• कारितास नेपालद्वारा किसानलाई हाते ट्याक्टर

    झापा, १५ वैशाख – सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाअन्तर्गत कारितास नेपालले साना किसानलाई एक थान हाते ट्याक्टर उपलब्ध गराएको छ । साना किसानका लागि एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिम) कृषक पाठशालाका किसानलाई कारितास नेपालले हाते ट्याक्टर उपलब्ध गराएको हो । झापाको बुद्ध–शान्ति गाउँपालिका–७ सुनमाईका किसान सूर्यकुमार भट्टराईल..

  • वडा अध्यक्षको उमेद्वार बने पूर्व लडाकू

    गोरखा, वैशाख १५ – गोरखाको गण्डकी गाँउपालिकाको वडा नम्बर ६ मा माओवादी केन्द्रको त..

  • शुल्क बृद्धिको बिरोधमा जिल्ला शिक्षा कार्यकक्षमा तालाबन्दी

    पाल्पा, बैशाख १५ –निजी बिद्यालयले शुल्क बढाएको बिरोधमा पाल्पामा संयुक्त बिद्यार्..

  • ऋषि कट्टेलको नेकपाले पनि निर्वाचन बहिष्कार गर्ने

    काठमाडौं, बैशाख १४ –स्थानीय निर्वाचनको चुनाव ऋषि कट्टेलको नेतृत्वमा रहेको नेपाल ..

  • यस्ता छन् सल्यानमा माओवादी केन्द्रका उम्मेदवार

    सल्यान, बैशाख १४– नेकपा (माओवादी केन्द्र) सल्यानले स्थानीय तहको निर्वाचनका लागि ..

  • सहमति नजुटेपछि आकाङ्क्षीको नामावली केन्द्रमा

    पोखरा, वैशाख १४ – स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसबाट पोखरा लेखनाथ महानगरपालिका प्रमुख तथा उपप्रमुखमा आकाङ्क्षी धेरै भएपछि सबैको नामावली आज केन्द्रमा पठाइएको छ । महानगरपालिकामा पार्टीका तर्फबाट प्रमुखमा ३३ र उपप्रमुखमा १५ उम्मेदवारको आकाङ्क्षी भएपछि सहमति कायम गराउन दुई तीन चरणमा जिल्ला समितिको बैठक बसे पनि कुनै सहमत..

  • पोशाक संरक्षण अभियानको पोशाकविहिन प्रदर्शन

    काठमाडौं, वैशाख १४– पोशाक संरक्षण अभियानका लागि विहीबार राजधानीमा पोशाकविहिन प्रदर्शन गरिएको छ । राष्ट्रिय पोशाक संरक्षण तथा पुनस्र्थापनाका लागि सद्भाव र्याली नाम दिइएको र्यालीमा पोशाकविहीन भएर प्रदर्शन गरिएको थियो । पोशाक संरक्षणको माग गरेका उनीहरु नाङ्गै भएर पातले गुप्ताङ मात्र छोपेर सडकमा उत्रिएका थिए । नेपालीको राष्ट्रिय पोश..

  • धादिङको विकट स्थानमा जिएसएम मोबाइल पुग्दै

    काठमाडौँ, वैशाख १४– नेपाल टेलिकमले धादिङको उत्तरी भेगको विकट स्थानमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । जिल्लाको उत्तरी लापा र तिप्लिङमा बिटिएस स्थापना गरी वैशाख १३ गतेदेखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । ती स्थानमा यसअघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेका थिएन । ला..

  • इयु द्वारा निर्वाचनको स्वागत

    काठमाडौँ, वैशाख १४ – युरोपेली सङ्घले नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनको स्वागत गरेको छ । सङ्घले यही वैशाख ३१ र आगामी जेठ ३१ गरी दुई चरणमा हुने स्थानीय तहको निर्वाचनको सफलताको शुभकामनासमेत दिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि य सङ्घका राजदूत रिन्छे टेरेन्कले आज गरेको शिष्टाचार भेटवार्ताका क्रममा स्थानीय त..

  • ललितपुरका लागि एमालेद्वारा उम्मेदवारको नाम सिफारिस

    काठमाडौँ, वैशाख १४ – आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ललितपुरले उम्मेद्वारको नाम सिफारिस गरेको छ । जिल्ला कमिटी बैठकले ललितपुरस्थित एक महानगरपालिका र दुई नगरपालिकाको प्रमुख र उपप्रमुख तथा तीन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको प्रचार विभाग प्रमुख अम..

  • कुवँरलाई सर्बस्वसहित जन्मकैदको फैसला

    पुनहरी घिमिरे कपिलवस्तु, बैशाख १४– जिल्ला अदालत कपिलवस्तुले ६ बर्षीया बालिकालाई करणीपछि हत्या गरेका शिवराज नगरपालिका– १० प्रगतिनगरका १८ बर्षे भीमबहादुर कुवँरलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । कर्तब्य ज्यान सम्बन्धि मुद्दामा सर्वस्वसहित जन्मकैद र जबर्जस्ती करणी मुद्दामा १२ वर्षको कैदसजाय तोकिएको हो । न्यायाधीस धनेश्वर पौ..

  • ट्रक र ट्याक्टर ठोक्किँदा एक चालकको मृत्यु

    कलैया, वैशाख १४ – बाराको जितपुर सिमरा उपमहानगरपालिकामा आज बिहान ट्रक र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट बारा आइरहेको लु १ ख ९५८६ नंंको ट्रक र वीरगन्जबाट हेटौँडातर्फ जाँदै गरेको ना ५ त ११०७ नंको ट्याक्टर ठोक्किँदा ट्याक्टर चालक हरि विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । [&helli..

  • सशस्त्र प्रहरीका घुमुवालाई स्थानीयले कुटे

    संजय मिश्र रौतहट, बैशाख १४– बारामा प्रहरीलाई तस्कर जमातले कुटपिट गरी हतियार लुटेको घटना न सेलाउदै विहीबार रौतहट स्थित एकजना सशस्त्र प्रहरीका एकजना घुमुवालाई स्थानीय तस्करले कुटपिट गरेका छन् । बिहिबार बिहान रौतहट जिल्लाको बंकुलनाका बाट चिनि लिएर आउदै गरेका तस्करलाई रोक्न गएका सशस्त्र प्रहरी बेस क्याम्प बंकुलका कुमुवा सहायक हवल्दा..

  • करेन्ट लागेर दुईको मृत्यु

    काठमाडौँ, वैशाख १४ – चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गे अड्डास्थित बल्खु खोलाको पुल बनाउने स्थानको माटो परीक्षण गर्ने क्रममा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ । माटो परीक्षण गर्ने यन्त्रद्वारा फलामको खम्बा गाडेर माथि उठाउने क्रममा खम्बाले विद्युतको तारमा छुँदा करेन्ट लागेर ढुङ्गेअड्डा बस्दै आएका मुगु नागरपुर–३ का नरजङ्ग शाही ..

  • भारतीय बिपक्षी दलका नेताहरु लुम्बिनीमा

    लुम्बिनी, बैशाख १४– छिमेकी राष्ट्र भारतको बिपक्षी दलका नेताले अन्र्तराष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् । लुम्बिनी बिकास कोष स्थित सूचनाशाखाले दिएको जानकारीअनुसार कर्नाटक राज्यका भारतीय बिपक्षी दल भारतीय काँग्रेसका प्रभावशाली नेता मालिकाअर्जुन खर्ग धर्मपत्नी राधेबाई सहित १७ सदस्यीय प्रतिनिधि मण्डल टोलीले लुम..

  • दार्चुलामा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी

    दार्चुला, वैशाख १४ – नेपाली सेनाको हेलिकप्टर मार्फत निर्वाचन सामग्रीको ढुवानी गरिएको छ । निर्वाचन सामग्री नेपाली सेनाको दुर्गादल गुल्ममा राखिएको छ । यहाँ दोस्रो चरणमा निर्वाचन हुने भए पनि निर्वाचन तालिकानुसार समयमै मतपत्र, निर्वाचनसम्बन्धी अनुसूची फाराम र निर्वाचनमा प्रयोग गरिने अन्य सामग्री आइपुगेको जिल्ला निर्वाचन अधिकृत तुलसी..

  • विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण

    पोखरा, वैशाख १४– विपन्न विद्यार्थीहरुका लागि कापी कलम अभियान अन्तर्गत अनेरास्ववियु कास्कीले विहीबार आर्बा पोखरी गाउँमा अवस्थित बिजय आधारभुत बिद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । पोखरा १३ आर्बा पोखरी गाउँमा अवस्थित बिजय आधारभुत बिद्यालयमा उनीहरुले कापी कलम अभियानको दोस्रो कार्यक्रम गरेका हुन् । बिद्यालयका आर्थिक..

  • झापाका दुई पत्रकारको सदस्यता निलम्बन गर्न सिफारिस

    झापा, बैशाख १४ – मानव अपहरण तथा शरीर बन्धक बनाई सम्पत्ति हडप्न खोजेको आरोप लागेका झापाका दुई पत्रकारलाई सदस्यताबाट निलम्बन गर्न नेपाल पत्रकार महासंघ झापा शाखाले केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ । केही दिनअघि शनिश्चरेका जीवन विष्टको सम्पत्ती हात पार्ने योजनामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको सूची..

  • बाराको अबैध मदिरा रौतहटदेखि बिहारसम्म

    संजय मिश्रा रौतहट बैशाख १४ –रौतहटको सिमानासंगै जोडिएको बाराको ग्रामिण भेगमा उत्पादित अबैध मदिरा रौतहटको बजारदेखि भारतको बिहार सम्म पुग्ने गरेको छ । दर्जन बढि प्रहरी ईकाइहरुको आँखै अगाडी उत्पादनदेखि गन्तब्यसम्म दैनिक हजारौं लिटर अबैध मदिरा निर्वाधरुपमा पुरयाउने गरिएकाले स्थानीय प्रहरीको समेत मिलोमतो हुने गरेको आशंका स्थानीयले गर्..

  • गोली चलाउने युवक पक्राउ

    बागलुङ, वैशाख १४– बाग्लुङको बडीगाड गाउँपालिका–५ का ३३ वर्षीय श्याम रेश्मी हतियारसहित पक्राउ परेका छन् । बुधबार साँझ ढोरपाटन नगरपालिका–१ स्थित एक होटलमा गोली चलाएर फरार भएका रेश्मीलाई प्रहरीले पेस्तोल, दुई थान म्याग्जिन र ११ थान गोलीसहित पक्राउ गरेको हो । रेश्मीलाई बुर्तिबाङ बजारदेखि डेढ किलोमिटर टाढा खप्तरीबाङ भन्ने ठाउँबाट बुधब..

  • एमाले अध्यक्ष ओली र उपप्रधानमन्त्री थापाबीच भेटवार्ता

    काठमाडौं, वैशाख १४– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री कमल थापाबीच विहीबार समसामयिक राजनीतिक विषयमा वार्ता भएको छ । सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा उनीहरुबीच स्थानीय तहको निर्वाचन, मधेसी मोर्चाका असन्तुष्टि र स्थानीय तहको पुनःसंरचनाका विषयमा छलफल भएको हो । स्थानीय विकासमन्त्री थ..

  • चुनावमा बालबालिकाको प्रयोग पूर्णरुपमा प्रतिबन्ध !

    भक्तपुर, वैशाख १४– आगामी ३१ गते हुने स्थानीय तहको चुनावसँग सम्बन्धित कुनै पनि गतिविधिमा बालबालिकाको प्रयोगलाई भक्तपुरमा पूर्णरुपमा रोक लगाइने भएको छ । जिल्ला बाल कल्याण समितिले विहीबार भक्तपुरमाआयोजना गरेको निर्वाचन बालअधिकार अनुगमन तथा विद्यालय शान्ति क्षेत्र सम्बन्धमा राजनीतिक दल तथा अन्य सरोकारवालासँग भएको अन्तरक्रियमा यस्तो ..

  • राप्रपा र अखण्ड नेपाल पार्टीले प्रमुख र उपप्रमुखका उम्मेदवार तोके

    पोखरा, वैशाख १४– राप्रपा र अखण्ड नेपाल पार्टीले पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुख र उप–प्रमुखका उम्मेदवार तोकेका छन् । राप्रपाले महानगरपालिकाको प्रमुखमा गीता गुरुङ र उपप्रमुखमा रमेशबहादुर खत्रीलाई छनौट गरेको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिए । यस्तै अखण्ड नेपाल पार्टीले महानगरपालिकाको प्रमुखमा मोत..

  • इनरुवाको प्रमुखमा काँग्रेसबाट चार जनाको सिफारिस

    इनरुवा, वैशाख १४– स्थानीय तह निर्वाचनमा इनरुवा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट चारजनाको नाम सिफारिस गरिएको छ । इनरुवा नगरसभापति राजन मेहता, क्षेत्रीय सभापति रामप्रसाद मेहता, जिल्ला सचिव केदार भण्डारी र नेता इन्द्र पोखरेलको नाम सिफारिस गरिएको सो पार्टीले जनाएको छ । पार्टीका इनरुवा नगर सभापति मेहताको नाम इनरुवा नागरपालिकाक..

  • उपराष्ट्रपति –राजदूत भेट

    काठमाडौं, बैशाख १४–उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि युरोपियन यूनियन (ईयू)का राजदूत र ईजरायलका राजदूतले शिष्टाचार भेट गरेका छन् । आज (बिहीबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, कान्तिपथ बहादुरभवन पुगेर ईयूका राजदूत रिन्छे टेरेन्क र ईजरायलका राजदूत यारोन मेयरले छुट्टा–छुट्टै शिष्टाचार भेट गरेका हुन् । उपराष्ट्रपत..

रातोपाटी स्पेशल