• लोक गायक बिरहीको वृद्धवृद्धालाई सहयोग

    तनहुँल, बैशाख १४ – लोक गायक बिरही कार्कीले मातातीर्थ औँसीको अवसर परेर बुधबार देवघाट एक संगीतिक प्रस्तुति दिएका छन् । देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) लाई आर्थिक सहयोग गर्दै उनले सांगीतिक प्रस्तुती समेत दिएका हुन् । आश्रमको संरक्षण, सम्बद्र्धन र सम्मानका लागि दैनिक रु १ बाट १ करोड अभियानलाई कार्कीले फूलमाया कार्की फाउण्डेश..

  • भक्तपुरमा स्थानीय निर्वाचन अभियान तिव्र, घरघरमा स्वयं सेवक

    भक्तपुर, बैशाख १४ –बैशाख ३१ गतेको निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्य..

  • चन्द्रागिरी नगरपालिकाको उपमेयरमा रोशन दानीको उम्मेद्वारी

    काठमाडौं, बैशाख १४–राष्ट्रिय जनमोर्चाले काठमाडौंको चन्द्रागिरी नगरपालिकाको उपमेय..

  • वनमारा फाँडेर अलैँची खेती

    पर्वत, वैशाख १४- दक्षिण पर्वतको भोक्सिङमा वनमारा फाँडेर जङ्गलभरि अलैँचीखेती विस्..

  • उर्लाबारीमा बालिकाको रहस्यमय मृत्यु : टिभीको रिमोर्टले प्रहार गरी हत्याको आरोप

    झापा, बैशाख १४ –साविक उर्लाबारी–४ हाल उर्लाबारी–७ मा एक बालिकाको रहस्यमय मृत्यु ..

  • भक्तपुरका भूकम्प प्रभावितलाई १ करोड ५३ लाख वितरण

    नगरकोट, १४ वैशाख – भूकम्प प्रभावितहरुको जीविकोपार्जनका लागि आयआर्जनमा सहयोग पु¥याउन नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले रु एक करोड ५३ लाख ९० हजार वितरण गरेको छ । भूकम्प प्रभावित प्रतिपरिवार पहिलो किस्तामा रु १० हजारका दरले एक हजार ५३९ परिवारलाई सो रकम वितरण गरिएको रेडक्रसका जिल्ला सभापति मनोजकुमार थापाले बताए । रेड..

  • महिलाको प्रतिनिधित्व ५० प्रतिशत बनाउन माग

    काठमाडौँ, वैशाख १४ – अन्तर पार्टी महिला सञ्जालले स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्व पचास प्रतिशत पु¥याउन माग गरेको छ । सञ्जालले बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो । कार्यक्रममा सञ्जालकी अध्यक्ष रेणुकुमारी यादवले देशमा विभिन्न समयमा भएका आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका महिलालाई समानुपातिक, समावे..

  • आइसिटीमा महिलाको पहुँच बढाउनुपर्ने

    काठमाडौँ, वैशाख १४-सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना, सञ्चार र प्रविधि (आइसिटी) को क्षेत्रमा महिलाको पहुँच बढाउनुपर्नेमा जोड दिएका छन् । ‘इन्टरनेसनल गल्र्स इन आइसिटी डे १०१७’ को अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले समग्रमा (आइसिटी) क्षेत..

  • किसानलाई अदुवा बिक्रीको चिन्ता

    पाल्पा, वैशाख १४– बजारमा अदुवाको उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । नगदे बालीको रुपमा रहेको अदुवा उत्पादन गरेर वर्षौंदेखि जीविका चलाउँदै आएका कृषक यस वर्ष अदुवाले बजार नपाउँदा समस्यामा परेका छन् । बाकामलाङ–४ का कृषक टुकबहादुर सोती अदुवा बिक्री गरेर परिवारको जीविका चलाउँदै अाएका छन् । तर यस वर्ष उहाँले अदुवा बिक्..

  • विदेशीले बनाए भूकम्पले भत्काएको विद्यालय भवन

    गोरखा, १४ वैशाख – गोर्खाको नुब्रे चुम गाउँपालिका रिप्चेतमा भूकम्पले भत्काएको सिप्चेत प्राथमिक विद्यालय भवन निर्माण गरिएको छ । एसओएस नेपाल र स्टेप जिरो वानको आर्थिक सहयोग तथा हिमालय पिस एजुकेसन फाउन्डेसनको समन्वयमा रु ४० लाखको लागतमा सो विद्यालय भवन निर्माण गरिएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए । प्रसिद्ध प..

  • चन्द्रागिरीको मेयरमा हिरावहादुर प्रधानको दावी

    काठमाडौं, वैशाख १४–काठमाडौंको १० नम्वर निर्वाचन क्षेत्रको चन्द्रागिरी नगरपालिकाको मेयरमा नेपाली कँग्रेसका हिरावहादुर प्रधानले दावी प्रस्तुत गरेका छन् । उनले काँग्रेसले आफुलाई मेयरको टिकट दिने र निर्वाचित समेत हुने दावी गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्र अन्र्तगतको चन्द्रागिरी नगरपालिकाको चुनावलाई नि..

  • स्थानीय चुनावका लागि लमजुङमा ‘बाम एकता’

    समुन्द्रा घिमिरे लमजुङ, बैशाख १४ – वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि लमजुङमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच चुनाबी तालमेल गर्ने सहमति भएको छ । चुनाबी तालमेलको लागि दुबै पार्टीबाट गठित वार्ता टोलिले जिल्लाका ८ स्थानीय तहमध्ये ५ वटामा नेकपा एमाले र ३ वटामा माओवादी केन्द्रलाई दिने निणर्य भएको बिहिवार विहान [..

  • सामुदायिक विद्यालयमा पुस्तक अभाव

    धनुषा, १४ वैशाख – धनुषासहित आसपासका जिल्लामा नयाँ शैक्षिकसत्र सुरु भइसके पनि हालसम्म सामुदायिक विद्यालयमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेका कारण विद्यार्थी समस्यामा परेका छन् । शैक्षिकसत्र सुरु भएको १४ दिन बित्न लागे पनि अहिलेसम्म सबै पाठ्यपुस्तक उपलब्ध हुन नसकेका कारण विद्यार्थी समस्यामा परेका हुन् । धनुषाको साविक घोडघास गावि..

  • चेपाङ गाउँमा खानेपानीको हाहाकार

    गोरखा, वैशाख १४ – गोरखाको गण्डकी गाउँपालिका घ्याल्चोक गाउँस्थित छतिवनगैरामा पानीको मूल सुकेपछि चेपाङ समुदायले खानेपानीको समस्या झेल्नुपरेको छ । दुई वर्षअघिको ‘गोरखा भूकम्प’ ले गाउँ नजिकका पानीका मुहान सुकेपछि चेपाङ समुदायले खानेपानीको समस्या खेप्दै आएका छन् । एउटा कुवाको पानीको भरमा छतिवनगैराका २५ घरधुरी चेपाङ छन् । गाउँदे..

  • विद्युत् चोरीमा संलग्न १३ पक्राउ

    झापा, १४ वैशाख । विद्युत् चोरी गरेर खेतमा पानी लगाउने तथा घरमा विद्युतीय उपकरण जडान गरी घरायसी सामग्री प्रयोग गरिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । विद्युत् चुहावट नियन्त्रण टोलीले बिर्तामोड नगरपालिका–२ चारपाने र चैतुवारी भन्नेस्थानबाट आज बिहान एक महिलासहित १३ जनालाई विद्युतीय उपकरणसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा शिव..

  • धनुषामा चितुवाको आक्रमणबाट आधा दर्जन घाइते

    धनुषा, १४ वैशाख । धनुषामा चितुवाको आक्रमणबाट छजना घाइते भएका छन् । बुधबार साँझ अबेर अन्दुपट्टी कटरैत गाविसस्थित वनमा घाँस दाउरा ल्याउन तथा गोठालो गएकामाथि एक्कासि जङ्गलबाट आएको एक चितुवाले आक्रमण गरेको हो । आक्रमणबाट घाइते हुनेमा अन्दुपट्टी कटरैत–६ बस्ने प्रमेश्वर यादव, सञ्जीवकुमार साह, तिलेश्वर मुखिया, पञ्चु मुखिया र गीतादेवी म..

  • चुनावमा भोट हाल्न आफ्नै गाउँ फर्कन थाले

    पर्वत, १४ वैशाख । स्थानीय चुनावको मिति नजिकिँदै जाँदा भोट हाल्नका लागि गाउँ फर्कनेको लर्को लाग्न थालेको छ । झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्न होस् वा आफूले आस्था राख्ने दलका उम्मेदवारलाई जिताउनका लागि भए पनि विदेश र तथा मुलुककै बाह्य जिल्लामा भएका पनि गाउँ फर्किन थालेका [&hell..

  • सुनसरीको आगलागीमा छवटा घर जलेर नष्ट

    इनरुवा, १४ वैशाख । सुनसरीको हरिनगरा गाउँपालिका–६ घुस्कीमा गएराति आगलागीमा परी छवटा घर जलेर नष्ट भएका छन् । स्थानीयवासी हरिस अन्सारीको घरबाट अचानक आगलागी हुँदा छ परिवारका छवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा स्थानीयवासी हसिम अन्सारी, वारोस अन्सारी, हरिस अन्सारी, जमाल अन्सारी, उस्मान अन्सारी र..

  • च्याङथापुबजारमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

    पाँचथर, १४ वैशाख । पाँचथरको याङबरक गाउँपालिका–१ स्थित च्याङथापुबजारमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा याङबरक गाउँपालिका–२ बस्ने मचिन्द्र बेघाका छोरा सन्तोष बेघा रहेका छन् । यस्तै, सोही ठाउँ बस्ने मिलन चुहान घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकी च..

  • श्रीलंकाली उच्चस्तरीय प्रतिनिधीमण्डल नेपालमा

    काठमाडौँ, वैशाख १४ – नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) को निमन्त्रणामा मित्रराष्ट्र श्रीलंकाको उच्चस्तरीय प्रतिनिधीमण्डल ५ दिने नेपाल भ्रमणको लागी आज काठमाडौं आइपुगेको छ । श्रीलंकाका यातायात तथा नागरिक उड्डयन उप(मन्त्री (राज्य मन्त्री स्तर) के के अशोका अभिसिंगीको नेतृत्वको सो प्रतिनिधीमण्डलमा अटोमोवाइल्स एसोसिएसन अफ सिलोनका अध्य..

  • छन्त्याल जातिले नै बिर्से आफ्नो भाषा

    म्याग्दी, १४ वैशाख – अत्यन्त न्यून सङ्ख्यामा रहेका र म्याग्दी जिल्लामा मुख्य बसोबास गरेका छन्त्याल जातिले आफ्नो छन्त्याल भाषा भुल्दै जान थालेका छन् । छन्त्याल जातिको मुख्य बसोबास रहेको म्याग्दी जिल्लामा कतिपय छन्त्याल जातिका मानिसले आफ्नो मातृभाषा भुलिसकेको बताएका छन् । नेपालमा रहेका थुप्रै जातजातिले भाषा संस्कृति जगेर्नाम..

  • वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका उम्मेदवार सिफारिस

    गोरखा, १४ वैशाख – मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा ( माओवादी क्रान्तिकारी)ले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालमार्फत आउँदो यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि गोरखामा उम्मेदवार सिफारिस गरेको छ । गोरखा नगरपालिकाको प्रमुखमा अमृत राना, पालुङटार नपाको प्रमुखमा भूमिनारायण मल्ल, अजिरकोट गाउँपालिकाको प्रमुखमा तेज..

  • हावाहुरीका करण प्रसूति सेवा बन्द

    बैतडी, १४ वैशाख – वर्षासँगै चलेको हावाहुरीले बैतडीको पुर्चाैडी नगरपालिका–५ कुवाकोटको सुनजुनीमा रहेको सुरक्षित प्रसूति सेवा केन्द्रमा क्षति पु¥याउँदा प्रसूति सेवा बन्द भएको छ । आइतबार बेलुका वर्षासँगै चलेको हावाहुरीले तीनकोठे भवनको छानो उडाएपछि सुरक्षित प्रसूति सेवा केन्द्रभित्र राखिएका औषधि, सुत्केरी समान, सुत्केरी गराउने ..

  • दुईवटा बाह्रसिङ्गे चितवनमा छाडियो

    चितवन, १४ वैशाख – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुईवटा बाह्रसिङ्गेलाई आज बिहान चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ । आज बिहान चितवन निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पदमपुर ब्लकमा ल्याएर छाडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए । “राति २ बजे ल्याइपु¥याइयो र आज बिहान मात्रै छाडियो”, कँडेलले भ..

  • कुकुरले धेरैलाई टोक्न थाल्यो

    गौशाला, १४ वैशाख – बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेका बिरामीको सङ्ख्यामा अप्रत्याशितरुपमा वृद्धि भएको छ । पहिले–पहिले फाटफुटरुपमा कहिलेकाहीँ एक-दुईजना कुकुरले टोकेको बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक आठ-दस जना कुकुरले टोकेको बिरामी आउने गरेको चिकित्सकल..

रातोपाटी स्पेशल