• धर्मोदयसभाको निर्वाचन सम्पन्न

    धर्मोदयसभा स्याङ्जाको चौथो अधिवेशनले इन्द्रप्रसाद गुरुङको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ ।

  • अविरल वर्षाका कारण मेची राजमार्ग अवरुद्ध

    दुई दिनदेखिको निरन्तरको वर्षाका कारण शनिबार राति झरेको पहिराले मेची राजमार्गको त..

  • सर्पको डसाइबाट किशोरीको मृत्यु

    रुपन्देहीको सैनामैनामा नगरपालिका सर्पले डसेर एक किशोरीको मृत्युभएको छ ।

  • शैक्षिक मेला सुर

    चितवनको भरतपुरमा शैक्षिक मेला सुरु भएको छ । ‘समृद्ध भविष्यका लागि स्वाभिमानी युव..

  • डुङ्गाको जोखिमपूर्ण यात्रा

    कञ्चनपुरको दोधारा चाँदनी–९ कुतियाकभरका बासिन्दा जोगबुढा नदीमा पुल नहुँदा डुङ्गा..

  • राष्ट्रपतिले गरे कृष्णमन्दिरको दर्शन

    राष्ट्रपति डा रामवरण यादवले श्रीकृष्णाष्टमीको पावन अवसरमा आज बिहान ललितपुरको पाटनस्थित कृष्णमन्दिर दर्शन गरी टीका, फूलमाला, पञ्चामृत एवम् प्रसाद ग्रहण गरेका छन् ।

  • शीर्ष तहका नेता इमान्दार नभएका कारण आन्दोलन चर्कियोः यादव

    महोत्तरी–नेकपा (माओवादी) का संयोजक मातृकाप्रसाद यादवले शीर्ष तहका नेता इमान्दर नभएका कारण मधेसलगायतका क्षेत्रमा बारम्बार आन्दोलन भइरहेको दाबी गरेका छन् । महोत्तरीको औरहीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै संयोजक यादवले विगतमा तत्कालीन सरकारले मधेसी दलका नेतासँग गरेको निर्णयको कार्यान्वयन गर..

  • बाँकेमा आन्दोलनकारीले ढुंगा हान्दा मोटरसाइकल चालकको मृत्यु

    बाँके – बन्दको बेला मोटरसाईकल चलाएको भन्दै कोहलपुरबाट नेपालगञ्जतर्फ आइरहेको मे ५ प ४२५० नम्बरको मोटरसाइकलमाथी कोहलपुर नेपालगञ्ज सडकखण्डको पिप्रहवामा आन्दोलनकारीले ढुँगा हानेका थिए । ढुँगाले लागेर भएको मोटरसाईकल दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षका करण सिंहको मृत्यु भएको हो । दुर्घटनामा उनका भाइ विनोद साही घाइते भएका छन् । उनको ने..

  • फागुन–चैतदेखि सवारी चालक अनुमतिपत्र स्मार्ट कार्डमा

    काठमाडौँ  – सरकारले आगामी मङ्सिरभित्र सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा परिणत गर्ने योजनालाई तोकिएको समयमा पूरा गर्ने भएको छ । ती परियोजनाअन्तर्गतका सबै कार्यक्रम आगामी फागुन–चैततिर सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज सरोकार भएका निकायबीच भएको छलफलमा सचिव शान्तराज सुवेदीले सहज र ..

  • चौथो पटक भैरहवामा निषेधित क्षेत्र घोषणा

    भैरहवा – जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्ला सदरमुकाम भैरहवामा चौथो पटक निषेधित क्षेत्र घोषणा गरेको छ । कार्यालयले आज साँझ ६ बजेदेखि आगामी भदौ २४ गते साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ । प्रशासन कार्यालयले भैरहवा क्षेत्रमा सभा, जुलुस, पाँचजनाभन्दा बढी मान्छे हिँड्न तथा जम्मा हुन नदिने गरी निषेधित क..

  • दाङको आमहडताल तीन दिनका लागि फिर्ता

    दाङ – शुक्रवारदेखि तीनदिनका लागि दाङको बन्द खुलेको छ । थारुवान संयुक्त संघर्ष समितिले गरेको आमहडताल तीन दिनका लागि खुला भएको हो । थारु समुदायको महान चाडको अवसर पारेर बन्द फिर्ता लिइएको बन्दकर्ताले जनाएका छन् । श्रीकृष्ण अष्टमीलाई मध्यनजर गरेर बन्द फिर्ता लिइएको हो । कृष्णजन्माष्टमी पर्वलाई मध्यनजर गर्दै बजार, यातायात, कलकारखाना,..

  • साँखु बजारमा चुरोट र रक्सी चोरको विगबिगी, प्रहरी हैरान

    साँखु – गतहप्ता साँखुका विभिन्न ठाउँमा चोरी भएको खबर प्राप्त भएको छ । यसले महानगरीय प्रहरी प्रभाग, साँखुका सुरक्षाकर्मीहरुलाई हैरानी भएको छ । गत भदौ १० गते राति साँखु साल्खाटोलको विनोद श्रेष्ठको पसल फोरेर सूर्य चुरोट १५ पेटीलगायत चार बाकस चुरोट चोरी भएको छ । उक्त चोरीमा करिब रु एक लाख हाराहारीको नोक्सान रहेको विनोद श्रेष्ठ..

  • बन्दमा विद्यालय बन्द नगरौ— नवलपरासी

    बन्द हडतालमा नवलपरासीका विद्यालय बन्द गर्न नहुनेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

  • प्रेमिका ताकेको भन्दै साहुको छोराको हत्या

    काठमाडौं – आफ्नी प्रेमिकालाई आँखा लगाएको भन्दै साहुको छोरा हत्या गर्ने रन्जित शर्मा पक्राउ परेका छन् । राजधानीको बौद्ध–६ टुसाल स्थित बिएम फर्निचरमा काम रङ लगाउँदै आएकी प्रेमिकासँगै हिँडेको झोकमा शर्माले साहुको छोराको हत्या गरेका हुन् । भारत मोतिहारी थाना कल्याणपुर स्थायि घर भएका उमेश शर्माले संचालन गरेको फर्निचरमा काम गर्दै आएका..

  • फेरी लिम्बूवानको अनिश्चतकालीन बन्द

    बन्दका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै सङ्घीय लिम्बूवान पार्टी नेपालले आजदेखि पूर्वमा अनिश्चतकालीन बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव बिहानैदेखि परेको छ ।

  • भूकम्पपीडितलाई पहिरोको डर

    सिन्धुपाल्चोकमा भूकम्पपछि पहाड र बस्तीमा धाँजा फाटेका कारण जोखिम निम्त्याएको छ । यसको असर सबैभन्दा बढी विकट क्षेत्रका बस्तीमा देखिएको छ ।

  • प्रहरीको गेटमैे बसमा आगजनी

    अनिश्चितकालीन आमहडतालको घोषणा गरेको संयुक्त मधेसी मोर्चाको कार्यकर्ताले आज बिहान सप्तरीको भारदह–१ स्थित पूर्व–पश्चिम राजमार्गमा पर्नेे इलाका प्रहरी कार्यालय भारदहको मूलगेटमै रोकिराखेको बसमा आगजनी गरेको छ ।

  • ७८घरेलु हिंसाका घटना दर्ता

    इलाममा पछिल्लो समय घरेलु हिंसाका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय, इलामले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७१÷७२ मा ७८ वटा घरेलु हिंसाका घटनासम्बन्धी निवेदन दर्ता भएका छन्

  • साहित्यकार शान्तिनारायण अभिनन्दित

    विगत छ दशकभन्दा बढी समय साहित्यिक क्षेत्रमा क्रियाशील पर्वतका साहित्यकार शान्तिनारायण श्रेष्ठलाई नागरिक अभिनन्दन गरिएको छ ।

  • इलाममा मदिरा नष्ट

    पूर्वी इलामको सीमावर्ती क्षेत्रका विभिन्न चोर बाटोको प्रयोग गरेर भन्सार नतिरी नेपाल भित्र्याइएका लाखौँ मूल्य बराबरको मदिराजन्य पदार्थ प्रहरीले नष्ट गरेको छ ।

  • विपन्न परिवारलाई शौचालय

    वीरकोटका स्थानीयवासीले गरिब तथा विपन्न घरपरिवारलाई पक्की शौचालय बनाइदिएका छन् । वीरकोट गाविस–७ अफरडाँडाका दुई घरपरिवारलाई स्थानीयवासीले प्रत्येक घरधुरीबाट सहयोग रकम उठाएर शौचालय बनाइदिएका हुन् ।

  • बनेपा गोसाइँथानमा गुरुकुल आरम्भ

    काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ स्थित गोसाइँथानमा गुरुकुल शिक्षा दिन थालिएको छ

  • उधारो तलबमा चलेको विद्यालय

    जाजरकोट–यहाँको एक दुर्गम स्थानको विद्यालयमा निजी शिक्षकलाई उधारो तलवमा नियुक्ति गरिएको छ ।

  • सार्वजनिक यातायातको भाडा घटाउने तयारी

    काठमाडौँ, भदौ १८– सरकारले सार्वजनिक यातायातको भाडा घटाउने गर्ने निर्णय गरेको छ ।

  • एसियन इन्स्टिच्युट र लाओसको सरकारी संस्थावीच सम्झौतामा हस्ताक्षर

    काठमाडौं–एसियन इन्सटिच्यूट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर (एआईडीआईए) नेपाल र लाओस परराष्ट्र विभाग अन्तरगतको सरकारी संस्था इन्सटिच्यूट अफ फरेन अफेयरवीच दुई पक्षीय आपसी लाभका विषयमा समन्वय गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

रातोपाटी स्पेशल