• कालीकोटमा वन्यजन्तुलोप

    कुनै जमानामा कालीकोटका जङ्गलमा जताततै देखिने कस्तुरी मृग पछिल्लो समयमा विरलै देखिन थालेका छन् ।

  • श्रेष्ठलाई उत्कृष्ट शिक्षक पुरस्कार

    म्याग्दीको बेनी सामुदायिक उच्च माविका प्राचार्य दीपक श्रेष्ठ राष्ट्रिय उत्कृष्ट..

  • रिब्दीकोट दरबार ओझेलमा

    जिल्लाको कुसुमखोला गाविस–७ स्थित सेनवंशीय राजाको रिब्दीकोट दरबार क्षेत्र प्रचारप..

  • बालुवा चोरी गर्ने पक्राउ

    तराईमा जारी आन्दोलनको सुरक्षामा प्रहरी खटिएको मौका छोपी रुपन्देही जिल्लाका विभिन..

  • धनकुटा क्याम्पसमा तालाबन्दी

    भदौ २१ — क्याम्पसले शैक्षिक मागलाई बेवास्ता गरेको भन्दै धनकुटा बहुमुखी क्याम्पसम..

  • अब, कालापानीमा पम्पिङ प्रविधिबाट पानी

    सुख्खाग्रस्त क्षेत्र मानिएको खोटाङको दक्षिणी गाविस लिच्कीराम्चे–७ कालापानीमा पम्पिङ प्रविधिबाट पानी तान्ने तयारी गरिएको छ ।

  • ३ वर्षपछि अभियुक्त पक्राउ

    जिल्लाका एक महिलालाई कुटपिट गरी फरार रहेका एक व्यक्तिलाई तीन वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

  • कुमरीमा राहत वितरण समानुपातिक भएन

    भूकम्पबाट अतिप्रभावित जिल्ला नुवाकोटको कुमरी गाविसका पीडितले गाउँमा समानुपातिक रुपमा राहत वितरण नगरिएको बताएका छन्

  • आन्दोनका कारण तराई क्षेत्रका शिक्षक आउन नसक्दा पढाई प्रभावित

    जाजरकोट –यहाँका विद्यालयमा पढाउने तराई क्षेत्रका शिक्षकहरु आन्दोलनका कारण आउन नसक्दा पढाई प्रभावित भएको छ । जिल्लाका विभिन्न विद्यालयमा गणीत, विज्ञान विषय पढाउने शिक्षकहरु आउन नसकेका हुन् । दिपेन्द्र मावि सक्लामा कार्यरत शिक्षक चन्द्रदेव साह छिटै विद्यालयमा आउने मन भएपनि आन्दोलनले यातायात सञ्चालन नहुँदा समयमा विद्यालय आउन नसकेको..

  • युवक वेपत्ता

    बुटबलबाट १८ वर्षीय एक युवक वेपत्ता भएका छन् । सिमलपानी–८, अर्घाखाँचीका लेखबहादुर बिसी बुटबलबाट साउन ३० गतेदेखि बेपत्ता भएका हुन् । बुटवलको सुख्खानगरको एक होटलमा काम गर्दै आएको भाइ सम्पर्कविहीन भएको लामो समय भइसक्दा पनि सम्पर्कमा नआएको भन्दै उनका दाइ अशोक बिसीले खोजी गरेर सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् । ‘होटलमा काम गर्ने भाइ..

  • एचआइभी एड्ससम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं, भदौ २१ – शेर्पा समुदायका युवाहरुमाझ एचआइभी.एड्सबारे जनचेतना जगाउन सचेतना कार्यक्रम भएको छ । ‘शेर्पा फर चन्ज’ को आयोजना र शेर्पा सेवा केन्द्र, शेर्वी युल्देन छोक्पा र युवा नामक संस्थाको सहकार्यमा शेर्पा सेवा केन्द्रमा जनचेतना कार्यक्रम भएको हो । कार्यक्रममा एचआइभी एड्सबारेको नाटक, संक्रमित व्यक्तिको जीवन कथा प्रस्तुत गर..

  • नयाँ संविधानमा बहुधार्मिक राष्ट्र बनाउन माग गर्दै हजारौंको ऱ्याली

    काठमाडौँ –  धर्म निरपेक्ष संरक्षण महासमितिले बहुधार्मिक देश नेपाललाई एकल धर्म राज्य नबनाउन माग गरेको छ । महासमितिमा आबद्ध बौद्ध, किरात, इस्लाम, इसाई र बोन धर्म गुरुको सहभागितामा महासमितिले आज स्थानीय भृकुटीमण्डपबाट पदयात्रा गर्दै संविधानसभा भवन अगाडि आज धर्ना दिएका थिए । महासमितिका संयोजक फुपु छेम्बे शेर्पा, भिक्षु कौडिण्य..

  • पाण्डेलाई अन्तर्राष्ट्रिय अवार्ड

    काठमाडौं–पत्रकार एवं डकुमेन्ट्री निर्देशक गणेश पाण्डेले अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । मलेसियाको राजधानी क्वालाम्पुरस्थित दि प्यालेस अफ गोल्डेन हर्सेसमा शनिबार भव्य समारोहका बीच एसिया एक्सिलेन्स इन्टरप्रेनुअर फेडेरेसन (इइइएफ) ले पाण्डेलाई ‘द मार्स अवार्ड’ प्रदान गरेको हो ।

  • जोरपाटीको नारायणटारमा गोली चल्यो, पेस्तोलसहित एक पक्राउ

    काठमाडौं – काठमाडौंको जोरपाटी नजिकै रहेको नारायणटारमा आइतबार साँझ गोली चलेको छ । गोली चलेको खबरपछि घटना स्थलमा पुगेको प्रहरीले एक जना व्यक्तिलाई हतियारसहित पक्राउ गरेको छ । बौद्ध प्रहरीका डिएस्पी नरहरी रेग्मीले गोकर्णेश्वसर नगरपालिका ११ नजिकै रहेको आमा हेलम्बु बसपार्क नजिकै रहेको लामा पेट्रोल पम्पबाट एक व्यक्तिलाई पेस्तोलसहित पक..

  • परीक्षाफल प्रकाशित

    काठमाडौँ-त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल माघ÷फागुन महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७०) को राजनीति शास्त्र विषयको (सोधपत्र बाहेक) परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

  • तीन दलको संसोधनमा धर्म निरपेक्षता कायम राखिएकोप्रति हिन्दुबादी आक्रोसित

    काठमाडौ– हिन्दु राष्ट्र स्थापनासहित विभिन्न माग राख्दै विगत सात दिनेदेखि राजधानीको खुल्ला मञ्चमा आमरण अनसन गरिरहेको राष्ट्रिय हिन्दु यूवा मञ्च नेपालले तीन दलको संसोधन प्रस्तावमा पनि धर्म निरपेक्षता कायम राखेको भन्दै त्यसको विरुद्धमा अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

  • आन्दोलनरत दललाई सञ्चारमन्त्रीको आग्रह

    सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले आन्दोलनरत दललाई आन्दोलन त्यागी वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन् ।

  • आन्दोलनरत समुदायको माग सम्बोधन गर्न सांसदहरुको आग्रह

    व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्ने संसद्ले सङ्घीय प्रदेशको सीमाङ्कनमा असन्तुष्टि जनाउँदै तराई लगायतका विभिन्न भागमा भएका आन्दोलनमा सरकारका तर्फबाट गरिएको ज्यादतीको भत्र्सना गर्नुरे। साथै उनीहरुले आन्दोलनरत समुदायको माग सम्बोधन गर्न आग्रह पनि गरे ।

  • राष्ट्रियभन्दा स्थानीय समस्याको उठान

    व्यवस्थापिका–संसद्को आजको शून्य समयमा बोल्ने १३ जना सांसदले राष्ट्रले झेल्नुपरेका ठूला समस्यालाई खोतल्नुभन्दा आफ्नो निर्वाचन क्षेत्रका विकास–निर्माण मुद्दाहरुमा सदन र सरकारको ध्यानाकर्षण गराए ।

  • मुलुक प्राविधिक रूपमा सक्षम बन्नुपर्छ : अर्थमन्त्री

    अर्थमन्त्री डा रामशरण महतले मुलुकलाई प्राविधिक रूपबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।

  • बिद्युत प्राधिकरणको काम लथालिंग

    मोरङ– दरबन्दी अनुसारको कर्मचारी र स्रोत साधन नुहँदा सरकारी कार्यलयले उपलब्ध गराउने सेवा सुबिधा प्रभाबित भएको छ भने कार्यलयकै काम समेत लथालिङग बनेको छ ।

  • मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस

    मानव बेचबिखन तथा ओसारपसारविरुद्धको नवौँ राष्ट्रिय दिवस आज मनाइएको छ ।

  • बागलुङ बन्द फिर्ता

    प्रमुख तीन दलले बागलुङ नटुक्र्याउने निर्णय गरेपछि दुई साता लामो बागलुङ बन्द फिर्ता भएको छ ।

  • ‘धर्मनिरपेक्ष नेपाल’ कायम नै राख्नुपय्रो

    बौद्ध, किरात, इस्लाम, ख्रीटीयन र बोन धर्मावलम्बीहरु सम्मिलित एक विशाल ¥याली आज मध्यान्ह प्रदर्शनीमार्ग भृकुटीमण्डपबाट निकालिएको छ ।

  • तीन महिनादेखि टेलिफोन सेवा अवरुद्ध

    जाजरकोट–जाजरकोटको सवै भन्दा दुर्गम स्थानमा रहेको फम्दामा टेलिफोन सेवा अवरुद्ध भएको छ । विगत तीन महिना देखी भगवती गाविस वडा नं ६ फम्दामा रहेको नमस्तेको सेटेलाईट टावरमा खरावी आएपछि यहाँका स्थानियहरु समस्यामा परेका हुन् । यो नमस्तेको टावरवाट जिल्लाको भगवती , रुकुमको गोतामकोट र खदी गाविसका स्थानियहरु सेवा लिईरहेका थिए । असार महिना ट..

रातोपाटी स्पेशल