेक्षता शब्द राख्नु हुँदैनः कोइराला

    काठमाडौँ, – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् डा शशाङ्क कोइरालाले अब..

  • पाल्पाली नास्पातीको बजार छैन

    जिल्लामा उत्पादित नास्पातीले बजार नपाएपछि किसान चिन्तित बनेका छन् । जिल्लामा द..

  • धानखेतीमा पात बेरुवा रोग फैलियो

    धानखेती गरिएको गोरखाको फाँटमा पात बेरुवा रोग फैलिएको छ ।दरौँदी, भुसुण्डे, सिर्द..

  • कोसीमा पानीको बहाव २ लाख क्युसेकमाथि

    इटहरी– पूर्वी पहाडी भेगहरुमा बिहीबार बिहानैदेखी भिषण वर्षा भएपछि नेपालकै ठुलो नदी सप्तकोशीमा पानीको बहाव बर्षकै उच्च मापन गरीएको छ ।

  • पैंसा तिरेर पनि बाख्रा किन्न नपाउने

    चित्लाङ्ग बाख्रा विकास फार्मले पैंसा तिरेर पनि बाख्रा खरिद गर्ने चाहना पूरा नगरेपछि अन्ततः किसान रित्तै हात घर फर्कने गरेका छन् ।

  • सुदूरपश्चिममा सुरु भयो ‘गौरा पर्व’

    भीमदत्तनगर– सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व बुधबारदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गरेका छन् ।

  • प्रहरीको सुरक्षा घेरामा आठ सय गाडी गन्तब्यमा

    सप्तरी–संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण अलपत्रमा परेका करिब ३०२ सवारीसाधनलाई सप्तरी प्रहरीले आज सुरक्षा घेरा हालेर गन्तव्यतर्फ पु-याएको छ ।

  • पहिरोले मेची राजमार्गसहित ग्रामीणसडक अवरुद्ध

    पाँचथर– केही दिनयता परेको वर्षात्का कारण मेची राजमार्गअन्तर्गत ठाउँठाउँमा झरेको पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

  • आन्दोलनकारीद्वारा ढुंगामुढा प्रहार, प्रहरीद्वारा हवाई फायर

    रौतहट – रौतहट गौर नगरपालिका–८ स्थित कविर चोकमा संयुक्त मधेसी मोर्चाका बन्दकर्ताहरुले बुधबार प्रहरी माथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले हवाई फायर गरी भिडलाई तितर बितर गरेको छ ।

  • एचआइभी संक्रमितले बच्चा जन्माउने क्रम बढ्यो

    चितवन, — चितवनमा एचआइभी सङ्क्रमित आमाले बच्चा जन्माउने सङ्ख्यामा वृद्धि हुँदै गएको छ । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसनमार्फत एआरवी औषधि सेवन गरेर सङ्क्रमित आमाले बच्चालाई एड्स सङ्क्रमित हुनबाट बचाउने गरेका छन् ।

  • पहिरोले ३ गाउँको बस्ती उच्च जोखिममा

    भूकम्पले चिरा पारेको पहाड खसेर पहिरो जान थालेपछि ताथली गिरीटोलको १६ घर पहिरोको उच्च जोखिममा परेको छ ।

  • विद्युत् सेवा नभए लघुजलविद्युत् सेवा

    तनहुँ, — जिल्लामा विद्युत् सेवा नपुगेका र आंशिक रूपमा विद्युत् सेवा पुगेका केही गाविसमा जिल्ला विकास समिति तनहुँले लघुजलविद्युत् सेवा विस्तार गरेको छ ।

  • १ रुपैयाँमै मिर्गौलाको जाँच

    रुपन्देही, — रुपन्देहीमा रहेको गौतमबुद्ध सामुदायिक मुटु तथा मिर्गौला अस्पतालले एक रुपैयाँमै मिर्गौला जाँच सेवा दिन थालेको छ ।

  • महसुल नतिर्ने २९ ग्राहक कालोसूचीमा

    काठमाडौं– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय इलामले महसुल नतिर्ने २९ जना ग्राहकलाई कालोसूचीमा राखेको छ ।

  • बिहिबार एकाबिहानै भुकम्पको धक्का

    काठमाडौं– गत बैशाख १२ गतेको विनाशकारी भुकम्पपछि हालसम्म पनि पराकम्पहरु आउने क्रम रोकिएको छैन ।

  • दिदीबिहीनी मृत भेटिए

    म्याग्दी, भदौ १६–म्याग्दीको उत्तरी शिख–९ गिवाङमा आज एकै घरका दुई दिदीबहिनी आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।

  • प्रहरीद्वारा हवाई फायर तथा अश्रु ग्यास प्रहार

    रौतहट–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनद्वारा संयुक्तरुपमा आयोजना गरिएको विरोध प्रर्दशनका क्रममा प्रहरीले आज हवाइ फायर तथा अश्र्रु ग्यास प्रहार गरेको छ ।

  • नक्कली लाइसेन्स बनाइदिने पक्राउ

    त्रिशूली(नुवाकोट)  – गाडीको नक्कली अनुमतिपत्र बनाइदिने गिरोहलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले गत वर्ष कात्तिक ७ गते भाइटीकाको अघिल्लो दिन बेलकोटमा भएको बस दुर्घटनाका चालक आइतराम तामाङलाई नक्कली अनुमतिपत्र बनाइदिने काभ्रेपलाञ्चोक घर भएका कोटेश्वर बस्ने रामकुमार तिवारी र मदानपुर–६ का मिठाराम सिलव..

  • मेडिकल कलेजका कर्मचारीबाट पनि आन्दोलनको चेतावनी

    काठमाडौं– माथेमा आयोगको प्रतिवेदन हुबहु कार्यन्वयन भए आफूहरुको रोजगारी खोसिने भन्दै मेडिकल कलेजमा कार्यरत विभिन्न कर्मचारी यूनियनहरुले शसक्त आन्दोलनको चेतावनी दिएका छन् ।

  • आमहडतालका कारण रिक्सा मजदुरलाई हातमुख जोड्न गाह्रो

    लहान  — लामो समयदेखिको आमहडतालका कारण सिरहाका यातायात र रिक्सा मजदुरलाई हातमुख जोड्न समस्या भइसहेको छ ।संयुक्त मधेसी मोर्चा र थारु कल्याणकारीसभालगायतले आह्वान गरेको आमहडतालका कारण विगत १६ दिनदेखि यातायातका साधन ठप्प हुँदा रिक्सा चलाएर गुजारा चलाउँदै आएका मजदुरलाई हातमुख जोड्न समस्या भएको हो । त्यस्तै ,सगरमाथा अञ्चलको प्रमुख व्या..

  • विदेश नउँडाइदिदिएको भन्दै म्यानपावरमा आगजनी

    काठमाडौं – म्यानपावर कार्यालयमा आगजनी गरेको अभियोगमा मोरङ पथरीया–१ घर भई भक्तपुर बस्ने २३ बर्षीय सोमनाथ नेपाललाई प्रहरीले पक्राउ गरेको छ । उनले सोमबार काठमाडौं महानगरपालिका–९ सिनामंगल स्थित मन्टेश म्यानपावरले आफुलाई विदेश उडाई दिन्छु भनी नउडाएपछि पेट्रोल छर्केर आगो लगाएका थिए । आगोले जलेर वैतडी घर भई कोटेश्वर बस्ने २४ वर्षीय केश..

  • सामान्य बन्दै टीकापुर र धनगढीको जनजीवन

    कैलाली – जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्र र टीकापुर क्षेत्रमा लगाएको निषेधाज्ञा ९कफ्यु०को समय घटाएपछि लगातारको निषेधाज्ञाबाट प्रभावित जनजीवन केही सामान्य बन्न थालेको छ । निषेधाज्ञाको समय घटाएसँगै धनगढी र टीकापुरमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ । स्थानीय प्रशासनले धनगढीमा दैनिक चार घन्टा र टीकापुरमा बिहा..

  • प्रहरीको सुरक्षामा दुईसय मालबाहक विभिन्न स्थानमा पठाइयो

    वीरगन्ज – प्रहरीको सुरक्षामा वीरगन्जबाट दुई सय मालबाहक बाहन राजधानीलगायत विभिन्न स्थानमा पठाइएको छ । सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलले गरेको अनिश्चितकालीन मधेस बन्दका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच पटकपटक झडप हुँदा शान्तिसुरक्षा कायम गराउन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घो..

रातोपाटी स्पेशल