• बारपाकका विद्यार्थीमा बेहोस क्रम बढ्यो

    भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँका विद्यार्थी बिरामी भएका छन् ।

  • बल्ल खुल्यो बेनी–जोमसोम सडक

    म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकम..

  • वाणिज्य सङ्घमा डल्लाकोटी

    नेपाल राष्ट्रिय वाणिज्य सङ्घ धादिङका अध्यक्षमा लोकनाथ डल्लाकोटी निर्वाचित भएका छ..

  • संस्थानको ढिलाइले खाद्य सङ्कट

    सम्बन्धित निकायको ढिलाइका कारण उत्तरी क्षेत्रका विभिन्न गाविसमा खाद्य सङ्कट चुलि..

  • २३ दिनदेखि कामकारबाही ठप्प

    सप्तरी,  — सीमाङ्कनको विरोधमा उत्रिएको मधेसी मोर्चाको लगातार २३ दिनदेखिको बन्दले..

  • किताबी सङ्घीयता सम्भव छैनः पोखरेल

    नेकपा ९एमाले० स्थायी समिति सदस्य शङ्कर पोखरेलले दसँैपछि मात्रै विनाशकारी भूकम्पपछिको पुनःनिर्माण कार्यले तीव्रता पाउने बताृका छन् ।

  • सिद्धान्त त्याग्न तयार भएको भन्दै कमल थापाको आलोचना

    काठमाडौं– राजतन्त्र र हिन्दु राष्ट्र जस्ता सिद्धान्तलाई लिएर राप्रपा नेपाल समानान्तरले कमल थापाको निष्ठाप्रति प्रश्न उठाएको छ ।

  • निषेधित क्षेत्रमा अर्धनग्न जुलुस प्रदर्शन

    रौतहट – रौतहट जिल्लाको सदरमुकाम गौरस्थित निषेधित क्षेत्रमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यकर्ताहरुले निशेधाज्ञा तोड्दै अर्धनग्न जुलुस प्रदर्शन गरेका छन् ।

  • धर्मको राजनीतिले देश टुक्रन्छः महेश  बस्नेत

    भक्तपुर, भदौ २०–उद्योग मन्त्री महेश बस्नेतले धर्मको राजनीतिले देश टुक्रने बताएका छन् ।

  • ट्वीटर प्रयोगकर्ता एवम् विद्यार्थीको सदभाव र्याली

    काठमाडौँ– टीकापुर घटनाको १३औँ पुण्य तिथिको अवसर पारी शनिबार चाबहिलमा सामाजिक सञ्जाल ट्वीटर प्रयोगकर्ता एवम् विद्यार्थीले ‘जातीय सद्भाव कायम राखौँ’ भन्दै सदभाव ¥याली निकालेका छन् ।

  • काभ्रेमा १० हजार कन्या पुजिए

    रजस्वला नभएका कन्याको पूजा गर्दा कन्याहरू निरोगी हुने, सुख प्राप्त हुने र कन्यालाई दानदक्षिणा दिनेको मनुष्य जीवन सफल हुने विश्वास रहेको सचिव वैद्य ले बताए ।

  • एक पोका आयोडिन नुनको रु साठी !

    मुस्ताङ- एक पोका आयोडिन नुनको मूल्य कति पर्छ होला ? १०, २० वा ३० रुपैयाँ तर हिमाली जिल्ला मुस्ताङको उपल्लो क्षेत्रका सर्वसाधारणले भने केजीमा रु ६० तिरेर आयोडिन खरिद गर्नुपर्ने बाध्यता छ ।

  • बारामा १२ जनामा स्वाइन फ्लूको सङ्क्रमण भेटियो

    कलैया – बाराको नरही गाविसअन्तर्गत इटहर गाउँमा १२ जनामा स्वाइन फ्लूको सङ्क्रमण भेटिएको छ । पन्ध्र दिनअघि सो गाउँका बालबालिका र वृद्धवृद्धालाई ज्वरो आएपछि उपचार गराउँदासमेत निको नभएपछि १७ जनाको रोग नियन्त्रण महाशाखाको टोलीले विस्तृत स्वास्थ्य परीक्षण गर्दा १२ जनामा स्वाइन फ्लू रोग लागेको थाहा भएको बाराका जनस्वास्थ्य प्रमुख ड..

  • केसीको अनसनमा प्राज्ञिक परिषद्को ऐक्यबद्धता

    काठमाडौं– १३ दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसनरत प्राध्यापक डाक्टर गोबिन्द केसीलाई राप्रपा नेपाल निकट प्राज्ञिक परिषद्ले भेटेर उनको माग प्रति ऐक्येबद्धता र समर्थन जनाएको छ । त्रिविका पूर्व रजिष्ट्रार समेत रहेका प्राध्यापक डाक्टर गीताभक्त जोशीको नेतृत्वमा शनिबार पुगेको टोलीले केसीलाई भेट्दै उनको मागप्रति ऐक्येबद्धता..

  • विद्यालय खुलाउन पहल गरिदिन आग्रह

    भैरहवा–भैरहवा तथा यस आसपासका बिद्यालयहरु मधेशी तथा थरुहट आन्दोलनका कारण लामो समयदेखी सुचारु हुन नसके पछि बिद्यालय सञ्चालकहरुको चिन्ता बढदै गएको छ । देशका कर्णधार मानिने बिद्यार्थीहरुलाई अध्ययनको को लागी सहज वातावरण बनाउन उनिहरुले मानवअधिकार कर्मि, नागरिक समाज तथा सञ्चारकर्मिहरुलाई पहल गरि दिन आग्रह गरेका छन ।

  • रेडक्रसको स्थापना दिवसमा बिरामीलाई फलफूल

    रामेछाप– नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा, आज नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले जिल्लाको सदरमुकाम मन्थलीमा रहेको विभिन्न अस्पतालमा उपचार गराइरहेका विरामीहरुलाई फलफूल वितरण गरेको छ ।

  • २ सरकारी कार्यालयको बेरुजु १४ करोड

    यस जिल्लाका दुई सरकारी कार्यालयको मात्र बेरुजु रकम १५ करोड भन्दा बढी पाइएको छ ।

  • मधेस बन्दले हिमालका विद्यालयमा असर

    बर्खे बिदा हँुदा घर गएका शिक्षकहरु लगातारको मधेस बन्द र आन्दोलनका कारण विद्यालयमा फर्कन नसक्दा विकट हिमाली जिल्ला मुगुका विद्यालयमा अझै पढाइ हुन सकिरहेको छैन ।

  • अनिश्चितकालिन बन्द फिर्ता

    झापा –अनिश्चितकालिन हड्तालमा उत्रिएको संघिय लिम्बुवान पार्टीले बन्द फिर्ता लिएको छ । लिम्बुवानले आजबाट लागुहुने गरि बन्द फिर्ताको घोषणा गरेको हो ।

  • इलाममा एकै घरका तीनको मृत्यु

    इलाम  – श्रीअन्तुमा आज बिहान तीन जनाको मृत्यु भएको छ । श्रीअन्तु–६ का लमन तामाङका घरमा गएका दुई र घरधनी लमनको मृत्यु भएको हो । लमनकी श्रीमतीको मृत्युपछि गाउँले कुर्न गएका अवस्थामा बिहान अचानक बेहोस भएपछि उपचारका क्रममा सूर्याेदय नगरपालिकास्थित फिक्कलको प्राथमिक स्वास्थ्य केन्द्रमा तीनै जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा श्रीअन..

  • रामेछापमा एचवानएनवान एन्फ्लुएन्जा : दुई जनामा सङ्क्रमण

    रामेछाप – एचवानएनवान एन्फ्लुएन्जाको सङ्क्रमण देखिएपछि रामेछापका नागरिकमा त्रास बढेको छ । ज्वरोका बिरामी धमाधम अस्पताल भर्ना हुन थालेपछि गरिएको एकहप्ते अनुसन्धानपछि एन्फ्लुएन्जाको सङ्क्रमण भएकोे पुष्टि भएको छ । जिल्ला अस्पतालमा लामो समयसम्म भर्ना भएका बिरामीलाई निको नभएपछि रगत परीक्षणका लागि भर्ना भएका आठ बिरामीको रगत टेकु अस्पता..

  • १०० घरधुरी दूषित पानी पिउन बाध्य

    देवस्थल–९ घाटगाउँ र नाम्रा–१ का सय घरधुरी वर्षांैदेखि भेरी नदीको दूषित पानी पिउन बाध्य छन् ।

  • डाँगीप्रति श्रद्धाञ्जलि

    प्रधानमन्त्री सुशील कोइरालाले विश्वमा सबैभन्दा होचा व्यक्तिका रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’मा कीर्तिमान कायम गर्नुभएका चन्द्रबहादुर डाँगीको उपचारका क्रममा अमेरिकामा निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन् ।

  • सुनारले थापिन सिर्जनशिल पुरस्कार

    सिर्जनशील कलाकार समूह पुरस्कार यस वर्ष युवा कलाकार थमनसिंह सुनारलाई प्रदान गरिएको छ ।

  • अर्थ अभावमा निर्माणाधीन कबर्डहल अलपत्र

    खोटाङको दिक्तेलमा निर्माणाधीन बहुउद्देश्यीय कबर्डहल अलपत्र परेको छ । चन्दा सङ्कलन र श्रमदानबाट निर्माण गर्ने उद्देश्य राखिएको बहुउद्देश्यीय कबर्डहलका लागि आवश्यक रकम अभाव भएपछि अलपत्र परेको हो ।

रातोपाटी स्पेशल